बाटोमा पैसा भेटियो अब के गर्ने/टिप्ने कि छोड्ने/शुभ अशुभ फल/shreeguru

Поділитися
Вставка
  • Опубліковано 1 лип 2024
  • बाटोमा पैसा भेट्दा के हुन्छ सम्पुर्ण जानकारी सहित माथि भिडियो बनाएका छौ प्रतिकृया दिनुहोला।।
    श्री गुरु युटुब च्यानलमा हजुरहरुलाइ स्वागत छ हाम्रो नियमित भिडियो हेर्नुभएको मा हजुरलाई धन्यवाद दिन चाहान्छु हाम्रो भिडियो कस्तो लाग्छ प्रतिक्रिया दिनुहोला र हजुरलाई समस्या परेको केही छ भने कमेन्ट गर्नुहोला हामिले तेहि अनुसार भिडियो बनाउने छौ।
    चिना कुण्डलि हेराउन चाहानुहुन्छ भने हामिलाई फोन गर्नुहोला
    PH NO-9840950221
    भुत भबिश्य बर्तमान र सम्पुर्ण जिज्ञासा फोन गरेर मेटाउन सक्नु हुन्छ।
    हामिले नियमित धार्मिक,ज्योतिष भिडियो राखेका छौ केही सुझाव छ भने कमेन्ट गर्नुहोला।
    -हाम्रो भिडियो कपि गरेर कुनै सामाजिक संजाल मा पोष्ट नगर्नुहोला गरेको पाएमा कानुनि उपचार खोजीने छ धन्यवाद।

КОМЕНТАРІ • 6

  • @gagansing4328
    @gagansing4328 14 днів тому

    प्रणाम गुरुजी, हजुरको भनाई एकदम सही हो गुरु याे पृथ्वीमा हरेक कुरामा दोष छ।

  • @SurakchhaGautam
    @SurakchhaGautam 14 днів тому

    आदरणीय गुरु हार्दिक हार्दिक नमन गर्दछु राधे राधे ❤❤🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏

  • @shobhakhanal8253
    @shobhakhanal8253 10 днів тому

    राधे राधे गुरु धेरै धेरै धन्यवाद हजुर लाई जानकारि दिनु भएको मा ❤❤

  • @KumariKumari-sx4mi
    @KumariKumari-sx4mi 7 днів тому

    Jay Guru Dev Pranam 🙏🙏🙏🌷🌷🌷

  • @SurakchhaGautam
    @SurakchhaGautam 14 днів тому +2

    गुरु म सनिवार को दिन मंन्दिर जादाँ बिस रूपियाँ को नोठ बाटोमा भेटाए अनि टिपेर ढोगेर घर ल्याएर लछ्मि को पुजा गरेको रूमाल मा बाधेर राखेकि छु गुरू मेरो मन को इच्छा पुरा हुन्छ गुरु राधे राधे ❤❤🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏💐🌺💐🌺

  • @SitaChapagain-n4c
    @SitaChapagain-n4c 8 днів тому

    Guru deb nani harula exam dena jada kun kun bar K khara jada ramo hunxa hola