फूलको माला || Phool Ko Mala || थुङ्गो -11|| Babita Basnet || सम्बन्धहीन सम्बन्धहरु || ACHYUT GHIMIRE

Поділитися
Вставка
  • Опубліковано 17 вер 2024
  • बुलबुल कम्युनिकेसनको दोस्रो च्यानल SHRUTI SAMBEG मा समकालीन नेपाली कथाहरुको श्रव्य सँगालो (Audio Stories) "फूलको माला" शीर्षकमा हामीले शुरु गरेका छौं । थुङ्गा-थुङ्गा उनेर अघि बढ्दैछौं ।
    =================================================================
    #फूलको_माला मा यो एघारौं थुङ्गो हो ।
    #AchyutGhimireBulbul #PhoolkoMaala #NepaliStories #BulbulCommunication #ShrutiSambeg #Thungo11 #BabitaBasnet
    कविका रुपमा सुविख्यात रमेश क्षितिजको कथासंग्रह चाँडै पुस्तकका रुपमा बजारमा आउँदैछ । उहाँको सोही प्रकाशोन्मुख कथासंग्रहभित्रको एउटा कथा "नमस्ते लुम्बिनी" यहाँ अडियोका रुपमा प्रस्तुत गरिएको छ ।
    युट्युब च्यानल SHRUTI SAMBEG मा यो श्रव्य संस्करण हामीले लेखकसँगको सहकार्यमा तयार गरेका हौं । तपाईंलाई पनि यो कथा मन पर्यो भने यसको अंशहरु प्रयोग गर्न सक्नुहुनेछ । पूरै अडियो कथा अरुलाई सुनाउनका लागि यसै च्यानलबाट लिंक सेयर गरेर मात्रै दिनुहोला ।
    © Bulbul Communication
    Any illegal reproduction of this content or registering fraudulently with interactive streaming mechanical royalty collection agency without our consent will result in immediate legal action against concerned person/company.
    If you have any queries, feel free to contact us.
    Mobile number +977 9851088117
    Email: bulbulsahitya@gmail.com
    =================================================================
    Social media link to contact the reciter Mr. Achyut Ghimire:
    / bulbuleachyut
    Social media link to contact the writer Ms. Babita Basnet:
    / babita.basnet.5
    ==========================================================

КОМЕНТАРІ • 8

  • @user-dl4se5nq2n
    @user-dl4se5nq2n 4 місяці тому

    ❤❤❤

  • @ekarajguragai6327
    @ekarajguragai6327 4 місяці тому

    अति हृदय स्पर्सि❤

  • @rupapoudel1128
    @rupapoudel1128 4 місяці тому

    हार्दिक बधाई तथा शुभकामना !!!

  • @ChandraThapa455
    @ChandraThapa455 4 місяці тому

    Man Xoyoo....

  • @shankardhamel7974
    @shankardhamel7974 4 місяці тому

    Fulko thungo ta ho Tara sabai Katha dohorieako xa

  • @bikeshshrestha1891
    @bikeshshrestha1891 4 місяці тому

    अब महेश विक्रम शाहका कथा पनि वाचन गर्नुपर्यो सर

  • @rabikhadka9600
    @rabikhadka9600 4 місяці тому +1

    background मा बजेको गीत कुन होला कतै link छ भने दिनु न।

  • @ruleoflife3523
    @ruleoflife3523 4 місяці тому

    ❤❤