Halka Ramailo | हल्का रमाईलो | Episode 209 || 17 December || 2023 || Balchhi Dhurbe || Nepali Comedy
Вставка
- Опубліковано 16 гру 2023
- Halka Ramailo | हल्का रमाईलो | Episode 209 || 17 December || 2023 || Balchhi Dhurbe || Nepali Comedy
Work_Station: dotnetfilms
Production Advisor: Som Dhital
Direction : Raju, Balchhi
Editor : Raj Kumar Karki (RAAZ)
Graphics : Suvash Pokharel
Script Writer : Marichman Shrestha, Raju Poudel
Camera : Ghanashyam Pokhrel
Makeup : Nirmala Acharya
Music : Bipin Acharya
Vocal : Rajesh Payal Rai
Actors :Artists: Sarada Giri, Sabin Bastola, Siru Bista, Dipendra Timalshina, Raju Poudel, Marichaman Shrestha, Pujan ghimire, Krishna Shiwakoti, Kamala Regmi, Ujwol Khadka, Raju karki, Nirmala Acharya, laxman Chaulagain, Jwalanta Khanal and many more.
Balchhi Dhurbe Presents:-
#HALKARAMAILO#BALCHHI#Dhurbe#
Subscribe us UA-cam:-
/ @balchhidhurbe6684
Circle us G+:-
plus.google.com/b/10315949246...
यस च्यानल मा रहेका गीत, संगीत तथा Video हरु कपि, Download गरी अन्य Channel मा upload गरेको पाएमा प्रचालित कानुन बमोजिम कडा भन्दा कडा कारबाही गरिनेछ । Embedding to a website is allowed. - Розваги
राजु मास्टर आउनु पर्छ भन्ने जति यत हाजिर हुनु त❤
Very good ❤️❤️❤️❤️❤️🥰
यो सिरयल मा राजु मास्टर भएको भए कति रमाईलो हुनेथियो भने को को हुनहुन्छ यता हाजिर गरम त ❤❤🎉🎉😢😢😢
यस सिरियल निरन्तर हेरिरहनु हुने जति यता हाजिर हुम त❤🙏🙏🙏
💗💗💗💞
बल्छी sir को fan जति ❤
👇
अहिलेसम्म नियमित रुपमा हल्का रमाइलो हेर्ने साथीहरू सबै जना यता हाजिर हुनु होला धन्यवाद ❤❤❤ मेरो कमेन्ट पढ्ने सबैको परिवारमा भगवानले रक्षा गरुन् साथै सम्पूर्ण टिमलाई सफलताको शुभकामना ब्यक्त गर्दछु ❤🙏🙏
मैले त १ भाग पनि हेर्न छोडेको छैन। साथीहरुले कमेन्ट गर्नु है। साथै यस हाँस्य चलचित्रका निर्देशक लगाएत सम्पुर्ण टिमलाई सफलताको कामना गर्दछु।🎉🎉🙏🙏🙏🙏🙏
Mw pani
M pne hoii herdai aako🎉❤
❤❤ma pani xu hai .😅😊
हल्ला होइन हल्का रमाइलो हो
बल्छी दाइको फ्यान जति यता हाजिर हुनु होला😘🙋♂🙋♂🙋♂🙋♂🙋♂🙋♂
यो सिरियल नछुटाई हेर्नुहूने साथी हरु को को हुनुहुन्छ ❤❤
❤❤❤
My favorite
हल्का रमाइलो सिरियललाई कुरेर बस्नुहुने साथीहरु यहाँ हाजिर हौ है ❤❤🎉🎉
हल्का रमाइलो भाग 1 देखि नछुटाई हेर्न साथी हरु यता हाजिर हुम त साथिहरु
राजु मासटर लाई पनि यो सिरियलमा देख्न पाउ भन्ने जति यता हाजिर हुनु होला ।❤❤
हल्का रमाइलो मेराे मात्र favourite सिरियल हाकि तपाईंको पनि हाे 🎉🎉❤🎉😮
Also me 🎉🎉
विदेशमा कामको ब्यस्तता अनि गलेको बेलामा पनि नियमित रुपमा यो सिरियललाइ माया गर्नेहरु यता🎉🎉❤❤
अहिलेसम्म ❤1 देखि ❤209 भाग नछुटाई हेर्ने साथीहरू यता कमेन्ट् गरम त को को हुनुहुन्छ ❤❤
हल्का रमाइलो भाग 1 देखि हेर्ने यता हाजिर गरौ😊
Ma पनि ramailo भिडियो बनाउछु तर kasaile हेर्दैनन😢!🙏❤️
❤
😂
😅😅
सक्किगोनी सिरियल हेर्नू हुने सबैको परिवारमा सधै खुसी मिलोस।🙏
यो सिरिय आउदा खुसि हुने जति हाजिर हौ❤❤❤🎉🎉❤🎉🎉
जस्ले मेरो कमेन्ट पर्दै हुनुन्छ भगवान ले रक्षा गरुन❤️🙏❤️ हामि जस्तो साना youtube हरु लाई त कस्ले पो हेर्छन र 😭😥😥😥😥
बल्छी को फ्यान को को हुनुहुन्छ यता हेइ मेरो कमेन्ट कैले भाइरल हुने होला 🤔🤔🤔 🤘🤘🤘
हल्का रमाइलो मन पराउने सबै यता आउनु ❤❤
हल्का रमाइलो काे सम्पूर्ण टीम लाई सफलताको शुभकामना ❤❤🙏🙏
🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰
❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤
My favourite serial Halka ramailo ❤❤❤❤
🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰
❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤
Mero favourite serial halka ramailo
Koko hununcha balchi KO Ra pukus KO fan jati yeta 🙏🙏🙏
यो सिरियल धेरै राम्रो छ यो सिरियलाई देश तथा बिदेश भरी चिनाउनु पर्छ यो सिरियल सधै यस्तै राम्रो हुँदै जाओस् सम्पुर्ण टिमलाई बधाई तथा सफलताको शुभकामना ❣️❣️❣️❣️🙏🙏🙏🙏
🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰
❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤
हल्का रमाईलो मा कस्को कमि भाको होकि क हो ?खासै राम्रो हुन छोडेयो जस्तो लाग्छ ।
My favorite serial 🎉🎉🎉🎉🎉❤❤❤🎉🎉🎉🎉🎉
🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰
❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤
नमस्कार म हाँस्य कलाकार बले 🙏 यो सिरियल हेर्ने सबैलाइ रक्षा गरुन् भगवान कृष्णले ❣️😘😘😘
My favourite Serial Hallka Ramailo🙏♥️♥️
🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰
❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤
Halka ramailo man paraune haru yata hajeri hum t ❤❤
My favourite serial 😍😍 halka ramailo harna sabai shati horu lai dharai maya 😘❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️
My best serial❤🎉❤🎉
🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰
❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤
My favourite serial❤❤
❤
❤
❤
देश तथा बिदेश मा बसेर मनमुटुमा बस्न सफल हल्का रमाइलो सिरियल हेरेर बसीराख्नु भएका सम्पुर्ण नेपाली दाजुभाइ दिदिबहिनी हरुलाई हार्दिक मंगलमय शुभकामना उन्नति प्रगति होस
🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰
❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤
आजको कति रमाईलो भाग छ wow कति हास्नु के😅😅😅😅
My best siriyal halka ramailo sampurna timlai safaltako kamana dhanyabad ma chai hal banglore bat herdai xu dhanyabad
Halka ramailo kolaii Mann parxa ata hajir hum tw
My favorite serial halka ramilo...❤❤❤
काला को सम्मान छ अब उनी lai राम्रो rol दिनुभयो भने राम्रो huntho ❤
अहिले सम्म हल्का रमाईलाे हेर्नु हुने
सम्पुर्ण दाजु बहिनि दिदि भाई तथा सम्पुर्ण
ले हेर्नुहाेला
मलाई आजकल यो सिरिज मन पर्नु छाड्यो। स्क्रीप्ट कथा सब दुर्बल छ। र पनि डिस्लाइक गर्दै भए पनि हेरिन्दैछ।
हल्का रमाइलो लाई सफलताको शुभकामना ❤❤❤❤
🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰
❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤
हल्का रमाईलो हास्यसिरियल असाध्यै राम्रो र रमाईलो लाग्छ! धेरै प्रगति गर्नुहोस र कल्याण होस! नयाँ सालमा नयाँ नयाँ अभियान होस! नयाँ कलाकारहरु होस! सबै कलाकारहरुको भलाई र भलो होस! अभिनय राम्रो र सफलता होस! धेरै मेहनत पनि गर्नुहोस ! मेहनतको फल मीठो हुन्छ! सबै कलाकारहरुको नाम, काम, दाम र ईज्जत होस! सबै कलाकारहरुको माया,मान तथा सम्मान होस! २०८० सालको उपलक्ष्मा सबै कलाकारहरुलाई योमरी पुर्णिमा तथा राष्ट्रीय ज्यापु दिवसको लागी अग्रीम शुभकामना ! सबै कलाकारहरुको रक्षा गरोस! हल्का रमाईलो तथा रा.म. क्रीयशन परिवार!
हल्का रमाइलो अहिले सम्म नछुटाइ हेर्ने अनि एक्दम मन पर्ने साथी हरु यता हाजिर गरुम् अनि एक अर्का लाई सब्स्क्राइब गरुम 🙏🙏❤️❤️
बल्छी सरको फ्यान जति हाजिर हुम्त!❤
खट्टा काधमा हालेर बाइक चलाऊने बैनि लाई नियमीत हल्का रमाइलो मा राखे चाई हर्न नी रमाइलो हुन्थ्यो🥰🥰
अहिले अाएर ठिक लाग्न छाड्याे भने मास्टर लाई ल्याउनु परेयाे
हल्का रामाईलो मन पराउने एता है 🌼❣️❣️🖤
मलाई त मन पने Serial
I am from India I don't know nepali language but I love this serial
Hallka ramailo sireal all tim thank you 🎉🎉🎉🎉❤❤❤
Dami Xa Hajur
halka ramailo ma nirantar herxu akdam dami lagxa ❤❤
हरेक हप्ता न छुटाइ हेर्ने गर्द्छु हल्कारमाइलो सारै रमाइलो लाग्छ।❤❤
म पनि एउटा नछुताई हेर्ने मान्छे परे है
अाज काे भाग नि सुरु हुन अाटाे अहिले सम हेरदइ छु हलका रमाइलो 💐💐असादइ राम्रो अाज काे भाग नि रमाइलो छ १ भाग देखि २०९ भाग सम हेरदइ छु ❤❤ सबै कलकार लाई देखन पाउ है सधै राम्रो राम्रो eposide हेरन पाउ 🌹🌹🌹my favourite serial love much 🌺🌺🌺
aaja ko episode aaru episode vanda ramro ra comedy xa❤
Halka ramailo man paraune jate yata au hai 😅😅ko ko lai man parxa pilz sabai Jana lai best off luck 🙏
❤❤❤
Haina Raju master ra masterni kata haraunu vyo halka ramailo dekhi
Gajjab x
my favourite serial❤❤❤
Halka ramailo teemlai सुभकामना र सफलता मिलोस र आगामी दिनमा पनी यस्तै यस्तै राम्रो राम्रो serial बनाऊदै जानू होला ❤❤
यो सिरियल मा राजु मास्तर को तिम पनि हुनु पर्यो ।बल्छि चोर ले राखेन।बरू यो बल्छि हुनु भएन तर राजु मास्तर को तिम हुनु पर्यो।
gaule paribesh❤ paila vnda nikai ananda lagne bandai xa halka ramailo ....ramro vako xa
Halka ramailo herna aaunu hai guys
pahileko vanda ahileko chai ghar gau thau ramro x hai ramailo thau rahix 👍️
म सधै हेर्ने गर्छु अति राम्रो लाग्छ यो हल्का रमाईलो कथा 🎉❤
My favourite serial💘💘💘
उत्कृष्ट प्रस्तुती।
nice siriyal
सक्किगोनी सिरियल हेर्नू हुने सबैको परिवारमा सधै खुसी मिलोस।🙏 हल्का रमाइलो 😂😂😂😂😂
भाग १ देखि २०९ सम्म हेर्ने यता हाजिर हुम त
Yo siriyal sarai man parxa Raju dai kin na aaunu vko hora
May favourites siriyal
My favorite sitiyal❤❤❤
😅
My best sereal❤❤❤
❤❤❤My favourit serial
Wow"I,also love n like gawghare khetala"very much"
Ekadam baval superhit, balchi dhurve pukku Jodi Number van 🙏🙏🙏❤❤❤❤❤
ओ साथीहरू कता?? यता हौ यता❤️❤️
हाम्रो गाउँ खरि❤❤lovely❤❤
यो सिरियल निरन्तर हेरिरहनु हुने जति यता हाजिर हुम त साथीहरू 🎊🎊🇳🇵🇳🇵🙏🙏🙏🙏🤗🤗😘😘🥀🥀
My best sereal
🤩🤩🤩🤩🤩🤩🤩
My Favirote Seriel
Ma pani niyemit herne garxu halka ramailo
Asti vukampa ani asti balxi le paisa choryo ani aja ximeki;ramailo xa Katha 😅
My favourite serial 🎉
My favourite serial Haka ramailo❤
पहिला त याे सिरियल निकै राम्राे लाग्थाे आज्कल त त्येति ठिक लाग्न छाठ्याे अगाडि भाग अर्कै कथा हुन्छ नया भाग मा फेरि अर्कै कथा
बल्छी दाजुको पङ्खा हरु यता हाजिर गरुम त 🤘
म पाेखराबाट हलका रमाइलो सिरियल
हेर्दै छु धेरै धेरै रमाइलो सिरियल हलका
रमाइलो
My favourite serial मेरो mb नभएर dada को मोबाईल बात हेरेको❤ म जस्तै सधै हेर्ने कोको हुनुहुन्छ
सारै राम्रो छ ।😊😊😊
My favorite ❤️🥰
Puks ❤ good performance 😘
❤❤🌹🌹🌹🌹🌹🌹
फेरि नयाँ ठाउँमा सुटिङ हुन थालेछ।त
बल्छिको प्रस्तुती ज्यादै राम्रो देखिन्छ,,,keep it up ,,त्यो नपढ्या मास्टरे कता भागे ? अर्को सिरियल बनाऊन तिर लाग्यो क्या हो,,
Par khaima hamichhau From K.R
Very nice super xa Delhi bat