फूलको माला || Phool Ko Mala || थुङ्गो -10|| Ramesh Kshitiz || नमस्ते लुम्बिनी || ACHYUT GHIMIRE

Поділитися
Вставка
  • Опубліковано 17 вер 2024
  • बुलबुल कम्युनिकेसनको दोस्रो च्यानल SHRUTI SAMBEG मा समकालीन नेपाली कथाहरुको श्रव्य सँगालो (Audio Stories) "फूलको माला" शीर्षकमा हामीले शुरु गरेका छौं । थुङ्गा-थुङ्गा उनेर अघि बढ्दैछौं ।
    =================================================================
    #फूलको_माला मा यो दशौं थुङ्गो हो ।
    #AchyutGhimireBulbul #PhoolkoMaala #NepaliStories #BulbulCommunication #ShrutiSambeg #Thungo10 #RameshKshitiz
    कविका रुपमा सुविख्यात रमेश क्षितिजको कथासंग्रह चाँडै पुस्तकका रुपमा बजारमा आउँदैछ । उहाँको सोही प्रकाशोन्मुख कथासंग्रहभित्रको एउटा कथा "नमस्ते लुम्बिनी" यहाँ अडियोका रुपमा प्रस्तुत गरिएको छ ।
    युट्युब च्यानल SHRUTI SAMBEG मा यो श्रव्य संस्करण हामीले लेखकसँगको सहकार्यमा तयार गरेका हौं । तपाईंलाई पनि यो कथा मन पर्यो भने यसको अंशहरु प्रयोग गर्न सक्नुहुनेछ । पूरै अडियो कथा अरुलाई सुनाउनका लागि यसै च्यानलबाट लिंक सेयर गरेर मात्रै दिनुहोला ।
    © Bulbul Communication
    Any illegal reproduction of this content or registering fraudulently with interactive streaming mechanical royalty collection agency without our consent will result in immediate legal action against concerned person/company.
    If you have any queries, feel free to contact us.
    Mobile number +977 9851088117
    Email: bulbulsahitya@gmail.com
    =================================================================
    Social media link to contact the reciter Mr. Achyut Ghimire:
    / bulbuleachyut
    Social medi link to contact the writer Mr. Bimal Acharya:
    / hiyouth.bimal
    ==========================================================

КОМЕНТАРІ • 2