नरोउ राधा | Narou Radha Samjhera Malai | Hari Bahadur Raut & Kopila Tamang FT. Abhishek | Sangam
Вставка
- Опубліковано 6 вер 2024
- Hari Bahadur Raut Presents
Association with Golden Hearts Picturs
#narouradhasamjheramalai #newsong #haribahadurraut
Audio Credit:-
Song :Narou Radha Samjhera Malai | नरोउ राधा |
Bhajan Concept: Bidur Timalsina
Lyrics : Prakash Sapkota/Bidur Timalsina
Composer: Madhav KC
Arrange_ Purushottam Subedi
Vocal : Hari Bahadur Raut/ Kopila Waiba
Studio: A one Musician
Recording : Rajesh Shrestha
Mixing/Mastering: Kishor Thapa
Flute: Ratna BK
Guitar: Sanjeeb Baraily
Madal/ Tabalaa: Bhuwan Gandharwa
Saarangee : Dharma Gandharwa
Video Credit:-
Featuring:
Abhishek Shrestha
Sangam Bista
Child Artist
Aashutosh Neupane
Ira Bhattarai
Aahana Malla
Production Manager
Shambhu Shrestha
Media Coordinator
Jiwan Parajuli
Group Leader
Hari Adhikari
Art Director
Manik Pakhrin
Wardrobe
Kusum Boutique/
Samjhana Boutique/
Cinderella Dress hire center
MUA:
Mahi Singh
Poster Art
SD design (Subash Shah)
Edit
Prabin Bhatta
(BP FIlms Nepal)
Color
Milan Bishwokarma
Assit. Choreographer
Punam Shrestha
Cinematographer
Dinesh Parajuli
Choreography/Direction
Gamvir Bista
Special Thanks
Samjhana Paudel
Roshani Bista
Kabita Pandey
Reema Pandey
Saroj Pyakurel
Bijaya Giri
Rajiv Samar (Choreographer)
We do upload all videos in this channel with full Digital Copyrights of ourselves or provided by different owners officially. If you have any copyright issue with our uploaded videos, please contact us to avoid the conflict.
Golden Heart Pictures Pvt. Ltd is authorized to upload this video. Unauthorized downloading and duplicating on UA-cam, Facebook or in any other digital media platform is strictly prohibited and may lead to claim/ strike by UA-cam, Facebook and any other media platform.
Wow wow धेरै राम्रो सम्पूर्ण टीम लाई बधाई तथा शुभकामना।
भजन कीर्तन को लागि धेरै धेरै धन्यवाद
४० बर्ष अगाडि बनेको यो लय अहिले आएर उत्कृष्ट भइ आज क्रिष्ण अष्टमीको दिनमा क्रिष्ण भजनको रुपमा प्रस्तुत भएको छ।धेरै धेरै बधाई मेरो ड्याडि माधब के सी ,उहाँको सपना अहिले आएर साकार भएको छ।साथै सम्पूर्ण टिमलाई सफलताको शुभकामना 👏👏👏🙏🙏🙏🙏
❤
❤
Kun geet ho bhannu ta
भिडियो को हरेक पाटाहरु उत्कृष्ट छन्। कहिँ खोट लगाउने ठाँउ नै छैन।❤🎉🙏👏
मलाई त जती सुने पनि सुनौ सुनौ लाग्छ यो भजन आवाज पनी धेरै मिठो ❤❤❤
शब्द, भाका र सुरीलो स्वर अति उत्कृष्ट छन् 🎉
Yasko arko part Pani herna paye sharai khus lagthyo
राधा कृष्णको संसारका लागी सधै नमुना रहने छ । प्रेम साथै नभए पनि प्रेम कहिल्यै कमी भएन पाउनु मात्रै पनि त प्रेम हैन नि कसैलाई पाउने आशा नराखी गरिने त्यो प्रेम साँचो प्रेम हो ❤🎉
यो भजन धेरै अगाडी आएको रहेछ तर मैले भेटाएको थिइन तर आज धेरै खुसी लागेको छ गित कार संगीत कार कलाकार प्रती र सर्जक ज्यु हरुमा मेरो 🙏🙏नमन छ सबै भक्तजन हरु को जय जय होस जय श्री कृष्ण
100 पटक हेर्दा पनि चित्त नबुझ्ने सारै राम्रो शुभकामना❤
धेरै राम्रो , बेजोड प्रस्तुति । सम्पूर्ण टिमलाई बधाई तथा शुभकामना ।
आहा कति मिठो गित काठ्क्षत्रको प्रतिनिधित्व गर्नी यस्तो हुनु पर्छ कोपिला तामाङ बैनी को स्वरको को बयान सकरी गर्नु कुनै शब्द छैन तेसैगरी हरिबहादुर राउत दाइ को के कुरा गरौ बयान गर्ने शब्द पाइन आहा 🙏🙏❤️❤️
सार्है मन छोयो,सम्पुर्ण टिमलाई शुभकामना!
ज्यानमा काँडै उमार्ने गित ❤
Kati mitho bhajan🥰🙏🙏🥰🥰
अति सुन्दर र्दिस्सय अनुसार उक्त कार्यक्रम सम्पन्न गराउनु भयको रैछ हजुर लाई कोटि कोटि पणानाम छ हजुर ❤❤❤❤म थाईलेन्ड बाट हजुर
Aaha kati ramro geet ani video❤❤❤
कति राम्रो , मिठास, अानन्दमयि भजन, अावाज, अभिनय सुन्दर प्रस्तुति छ। बेलुका निन्द्रा नलाग्दा एकपटक याे भजन सुनेर सुत्नुस, निन्द्राको महाअाैषधि हन्छ।
Thanks❤
असाध्यै राम्रो हार्दिक आभार
यो गीत र भिडियोको लागि हृदयदेखि सममान छ । साँच्चै मन छोयो, अति राम्रो प्रस्तुती ।
Aja ko din ma kasla kasla hernu vayo❤
समग्रमा भन्नुपर्दा गीत , लय स्वर एकदम मिठो लाग्यो ,साथसाथै नृत्य ले सुनमा सुगन्ध थपिएको आभास भयो ,नानी बाबुलाई र सम्पूर्ण युनिटलाई हार्दिक बधाई तथा शुभकामना 🙏जय नृत्य🙏जय सिनेमा 🙏
आहा सारै राम्रो नरोउ राधा बधाई तथा सफलताको शुभकामना सम्पूर्ण लाई❤🙏❤
उत्कृष्ट गीत, उत्कृष्ट गायन, उत्कृष्ट शब्द रचना र उत्कृष्ट नृत्य प्रस्तुतिबाट निर्मित उत्कृष्ट सिर्जनाको नमुना ,नेपाली गित सङ्गीतमा । बधाई छ यस टिमलाई। 🎉🎉🎉🎉❤❤❤
धेरै धेरै बधाई छ सिस धेरै राम्रो छ 🌹🌹🌹🌹🌹🌹💃💃💃💃💃
जति सिने पनि धित न मर्नी भजन ❤❤❤❤
Jati sune pni napugne kasto mn xune bhajan ❤❤❤
साह्रै मिठो गित अनि भिडियो। सम्पुर्ण टिमलाई शुभकामना साथै कृष्णास्टमिको शुभकामना
सार्है मार्मिक😥 गीत ,श्वर, शब्द, संगित सहित अभिनय लाई समेत सम्मान 🙏🙏👏👏
सबै को मुख मुख मा झुन्डिन सफल सारै नै उत्कृष्ट भजन छ सधै सुनिरहु जस्तो ।सर्जक र गाएकार हरुलाइ सफलताको शुभकामना छ धेरै धेरै धन्यवाद। सफलताको शुभकामना।
आहा❤❤
एकदम राम्रो अभिनय महिला कलाकारको,❤❤❤❤
Aaj aay moh fb ma veter😢😢😢❤❤❤ hare krishna
❤❤❤ जति हेरौँ त्यति हेरौँ लाग्छ यो भजन गाना यो गीत धेरै राम्रो लाग्छ मलाई सही पटक हेर्दा पनि सही पटक हेर्दा पनि राम्रो लाग्छ।
Jaya shree krish radhe radhe
अति सुन्दर ।
अन्तिम मा त आसुनै आउने अभिनय❤❤❤❤❤
Kati mitho vajan jati sune pani dhit nai Maren 💐💐💐💐💐💐
❤❤❤❤🎉🎉🎉best wishes whole team
Ati sundar bhajan ❤👏
मलाई यो गीत असाध्यै मन पर्यो लौन भन्देउ के गरम म ❤ कृष्ण ❤
❤Thanks for your compliment
आहा,,,,,,,,, कति सुन्दर गित सुनौ सुनौ लाग्ने ❤❤❤❤❤❤❤❤❤❤❤
Jay Shree Krishna Radhay Radhay 🎉🎉❤❤❤
कृष्ण को अभिनय एकदमै सहरानिय छ यो वावुको अरु पनी प्रस्तुति हेर्न पाए आभारी हुने थियौ
Very nice Bhajan Jayea Gobinda jayea Shri Krishna jayea Radhe Radhe jayea Hosh Best of lock congratulations
Ekdum ramro re-creation.
Khusi lagyo aafno dad le lekhera compose gareko git yesto sabaile mann paraidinu vayeko maa.
Atte mitho bhajan jay Shri Radhe Krishna lovely song
कुनै शब्द छैन, कसरि बयान गर्नु❤
Wow ❤
उत्कृष्ट मेलोडी, उत्कृष्ट शब्द संगीत र सुन्दर भिडियो आहा!!❤❤❤
Sarai ramro gagyo dhanybad
Happy krishna janm astami❤❤🙏🙏🙏
धेरै राम्रो छ साच्चै मन छाेयाे ❤❤❤❤
One of best bhajan Radhe Krishna Krishna Krishna hare Krishna
म पनि एउटा सङ्गितको बिधार्थी हुनाले ।यो गित को सङ्गीत शब्द गायिकी अनि भिडियो निर्माणमा गर्नु भएको मिहनत लाई खुलेर प्रसम्सा गर्दछु । सरल सभ्य शब्द मीठो कर्णपृय आवाजको त कुरै छोडौ । भिडियो एकदम मन पर्यो । सफलताको सुभकामना अनि आदरणीय सर्जक गायक गायिका निर्देसक कलाकार साथिहरु सबैलाइ साङ्गितिक नमन ❤❤❤❤❤
धन्यवाद मेराे दादा❤❤❤
-i love this song💗-
आहा!! कति मिठो गित❤❤❤
Radha Krishna ❤❤❤
राम्रो🎉
धेरै राम्रो ❤❤
Wow... kati mitho bhajan respected Team
Best song !!!सुन्दर शब्द मिठाे स्वर अनि अभिनय झन् बेजोड छ!!! ❤❤❤
Ekdamai ramro xa ,radha krishna ko acting lai manai parxa,perfect ❤❤❤
जति हेर्यो जति सुनेनि मन नभरिने ❤❤❤
अत्ती राम्रो भजन लाग्यो ,म अमेरिकाबाट हेरिरहेको छु।
Keep supporting
Wawooo kati mitho song ❤
Hari mama namaskar.sarai mitho geet jatti suneni sunirakhna man lagne
awesome ❤
आहा साह्रै राम्रो लाग्यो❤❤❤
💖💖💖
Outstanding video congratulations sangam best performance ❤❤❤
कति मीठो भजन ❤
Wow what a fantastic song 🎵 and arrange is best 👌 👍 😍
अति शुन्दर गित।
कति राम्रो भजन 🙏
जय श्री राधाकृष्ण 🕉️🙏🕉️
Wow Kasto Ramro Video Song❤️Loved it 💯
यो चोटी ठुलो भुकम्पले कम्पन हाने झैँ गरी मनमा धक्का हानियो।आहा उत्तिकै मिठो स्वर अनि उत्तिकै राम्रो दृश्य चित्रण।।।। हार्दिक बधाई सम्पूर्ण टिमलाई 🌺🌺🌺🌺🌺🌺
श्री कृष्ण जन्माष्टमीको सबैलाई शुभकामना।
धेरै धेरै धन्यवाद सर हजुरलाई❤❤❤❤❤
Jai Shree Radhay Krishna 🙏🙏🙏🌹🌹🌹🌹🌹Jai Shree Krishna 🙏🙏🙏🌹🌹🌹🌹🌹❤️❤️
Such a beautiful song ❤️Radhe Radhe 🙏
Beautiful ❤❤❤
Superb song❤️
बहुत आनन्द आउने भजन❤❤❤
अतिनै मर्म स्पर्सि सुनिरहु लाग्ने मानमोहक गित अनि स्वर र कला पानी 👌👌❤️🙏🏽
Super!
Lovely song Radha krishn ko jodi uttam ajh geet sunder bhneko xa ajhai utkrist bnaunu hola bhnera ash xa
Dherai dherai ramro sabda, Sangeet, abhinaya,kalakar sab kasto milaeko ❤❤ ekdam sundar
यो गित को सर्जक अनि गाएक अनि गाइका प्रती सम्मान सारै मन छुने गित ।कसैको जीवन सङ मेल खाने
❤
नमस्कार ,म यस गितकाे लय तथा संकलक माधब के सि याे लाेक भजन मनपराइ दिनु हुने तपाई हरु सबै लाई मुरी मुरी धन्न्यबाद। नराेउ माया समझेर मलाई ********** ?
Nice song
Dherai nai man xune song. Best wishes for team
सारै मिठो भजन सफलताको शुभकामना 🎉🎉
Great song🎉🎉
शब्द र आवाज दुबै राम्रो
🙏🙏🙏🙏Woooow Woooow superb
ekdam mitho . Haribahadur daiko aawaj kya jawaan lageko . Radha is so convincing .. .. All the best team .
Wow❤just amazing
❤Thanks for your compliment
First time listening this type of song
And I think it's good
राधे राधे राधे राधे राधे राधे ,🙏
what a lovely creation.solute to the creative team.
🌹🌹🌹jai Sri Krishna Radhe Radhe 🙏🙏🙏🙏🙏🙏🙏🌹🌹🌹🌹🌹🌹🌹🌹🌹🌹🌹🌹🌹🌹🌹🌹🌹🌹🌹🌹🌹🌹🌹🌹🌹🌹🌹🌹🌹🌹🌹🌹🌹🌹🌹🌹🌹🌹🌹🌹🌹🌹🌹🌹🌹🌹🌹🌹🌹🌹🌹🌹🌹🌹🌹🌹🌹🌹🌹🌹🌹🌹🌹🌹🌹🌹🌹🌹🌹🌹🌹🌹🌹🌹🌹🌹🌹🌹🌹🌹🌹🌹
Thanks❤
एकदम राम्रो / Composer: Madhav KC Dai.
Thankyou brother
अति सुन्दर । राधे राधे ।।
Atinai ramro sabdaharu mitho vajan Jay hos Jay Radhe
❤Thanks for your compliment
आहा कति सुन्दर प्रस्तुति साथै स्वरको मिठास