Harke Haldar - बाटुलीलाई पोईला न लगेपछि.... | 03 March 2024 (Ep 641)
Вставка
- Опубліковано 12 вер 2024
- Harke Haldar - बाटुलीलाई पोईला न लगेपछि.... | 03 March 2024 (Ep 641)
Nepali Comedy Video - Harke Haldar | Popular Nepali Comedy Serial | Kantipur TV HD
👉मुटुभरि कोसेली !!| 25 February 2024 (Ep 640)
• Harke Haldar - मुटुभरि...
👉छोड पत्रको भोज!!! | 18 February 2024 (Ep 639)
• Harke Haldar - छोड पत्...
👉ऋण लिएर भ्यालेन्टाइनमा गिफ्ट !! | 11 February 2024 (Ep 638)
• Harke Haldar - ऋण लिए...
👉खम्बे र बागमतीको सम्बन्ध विच्छेद | 04 February 2024 (Ep 637)
• Harke Haldar - खम्बे र...
👉पात्ले गाउँको भगवान् | 28 January 2024 (Ep 636)
• Harke Haldar - पात्ले ...
👉 बेहुलो विना को बेहुली | 21 January 2024 (Ep 635 )
• Harke Haldar - बेहुलो ...
गाउँपालिकामा जागिर | 14 January 2024 (Ep 634)
👉 • Harke Haldar - गाउँपाल...
दुधको साक्षी बिरालो | 07 January 2024 (Ep 633)
👉 • Harke Haldar - दुधको स...
👉खम्बे फाइनान्स !!!! | 31 December 2023 (Ep 632)
• Harke Haldar - खम्बे फ...
👉मालपोत वा अस्पताल !!!! | 24 December 2023 (Ep 631)
• Harke Haldar - मालपोत ...
👉रिठेको नयाँ घर!! | 17 December 2023 (Ep 630)
• Harke Haldar - रिठेको ...
👉सिटी फुक्दै ठिटी पट्याउँने !!! | 10 December 2023 (Ep 629)
• Harke Haldar - सिटी फु...
👉रिठेको कुखुरा फार्ममा आगलागी !!! | 03 December 2023 (Ep 628)
• Harke Haldar - रिठेको ...
रिठेको कुखुरा व्यवसाय !!! | 26 November 2023 (Ep 627)
👉 • Harke Haldar - रिठेको ...
👉 • Harke Haldar - खम्बेक...
मनमा लागेको चोट !!! | 05 November 2023 (Ep 624)
👉 • Harke Haldar - मनमा ला...
बाटुलीलाई लिएर पोईला !!! | 29 October 2023 (Ep 623)
👉 • Harke Haldar - बाटुली...
हुनेलाई दशैँ रहेछ, नहुनेलाई दशा !!! | 22 October 2023 (Ep 622)
👉 • Harke Haldar - हुनेला...
६५ हजारको दशैँ सामान | 15 October 2023 (Ep 621)
👉 • Harke Haldar - ६५ हजा...
पुर्खौली सम्पत्ति | 08 October 2023 (Ep 620)
👉 • Harke Haldar - पुर्खौ...
पुरानो घरको लालपुर्जा | 01 October 2023 (Ep 619)
👉 • Harke Haldar - पुरानो...
काँक्रोको अचार कि फेसियल ? | 24 September 2023 (Ep 618)
👉 • Harke Haldar - काँक्र...
पात्ले गाउँमा तीजको रौनक !! | 17 September 2023 (Ep 617)
👉 • Harke Haldar - पात्ले ...
जिन्दगी रमाइलो लभ गर्दा मात्र हो !!! | 10 September 2023 (Ep 616)
👉 • Harke Haldar - जिन्दगी...
कमलो मन !!! | 03 September 2023 (Ep 615)
👉 • Harke Haldar - कमलो मन...
हुन नसकेको काकी आमा !!!l 27 August 2023 (Ep 614)
👉 • Harke Haldar - हुन नसक...
दूध खाने काका!! l 20 August 2023 (Ep 613)
👉 • Harke Haldar - दूध खान...
कलेज काण्ड !!! l 13 August 2023 (Ep 612)
👉 • Harke Haldar - कलेज का...
घोप्टे बाबा !!! l 06 August 2023 (Ep 611)
👉 • Harke Haldar - घोप्टे ...
४५ किलो सुनको मुख्य नाईके !!! l 30 July 2023 (Ep 610)
👉 • Harke Haldar - ४५ किल...
मेहंदी र चुरा l 23 July 2023 (Ep 609)
👉 • Harke Haldar - मेहंदी ...
छोरी मात्र दिए पुग्छ !!! l 16 July 2023 (Ep 608)
👉 • Harke Haldar - छोरी म...
#HarkeHaldar #Harke #Comedy
About Harke Haldar :
Harke Haldar is a funny weekly Nepali comedy (drama) serial on Kantipur Television HD from one of the rural village of Nepal, where the story revolves around the main character ex. Hawaldar (Harke ) along with his troublesome neighbors. Harke Haldar is the most viewed television programs in Nepal showed in Kantipur Television HD. This is also a social serial that resembles typical Nepali Society.
Harke Haldar Team :
Artists : Surendra K.C., Shyam Rai, Roshani Sapkota, Indra Dong Lama, Saru Dahal,Reshma Timalsina, Shanti Basnet, Manoj Khadka, Sasmita Giri, Rajendra Giri, Arjun Dumjali
Sushila Niraulaa ( bimli),Prem Khatiwoda, Laxman Chaulagain, Milan Luitel
Writer : Manoj Khadka
Director: Indra Dong Lama
Editor : Raaz Karki
Sub. Editor : Suman Berdewa
Work Station : AADHYA CREATION 9869853763
Recording Studio : ManjuShree Studio
Title Vocal : Prakash Ojha
Music : Basanta Sapkota
Ketchen : Govinda Bhattarai, Renuka Parajuli
Cinematography : Prabesh Pokhrel/ Sanjaya Rai
Legal Advisor : Naradmuni Pyakurel, Bhoj Raj Acharya
Make-up : Raju Waiba
Sport : Shyam Tamang
Post Production : Khambe Entertainment
Shooting Studio : Harke Haldar Studio, Dharmasthali - 9851011576
Producer : Indra Dong Lama
Kantipur TV HD को सम्पूर्ण कार्यक्रम UA-cam मा समयमै हेर्न र कार्यक्रम बारे जानकारी प्राप्त गर्न हामीसँग UA-cam मा जोडिनुहोस् : www.youtube.co...
Click here to Download our Apps: www.kantipurtv....
Visit our Website: www.kantipurtv.com
Facebook: www.faceabook....
Twitter: / kantipurtvhd
Instagram: / kantipurtvhd
रिठ्ठेको माया त कन्चन जस्तै सफा मान कति निस्वर्थ माया छ , जीवन को आथर्त काहानी मा लम्किदै राम्रो लागो
रिठ्ठे भाई निशा बहिनी देउति बहिनी धेरै धेरै धेरै रमाइलो भयो धन्यवाद छ साउदि देखि हेरिरहेको छु जय नेपाल जय भगवान् ok good night x❤😂🎉
रिठे भाइ र निशा बैनिको रिल धेरै आउन थल्याछ आज भोलि त,,फेश्बुक भरि❤❤खुसी लाग्छ मलाइ पछिल्लो समय मन परेको जोडि❤❤
🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰
❤❤❤❤❤❤❤❤❤❤❤❤❤
यो सिरियल राम्रो छ तर छाेटाे छ अलि लामो बनाउनुपर्छ ❤❤❤❤❤❤😊😊😊
❤रिठे को आगमन नै हामी नेपाली को विम्ब हो 🎉❤
रिठे को एक्टिङ चाहि मान्नेइ पर्छ😂😊😮
🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰
❤❤❤❤❤❤❤❤❤❤❤❤
Ramailo hudai xa 😊ritthe ra nisha ko maya prem Safal hoss 😊😊
आज भोलिको हर्के हल्दार एकदमै दामी छ है,,झ्अन खम्बे र बाग्मतिको सन्तान हुने कुराले के होला अब भन्ने भैराको छ।
बुनु मैचाले एकदम राम्रो गर्दै छिन आज ब्जोली रिथे निशा झगडे बिस्ने खम्बे देउतिको नाङेको त कुरै नगरौ राम्रो छ,,,अब बागमतिले बच्चा पको हेर्न मन छ
म पनि हास्दै छु 😂😂तपाइँ हरु पनि हास्दै हुनु-हुन्छ नि🤣🤣।रमाइलो चा नि सिरियल
🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰
❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤
रिठ्ठे र निसाको जोडी सारै राम्रो छ अनि बुनु मैचाको रोल पनि सारै राम्रो छ है यो दुइ जोडीको सिरियल संधै हेर्न पाइयोस....।
Bagmati le khaile ho bachha pauni chai❤
हर्के हल्दार हास्यसिरियल असाध्यै राम्रो र रमाईलो लाग्छ! धेरै प्रगति गर्नुहोस र कल्याण होस! नयाँ सालमा नयाँ नयाँ अभियान होस! नयाँ कलाकारहरु होस! सबै कलाकारहरुको भलाई र भलो होस! अभिनय राम्रो र सफलता होस! धेरै मेहनत पनि गर्नुहोस ! मेहनतको फल मीठो हुन्छ! सबै कलाकारहरुको नाम, काम, दाम र ईज्जत होस! सबै कलाकारहरुको माया,मान तथा सम्मान होस!२०८० सालको उपलक्ष्यमा सबै कलाकारहरुलाई महाशिवरात्रि तथा नेपाली सेना दिवसको लागि अग्रीम शुभकामना ! हर्के हल्दार परिवार!
याे झगडेबिसने कहिले नसुदरिनि भाे दाजुकाे छाेरिलाइ बिबनह गरना नदिनि पापि ❤❤
किन हाे याे भग त डाउन्लाेड् नै हुदैन हामित गाउँकाे मान्छे अाउँदा अाउँदै हेर्न भ्याइदैन वाइफाइ छैन हाम्राेतिर डाटा तानेर सेब गर्नि पछि कति खेर फुर्सद हुन्छ तेतिखेरै हेर्नू पर्छ, पहिलाे भाग संम्म डाउन्लाेड हुन्थ्याे अहिलेकाे भाग हेर्नै पाइयन, डाटा बाट धेरैबेर हेरिरहदा पैसा धेरै काट्छ
Same here😢
जे होस बुनु मैचा ले हसाउछ
राम्रो छ हर्केहल्दार सिरियल सम्पुर्ण कलाकार टिम लाई धन्याबाद छ
हर्के हल्दार धेरै धेरै ढिलो प्रशराण भायो
यो जगडे बिस्नेको बेहोरा नै यस्तै होला कि सिरियलमा मात्र होला खालि उटपट्याइ मात्र गर्नि
Bassi vat is great
I will never watch harke haldar without bassy vat
रिठ्ठे र निसा को माया चाइ धेरै राम्रो छ यो माया कहिले पनि नछुटोस म हेटौंडा
रिठे भाइ र निशा बैनिकाे रिल धेरै आउन थयाछ आज भाेलि त,, फेशबुक भरि❤❤खुसी लाछ मलइ पछिलाे समय मन परेकाे जाेडि❤❤❤
ज जस्ले यो भिडियो हेर्दै हुनुहुन् तपाईको भगवानले रक्षा गरुन। लक्ष्मीको बास होस।।।
मलाई निसा मान परेयो हो ❤❤😊😊
Jhagade bisne kaka khai tapaaiko villengiri herna paaiyana kyaa ,,,,tapaailaai ekdam risaahaa vayakai suhaaux🙏🙏🙏🙏
दामि छ समपुरना टिम लाइ बदाइ छ ❤❤❤
यो सिरियल अलि लामो बनाउनुपर्यो , हेर्दा हेर्दै रमाईलो गर्दैमा सकिजान्छ 😂
बुनु मैचा र रिठे निसा लाई मन पराउने जति एता
हजिर हुम है✋हाल पोर्चुकल्🇵🇹बाट 🙏🇳🇵🌹🕉️
Rithy timile sukha pako herna man x,,😊
Bunu maicha ko akting ak dam ramro xa
मायाले मात्तेको बैगुनी काका वाउ क्या सुपर डाइलोग बागमतिको❤
Retha ko kura sari man parayo
एकदम राम्रो छ है साउदी अलुला बाट हेर्दै छु
यो कमेन्ट पढ्ने हरूकाे आमा बुबाकाे आयु लामाे हाेस् !! नमरकार सबै जनालाई🙏🇳🇵🇳🇵
🎉
अहिले सम्म को उत्कृष्ट नेपालि सिरेल हर्क हबल्दार।
Rithe ra nishaale ahileko nealiko abastha laai chitran garxan ekadam ramro x
रिठे र बासी भात को अभिनय सारै मन पराउने कति हुनुहुन्छ ।❤❤❤
धेरै राम्रो छ हर्के हल्दार टिमलाई मेरो धेरै धेरै शुभकामना छ ❤❤❤❤🎉🎉🎉🎉🙏🙏
🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉
यो सिरियलमा सबै भन्दा मन पर्ने निसा र रिटे तर पनि सबै मन पर्छ तर किन त्यति धेरै भ्युज जादैन
लो धेरै राम्रो छ अझै राम्रो कथा अभिनय आउनु परो है हर्के हल्दार को टिम
My favourite couple khambe bagmati nice couple
My favourite sireal ❤❤❤
गरिबीहरूको जिन्दगी पनि नरमाइलो मात्रै लाग्छ पैसा बिना त यो जिन्दगी केही नै होइन जस्तो लाग्छ जे कुरा पनि अगाडि पैसा मात्र रहँदो रहेछ
जवाफ नै छैन म पनि साउदीबाट हेरेर रुनु मेरो पनि मायामा यस्तै छ।
भाग १ देखि नछुटाई हेर्ने म मात्र होकी अरुु नि कोहि हुनुहुन्छ
यो बुनु मईचाको डाईलोक दामिछ❤❤❤❤❤❤
खम्बे दाई ले खम्बा गाड्नु पर्यो झग डिया बिस्ने लाई धेरै अति गर्यो झग दियाबिस्ने ले😂😂😂😂
यो कमेन्ट पढ्ने हरूको आमा बुबाको आयु लामो होस् !!
नमस्कार सबै जनालाई🙏🇳🇵🇳🇵
🥰🥰🥰🥰🥰🥰🥰
❤❤❤❤❤❤❤❤❤❤❤
Rithyle lastai hasaux yrrt,,ani ghari ghari sarai bhabuk banauchha
My favourite serial 🥰 sadhai safaltako subhakamana xa hole teams lai 🙏 Mero Pyaro Nepal 🇳🇵 Desh ❣️ thanks 🙏
Alik xito parasaran garnu paryo
❤❤❤यो सियल धेरै नै राम्रो हुन्छ
🙏नमस्ते सम्पूर्ण सिरियल प्रेमी मानुभाब ।यो सिरीयल हेरेर मनोरञ्जन लीने सम्पुर्ण परीवरलाई भगवनले रक्षा गरून्।।
रिठे र निसा काे जाेडि मिल छ❤
हाम्रो नेपालमा सबैलाई जय नेपाल ।
अति रमाईलो मन आनन्द को सिरियल हर्के हल्दार आज भोलि झन्न राम्रो हुँदै छ ❤❤❤❤❤❤🎉🎉🎉
सबैले आफ्नै पारामा राम्रै गरेको छन् 😂😂😂❤❤❤
बिस्नु झगड़े जी छोरी को खाउ खाउ भनने बेला मा किन तगाडो बननु भयछ तनी ❤❤❤
Lahure baje Pani ahunu paro batuli ko Jodi ma
Best
Eak damai ramailo lagyo safhalta ko suvakamana sampurna harke haldar ko tim lai ❤❤❤ 🙏 🙏
Nice 😅😅😅
हर्के हल्दार पनि सारै हँसाउनि सिरियल हाे 😂😂😂😂
🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰
❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤
नाङ्गै लामा😂😂😂 दामी दामि👌👌👌
रिट्ठेको लव स्टोरी छिट्टै सफल भएको देख्न मन छ अझै राम्रो गर्दै जानू सफलताको सुभाकामना सबैलाई ❤️💐👏
🥰🥰🥰🥰🥰🥰🥰🥰🥰
❤❤❤❤❤❤❤❤❤❤❤
धेरै राम्रो छ
My favourite ❤️❤️❤️ serial ❤❤❤
🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰
❤❤❤❤❤❤❤❤❤❤❤❤
अरु लाई मन पर्ला नपर्ला मलाइ चाइ सारै मन पर्छ
my favorite serial harke haldar
झगडिया बिस्ने काकु अलि लुते हुनुभो के पहिला जस्तो कडा रुपमा आउन पर्यो,,,,तपाइले थर्काको कुतेको नै मजा लाग्नि
सिरियल धेरै राम्रो छ❤❤❤❤
My favourite surely
हर्के हवल्दार को नाम परिबर्तन गर्नु परो नि हर्के न हवल्दार यो त भयन😢
Deuti mero budi ho mg ❤️❤️❤️🤣
My fetebeat seril harke harder love you all m kearala india bat hardai chu nice seril my fetebeat seril ❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤
रिठे र निशाको लव साँचीकै जस्तो लाग्छ, ❤❤ दाम्म्मी हर्के हल्दार सिरियल 👍️👍️👍️👍️👍️
कुबिन्डे पार्यो एकलै
❤❤❤❤❤❤❤❤❤❤
harke haldar herna majja lagxa
Nice sirell
Anjuu❤❤
Khambe ko chahi xoronai hoshai❤❤❤❤
Good siriyal ❤❤❤❤❤
किन होला एति राम्रो सिरियललाइ भने जस्तो views न आउने
जे होस views कम भएर बन्द नहोस्🙏🙏
Super duper xa serial sir dherai dherai Babaal xa super hit chha good actors all people
Bunu moicha sis ko boli nai khatra lagchha😅😅😅😅❤❤❤
यो रिठे जस्तै इमान्दार बोइफेन चाहियो के लौन,,,आज भोलि का केटा हरु हप्तै पिछे गल्फेन चेन्ज गर्छ्न यो रिठे जेजस्तो भयनी एउटिलाइनै माया गरेर बस्या छ।❤
Ma xu t❤
म माया नलाउने हो,40 लाख पुगिसकेयो अहिले को रेट
म छु हो आउ माया लगाउ घाम छाया जस्तै
मो छु है रिठे जस्तो सोजो इमान्दारि बोईफेन् अचै देखि चिनजान गरौं ❤❤
M banthe aaj voli keti haru Paisa maa bikxan Paisa hun vnne kand failau xan
दामी छ दामी।❤😢
Yo serial pane harke ra haldar bena lastai khallo x
यो गम्बेले गर्म गर्म दुदर फल फुल खुआयको चाहि सुहाएन है सुहाएन
my favourite seril 😮😮
Aru vanda bunu maicha ko natak dekher haso lagxa ho😂😂
akdam ramilo 🎉
Dui jana baseyo vane vada badchha😂😂😂😂😂❤❤❤❤
Riththe and Nisha, Good luck soon!
ramilo lagaxa malai😊
तर रिथे लभ गजब छ
Babal xa hai😂😂
Sabi la sabi lai support garnu hola guys ❤😮😊
❤❤❤❤❤❤❤ nice serial ❤❤❤ from Australia
यो बुनु मैच्याङको रोलवाला आइमाईहरु जति हाम्रो गाउँमा छन सबैको जिब्रो काटेर बोल्न नमिल्ने बनाउनु पर्छ ।
पर्कश सुवेदी सो rajtpat कार्यक्रममा जानुना हो झगडाले बिस्नु दाजु
रिठ्ठे जिन्दावाद 💝💝