गजब को मित्र हुनु हुंदो रहेछ । एक पटक हेर्न र बनकुखुरा को मासु पनि चाख्न आउनु नै पर्ला । र कुवंर जि बरु अलि सस्तो मा दिएर भए पनि बिक्री बढाउन सकिन्छ अब त्यो त तपाइँ ले नै बिचार गर्नु भएकै छ होला सायद । धन्यबाद ।
कुवंर जि कालिज त भाले लोकलभाले जस्तो हुन्छ तर सानो १किलो भन्दा बढी हुदैन राम्रो हुन्छ पोथि कालो सानो हुन्छ्है तपाईंले पालेको चारा हो बनकुखुरा नदेखे जस्तो लाग्यो ।
नेपालीहरु धेरै समाट बाठाे हनछ अरकाले गरेकाे काम कराेलाई बिशवास गरदैन हाेताेसाहि गरेर बाेलछ कालिज भनेर पनि बिशवास गरदैन याे नकलि कालिज कुखुरालाई करस गरेर निकालेकाे पनि भनछ
Good luck ❤❤❤

ल ल बिस्णु दाइ अझै प्रगति गर्दै जानू होला
एकले अरुलाइ सपोर्ट गरौ है सथिहरु
Jankareeko lagi Nepal Chitralai hardik dhanyavad chha !
कसरी बनकुखुरा र कालिज एकै हुन्छ त?फरक हो,धेरै फरक छ.
Ho ni sahi vannu vyo..
Luiche paleko farm xaina ki kya ho kasaile video banaudaina..??
लाेकल कुखुरा र बाेईलर कुखुरा जस्तै हाे
Kukhura nai kha na ta mora. Bandar ko adrak ka swad. Bajiya Kura.
Dherai ramro Kam.badhai chha
From hongkong ok one day when I come to Nepal visit your place like u bro
नमस्कार हजुर म लमजुङ बाट कालिज को सुप पिउन आउने बिचर गर्दै छु
कुवंर जि कालिज त भाले लोकलभाले जस्तो हुन्छ तर सानो १किलो भन्दा बढी हुदैन राम्रो हुन्छ पोथि कालो सानो हुन्छ्है तपाईंले पालेको चारा हो बनकुखुरा नदेखे जस्तो लाग्यो ।
अाफ्नै घरमा बनाएकाे काेदाेकाे ईतिती खायचन कि जस्ताे लाग्याे यसाे हेराईमा त ।
Voice tw jhandai Milne po rax Kiran sir sanga
""supply and demand"" ले मुल्य निर्धारण गर्छ , supply धेरैले भए पछि मुल्य त घटीहाल्छ नि , उपभोक्तालाई फाइदा
Om Buddha namah
Hamro dhading ma pani thyo 2-4 ota farm. Sabai sukeu aaile …
पालुवा कालिज लाई 3 हजार मा किनेर खानु भन्दा राम्रो 1 हजार को लोकल खानु स्वदिलो रछ मेरो अनुभब
Wow
Ma dubai dekhi herdai
surkhet bata
Good job ❤
Kalij ko challa lai kati parchha??
Good👍 work🇳🇵
Nice
Bahrain bata ho
guru ma kirtipur bata.
ma kuwait bara
Mo bharat bat heri rakheko chhu
बुढाले के खानु भएछ स्वर त फरक आयो त!
Kalij ko masu grahak lai baki andra vudi afaile khayeko hola ni. Vutla chai fal fal baki hola khane vaye janu!
bharatpur
हैट यो बुडोले ब्यबसाय त राम्रो गरेको रहेछ तर डारु चाहि आखा फुत्किने गरेर पिएको जस्तो देखिन्छ यार 😅😅😅
Kalij ko vutla khaye pachhi testai ho.
Kalij ko swaad khasai Malai metho lagena baru kadaknath thikxa kalij budget le 2 ota jastho ni aaune
Kalij Khana lai aukat hunu paryo ni . Paisa navaye pachhi kalij mitho hudaina vanera chitta bujhaunu nai jati.
दाना खुलाएर पालेको कालिज खानु भन्दा बोइलर खान नै बेस
नेपालीहरु धेरै समाट बाठाे हनछ अरकाले गरेकाे काम कराेलाई बिशवास गरदैन हाेताेसाहि गरेर बाेलछ कालिज भनेर पनि बिशवास गरदैन याे नकलि कालिज कुखुरालाई करस गरेर निकालेकाे पनि भनछ
तिमीले यो पाप काम गर्दैछौ र्ध्वाँसे काका अर्काको ज्यान मारेर नाफा कमाउनु हुन्न , कि कसो किरण पौड़ेल गुरूजी ?? 😂😅
Terima bajiya, bangur katera boso fry khane le darsanik Kura?
Mongal Graha bat 🦇🦇🦇
Pisko kasari ho
vale ko 2500 ra pothi ko 1800
कति रूपया किलोहो
Timle Khana sakdaina Paisa Tirera. Sasurali Jada mauka milchhanki? Try garnu.
Kaliz asari palnu chal ramro hoina how thori kuckra ho rahe
यि बाजेले क्यामेरा तिर किन होला नहेरेको😅
लाज लाग्यो होला 😂😂😂😂😂
Interview line bahun le kalij jhola ma lukaula vanera 2tai akhan sabdhanka sath woripari herdai chha Buda.