दामी छ हरिहर सर र निता म्याम म त हजुर हरुको फ्यान नै भए राम्रो भगवान को भिडियो बनाउनु भएको छ दामी म्याच भएको छ हजुर हरु दुबै जना लाई रियल जोडी होस शुभकामना छ
ॐ शिबाय नम:जय जय जय निलकन्ठ🙏🙏असाध्यै खुशी लाग्यो एति राम्रो भजन सुन्न पाउदा ,सारै राम्रो भजन बनाउनु भको रैछ ।धेरै धेरै बधाई तथा शुभकामना हरिहरजि,नीताजी साथै सम्पुर्ण टिमलाइ🥀🥀🙏ॐ शिबाय नम:🙏🙏
Jai Shiv Shankhar 🙏🙏First nepali bhajan ever of today’s generation. Jaile hindi bhajan lagaunu parthyo aba yo bhajan gunjine cha ghar ma 🙏🙏🙏 Thank you for creating this beautiful song!! Well done team 👍👍👍
म यस ठाउँमा आजको मितिले ३ दिन अगाडि गएर आको.... त्यो पिच बाटो शान्ति स्तुपा जाने बाटोसम्म त्यस्तो बाटो छ... पुम्दिकोटको त्यो महादेवको त्यो ठाउँमा जाने बाटो एक दम खत्तम छ तर Team लाई मेरो सलाम छ त्यस्तो बाटोबाट गुज्रिएर यस्तो राम्रो भिडियो बनाउनुभयो ....निता ढुंगाना जीको TEAM को अथक प्रयासलाई सलाम छ.... Hardwork pay off... I love the video
आहा मेरो जन्मभुमिमा गएर यति राम्रो भजन सुटिन्ग गर्नुभएछ आफ्नो गाउको सबैलाइ भिडियोमा देख्नपाउदा सार्है खुसि लाग्यो🥰🥰 सफलताको धेरै शुभकामना miss you all😍😍🙏🙏
🖐️🖐️🖐️अति राम्रो भजन उज्यालो नै तिमि भोले अँध्यारो तिमी । धर्ती नै तिमी भोले आकाशै तिमी ।। तिमी बिना यो मन भुल्दैन है अन्त । जय जय जय निलकन्ठ , ......... धेरै राम्रो काम हजुरहरुको । युवाहरु पनि आकर्सित हुने खालको भजन बनाउनु आजको आवस्यकता हो । मेरो मनले सोचिरहेको तरिकाले भजन बनाउनु भएको रहेछ । धेरै नै खुसी लाग्यो । म पनि बनाउनेछु छिट्टै नै युवा पुस्ता पनि रमाउने तरिकाको भजन । तपाइहरुलाइ धेरै बधाइ तथा धन्यबाद छ यति राम्रो भाव सहितको भजन पस्किनुभएकोमा । जय निलकन्ठ , जय शम्भु 🙏🙏🙏
plz घरमा सबैले भगवान को स्थान सानो कुना मा होईन एउटा ठुलो कोठामा बनाउन सुरु गरौं किनकी यो पुरै ब्रमाण्ड चलाउने भगवान लाई पहिलो प्राथमिकता दिनु जरुरी भैसकेको छ नत्र बिभिन्न प्राकृतिक प्रकोपहरु हिजो भन्दा आज आज भन्दा भोलि झन् झन् बढ्दै जानेछन् ।
जय जय निलकण्ठ. राम्रो छ भजन. सुभकामना छ हरिहर र निता लाई.
यहि नै हाम्रो बिश्वास र आस्था हो । जय जय निलकण्ठ, जय देवौका देव महादेव ।
दामी छ हरिहर सर र निता म्याम म त हजुर हरुको फ्यान नै भए राम्रो भगवान को भिडियो बनाउनु भएको छ दामी म्याच भएको छ हजुर हरु दुबै जना लाई रियल जोडी होस शुभकामना छ
जय जय निलकन्ठ एकदम राम्रो भजन हार्दिक बधाई साथै शुभकामना
देसको महिमा र भगवान प्रतिको आस्था जगाउने महान कलाकार हरिहर र निता दिदी लाई सफताको सुभकामना
जय पशुपति नाथ सारै राम्रो लाग्यो ।जय शम्भु 🙏🙏🙏🙏🙏
एउटा भगवानको सम्झनामा पनि यति राम्रो गित बन्न सक्छ है भन्ने उदाहरण हो यो सबैले माया साथ दिनु होला😍😍😍😍😍✋✋✋🙏🙏🙏🙏🙏🙏
Auta bhagwan haina param pita parmeshwar vanuna hajur
Jaye jaye bholeee
🖐️🖐️ आठ मिनेटको भजन त आठ सेकेन्ड मै सकिए जस्तो लाग्यो । अति सुन्दर भजन । मन्त्रमुग्ध बनायो । जय निलकन्ठ , जय भोलेनाथ , जय सम्भु ...... हर हर महादेब 🙏🙏
ॐ शिबाय नम:जय जय जय निलकन्ठ🙏🙏असाध्यै खुशी लाग्यो एति राम्रो भजन सुन्न पाउदा ,सारै राम्रो भजन बनाउनु भको रैछ ।धेरै धेरै बधाई तथा शुभकामना हरिहरजि,नीताजी साथै सम्पुर्ण टिमलाइ🥀🥀🙏ॐ शिबाय नम:🙏🙏
🙏🙏🌹🌹
जय जय निलकण्ठ🙏🙏🙏
ॐ ॐ🙏आहा कती दामी अभिनय हजुरको उत्कृष्ट अभिनय को सदै सबैको मनमूटूमा बस्न सफल रहोस धेरै धेरै शुभकामना 👌👌👌👌👌💞💞💞💞💞💞
जय जय जय Nilkantha 😍🌼🌻🌼🌻🌼🙏🙏🙏🙏सुन्दा अनि हेर्दा सारै मनमा आनन्द आयो 😍😍
शालिन र भद्र जोडी हरिहर र निताको भजनको भिडियो ले सफलताको उँचाई चुमोस
ॐ नम :शिवाय हर हर महादेव जय पशुपतिनाथ 🙏🙏सारै राम्रो भजन 🇳🇵👍🙏🙏
जय जय निलकन्ठ ..... 🙏🙏
सफलताको सुभकामना
रजतपट हेरेपछी यता आउने को को हुनुहुन्छ???
Jaya jaya nilkantha...sarai ramro bhajan baneko cha..sarai dekhaeko cha Harihar ji n Neeta ji dubai lae .. Jay Jay nilkantha..👍🙏🏿🙏🏿🙏🏿🙏🏿🙏🏿
जय शम्भो 🙏🙏अत्यन्त उत्कृष्ट लाग्यो हार्दिक बधाइ एवं शुभकामना नीता जि एवं सम्पुर्ण टिमलाइ 🎉🎉
एक्दम राम्रो ❣️🙏
कति बेला आउँछ भनेर कुरिबसेछु म❤️❤️🙏
आहा कति राम्रो गित।निता जि को tiktok live बाट आएर यो भिडियो हेरे।धेरै राम्रो छ ।।।।।
जय जय निलकन्ठ🙏🙏🙏अति सुन्दर मननै आन्नद भयो भजन सुनेर सम्पुर्ण टिमलाई सफलताको शुभकामना ।
जय जय जय निलकण्ठ ...ॐ नम : शिवाय हर हर महादेव 🙏🙏
धेरै धेरै राम्रो कलियुग को कृष्ण हो हजुर म लाई गर्व छ आफु हिन्दु हुनु मा जय जय हिन्दु
जय जय निलकठ्ह सारै राम्रो छ
All the best💕💕💕💕👍️👍️👍️👍️
अत्यन्तै उत्कृष्ट धार्मिक गीत्🙏तपाईहरुको यो जोडी अभिनित यस्तै यस्तै अन्य भजनहरुको अपेक्षा गर्दछौं ।जय शम्भु🙏
ऐकदम राम्रो छ भजन र हरिहर जि लाई राम्रो देखिऐकाे छ
भारतिय शिवभक्त गायक हंसराज रघुवंषी लाई बिर्साउने गित भनेको छ यो शिव गित,सम्पुर्ण टिमलाई बधाई ,विशेष गरि यसगित लाई जन्म दिने हरिहर सुवेदी प्रती अाभार।
Dherai nai ramro lagyo 🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏
येक्दमै राम्रो प्रस्तुति अझै प्रगति को कामना❣️❣️ 🙏🙏🙏
जयजय निलकण्ठ जयजय निलकण्ठ
हरहरमहादेव जयशिवशङ्कर शम्भो.....।
अलिवशोभनम्
ओम नाम : शिवाय 🙏 हर हर महादेव 🕉️🕉️🕉️
एकदम राम्रो भजन ❤️❤️
जय जय निलकन्ठ ।बधाई छ हरिहर दाइ नीता दि
ॐ नम: शिवाय🙏अति सुन्दर सम्पूर्ण टिमलाई शुभकामना।
जय जय जय निलकण्ठ🙏🙏राम्रो प्रस्तुति
Hey vole naath,, on namah sivay 🙏🙏👏👏🤲❤❤
राम्रो छ हरिहर जि
Long live nepali spiritual bhajans💕💕💕
ॐ नमः शिवाय।🙏🙏
हर हर महादेव हर हर महादेव हर हर महादेव हर हर महादेव हर हरमहादेव हर हर महादेव हर हर महादेव हर हर महादेव हर हर महादेव हर हर महादेव हर हर महादेव
Jai Shiv Shankhar 🙏🙏First nepali bhajan ever of today’s generation. Jaile hindi bhajan lagaunu parthyo aba yo bhajan gunjine cha ghar ma 🙏🙏🙏
Thank you for creating this beautiful song!!
Well done team 👍👍👍
नेपाली को सान हजुर हरिहर सर धेरै राम्रो छ गीत अनि video हजुर मेरो मन् पार्ने Astrologar 🙏🌎🌟🥰🤗❤️ सर
Jay vole Baba Om Hari Om 🙏🙏🙏🙏 video ramro lagyo 👍💕💕🥰
जय जय निलकण्ठ भजन धेरै राम्रो छ । शुभकामना छ हजुरहरुलाई
Wow😲 दाम्मि 💜 शुभकामना सबै टिमलाइ👏💐♥️
Raamro x shiva bhajan .best of luck .👏👍️jay nilkantha....🙏
Ramro cha nikkai nikkai.
Akhai yestai dherai dherai aaunu paryo
म यस ठाउँमा आजको मितिले ३ दिन अगाडि गएर आको.... त्यो पिच बाटो शान्ति स्तुपा जाने बाटोसम्म त्यस्तो बाटो छ... पुम्दिकोटको त्यो महादेवको त्यो ठाउँमा जाने बाटो एक दम खत्तम छ तर Team लाई मेरो सलाम छ त्यस्तो बाटोबाट गुज्रिएर यस्तो राम्रो भिडियो बनाउनुभयो ....निता ढुंगाना जीको TEAM को अथक प्रयासलाई सलाम छ.... Hardwork pay off... I love the video
जय जय निलकण्ठ ❤️
आहा मेरो जन्मभुमिमा गएर यति राम्रो भजन सुटिन्ग गर्नुभएछ आफ्नो गाउको सबैलाइ भिडियोमा देख्नपाउदा सार्है खुसि लाग्यो🥰🥰 सफलताको धेरै शुभकामना miss you all😍😍🙏🙏
जय निल कन्ठ जय भोलेनाथ
हामी नेपाली को सान निता जि अनि हरिहर
Jay Jay nilkantha🙏🙏
Very beautiful bhajan
ॐ कारं बिन्दु संयुक्तं नित्यमं ध्यायन्ती योगिनं ! कामदं मोक्षदं चैव ॐकारायै नमो नमः !!!
जति सुने नि सुनी रहु जस्तो ♥️♥️
जय भोलेनाथ जय निलकण्ठ🙏🙏
जय भोले बाबा 🙏🙏🙏
कुन् ठाउ हो अती राम्रो छ भजन गुरु 🙏🙏
उ नम शिबाय हाम्रो पोखरा राम्रो पोखरा
धेरै राम्रो बधाई छ
beautiful vajan song thank you harihar sir and neeta mam 🙏🙏🙏
जय जय निल कनठं अती रामो छ all the best yo jodi Jhan babal x and aba aaune den ma Jhan dame garnu hola
Kati ramro bhajan. Loved it ❤️🙏🙏
हर हर महादेव 🙏🙏🙏
Very nice !!!sabai ko man ma shiva ko lagi thau hos❤❤Best of luck entire team❤❤
ॐ नम: शिवाय जय शम्भो जय जय भोलेनाथ दया राखी कृपा गर्नुस हे महादेव ॐ नमो नम:
🙏🚩🕉️🇳🇵💕
Har har mahadev 🙏 best wishes to entire team.. hope this music will be played in every house now on..Jai Jai nilkantha 🙏🙏🙏
Dhayaraii ramaro xa hajur ..malaii chaii saraii ramro lagoy best of luck entire team......❤️❤️❤️❤️❤️
Jay jay Nilkantha 🙏🙏 Ramro lagyo #HANI team ko work 💐💐
So nice song
ओम नम :शिवाय 🙏🌹🌸🍇🍑🍏🍎 धेरै धेरै धन्यबाद हरिहर भाई र निता बहिनीलाई यति राम्रो भजन हाम्रो पोखरामा आएर शुटिड्ं गर्नु भएकोमा सफलताको कामना 👍🇳🇵
वाओ
कस्तो मीठो भजन
ॐ जय जय जय निलकन्ठ भोले 🙏🙏
Har har mahadev jaye nil kantha 😍😍 vajan next level great work love you all
jaye jaye nilkantha🙏🙏🙏🙏
jay shambhu.... jay nilkantha... rakshya garnu sabai ko.harihar sir ra neeta maam ko fyan ho hai ma chai
Outstanding job. Congratulations whole team.
वेहदकी परमशान्ति🙏🌹
जय जय भोले बाबा
अति राम्रो भजन
🖐️🖐️🖐️अति राम्रो भजन
उज्यालो नै तिमि भोले अँध्यारो तिमी ।
धर्ती नै तिमी भोले आकाशै तिमी ।।
तिमी बिना यो मन भुल्दैन है अन्त ।
जय जय जय निलकन्ठ , .........
धेरै राम्रो काम हजुरहरुको ।
युवाहरु पनि आकर्सित हुने खालको भजन बनाउनु आजको आवस्यकता हो ।
मेरो मनले सोचिरहेको तरिकाले भजन बनाउनु भएको रहेछ । धेरै नै खुसी लाग्यो । म पनि बनाउनेछु छिट्टै नै युवा पुस्ता पनि रमाउने तरिकाको भजन ।
तपाइहरुलाइ धेरै बधाइ तथा धन्यबाद छ यति राम्रो भाव सहितको भजन पस्किनुभएकोमा । जय निलकन्ठ , जय शम्भु 🙏🙏🙏
जय सम्भु
अत्यन्तै राम्रो लाग्यो
Me after rajatpat. Nice bhajan🙏🔱♥️🕉️
Ahaa ❤️ Sarai ramro layo 🎶👌❤️
जय पशुपतिनाथ 🌹👏👏👏
जय शिवानी गोपि🙏🙏🙏
जय जय निलकण्ठ्🙏🙏🙏
Video ali damadar vayan bt vocal nd harihar ko act wow
कति मीठो भजन
Om 🙏🙏 really heart touching songs 💝💝💝 God bless u always harihar Guru ra Neeta dee( both ) nice acting Guru 👌👌
jai jai nel kantha 🙏🙏
plz घरमा सबैले भगवान को स्थान सानो कुना मा होईन एउटा ठुलो कोठामा बनाउन सुरु गरौं किनकी यो पुरै ब्रमाण्ड चलाउने भगवान लाई पहिलो प्राथमिकता दिनु जरुरी भैसकेको छ नत्र बिभिन्न प्राकृतिक प्रकोपहरु हिजो भन्दा आज आज भन्दा भोलि झन् झन् बढ्दै जानेछन् ।
जय भोलेबाबा 🙏🍎🌺🌼कहिले आउछ भनेर बसेको थिए हेरियो आन्नद आयो धेरै राम्रो छ
ॐ नम: शिवाय 👏👏👏👏👏❣️ जय निलक्ण्ठ 👏👍️
Wow kati mitho bhajan
🙏🙏💕💕💕
Wow❤️❤️
Wowwww damiz sugan daju
Wow So great Harihar dai & Nita di 💞💞🙏🙏🙏💞💞💞
ॐ जय शिव नमस्तुभ्यं 🙏🙏🍁🍁🍁🍁🙏🙏🙏💞💞💞🌷🌷🌷🌷🌷🌷💐💐💐💐💐💐🍁🍁🍁🍁💐💐💐🍁🍁🍁🍁🍁🍁🍁🍁🌷🌷🌷🌷🙏🙏🙏🙏🙏
Sarai ramro lagyo jay jay nilkantha
Om namo sivaaa 🙏🙏🙏🙏🙏
ॐ नमः शिवाय। सारै राम्रो भजन
रजतपठमा प्रकाश सुबेदिले गरेको कमेन्ट हेर्नेहरु यता हाजिर गरौ है।
Malai ramro lagena prakash le nita ko kam lai naramro vanda
Om namo shivaya 🙏🏻🙏🏻🙏🏻🙏🏻🙏🏻
जय नीलकण्ठ । बहुत सुन्दर भजन सुन्दर प्रस्तुती हरिहर गुरु नीता म्यामलाई सलुट छ । रिअलमा पनि हजुरहरु जीवनसाथी भएको देख्न पाउँ । जय भोलेनाथ ।