तीज आउँदै गर्दा जब १४ वर्ष देखी माइती घरभित्र जान पाएनन यी चेली / मायाले गर्दा सन्तान पनि अछु तो भए

Поділитися
Вставка
  • Опубліковано 2 лис 2024

КОМЕНТАРІ • 186

  • @chunchunchhetri6422
    @chunchunchhetri6422 Місяць тому +72

    पापि समाज हो नेपालि ,बहिनिलाई तिज को शुभकामना अब यो जातिय सोचको अन्त्य भैन भने नेपाल झन झन जिर्न हुने छ ।

  • @ddebindra67dd38
    @ddebindra67dd38 Місяць тому +22

    यो पापी समाज कैले परिबर्तन हुन्छ होला😢 बिचरा दिदि को कुरा सुनेर आँखा बात आँसु रसायो तिज को सुभकामना दिदी लाइ😢❤❤❤❤

  • @Bhimmagar19
    @Bhimmagar19 Місяць тому +9

    यो समाज लाई जस्तो बनायो उस्तै हुन्छ! छुवाछूत अन्त्य गरौ!बैनी को घरै बात पीडित रहेछिन!be strong baini💓👍️

  • @RaiAnanta-t7m
    @RaiAnanta-t7m Місяць тому +27

    म एउटा राई किराँत हु त म मेरो घर भित्र सबैलाई पस्ना दिन्छु।अहिले सम्म केही भाको छैना त सबै साम्मन हो।

    • @dhanbdlimbu7659
      @dhanbdlimbu7659 Місяць тому

      म पनि सेम हो,, म छिर्न दिन्न त केवल मेरो देवता बस्ने कोठामा,,मेरो गाउमा बिस्वकर्मा ( साने गाउँ भन्ने छ जहाँ बिक हरुको बस्तिछ त्यहानै अलि मास्तिर मेरो गाउँ यानिकी हाम्रो एउटै ओडा एउटै साबिस) त्यहाका भाइहरु सङ्ग सधै सङ्गै मेलापात एउटै थालमा खान्थ्यौ,,जातिय बिबेध अन्त्य हुन अतिनै जरुरी छ!अहिले मेरो कान्छी बुहारी पनि बिकको छोरी छोरी हुन,,सुरुमा निकै कुरा सहनुपर्यो तर अहिले अलि कम छ! मेरो भाईको लागि म समाज सङ लडे अहिले ठिकै छ!समाज ले अझै नि केही विभेद चै गर्छन रे मत बाहिर देश छु तर त्यो समाज लाई देखाउनु छ मैले केही गरेर बस समयको पर्खाईमा छु!

    • @dhanbdlimbu7659
      @dhanbdlimbu7659 Місяць тому

      जातिय बिबेध चै अन्त्य हुन जरुरी छ,, मेरो गाउमा दुइचार जना छन ठूलो जातिको घमन्डले भरिएका कुकुर कुकुरनी हरु तिनिहलाई एकदिन देखाउनु छ!

  • @ganeshmagar6588
    @ganeshmagar6588 Місяць тому +23

    हेर केटाकेटी हो सकेसम्म आफ्नै जातसंग बिहेगरेको राम्रो

  • @jsjsjhwhwh
    @jsjsjhwhwh Місяць тому +19

    नडराई भित्र जानू वैनी कसैले केही भनेछ भनी मलाई भन्नु यो वैनीलाई सहयोग सबैले गरौ😢😢

    • @kumarkarki3260
      @kumarkarki3260 Місяць тому +3

      Timro Didi bahini vaya samaj le kura katda thahunthyo yadi u vitra jada uska maiti sabai lai Samaj le herne diristi nai aarko hunxa tapai lai vanna sajilo xa
      Pahile baisama poi chaiyara sunar sanga hini ahile ntk garxa ma vaya ta bahira pidima ni tekna dinnthya 😢

    • @asunamagar-zh9wm
      @asunamagar-zh9wm Місяць тому

      एकदम ठीक भयो पहिला बाआमालाई रुयायर जानी नोबोलयनी हुनी थियो मेरो साथी नी पहिला आफ्नै जात संग बिहा भको थियो पछि सुनार संग गयो हामीले कति भन्दा नी नमानेर आज भोलि रुन्छ सोह्र बर्ष भयो​@@kumarkarki3260

  • @priyalama1751
    @priyalama1751 Місяць тому +21

    किन मान्नु तिज हामी तामाङ राई लिम्बू मगर हरुको तिज होइन हाम्रो आफ्नै चाड छ तेहि मनाउनु पर्छ

    • @chirispusthapachamanthapa195
      @chirispusthapachamanthapa195 Місяць тому +9

      यहाँ चाड्पर्व को प्रसँग भन्दा पनि जातिय विभेद को दु:खद कुरो हुँदै छ हजुर ।

    • @PriyasaPandey
      @PriyasaPandey Місяць тому +1

      Dui chak khane aukaat huna bhotey haru chad manaune re kati hasnu😅

    • @sunitarai1300
      @sunitarai1300 Місяць тому

      हजुर थिकै भन्नू भको हो तर तेहि आफ्नै चाड मा पनि त यसरी नै चुवाछुट हुन्छ तिज मा मात्र होइन होला

    • @Mankorajaramit
      @Mankorajaramit Місяць тому

      Galat soch vichar 😊

    • @priyalama1751
      @priyalama1751 Місяць тому

      ​@@sunitarai1300त्यो बाउ आमा भन्दा पनि सामाज ले गर्दा हो बाउ आमा अबुज होइन गाउँ सामाक हो

  • @chitrachartimagar5617
    @chitrachartimagar5617 Місяць тому +12

    Baba mami Bhagwan ho tesaele sabae bhanda pahila kura Mannu parxa

  • @shreemayagurung8246
    @shreemayagurung8246 Місяць тому +10

    बैनी म पनि अन्तर जति बिहे गरेको हिमत राख्नु मन सनु न बनाउनु यो समाज लाई सुदर्ना समाए लाग्छ

  • @RitaPaudel-qc7cs
    @RitaPaudel-qc7cs Місяць тому +1

    यो बईनि लाई सबै ले सहयोग गरिदिनु होला है

  • @sabitrabhattarai786
    @sabitrabhattarai786 Місяць тому +20

    यो नानीलाई सहयोग गर्नुन सक्नेले बिचारा सारै पिडीत जस्तो लाग्यो

  • @Durgadarlami-i6j
    @Durgadarlami-i6j Місяць тому +8

    Maya thulo vanne le yo video hernu

  • @SaradaBanstola
    @SaradaBanstola Місяць тому +6

    माया ले मात्र केही हुदैंन सके सम्म आफ्नो आफ्नो जात मिलाएर बिबाह भय को राम्रो 😭😭😭

  • @mayarana6729
    @mayarana6729 Місяць тому +5

    आमा बाउको कुरा छोडउँ माइतको यो बैनिलाई घरमा आफ्नै पोइ सँग पीडित छिन यो बैनिलाई बुढो बाट नै हेला गरिएको छ

  • @dipak.thapa2736
    @dipak.thapa2736 Місяць тому +13

    किन जाने त नजाँदा भैगो नि माइत।जात भातको अन्त्य कहिले हुने?

  • @HiBye-xh7to
    @HiBye-xh7to Місяць тому +4

    किन जानुपर्यो न जानु ❤यस्तो हेला भा रा

    • @Durgadarlami-i6j
      @Durgadarlami-i6j Місяць тому

      Maita matra hoina gharma Pani chulo ma jana paunu vako xoina yo baini lai

    • @AmirSubba-cq5hn
      @AmirSubba-cq5hn Місяць тому

      घरमा नै हेला छ अनि साहरा खोज्नु परेन?

  • @deujaking4378
    @deujaking4378 Місяць тому +15

    पहिलो कुरा छुवाछुत राम्रो हैन यो हट्न जरुरि छ।तर त्यति धेरै सपना बुनेर दुख गरेको छोरा छोरिले बाबु आमालाइ लत्याउने र आफुखुसी गरेर बिहे गर्ने अनि दुख पाएपछि रोइकराइ गर्ने प्रति सहानुभूति राख्ने पनि मेरो नजरमा पापि हो।

  • @sangitaghale1138
    @sangitaghale1138 Місяць тому +3

    kasto papi aama bau yar💔💔💔💔😭😭😭😭😭😭

  • @ratnashreepali5319
    @ratnashreepali5319 Місяць тому +8

    नेपाली समाज भनेको हिन्दु धर्मप्रति घृणा र जातब्यबस्थाको कारण ले देश नै बिकास नै बाधक हो ? साहासी चेली संमान छ , मानबताखानी देखाएको छौ ?बैनि जिबनभर स्वास्थ रह्नुहोला बाकी जीवन खुशी हुनेछ

  • @devrajthapa2256
    @devrajthapa2256 Місяць тому +4

    आज पनि छुवाछुतको कुरा गर्ने हरु अपराधी हुन

  • @KumarKumar-cm7qz
    @KumarKumar-cm7qz Місяць тому +1

    थुक्छु म नेपालिहरुलाइ

  • @jitbahadur2943
    @jitbahadur2943 Місяць тому +2

    😢😢😢😢😢😢😢😢😢 कस्तो बाबु आमा होला

  • @DohaQatar-f2o
    @DohaQatar-f2o Місяць тому +3

    Ok garexan bau aama daju vhai family lai badai xa

    • @Parubasnet97
      @Parubasnet97 Місяць тому

      Pakistani kti nepali keti le bihe garda chahi high high ani bichara k galti usko mayalw na jat herxa nakehi herxa

  • @SusmitaChetri-k4m
    @SusmitaChetri-k4m Місяць тому +1

    म पनि यउटा पाैडेल हु तर सबै जातका मान्छे पस्छनत केही हुन्न त

  • @parbatiparbati4340
    @parbatiparbati4340 Місяць тому +3

    Bichara bahini be strong 😢😢😢😢😢😢😢😢😢😢😢😢😢😢😢😢😢😢

  • @radhatimsina5333
    @radhatimsina5333 Місяць тому +1

    Khate mait ❤❤❤❤😢😢😢😢

  • @innocentgirl5737
    @innocentgirl5737 Місяць тому +2

    रुन पर्छ भनि आफ़नो जात हेरेर बिहे गर्नु मन सन्तुष्ट नहुदाँ नहुँदै किन गयको रुन्लाई खाउ अब

    • @AmirSubba-cq5hn
      @AmirSubba-cq5hn Місяць тому

      केटि भयेर केटिको पीडा नबुज्ने?

  • @dbghayalvlogs
    @dbghayalvlogs Місяць тому +5

    दुखद: कुरा सुनार पोईको साथ पाउन सक्नु भयन रैछ।मनि बिक हो दुख लाग्यो 🖕🖕🖕🖕

    • @AmirSubba-cq5hn
      @AmirSubba-cq5hn Місяць тому

      कामी दमाई मा नै विभेद छ अरु को के कुरा गर्नु यो बैनिको मुख्य समस्या उस्को श्रीमान भनौदो ले नै साथ दिएको छैन सायद त्यो पनि सिधा लाटा छ होला ।

  • @KamalaPariyar-n7r
    @KamalaPariyar-n7r Місяць тому +1

    Pir Nagarnu dd meropani antar jatiy bibah ho hjrtw jan paunuhunxa matw jhan maetiko aagan tekn napayko 12 sal vyo ystaiho yo papi samaj 😭😭😭😭😭😭

  • @SapanaShahi-hz2cm
    @SapanaShahi-hz2cm Місяць тому +1

    यो मिडिया दाजु ले पनि के के सोधेको होला कतिबेला मरिन्छ था छैन भन्छ झन यो सबै हेरेपछी बुढाले मार्ला😢😢

  • @GitaPariyaar-g6k
    @GitaPariyaar-g6k Місяць тому

    Kasto papi papini baba mammi haru hun 😢😢😢😢😢😢

  • @BhavnashahiShahi-rl9dt
    @BhavnashahiShahi-rl9dt Місяць тому

    Be strong

  • @joticreation9333
    @joticreation9333 Місяць тому +8

    साचो माया मा अन्धो बनाउछ बिचरा आफ्नो जात त्यागेर अपनाको परिवार र बुढा नै खराव परे जस्तो छ बिचरा दुखको कुरा😢

  • @rajeshkarki4437
    @rajeshkarki4437 Місяць тому

    ramro garyo😊😊😊😊😊

  • @karnasingpunkarnasingpun4389
    @karnasingpunkarnasingpun4389 Місяць тому +1

    कुन ठाउँमा हो हजुर अहिलेको अवस्थामा पनि जातीय बिभेद तेहि को जनपरति लाई देय हून्छ मोङरा

  • @MinBahadur-e5z
    @MinBahadur-e5z Місяць тому

    ok no problem

  • @lokeshmagarlokeshmagar6665
    @lokeshmagarlokeshmagar6665 Місяць тому +1

    हैन मगर सामाज त यस्तो हुदैन त कुन गाउँ मा होर

  • @Pabitrayogee9572
    @Pabitrayogee9572 Місяць тому +4

    कति पिडा भोकनू पर्ने हो के छोरि मान्छेले बिचारा 😢😢😢

  • @RomanKagi-q1g
    @RomanKagi-q1g Місяць тому

    कठै 😂बिचारा😂😂😂😂😂😂❤❤🎉🎉🎉❤

  • @khadgaranamagar4818
    @khadgaranamagar4818 Місяць тому +1

    Yastai ho jiban bhini

  • @rameshbhattachan-dk8ou
    @rameshbhattachan-dk8ou Місяць тому +4

    हिन्दुवादी राज्यव्यवस्थाले भेदभाव जात व्यवस्था बनाएको हो।यसको अन्त्य बिना नेपालीहरु सधैं यस्तै भै रहन्छ।

    • @PriyasaPandey
      @PriyasaPandey Місяць тому +1

      Tero bau ni Hindu hola ta najanmeko bhaye awasya yo antya hunthyo 😅

  • @sajannepali199
    @sajannepali199 Місяць тому +1

    ❤❤❤❤ happy tij baieni ❤❤❤

  • @mekhlama6389
    @mekhlama6389 Місяць тому +1

    Thikai ho tarabhujera janu parxha

  • @yambahadurthapa7540
    @yambahadurthapa7540 Місяць тому

    बैनि 21:42 21:47 को काहानी सुन्दा सारै मन छोयो।

  • @sushilakhadka1789
    @sushilakhadka1789 Місяць тому +3

    उहा मगरको सट्टा छेत्री बाहुन भाको भए आमा हौ कमेन्ट पढी सक्नु हुदैन थियो अझ कोइ कोइ तिज हाम्रो पर्व हैन भन्छन अरे यार आफ्नो अधिकार हो जे मन पर्छ तेहि मान्न पाइन्छ यहा अर्काको कर् ले हुदैन उसलाई तीज मान्न मन पर्छ तेहि उस्को अधिकार हो ।

  • @ChandraNepali-t4h
    @ChandraNepali-t4h Місяць тому

    😭😭😭 good look sir

  • @bikasrai-o3e
    @bikasrai-o3e Місяць тому +1

    bichara k garnu manxeko manni kasto xa dukha lageu

  • @SomeoneuDontknow-oh6nd
    @SomeoneuDontknow-oh6nd Місяць тому +1

    Sister dukh dherai rahixw hjr lai dukh nmannu Magyama j lekhnyo tehi vognu parxw hamile

  • @tataphone3738
    @tataphone3738 Місяць тому +5

    k ho papi nepal 🎉🎉🎉 bigreko desh nepal😂😂😂😂 miss u dd happy teej🎉🎉🎉

  • @nanigrg1956
    @nanigrg1956 Місяць тому +2

    बिचार नानु 😭😭😭😭😭😭😭😭

  • @devqazxcvbnm56
    @devqazxcvbnm56 Місяць тому +3

    किन जाने त? जानु प,छ त जहा बेबशवतार।नै छै न
    यो ठुलो जात भने केरछ कति ठुलो रछ

  • @smga20s69
    @smga20s69 Місяць тому +2

    बाहिर,,बस्न लाई किन जानू र,माईत,,बिचरा,,आमा,बा को मन पनि मानेको बै

  • @Prem-pr7jg
    @Prem-pr7jg Місяць тому +1

    Aaja bhole sab ko Maya bar bar hunxa jat bhat chaina

  • @tarabhandari3378
    @tarabhandari3378 Місяць тому +3

    छोरि को पाला मानै येस्तो दुख पाको रैछौ त फेरि किन पाको त फेरि छोरो

  • @सरुशर्मा-र1थ
    @सरुशर्मा-र1थ Місяць тому

    Bichara ❤❤😂😂

  • @Nanileem
    @Nanileem Місяць тому

    Please keep update 😢😢😢 feri arko video pani herna pau

  • @sushilSunar-s9q
    @sushilSunar-s9q Місяць тому +2

    K grnu maya.ma pagl vypxi m pni magr ki xori sunar sit bibha gre xu😢😢😢😢😢😢😢

  • @gjrdnmrhiheyyebkk476
    @gjrdnmrhiheyyebkk476 Місяць тому +1

    भ्रस्टचारी सरकारले नीयेम राख्यौ भन्दैमा कुजात्सॅग बीहे माहा भुल्हो जानीजानी भुप्रोमा टेक्नुहो आफ्नो कुल्सॅग मील्ने सीतै बीहेगर्नु ठीक्होईन र ? ❤❤❤❤❤

  • @AishwaryaTimilsina
    @AishwaryaTimilsina Місяць тому

    बिचरा घर को मानछे पनि पापि रहेछन❤❤❤

  • @bikramrai-w8q
    @bikramrai-w8q Місяць тому +1

    Ajhai pani NEPAL KO Astix jati bhet bhau astix kul hunx gharma yo kuro sahi ho

  • @tikarai2792
    @tikarai2792 Місяць тому +1

    Sanoma bihe garer lage paxi maya ra sath dinu parne budale ho khasai maya gardain rahexa jasto lagyo 😢😢

  • @balkrishnaghartimagar6916
    @balkrishnaghartimagar6916 Місяць тому

    bainy narunu hola sansar astai ho chuwachut hatnu parcha

  • @sandhyamagar813
    @sandhyamagar813 Місяць тому

    मान्छेको सोचाइ हटाउन त धेरै समय लाग्छ। बाहिर देखे जस्तो हुँदैन जिन्दगी सबै भन्दा महत्वपूर्ण कुरा जीवन साथीको माया र साथ हो तर यो छैन भने जीवन आफ्नो तरिकाबाट जिउँदा केही फरक पर्दैन 😢

  • @tikaram3474
    @tikaram3474 Місяць тому +1

    ❤❤❤❤❤❤❤😢

  • @krishnathapa9069
    @krishnathapa9069 Місяць тому +1

    बहिनी समाज को केई दोस छैन समाज लाई हिन्दू धर्म को ठेकेदार हरुले जुन जात व्यवस्था बनाएर लाद दिए दोस तिनीहरुको हो जब सम्म जात व्यवस्था रहन्छ तब सम्म छुवा छुत रहन्छ रहन्छ तर मैले मेरो घरमा सबै लाई पसालछु भित्र बसालेर खिलान्छु खोई केई हानि नोकसानी भाको छैन

  • @karanrana8424
    @karanrana8424 Місяць тому +1

    साह्रै दुःख लाग्यो बिचरा बुनु खै कलाई के भनौ

  • @budhibalthapa8717
    @budhibalthapa8717 Місяць тому

    🙏

  • @prithiramrai1708
    @prithiramrai1708 Місяць тому

    ए दिदि तिज भनेको त बाहुन हरुको मात्र हो हाम्रो जातको होइना मनाउनु पनि हुदैन हो

  • @somthapamagar4745
    @somthapamagar4745 Місяць тому

    Sabai kura change garna sakinchha kul change garna millais problem yeti nai ho

  • @muksamlabung
    @muksamlabung Місяць тому +3

    हिन्दु धर्म छिछी

  • @YogenBeatam
    @YogenBeatam Місяць тому

    Kasto deuta x hw tyo ghrma manxe pasda deuta bigrine risaune yek choti tya puge vane lattale handinthe

  • @Prakashmagar-r1n
    @Prakashmagar-r1n Місяць тому

    Kasto Ghar ho bunu dukha lago

  • @bblimbu-hr6xk
    @bblimbu-hr6xk Місяць тому

    Mahale Sanshar thamdaina hai voneko yehi rahexa.😊🥰🖤🤭

  • @gayatribk3392
    @gayatribk3392 Місяць тому +1

    bichara 😢😢😢

  • @deepakrawal8615
    @deepakrawal8615 Місяць тому +1

    Mero mana royo

  • @chandrarana6503
    @chandrarana6503 Місяць тому +2

    😢😢😢😢😢😢

  • @manukarai3178
    @manukarai3178 Місяць тому +1

    😢😢😢😢❤❤

  • @BikashRajbansi-tq5tc
    @BikashRajbansi-tq5tc Місяць тому +1

    🇳🇵😭😭

  • @pemadolkar6059
    @pemadolkar6059 Місяць тому +2

    Ek mutti sas hune manisisko prem yastai ho, one day God will judge for you. May God give you strength to face the world. I am shocked to hear about her husband's family.

  • @MukeshBika-wv3yf
    @MukeshBika-wv3yf Місяць тому

    😢

  • @KashiGurung-ui4ir
    @KashiGurung-ui4ir Місяць тому +1

    😢😢😢😢

  • @shristishrestha9566
    @shristishrestha9566 Місяць тому

    😢😢😢😢😢

  • @PharshramRoka
    @PharshramRoka Місяць тому +1

    Afonai jat ma granu praneho baini timro budile gu khayo pailai shochna praxa duniya vorko magar thiyeto

  • @dharmatithapa4417
    @dharmatithapa4417 Місяць тому

    कुबिचार कुसंस्कार नेपाल मा मात्र छ कुनै देश मा छैन नेपाल

  • @sarupanta1606
    @sarupanta1606 Місяць тому

    Ho banulir gatcexa vnxn sbelie afno gatecedo raxa tevaro fnugatesgyu bagnu pxa gharma romocngsto xa horo guma magar la darie teej mnxn bunvda pane darie mnxn magar ko pane asto clnrxa

  • @ManSingh-gk5er
    @ManSingh-gk5er Місяць тому +1

    जानेबेला होसग्रनु प्रथ्यो अबमैलेनैगलतगरे भनेरचित्तबुझाउनुहोलि

  • @milankhadka4012
    @milankhadka4012 Місяць тому

    😢😢😢😢😢😢😢

  • @SanuDhakal-f8k
    @SanuDhakal-f8k Місяць тому +1

    Afulai rojar gayako manxe Pani bato ma xodxan Vani Aru ko ta kasko biwas garnu

  • @jangimasherpa5282
    @jangimasherpa5282 Місяць тому +2

    याे जातिय छुवाछुत हट्नुपर्छ।

    • @chirispusthapachamanthapa195
      @chirispusthapachamanthapa195 Місяць тому

      छुवाछूत आफै हत्दैन यो हिन्दू अन्धसँस्कार को भ्रमजाल हो, यो हाम्रो पुरानै मानसिक्ता र अन्धा अगुवाहरुको अनुसरण को परिणाम हो (किनभने अन्धाले अन्धालाइ दोह्र्यायो भने दुबैजना खाडलमा पर्नेछन् ) अगुवाहरुको यस्ता फन्दा/ सँस्कारलाइ हामी आफै सँघर्ष सहित तोड्नु पर्दछ,तब अन्त हुन्छ,
      (नोट:यो आफै हट्नेवाला छैन)

  • @dhanbdlimbu7659
    @dhanbdlimbu7659 Місяць тому

    यो जात भन्ने चिज नै केनै होर,???किन नबुझेको होला मान्छे हरुले,,??जातिय विभेद अन्त्य हुन जरुरी छ !

  • @ottoturkmayapun7636
    @ottoturkmayapun7636 Місяць тому +1

    Uuufff

  • @SulavPariyar-hb2dh
    @SulavPariyar-hb2dh Місяць тому

    Kasto papi baba aama m pani magarko xori ho m ta Didi vitra Jan xu

  • @SubashLama-bw4gc
    @SubashLama-bw4gc Місяць тому

    Lagnu pani hudaina baaamako man dukhaune harulaita

  • @SanuDhakal-f8k
    @SanuDhakal-f8k Місяць тому

    Afnai Ghar Bata helaha vako binine richan bichar

  • @GaganKhadka-oi8cg
    @GaganKhadka-oi8cg Місяць тому

    पिलीज उहाँको आमा बुबा लाइ एउटा कुरा सोधन चाहानछु ।समाज ले दिएको हो हजुर लाइ छोरी समाज रुढीबाढी कुरा लिएर आफनो सनतान लाइ यती हेला नगरनुस एउटा उखानछ त जो कोरि उसकै फेला परी होला हजुर जिबन कसैले देखेको हुदैन भोली दिन मा यहि छोरी को हात को पानी खाएर जिबन अनतिम होला पिलिज यो नानि लाइ घर भित्र हालुस यति मन नरुवादिनुस आशु लागला मेरो पनी दिदि तलो जातको सित बिबाह गरनु भएको छ तर हामी त भित्र पसालेको छौ त तर हाम्रो देबि देवता त रिसाएको छैनन त उहाको दाइ लाइ पनी अनुरोध तपाइ त देश बिदेश बुझ्न भएको होला तपाईं त नयाँ युग मानछे हुनुहुन्छ पिलिज एउटा चेली भाबना लाइ बुझिदिनु होला तपाइ एउटा समाज उदारण बनिदिनुस मलाइ सुनिरहदा आशु आयो तपाइ त दाजु हो तपाइ साथ दिनु होला एउटा बहिनिलाइ पिलिज पिलिज😂😂😂😂❤❤

  • @Beenumagar-h8s
    @Beenumagar-h8s Місяць тому +2

    Sis aama baba vaya .Pani maita najanu . timiro xora xori xa nane haru ko Lage vaya Pani najanu.sis bura xa aaba sabai timiro nane haru Ani bura .ho..

  • @dhanapatirai4768
    @dhanapatirai4768 Місяць тому +1

    Yes to Simran KO chartikala thha payepaxi usailai parkhhi bashne Charly beti harulai kamjoriho

  • @ranamgr3765
    @ranamgr3765 Місяць тому

    Bichara didi
    Kun thau hola ????

  • @RohitAcharaya-t2t
    @RohitAcharaya-t2t Місяць тому

    तिमीहरुले तिज मनाउँदैन नाटक

  • @reshampun6506
    @reshampun6506 Місяць тому

    Yo magar keti haru le
    Ati bhanda ati beijeti gareko xan, hami magar haru lai naramro comments garxan
    Kina bhane
    Yehi magarni kukurni khati ejet nabhaye ka haru
    Yeuta magar keta namilne
    Xixixixixi