ग्लोबल टी-२० मा Sandeep को अलराउन्ड प्रदर्शन, लिए विश्वकप विजेता कप्तानको विकेट

Поділитися
Вставка
  • Опубліковано 17 жов 2024
  • ग्लोबल टी-२० मा Sandeep को अलराउन्ड प्रदर्शन, लिए विश्वकप विजेता कप्तानको विकेट। समग्रमा सन्दीपले पहिलो खेलमा अलराउन्ड प्रदर्शन गरे। उनले हालसम्म ग्लोबल टी-२० मा १८ खेलमा २५ विकेट लिएका छन्। सन्दीप यस लिगमा सर्वाधिक विकेट लिने मामलामा शीर्ष स्थानमा छन्। उनले डेब्यू सिजनदेखि नै ग्लोबल टी-२० लिग खेलिरहेका हुन्। #SandeepLamichhane #sandeeplamichhane #SportsInNepal #NepalCricket #SportsInNepal #globalt20canada #VancouverKnights #TorontoNationals #T20Cricket #RohitPaudel #DipendraSinghAiree

КОМЕНТАРІ • 15