Geographical situation of Nepal | नेपालको भौगोलिक अवस्थाको बारेमा पूरा जानकारी

Поділитися
Вставка
  • Опубліковано 25 сер 2024
  • #GeographicalNepal #tsctayari #नेपालको_भौगोलिक_अवस्था
    Geographical situation of Nepal | नेपालको भौगोलिक अवस्थाको बारेमा पूरा जानकारी
    नमस्कार साथीहरु !
    आजको यो भिडियो लोकसेवा आयोग तथा शिक्षक सेवा आयोगका विद्यार्थीहरुको लागि मात्रै नभएर सबै साथीहरुको लागि हो । कृपया भिडियो पुरा हेरी कस्तो छ Comment गर्नुहोस् । यदि भिडियो राम्रो लाग्यो भने Like तथा Share गरी Channel लाई Subscribe गर्नुहोस् ।
    आउने भिडियो कुन शिर्षकमा चाहानुहुन्छ Facebook मा Message गर्नहोस् ।
    Facebook Link: / tsctayaari
    UA-cam Link: / homshrestha
    Website: www.tsctayari.com
    अन्य भिडियो हेर्न चाहानुहुन्छ भने Channel मा Click गरी पुरा भिडियो हेर्नुहोस् ।
    धन्यावाद !

КОМЕНТАРІ • 29

  • @HomShrestha
    @HomShrestha  Рік тому +3

    नेपालकाे भुगाेल सम्बन्धि भिडियाे हेर्नुहाेस । 🙏
    Link: ua-cam.com/video/SYrf39JkCRo/v-deo.html

    • @warishgurung4468
      @warishgurung4468 Місяць тому

      नेपालको भौगोलिक प्रदेशको तथ्यांक गलत रहेको छ
      २०७४ अनुसार यो हो
      हिमाली क्षेत्र = २०.९२%
      पहाडी क्षेत्र = ६२.०८%
      तराई मधेश क्षेत्र = १७.००%
      १> हिमाली जिल्लाहरु = २१ वटा जिल्ला।
      ताप्लेजुङ, संखुवासभा, सोलुखुम्बु, रामेछाप, दोलखा, सिन्धुपाल्चोक, रसुवा, धादिङ, गोरखा, मनाङ, मुस्ताङ, म्याग्दी, पूर्वी रुकुम, डोल्पा, मुगु, जुम्ला, कालीकोट, हुम्ला, बाजुरा, बझाङ र दार्चुला।
      २> पहाडी जिल्लाहरु = ३१ वटा जिल्ला
      पाँचथर, तेह्रथुम, इलाम, धनकुटा, भोजपुर, खोटाङ, ओखलढुंगा, काभ्रेपलाञ्चोक, नुवाकोट, काठमाडौं, ललितपुर, भक्तपुर, लमजुङ, तनहुँ, कास्की, स्याङ्जा, पर्वत, बाग्लुङ, पाल्पा, गुल्मी, अर्घाखाँची, प्युठान, रोल्पा, पश्चिमी रुकुम, सल्यान, जाजरकोट, दैलेख, अछाम, डोटी, बैतडी र डडेलधुरा।
      ३> तराई मधेश जिल्लाहरु = २५ वटा जिल्ला
      झापा, मोरङ, सुनसरी, उदयपुर, सप्तरी, सिरहा, धनुषा, महोत्तरी, सर्लाही, रौतहट, बारा, पर्सा, सिन्धुली, मकवानपुर, चितवन, नवलपुर, परासी, रुपन्देही, कपिलवस्तु, दाङ, बर्दिया, बाँके, सुर्खेत, कैलाली र कञ्चनपुर।

    • @warishgurung4468
      @warishgurung4468 Місяць тому

      चीनसँग सीमा जोडिएका जिल्लाहरु = १५ वटा
      ताप्लेजुङ, संखुवासभा, सोलुखुम्बु, दोलखा, सिन्धुपाल्चोक, रसुवा, धादिङ, गोरखा, मनाङ, मुस्ताङ, डोल्पा, मुगु, हुम्ला, बझाङ र दार्चुला
      भारतसँग सीमा जोडिएका जिल्लाहरु = २८ वटा
      ताप्लेजुङ, पाँचथर, तेह्रथुम, इलाम, झापा, मोरङ, सुनसरी, सप्तरी, सिरहा, धनुषा, महोत्तरी, सर्लाही, रौतहट, बारा, पर्सा, चितवन, नवलपुर, परासी, रुपन्देही, कपिलवस्तु, दाङ, बर्दिया, बाँके, कैलाली, कञ्चनपुर, डडेल्धुरा, बैतडी र दार्चुला
      चीन र भारत दुवैसँग सीमा जोडिएका जिल्लाहरु = २ वटा
      ताप्लेजुङ र दार्चुला
      बाँकी जिल्लाहरु दुबै देशसँग सीमा नजोडिएका जिल्लाहरु = ३६ वटा

  • @nirumishra7426
    @nirumishra7426 Рік тому +1

    Thank you so much sir

  • @hirakumaribhattarai9622
    @hirakumaribhattarai9622 4 місяці тому

    राम्रो छ

  • @madhubhandari6280
    @madhubhandari6280 4 місяці тому

    So nice

  • @asmitachaudhary842
    @asmitachaudhary842 Рік тому +2

    Wow2Wow

  • @aakashking6406
    @aakashking6406 Рік тому

    Nice

  • @sarmilakhanal370
    @sarmilakhanal370 11 місяців тому

    Thanks for help me brother❤😊

  • @abisheksaud7734
    @abisheksaud7734 Рік тому +3

    २०७८ को तथ्यांक अनुसार कुल जनसंख्या: २,९१,९२,४८० जना

  • @dristifans3006
    @dristifans3006 Рік тому +2

    ४८० Hola brother

  • @purnpun
    @purnpun Рік тому +2

    88/12 Hola sir purbi

  • @madanshahi3678
    @madanshahi3678 9 місяців тому +1

    sir

  • @dipaksharma9318
    @dipaksharma9318 9 місяців тому +2

    नेपालको प्रमाणिक समय 2042 वैशाख 1 हुन्छ नि त

  • @subediparth8670
    @subediparth8670 Рік тому +5

    २०७८ को जनसंख्याको तथ्याङ्क पनि गलत

  • @Reyance
    @Reyance 9 місяців тому +2

    22 ho ki 12

  • @Gudduthakurvlogs7
    @Gudduthakurvlogs7 Рік тому

    Thanks bro

  • @kaushilashahi4824
    @kaushilashahi4824 5 годин тому

    नेपालको सबैभन्दा ठूलो हिमनदी लाङटाङ हो sir खुम्बु होइन अनी सबै भन्दा लामो हिमनदी भनेको खुम्बु हो

  • @sunitadhami1989
    @sunitadhami1989 Рік тому +1

    Himal pahad tarae ko % pani sahi x r??

  • @subediparth8670
    @subediparth8670 Рік тому +3

    होचो भाग केचनाकलन हैन भाई मुसहरनिया ५९ मी. हो।

  • @SantoshSah-gg9pk
    @SantoshSah-gg9pk 9 місяців тому

    Dai malai yesko note chahiyo❤

  • @Gunda144
    @Gunda144 3 місяці тому

    Sir , 2078 anusar population suruma 2 barsa 2,91,92,480 padhe
    Ahile 2081 ma 2,91,64,578 padhdaixu kun right xa hola🤔🙄😢

  • @devnarayanlimbu2031
    @devnarayanlimbu2031 Рік тому +2

    जन संख्या घटेको होर

    • @HomShrestha
      @HomShrestha  Рік тому +1

      घटेकाे हाेइन टाइ मिस्टेक भएकाे ।

  • @sameershrestha6561
    @sameershrestha6561 Рік тому +1

    nepal ko hocho vaag dhanusa ko musaharniya ho 59 m acc to nepal gov. correct your data bro

  • @madanshahi3678
    @madanshahi3678 9 місяців тому +1

    4 बिकास क्षेत्र कुनकुन हुन

    • @warishgurung4468
      @warishgurung4468 Місяць тому

      पुर्वाञ्चल, मध्यमाञ्चल, पश्चिमाञ्चल र मध्यपश्चिमाञ्चल

  • @roshnithapa8378
    @roshnithapa8378 8 місяців тому

    Thank you so much sir