Це відео не доступне.
Перепрошуємо.
पुजा गर्ने समयमा हाइ हाछिउ किन आउछ/रहस्य/खुलेयो सत्य पोल र रहस्य/shreeguru
Вставка
- Опубліковано 23 тра 2024
- श्री गुरु युटुब च्यानलमा हजुरहरुलाइ स्वागत छ हाम्रो नियमित भिडियो हेर्नुभएको मा हजुरलाई धन्यवाद दिन चाहान्छु हाम्रो भिडियो कस्तो लाग्छ प्रतिक्रिया दिनुहोला र हजुरलाई समस्या परेको केही छ भने कमेन्ट गर्नुहोला हामिले तेहि अनुसार भिडियो बनाउने छौ।
चिना कुण्डलि हेराउन चाहानुहुन्छ भने हामिलाई फोन गर्नुहोला
PH NO-9840950221
भुत भबिश्य बर्तमान र सम्पुर्ण जिज्ञासा फोन गरेर मेटाउन सक्नु हुन्छ।
हामिले नियमित धार्मिक,ज्योतिष भिडियो राखेका छौ केही सुझाव छ भने कमेन्ट गर्नुहोला।
-हाम्रो भिडियो कपि गरेर कुनै सामाजिक संजाल मा पोष्ट नगर्नुहोला गरेको पाएमा कानुनि उपचार खोजीने छ धन्यवाद।
खुशी लाग्यो गुरू देब जानकारी को लागी🙏🙏🙏🙏🌷🥰
धेरै खुसी लाग्यो गुरू जानकारिको लागी
गुरुदेव राधेराधे अत्यन्त राम्रो जानकारी दिनुभयो धन्यवाद हजुरलाई ।
मत निस्वार्थ ले नै गर्छु त गुरू देब🙏🥰🙏🙏🙏♥️
गुरु देव राधे राधे
राम्रो सुझावकाे लागि नमन् गुरु
जय सम्भु🙏🙏❤️❤️❤️
Guru namaskar puja garna ani k kasari ani kun kun kun kura kun bhagawan lai chadauna milxa yo sab kura janna ko lagi dherai Ichuk xu so Hajur le kripaya pheri Hajur ko arko video ko aasha garda xau❤❤❤❤❤❤❤
Honi guru shahi shate ho yo kura
Radhe radhe
Radhe Radhe guru ❤❤❤
जय भोलेनाथ्🙏🙏
पूजा गर्दा मलाई पनि हाइ अाउछ,गुरूदेव!
गुरूदेवमा नमन श्रीराधेजयराधे!
राधे श्याम गुरूदेव 🙏🙏🙏🙏🙏जय श्रीमन्नारायाण 🕉️🕉️🕉️🙏🙏🙏👏👏👏👏🌺🌺🌺🙏🙏🙏
❤Jai❤guru❤dev❤🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏
🌿🌹🙏🌹🙏🌿👍️जय श्री राम जय श्री राधे राधे
Kati khusi lagyo hajur KO Kura ekdam satye lagyo gurudev
Radhe Radhe guru🙏
राधे राधे जयश्री कृष्ण हरे हरे राम राम हरे हरे 🕉🙏💐
सहिहाे गुरु मलाई पनि तेस्तै हुन्छ गुरु केगर्नु पर्छ गुरु भन्दिनुन गुरु
खुशि लाग्यौ गुरु जि हजुरकाे मुखार बिन्दु बाट सुन्दा जय भाेले बाबा 🙏🙏🙏
Om jay shamboo jay guru jee
राधे राधे गुरु देब 🙏🏻🙏🏻मलाई चाई पूजा गर्न बसेपछि धेरै निन्द्रा lagchay उँगेको उँगै हुन्छ किन होला
Thank you guru ji hjr le malai pareko sabai kura vannnu vayo
खुशी लाग्यो जानकारी दिनुभएकोमा गुरु देव 🙏
Dhandhebad guru gi tanahung Bata ma
धन्यवाद गुरू राम्रो कुराकाे जानकारी दिनु भयाे जय हाेस, 🙏🙏🙏🙏
Samè गुरू देब🙏🥰♥️
जय नारायण🌼🌺🙏🙏🙏
Right 👍👍
गुरु यो कुरालाई तअति राम्रो लाग्यो
राधे राधे
Jya guru
राधे राधे गुरु जि
ॐ🙏🙏🙏🙏🙏धन्यवाद गुरु राम्रो कुराको जानकारी दिनुभयो
गुरु यो कुरा सुनेर मनमा अान्नद लाग्यो
डर लागेको थियो तर खुशी लाग्यो ।
Thank u guru
जय हाेस गुरु याे प्रस्न सुन्न सारै रहर थियाे हवुरलाइ धन्यबात 🙏🙏🙏
ॐ श्री राधे राधे गुरु देब जय होस🌹🙏🕉️🌺💐🌹🌹🌹🌹
Sahi ho yo kurama biswas garxu monii guroo gi
Radhe Radhe 🙏🙏🙏🙏 guru ji aannanda aayo hajurko Kura ma ❤❤❤❤
ॐॐ गुरु हजुर धेरै धन्यबाद
Jay hos
Om🙏🏽🙏🏽
Thank u guru jiii
मेरो पनि यहि समस्याकछ
Jai guru dev
जय हाेस गुरु 🙏🙏🙏🙏🙏
जया हाेस गुरु देव
खुशाि लाग्याे गुरु
Om Shri gareshaye namo
जय श्री कृष्ण हरि ॐ 🙏🏻🙏🏻🌺💖
राधे राधे गुरुदेब पुजा कोठामा पुजागर्न बस्दासेबा गर्दा भगबान बाट भक्तको परीक्षा लिएको त हैन जयशम्भु 🎉🎉🎉🎉🎉
❤❤❤
Guru dav malai pani puja garna balama achu aucha
🙏🙏🙏
जय गुरु
Radheradhe
Molai poni sdhai ystai hunx gru pujako timema
गुरु म सबै भगवान मानछु तर आसन पहेलोछ कस्तो आसनमा बस्दा राम्रो हुन्छ जन्करी पाउन गुरुदेब
Jaya sambho.
जय गुर देव
🙏 Radhe 🙏 Radhe 🙏 guru 🙏 Shai 🙏 vonu 🙏 vo 🙏🙏🙏🙏❤❤❤🎉🎉;; meth guru puja vone poxi AK porkar ko menma aandh aaux ? Voghban dhri ramro lagx ?
🙏🙏🙏🙏🙏🙏
मलाइ पनि धेरैजसो हाक्ष्यु आउछ
खुसीको लाग्यो
Radhe shyam
मलाई पनि पुजा गर्दा हाइ आइरहान छ गुरु जि धन्यवा हजुर लाई 🙏💐🙏
जान्कारी को लागी गुरु जि हरुलाई धन्यवाद गुरु जि धेरै कुरा बुज्न पाइयो 🙏
🙏🙏🙏GURU HJUR
Guru dhyan tatha rudrakshya mala jap gardai kin nidainchha hola❤
Mlo pani khile haye aauxa khile hyxyu aauxa kina hola gru ji
😅😅Jay shree guru dev Jay hos❤❤❤❤😅😅😅
Om
तेस्ताे त काहा हुन्छर गुरु आफ्नु घर छईना एउटै काेठा छ भने कसरी आसन फेरि फेरि पुजापाठ गर्ने त गुरु
Ala puja garne bela pad aucha Kati rognu
मलाई चै घरि घरि झ्याप्प निन्द्रा लाग्छ दस पन्ध्र सेकेण्ड अनि झट्ट बिउँझिने
तर बारम्बार हुन्छ
हाइ आउँछ र हाछिउँ आउँछ
हो त राम्रो
कि सबैको श्याबासि पाउन सबैलाईमख्ख मात्र पार्नु भा हो ?
पंडित जी मेरो पनी घर मा अनजान सेटो कुकुर आको छा के हो यो कृपया उत्तर दिनुहोस है गुरुजी
Malaita guru nidrani lagxa k puja garda kina hola
गुरू जी ।राधेय राधेय। मैले पुजा गरी वाती लाई छतमा दियोमा राखेपछि काग आएर वलेको वाती आगो निभाई निभाई खाई खाल्छ ।यो के को संकेत हो।
गुरुदेव पुजा गर्रन बस्दा हछीऊ आउछ सुभ की असुभ हो
Malait hai aayo aasu aayo vsne puja bata uthda jyan halka hunx
गुरु मलाइनि हाइ अनि हाछ्यु सदइ अाउछ♿️♿️🙏
Gurudev uviar pooju gharnu ramro ki nramro
गुरु मलाई पुजा गर्दा हाइ आउँछ अनि सुत्न मन लाग्छर त्यै पनि पुजा गर्छु पुजा सके पछि सबै ठिक भै सक्छ सुत्नै पर्दैन किन होला
guru aarthik ko sadai dukha vay0
🙏🙏🙏🙏👍
🙏🙏🙏🙏
Malai ta hai hai ni aauxa derai runa man Pani lagxa naboli basyo vane KHI hudain bolna thalyo vane bessari runa man lagx
कुनै काममा वा कतै जादा हाछीऊ आयो भने राम्रो हुदैन् भन्छा के हो कुरा
पेम प्र णाम
❤🎉❤🎉❤🎉❤🎉
0:26 ❤🎉😢😢❤❤❤❤
🙏🕉🙏
🙏🙏🙏🙏🙏
Guruji Bhagwan Shiva ko tuti ko ke banyoo justi aasu ko rudhachhe juati
,🙏🙏
गुरुदेव म गणेशको पूजा गर्छु गणेशको मन्त्र उच्चारण गर्न गरेको थिएँ तर अहिले पूजा गर्न बस्दा मलाई शिवजीको मन्त्र भन्न आउँछ आपसे आप के भएको हो भने दिनु न राम्रो हो कि नराम्रो हो
मलाई पनि धेरै नौ हाई अाउछ
मलै नि धेरै हाई अाउछ
Sahi athartha bastabikata 😂😂