Harke Haldar - बेहुलो विना को बेहुली | 21 January 2024 (Ep 635)
Вставка
- Опубліковано 20 січ 2024
- Harke Haldar - बेहुलो विना को बेहुली | 21 January 2024 (Ep 635 )
Nepali Comedy Video - Harke Haldar | Popular Nepali Comedy Serial | Kantipur TV HD
गाउँपालिकामा जागिर | 14 January 2024 (Ep 634)
👉 • Harke Haldar - गाउँपाल...
दुधको साक्षी बिरालो | 07 January 2024 (Ep 633)
👉 • Harke Haldar - दुधको स...
👉खम्बे फाइनान्स !!!! | 31 December 2023 (Ep 632)
• Harke Haldar - खम्बे फ...
👉मालपोत वा अस्पताल !!!! | 24 December 2023 (Ep 631)
• Harke Haldar - मालपोत ...
👉रिठेको नयाँ घर!! | 17 December 2023 (Ep 630)
• Harke Haldar - रिठेको ...
👉सिटी फुक्दै ठिटी पट्याउँने !!! | 10 December 2023 (Ep 629)
• Harke Haldar - सिटी फु...
👉रिठेको कुखुरा फार्ममा आगलागी !!! | 03 December 2023 (Ep 628)
• Harke Haldar - रिठेको ...
रिठेको कुखुरा व्यवसाय !!! | 26 November 2023 (Ep 627)
👉 • Harke Haldar - रिठेको ...
👉 • Harke Haldar - खम्बेक...
मनमा लागेको चोट !!! | 05 November 2023 (Ep 624)
👉 • Harke Haldar - मनमा ला...
बाटुलीलाई लिएर पोईला !!! | 29 October 2023 (Ep 623)
👉 • Harke Haldar - बाटुली...
हुनेलाई दशैँ रहेछ, नहुनेलाई दशा !!! | 22 October 2023 (Ep 622)
👉 • Harke Haldar - हुनेला...
६५ हजारको दशैँ सामान | 15 October 2023 (Ep 621)
👉 • Harke Haldar - ६५ हजा...
पुर्खौली सम्पत्ति | 08 October 2023 (Ep 620)
👉 • Harke Haldar - पुर्खौ...
पुरानो घरको लालपुर्जा | 01 October 2023 (Ep 619)
👉 • Harke Haldar - पुरानो...
काँक्रोको अचार कि फेसियल ? | 24 September 2023 (Ep 618)
👉 • Harke Haldar - काँक्र...
पात्ले गाउँमा तीजको रौनक !! | 17 September 2023 (Ep 617)
👉 • Harke Haldar - पात्ले ...
जिन्दगी रमाइलो लभ गर्दा मात्र हो !!! | 10 September 2023 (Ep 616)
👉 • Harke Haldar - जिन्दगी...
कमलो मन !!! | 03 September 2023 (Ep 615)
👉 • Harke Haldar - कमलो मन...
हुन नसकेको काकी आमा !!!l 27 August 2023 (Ep 614)
👉 • Harke Haldar - हुन नसक...
दूध खाने काका!! l 20 August 2023 (Ep 613)
👉 • Harke Haldar - दूध खान...
कलेज काण्ड !!! l 13 August 2023 (Ep 612)
👉 • Harke Haldar - कलेज का...
घोप्टे बाबा !!! l 06 August 2023 (Ep 611)
👉 • Harke Haldar - घोप्टे ...
४५ किलो सुनको मुख्य नाईके !!! l 30 July 2023 (Ep 610)
👉 • Harke Haldar - ४५ किल...
मेहंदी र चुरा l 23 July 2023 (Ep 609)
👉 • Harke Haldar - मेहंदी ...
छोरी मात्र दिए पुग्छ !!! l 16 July 2023 (Ep 608)
👉 • Harke Haldar - छोरी म...
👉अस्ट्रेलियाको पीआर होल्डर !!!! l 09 July 2023 (Ep 607)
• Harke Haldar - अस्ट्रे...
👉लाउरे को ज्वाई !! l 02 July 2023 (Ep 606)
• Harke Haldar - लाउरे क...
👉 यो सिन्दूर कसको हो ? l 25 June 2023 (Ep 605)
• Harke Haldar - यो सिन्...
👉घाममा पकाएको रोटी l 18 June 2023 (Ep 604)
• Harke Haldar - घाममा प...
👉पैसाको खोला !!! l 11 June 2023 (Ep 603)
• Harke Haldar - पैसाको ...
👉सभ्य झगडिया विष्णे !!! l 04 June 2023 (Ep 602)
• Harke Haldar - सभ्य झग...
#HarkeHaldar #Harke #Comedy
About Harke Haldar :
Harke Haldar is a funny weekly Nepali comedy (drama) serial on Kantipur Television HD from one of the rural village of Nepal, where the story revolves around the main character ex. Hawaldar (Harke ) along with his troublesome neighbors. Harke Haldar is the most viewed television programs in Nepal showed in Kantipur Television HD. This is also a social serial that resembles typical Nepali Society.
Harke Haldar Team :
Artists : Surendra K.C., Shyam Rai, Roshani Sapkota, Indra Dong Lama, Saru Dahal,Reshma Timalsina, Shanti Basnet, Manoj Khadka, Sasmita Giri, Rajendra Giri, Arjun Dumjali
Sushila Niraulaa ( bimli),Prem Khatiwoda, Laxman Chaulagain, Milan Luitel
Writer : Manoj Khadka
Director: Indra Dong Lama
Editor : Raaz Karki
Sub. Editor : Suman Berdewa
Work Station : AADHYA CREATION 9869853763
Recording Studio : ManjuShree Studio
Title Vocal : Prakash Ojha
Music : Basanta Sapkota
Ketchen : Govinda Bhattarai, Renuka Parajuli
Cinematography : Prabesh Pokhrel/ Sanjaya Rai
Legal Advisor : Naradmuni Pyakurel, Bhoj Raj Acharya
Make-up : Raju Waiba
Sport : Shyam Tamang
Post Production : Khambe Entertainment
Shooting Studio : Harke Haldar Studio, Dharmasthali - 9851011576
Producer : Indra Dong Lama
Kantipur TV HD को सम्पूर्ण कार्यक्रम UA-cam मा समयमै हेर्न र कार्यक्रम बारे जानकारी प्राप्त गर्न हामीसँग UA-cam मा जोडिनुहोस् : ua-cam.com/users/kantipurtvhd?...
Click here to Download our Apps: www.kantipurtv.com/apps
Visit our Website: www.kantipurtv.com
Facebook: www.faceabook.com/kantipurtvhd/
Twitter: / kantipurtvhd
Instagram: / kantipurtvhd - Комедії
Thank you so much 228 subscriber family
😀😀😀😀😀रिठेको बिहे यो जुनिमा नहुने नै भयो
आजको हर्के हल्दार आगो❤❤❤❤कति बेला सकियो पत्तै भयन❤लास्तमा आज नि बिहे भयन रिय्थेको
नेपाल मै बसेर हेर्ने हरु एक हाै त लु😂😂कति छाैं हामी ....
हामी धेरै आभारी छौं ।हर्के हवल्दार परिवार प्रती,,,अत्यन्तै मन पर्ने कथाबस्तु छ,,,,,
यो झगडिया बिष्णे बासीभातलाई यो सिरियल बाट नै नहटाए सम्म रिट्ठेर निशाको जोडी हुन नदिने रहेछ !!
भाग १ देखि अहिले सम्म नछुटाई हेर्ने कोको हुनुहुन्छ ❤❤❤❤
🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰
❤❤❤❤❤❤❤❤❤❤❤
🙋♂️🙋♂️🙋♂️
@@prajitawagle394😮 wee 💩😮😮❤❤
79 nice u t CNN NC BBL 4 9tb
5 CT, Ppppp
No guy@@prajitawagle394
हरेक हप्ता आईतबार ❤नै मजा लाग्छ मलाई यो सिरीयल आउदा
रिठ्ठे भाई देउति बहिनी निशा बहिनी धेरै धेरै रमाइलो भयो धन्यवाद छ साउदि देखि हेरिरहेको छु जय नेपाल जय भगवान् ❤😂🎉🎉
हर्के हल्दार हास्यसिरियल असाध्यै राम्रो र रमाईलो लाग्छ! धेरै प्रगति गर्नुहोस र कल्याण होस! नयाँ सालमा नयाँ नयाँ अभियान होस! नयाँ कलाकारहरु होस! सबै कलाकारहरुको भलाई र भलो होस! अभिनय राम्रो र सफलता होस! धेरै मेहनत पनि गर्नुहोस ! मेहनतको फल मीठो हुन्छ! सबै कलाकारहरुको नाम, काम, दाम र ईज्जत होस! सबै कलाकारहरुको माया,मान तथा सम्मान होस! २०८० सालको उपलक्ष्यमा सबै कलाकारहरुलाई श्रीस्वस्थानी व्रतको लागी अग्रीम शुभकामना ! हर्के हल्दार परिवार!
बिचरा निशालाइ कति आपत?रिठेलाइ बेहुलो भाको कति सुहाको हो
रिठेले जतिको राम्रो कस्ले गर्नी यार???मजा आयो
आहा अजा त झगडे बिस्नेले खत्रै दियो यार,,,,यो प्रेम हैन भ्रेम हो,,❤❤याक्टिङ गर्न चाइ कसैले सक्दैन बुडालाइ
मलाई सारै राम्रो लाग्ने सिरियल हर्केहल्दार हाल पोर्तुकल्🇵🇹🇵🇹बाट हेर्ने गर्छु लसो फ्याफुल्ला अल टिम लाई 🙏🙏🇳🇵🇳🇵🌹🌹🕉️🕉️
दराे हसाउँछ हाे आजकल याे हर्के हल्दार सिरियल ले मजा आउँछ राम्राे बनेकाे छ बधाइ छ सम्पुर्ण टिमलाइ 🎉🎉🎉❤❤❤❤😂😂😂😂
सारैनै सारैनै रामौ टेलिचलचित्र... 👌👌👌🙏🏻🙏🏻🙏🏻👍👍👍♥️♥️♥️
हे हे ! रिठ्ठे त, बडो हिरो दुलाहा पो भएछ अहिले त । पैला कति हेला गरिन्थे।
खूब मजाले हेरियो आज को सिरियल युके बाट। शुभकामना ।
हहहह्हह्हहह्हाह देउतिले मेजमानी खुवाको,,,मेरो ओठ देखि गाइको गोठ सम्म सफा गर्न पर्छ रे😂😂😂😂😂😂
Good.याे।सिरियल मलाई सारै।मन।परछ।😂😂😂😂😂😂सफलताको सुभकामना।सबैलाई 🎉🎉🎉🎉🎉🎉🎉🎉
सारै मन छुयो रिठे को कुरा ले म भाबुक भए रिठे को जोडि धेरै राम्रो
नेपाल मै बसेर हेर्ने हरु एक हौ त लु 😂😂कति छौं हामी.......
😂😂😂😂😂
😂😂😂
🤣🤣🤣
🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰
❤❤❤❤❤❤❤❤❤❤❤
सबै कलाकारको अभिनय सराहनीय छ । अब रिठ्ठे र निसाको बिहे गर्दिनु पर्यो छिटो ।
बाफ रे कति हास्नु आज त😅😅😅😅😅अस्ति रुवायो आज हसायो।खम्बे ज्यो ज्यो ले सिरियल दामी बनाउनु भाको छ।
0q
राजा को छोरी मन पराउदा पैसा स्विकाररेर धनी भयो छोरी स्विकारेको भये राजा हुन्त्यो 😃😃😃
बिचरा रिठे,,देउतिकोमा मेजमानी मात्रै खायो नि ,,अर्को हप्ता के होला त है😂😂
Indra ji khambe!!! Eauta punch kya dami !!! Beautiful thorai mind dherai!! Vayeko vaye!!!! Wow
Khamba dai Lai man paruna aata like hanum ta herium
निशाको भूमिका अत्यन्त महत्वपूर्ण रह्यो सबै कलाकारलाई धन्यवाद।
Dherai Ramailo Siriyal Happy
झगडिया बिस्ने र बुनु मैचाले हसाउछ❤❤
यो सिरियल अघाडी बदोस भनी कामना गर्छु यो सिरियलले धेरै भिउज पाओस हरेक नेपालीको मन मुटुमा यो सिरियल बास गर्न सकेको होस भनी कामना गर्दछु ❤❤❤
🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰
❤❤❤❤❤❤❤❤❤❤❤
मलाई धेरै राम्रो लागछ हजुर म बिदेश बाट हेरछु हजुर मलाई अति मन पछ😂😂😂😂😂😂
धेरै राम्रो छ हर्के हल्दार टिमलाई मेरो धेरै धेरै शुभकामना छ ❤❤❤❤🎉🎉🎉🎉🎉
कति हास्नु लौ धेरै धेरै धन्नेबाद सबैलाई 😂😂😂😂😂😂😂
नेपालीको मन जित्न सफल हर्के हल्दार श्रीयल नहेरी नसुत्ने जति हाजिर हौं ।
🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰
❤❤❤❤❤❤❤❤❤❤❤
रिथे भाइ कमाल गर्यौ आज त यति धेरै हासियो नि,,,,,खम्बे दाइको डाइलक ,,,तलाइ भग्वान्ले रुप कम बुद्दी अलि धेरै दियको भय हुन्थ्यो नि😂😂😂😂😂😂😂😂😂😂😂😂😂😂😂😂😂😂😂😂😂😂😂😂😂😂😂😂
रिठे र निशाको माया ,,,आज त बिहे कान्ड लास्टै दामी हसायो😅😅😅😅
Rithe ra nishaa ko prem amar rahos❤❤
आजको त कथा बस्तुनै राम्रो,,,रिथेलाइ के आउलाको हो यस्तो?????😂😂😂😂😂😂बिचरा सुहाग्रात लाई खाट चेकपो गर्छ😂😂😂
दुबईमा बसेर हेर्ने भरी यता हाजिर हौ त 🎉
I LlKE @KANTIPUR TV NEPAL
Man jityo hai yo sirel le
अति राम्रो
बुनू मैच्या को अभिनय चै होनी मान्नै पर्ने दामी छ है हर्केहल्दार संपूर्ण कलाकार युनिट टिम लाई धन्याबाद छ
Yeti.ramri.maya.garne.manxe.kasle.paune.hola
सम्पूर्ण टीम लाई बधाई तथा शुभकामना ❤❤❤ चाँडै १००० भाग हेर्न पाइयोस् ❤❤❤
❤❤
बिचरा😢रिठे को यो जुनि मा बिहे हुदैन!! जस्तो छ।।
बिदेस बाट हेर्नु हुने जति यता हाजिर हौ 🙋♂️🙏💝💝♥️♥️♥️
🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰
❤❤❤❤❤❤❤❤❤❤❤
सम्पुर्ण टिम लाई बधाई छ
हसाउनु हसायो आज सारई रमाइलो गुड
नाङ्गै जिन्दावाद ✊
दामी दामी हर्के हल्दार्🙏
❤❤❤❤❤❤ritha ❤dauti anebunu maicha ❤🎉🎉🎉Nisha sabai ko 16:32 16:32 abenaya sari man ♂️ 16:32 ❤❤❤parxa❤❤🎉🎉🎉🎉🎉🎉🎉 good luck 🤞🍀🤞🤞🍀🍀🍀🤞🤞🤞
Sarai ramro lagx
Dami Xa Hajur 👌👌👌👌👌👌👌👌👌👌👌
नेपालमा बसेर नियमित रूपमा हेर्दै आएको छु
Nice. Dherai ramro xa
Ramro
So super nice good luck serial ❤❤❤
Mero best sereal
भाग १ देखि INDIA अथवा भारत मा बसेर हेर्ने जत्ती यत्ता हाजिर हौ त ल कस्को बहुमत रहेछ❤❤
🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰
❤❤❤❤❤❤❤❤❤❤❤
Bichara retheya 🎉🎉🎉❤❤❤
सबै कलकार एक्से एक,झगडेबिस्ने काे त झन के कुरा गर्नु,कति हास्नु😀 😀 सिरिएल होश त हल्के हल्दार जस्तो,।
Thank you so much ❤
❤❤❤❤❤
छिटाे छिटाे सिन्दुर हाल्नुनी ।
जे होस राम्रो छ म पनि हेर्ने गर्द छु हरेक हप्ता
सरेललले हसाउने गर्छ तै भयर हेर्छु
काका रिठेलाई नै दिनु है छोरी लाई
भाग १ देखि नछुटाई हेर्नू हुने कोको हुनुहुन्छ हजुर हरू ?❤️🥰 🙏😘❤️
धेरै राम्रो छ 🙏🙏🙏👌👌👌👌👌👌
My favourite serial 🥰✋ Mero Pyaro Nepal 🇳🇵 Desh ❣️ thanks 🙏
जे छ हर्के हल्दार कै दिन छ........❤❤❤❤
🎉🎉🎉🎉🎉❤❤🎉🎉🎉
Kati ramro hok yo serial sampurnalai badhai x hai
rithe dhani bhako herna chahanxu
हर्के हबलदारको ठुला ठुला फ्यान एता हाजीर होम ल।।
Dami serial❤❤
Dami
❤❤❤❤❤❤❤❤❤❤❤
रिठ्ठे लाई नि बिजोग रमाइलो छ हो 😂😂😂
हर्के हल्दार नया भाग ६३५अायो है हेर्न नछुटाउनु होला कस्तो लाग्छ प्रतिक्रिया पनि दिनु होला धन्यवाद ❤❤
🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰
❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤
बिचरा रिठठे 😅❤❤😂😂
कठै बुनु कठ❤❤❤❤❤❤❤❤❤❤❤
धेरै राम्रो छ आज को पनि
कति हाँस्नु हँसाएरै मार्यो झगडे बिष्णे दाइले 😂😂😂😂😂
बुनमैचाको रोल धेरै राम्रो लाग्यो
❤❤❤❤मछु बनेपाबाट भुबन
यो केतिले पनि रिथेको बेजत गर्न काका हुने थौमा ल्याउछ्न
हर्के हल्दार डुब्लिकेट जस्तै लाग्छ ओर्जिनल खोइ
Ramrolagyobhag635❤😅
😊😊😊😊😊😊😊🎉🎉🎉🎉🎉🎉
कति रमाइलो धेरै धेरै धनेबाद सबैलाई 🎉🎉🎉🎉🎉🎉❤❤❤❤❤
12 bhai bane paxi kantipur ma na halnu hos . Tq
समाजमा घटिरहेको यथार्त घटनालाई सिरियल मार्फत प्रकट गर्नु भएको मा यस सिरियलका सम्पूर्ण टीमलाई बधाई तथा शुभकामना साथै धन्यवाद 🙏
🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰
❤❤❤❤❤❤❤❤❤❤❤
😂😂😂😂😂,sasimto
Mjitoea
My favorite
Harke haldar episode 635
Harke haldar sirel malai sari man parcha
😂😂😂😂❤❤❤👌👌👍👍👍
यस्ता कार्यक्रमबाटैहो समाजमा रमाईलोपाराले बिकृति बिरद्ध स चेतना फैलाउने । यसमा खुपीका बाउले घरमा बसेर उपनि बुहारीका अगाडी !गितगाएको , के राख्न हुन्छ के हुँदैन भन्ने सामन्य कुरा त ख्याल राखौँन , कलाकार सबै राम्राछन तीनलाई दिएकोस्कृपमा वजन रा्न पर्यो। बिजोक रमाईलो भन्नेलाई दिएको डाईलग पनि छिटफु सुधार्न जरुरीछ ।
Mero favorite serial 🤟🤟🤟🤟
mAh chhu lazimpat bata