यो जमनामा उदारनिय समाज देख्दा खुसी लाग्यो अर्जुन भाइलाइ धयबाद त र यी यस्ता ब्याक्तिको वास्तविक के हो राम्रो अनुसान्धन गर्न जरुर हुन्छ है कुनै बाहाना हो कि या बाध्यता
पत्रकार को बोली न मिठो लाग्यो मलाई अलि सम्मान गरेर सब्बे भएर सानो स्वरमा मा बोल्दिनू भएको भए सायद राम्रो सुनिने थियो फेरि मलाई यस्तो भनो न भन्नु होला तपाईंले गरेको काम एकदमै राम्रो छ 🙏
यस्तो अबस्थामा पुर्याउनु मुख्या कारण हो राजनैतिक सोशन अब आम नागरिक प्राय सबै यो हलतम पुग्ने छौ । घरका मुख्या जिम्मेवार ब्याक्ती तर के गरौं लाल बाला पालन पोसन र बिभित समस्याका कारण यसो भएको हो । दोषी सरकार हुन । खै रोजगार ? हात खुट्टा थन्किने बेला विकल्प यहि हुन पर्छ । बिचर ।
Yesto manxeko kadapi biswas nagarnu hola #Arjun_Bhusal Sir kin ki lighter xa ani xain pani vni sako damnale yeslai must jhapat or #sisno pani lagaunu aafai kharrrrrrrrrr bolxa 👍👍👍👍👍👍
सर यो मनछे मानसिक सारिरिक रोगले गरसत छकि उसका आफनतिनमिली किन जेपनि नभनदियको भयहुनथेयो पछि उसका आफनति मिलेपछी कुरो अरकैइ निसकेपार हजुरलाइ पनी नरामरो लागला मेरो पसनल बिचार ले
यो अर्जुन दाई राम्रो काम गर्दै आएको छ तर यिनको बोल्ने ढंग छैन है के हो यस्तो बोली? मलाई यस्तो रिस उठेको छ यो बोली सुन्दा, भाग्य न्यौपानेबाट सिक्नु होस बोल्ने तरिका है, यिनको यो तरिकाले subscribe फिर्ता लिए, यिनको अब हेर्दिन
यो जमनामा उदारनिय समाज देख्दा खुसी लाग्यो अर्जुन भाइलाइ धयबाद त र यी यस्ता ब्याक्तिको वास्तविक के हो राम्रो अनुसान्धन गर्न जरुर हुन्छ है कुनै बाहाना हो कि या बाध्यता
याे मान्छे राम्राे नियत ले आएकाे हैन् जस्ताे लाग्छ।यसलाई प्रहरीकाे जिम्मा लगाई दिनुस्।अर्जुन सर।
मानसिक समस्या भएका मान्छे कसै कसैको यस्ता लक्षण पनि हुन्छ
भुषण भाई डाक्टर सग बुझ्नु होला ॥ तपाई लाई पनि सजिलो हुन्छ
Sahi ho manasik rogi ystai kahile bolxa kahile boldaina meroi afno manxe ystyo xa nabuji nakhednu upachar garnu
यो दाइ मानसिक बिमारी हो उहाँको घर इलाम को माङसेबुगमा २मा पर्छ
हजुरले यसलाई चिन्नुहुन्छ र ?
@@bharatbhusal3001 हजुर
अर्जुन सरले भनेको कुरा सही हो।लाटा भेषमा बच्चा चोर्न अथबा गाउँमा पसेर सुन पैसा लुट्न सक्छन् होसीयार रहनुपर्छ।
Honi
हामी नेपालीको मन जस्तो कसैको हुदैन सप्पई गाऊँका लाई उच्च सम्मान छ ।
thanks for help .
पत्रकार को बोली न मिठो लाग्यो मलाई अलि सम्मान गरेर सब्बे भएर सानो स्वरमा मा बोल्दिनू भएको भए सायद राम्रो सुनिने थियो फेरि मलाई यस्तो भनो न भन्नु होला तपाईंले गरेको काम एकदमै राम्रो छ 🙏
मानसिक रोगी मान्छेलाइ धम्काएर मात्रै हुदैन उपचार चाइन्छ
गाउँको मान्छे लाई सम्मन छ,अर्जुन सर भगवानले सधैंको आशिर्वर्त,विचार मानसिक सन्तुलन नभएको छ
अर्जुन सर को काम धेरै राम्रो लाग्छ तर मान्छे हरु ले उल्लु बनाउन खोज्छ अनेक बाहना मा गर्न खोजछन
कति महान यो गाउको मान्छे हरु उच्च सम्मान छ 🙏🙏🙏🙏🙏❤️
❤
@@Anupasubedi9742arQq😊
@@Anupasubedi9742 ❤️❤️❤️❤️❤️
😅@@Anupasubedi9742
एकदम होसियार हुनुहोला सबैजना है दाजु आमा दिदी आमाबुवा जति सबै यस्तो नबोल्ने नाटक गरे देखेर मेरो दिमाग तातिसक्यो राम्रो
अर्जुन सर ले यक्दम सही भन्नु भयो 🙏🙏
मान्छे बिमारी छ डाक्टर सगँ देखायर सल्लाह लिनुपर्छ
Absolutely u right sir police ko ma bujhahi dinu hos sir
Good luck sir 🙏🙏 !! Sir me poni asthi manx Lai maya ghrxu sir ? Hajur Lai thank you sir 🙏🙏 !!
owowwww सहि कुरा पत्रकार जि गूड् जब
अर्जुन सर को भनाई सहि हो।😊😊
अर्जुन सर बहुत राम्रो हुनुच अनि धेरै राम्रो काम गर्नु भयको छ❤🙏, ,
Arjun sir sir le ekdam Sahi kura garnubhayo.
Bhai namaskar yo bhai lai kehi birami vaye jasto xa doctor ma laijanu na pls 🙏 thank you so much sabaijana lai 🙏
अरजुन सर यसलाई पुलिसको जिममा लगाउनु होला तयाहाका मानिस हरुलाई अपठेरो परन सकछ
सहि सर धन्यवाद
Arjun sir lai namaskar.
Good job
सहि भनाइ अर्जुन भाइकाे
Yo ilam ko manxe ho dai
Sahi kura ho hajur
मानसिक सन्तुलन ठिक छैन हाेला मानसिक डाक्टरलाई देखाउदा सजिलो हुन्छ
Good work Arjun dai
Arjun dai ko kam darii ramro xa
पुलिस को जिमा लगाइदिनु अर्जुन दाइ
यो मान्छे अली अली मानसिक सन्तुलन गुमाएको जस्तो पनि छ ल जे भएपनि यिनको उद्दार गरेर छोडीदिनु पर्छ!!
Good.job.sir
Salute sir
Yastai bichhali parekalai sewagarnunai thulo dharma ho, good job 🎉
मान्छे चल्लाख रहिछ तर नबोलेर टारेको हो र यो मान्छे नेपाली जस्तो पनि छैन अलि होसियार भै सोधिखोजि गरनु होला अर्जुन सर 🙏🙏
यो दाईको मनस्थिति अलिक बिग्रेको जस्तो लाग्यो एकपटक मानसिक हस्पिटलमा लगेर देखाएर सहयोग गरी दिनुहोला 🙏🙏
Good job 👍👍
यस्तो अबस्थामा पुर्याउनु मुख्या कारण हो राजनैतिक सोशन अब आम नागरिक प्राय सबै यो हलतम पुग्ने छौ । घरका मुख्या जिम्मेवार ब्याक्ती तर के गरौं लाल बाला पालन पोसन र बिभित समस्याका कारण यसो भएको हो । दोषी सरकार हुन । खै रोजगार ? हात खुट्टा थन्किने बेला विकल्प यहि हुन पर्छ । बिचर ।
Nepali people. Nepali heart.
Good sajetion
मानसिक रोगी त सब भन्दा बढि यी युटुर छन यिनी हरुको उपचार गराउनु पर्छ ।
Ho vaneya bolne ko tarikk pani na vako kutaa patrkar
बिचारा नाता कोई मोजबुरी होला कई बीमारी पनी होला हो बुजनू परने होला सबै ले 😢😢😢
मनो रोगी हुन सक्छ है भाई
मलाई जहाँ सम्म लाग्छ नाटक गरेको जस्तो लाग्यो
यो मान्छे यात्रा गर्दा यात्रामा कुनै अपरचित ब्याक्तिले लुटपाट गर्न लागू औषध ख्यायको हुनुपर्छ ! यस्तो बेलामा 80% होस उडछ !
बुझनुस है। मेनटल भएको मान्छे यस्तो हुन्छ। बोली आफै आउदैन छीन छिनमा बोलीं आउने र न आउने हुन्छ।
Thanku sir
Good Work bro❤
सबै कुरा सुनेर बुझ्दो रहेछ यो गिति छाडा रहेछ लुटिखान नाटक गरेको हो सबैले चिनिराख्नु होला ।
good work Arjun dai 👍
Dheary neen voyo khojeko bichara ko Daju vaujule
महान ❤❤
दिमाख बिक्ऱेको हुनसक्छ बिचार भखर सुरू भाको हो
मानसीक रोगीहोकी बाबु
Yesto manxeko kadapi biswas nagarnu hola #Arjun_Bhusal Sir kin ki lighter xa ani xain pani vni sako damnale yeslai must jhapat or #sisno pani lagaunu aafai kharrrrrrrrrr bolxa 👍👍👍👍👍👍
Arjun Vai👍
यो ब्यक्ति पनि भर्खर भर्खर मानसिक रोगले छोएको हो कि जस्तो छ।
बाेलि भाग्य भाईकाे जस्ताे हुनु पर्याे
Jhyam ki jhyam dinu parxa hola mero khyal maa
Arjun bhai.
याे मान्छे राम्रो मनले अाएकाे होइन बुझ्नुपर्छ
Toitt hona yo Testo Mero gauu ko ho
सर यो मनछे मानसिक सारिरिक रोगले गरसत छकि उसका आफनतिनमिली किन जेपनि नभनदियको भयहुनथेयो पछि उसका आफनति मिलेपछी कुरो अरकैइ निसकेपार हजुरलाइ पनी नरामरो लागला मेरो पसनल बिचार ले
पुलिस को जितमा लगाई दिन्ु भाई 🙏
Arjun sir uhalaie ductur ko liyya janush .kin ke uha birame jashto lageyo....
मेरा यस्तै भिडियो हेरेर जिन्दगी जाने भाे
Same😅
म पनि छु😂
पुलिसकाेका लगेर बुझाउनुस सर याे बेमान जस्ताे छ ।
प्रहरी चौकी मा हालिदिए हुन्छ
डक्टरलाई देखाएर औषधि ख्वाएपछि बोल्छ यो मन्छे
याे मान्छेलाई पुलिसकाे जिम्मा लगाउन पर्छ हाेला
यो चोर हो पक्का प्रहरीको जिम्मा दिए हुन्छ आर्जन सर
अर्जुन भाईलाई पिडा छ
यस्ता यस्ता मान्छेलाई
प्राथमिकता दिनु भयो भने
अर्जुन भाईकाे दिमाग न खानु ल
उहाँ दाई त मनोरोगी हो जस्तो लाग्यो ❤❤😊😊
पुलिसलाई फोन गर्नुपर्यो जेल हाल्नु पार्यो
Sai ho
Yakdam sahi ho ni ❤❤❤❤
यो मान्छे कुनै ठाउबाट अायको सुराकि त हैन
Depression pani huna sakxa ramro sanga bujhnu jaruri xa
यो अर्जुन भाईको बोलि अलि भएन है ।
यो अर्जुन दाई राम्रो काम गर्दै आएको छ तर यिनको बोल्ने ढंग छैन है के हो यस्तो बोली? मलाई यस्तो रिस उठेको छ यो बोली सुन्दा, भाग्य न्यौपानेबाट सिक्नु होस बोल्ने तरिका है, यिनको यो तरिकाले subscribe फिर्ता लिए, यिनको अब हेर्दिन
अर्जुन भाइ नमसते याे भाई मानसिक राेगि जस्ताे लाग्छ
Daywna hai laataai laataa lay...
Publisle yek jhappu lagai diyo vne Balla bolx hjrlai ntereko matr ho Arjun sir😂
Kasta kasta manche vetinchan baa
Garo cha arjun vai
सुस्त मनस्थितिको मान्छे होला जस्तो लाग्यो मलाइ चाही।
Ok.sir
Usko mansik santulan thaumaa xain koi koi laxen yesto pani hunx uslaii doctorkoma lan jarurix sir🙏🙏🙏
१ २ चड्कन लाएपछी पुरैबोल्छ नबोल्ने बाहाना बनायो लुट्न र चोर्न खोजेको जस्तोछ
Lato bolxa hahhahhhaha❤❤❤
Sabai sabai lai😂
Evhang ko ho
एस्तैपापिहुन्छन डिफ्रेसनका पापिहरु
Katai mansik samasya po xaki vusan Vai dr.chaiyo Vai🙏
दुसमि पारा मा हेरछन त सर हजुर लाइ
Respect all people 🙏🙏
एक।झापट।दिम्न।फेस।हेर्दै।थाहा।हुन्छ
समाज चाहिँ राम्रो रैछ्न
मानव किन अलपत्र पर्न थालेका हुन ।
प्रहरिलाई बुझाई दिनु
दाउरे र बन्चरो भन्ने पाठ कति जना ले पड्नु भाको छ
Dai same mero home bebaleam berfao