Greater Nepal बनाउने शाह राजाहरु मगर कि मुसलमान ? गोर्खा र नेपालका २१ शाह बंश का राजाहरु Awesome U R
Вставка
- Опубліковано 5 лют 2025
- गोर्खाको राजाहरु : • Video
पृथ्वीनारायण शाह पछिको राजाहरु : • नेपालमा पृथ्वीनारायण श...
कालापानी लिपुलेक को विषयमा चर्को बिवाद हुँदै छ| तर शाह बन्सिय राजा हरु ले नेपाल को सिमाना भन्दा धेरै ठूलो थियो | अखन्ड नेपाल लाई ग्रेटर नेपाल भनिन्थियो | को को राजाले सहयोग रे त हाम्रो देश बनाउन अनि देश जोगाउन ????
नेपालबाट राजतन्त्र हट्यो तर राजतन्त्रको ईतिहास हटाउन सकिदैन । नेपाल आज जे जस्तो छ त्यसको जस र अपजसको ठूलो हिस्सा राजतन्त्र र तेस्मा पनि खास खास राजाहरुलाई जान्छ । पृथ्वीनारायण शाहले नेपाल एकीकरण नथालेको भए ……बाइसे चौधबसे राज्य आजकै स्थिती मा रहन्थ्यो वा अंग्रेजको उपनिवेश हुँदै अकै हन्थ्यो ? नेपालको अस्स्तत्वसिँग जोडीएको यो आशाधारणा प्रश्नको उत्तर सहज छैन । पृथ्वीनारायण शाहले… गोरखा राज्यको बिस्तार नै नेपालको एकीकरणमा परीणत भएको हो।नेपाल राज्यको एकीकरणमा शाहवंशको योगदानलाई बिर्सन मिल्दैन |
गोर्खा र नेपाल का २१ शाह बंश का राजाहरु
१ ) द्रव्य शाह
२) पुरन्दर शाह (पुर्ण शाह )
३) छत्र शाह
४) राम शाह
५) डम्बर शाह
६) कृष्ण शाह
७) रुद्र शाह
८) पृथ्वीपति शाह
९) नरभुपाल शाह
१०) पृथ्वीनारायण शाह
११) प्रतापधसंह शाह
१२) रणबहादुर शाह
१३) गीवााणयुद्ध विक्रम शाह
१४) राजेन्द्र विक्रम शाह
१५) सुरेन्द्रविक्रम शाह
१६) पृथ्वी वीरविक्रम शाह
१७) त्रिभुवन वीरविक्रम शाह
१८) महेन्द्र वीरविक्रम शाह
१९) वीरेन्द्र वीरविक्रम शाह
२०) दीपेन्द्र वीरविक्रम शाह
२१) ज्ञानेन्द्र वीरविक्रम शाह
● All right belong to their respective owner.
----------------------------------------------------------------------
Connect with us -
● Facebook: / awesomeuryt
● For Business Enquiry & copyright : awesomeur100k@gmail.com
( Email us for the suggestion or Any Issue related to video )
कुनै सल्लाह सुझाव, तथा केही गुनासो भएमा awesomeur100k@gmail.com मा mail गर्नुहोला |
----------------------------------------------------------------------------------------------------
● हामीले कुनै पनि बिषयमा बिभिन्न माध्यमबाट जानकारी संकलन गरेर तेस्मा सके सम्म कुनै त्रुटी नहुने गरी भिडियो प्रस्तुत गर्ने गरेका छौ | कुनै त्रुटी फेला परेमा साचो कुरा के हो उल्लेख गरी शब्य शब्दमा कमेन्ट गरिदिनु होला |
● कुनै पनि गाली गलौज , झगडा तथा कसलाई ब्यक्तिगत रुपमा आक्षेप लगाइएको कमेन्ट publish हुँदैन |
● ( video मन परेमा Like अनि channel लाइ subscribe गरि साथमा रहे घन्टी लाइ पनि दबाउन नभुल्नु होला)
● Please be respectful of copyright. unauthorized use is prohibited.
● यस च्यानल मा रहेका Video हरु कपि , Download गरी अन्य Channel मा upload नगर्नु होला, News तथा सामाजिक सन्जालमा Embedding / Share गर्न पाइने छ |
-----------------------------------------------------------------------
video tag:
Awesome U R
nepal history
history of nepal
history in nepal
history nepal
nepal history
nepal history loksewa
nepalko itihas
itihas nepal
In reality,यी राजाहरू मूलतः भारतीय मूलका हुन् जो नेपाल आएर यहाँ बसे, र तिनीहरूका पुर्खाहरू वास्तवमा भारतका हुन्।
😍😍😍
जे भयनी हाम्रो राजा हरु ले सिङ्गो नेपाल नेपाली लाई धेरै माया गरेका छ्न जय नेपाल नरेश
चेतना भया !!!
धर्म:सनातन, हाम्रो संस्कृति तथा संस्कार, स्वाभिमानी नेपाली र राजसंस्था यो मुलुकको मेरुदण्ड हो !!!
🇳🇵जय नेपाल !!!
🇳🇵😍😍😍
@@RajanAryal हार्दिक धन्यवाद !
धर्मको कुर नगर्नुस बरु रास्टृयताको कुरा गर्नुस्।
राजाको काम र राष्ट्रप्रतिको माया कुनै पनि नेपाली जनताले भुल्नुहुँदैन। जय देश जय नरेश जय स्वाभिमान जय नेपाल जय श्री पशुपतिनाथ
😍😍😍😍
@@RajanAryal a
@@RajanAryal 1A0000000
तेत्रो दुखले बनाएको विशाल देश अहिले मिच्दै मिच्दै छिमेकी देशले लादा समेत चुप बस्ने नेताहरु देख्दा शाह वंशि राजाहरुको आत्मा कति रोइरहेको होला ।।।
😍😍
Bhrastachari neta haru vayesi astai ho
ज्वाइँ, साथी, भाई भएर आएर छल कपट गरी जितेका हुन्, जित्ये पछि, काठमाडौंको कुमारीको खुट्टा ढोगे पछि पृथ्वी नारायन लाई स्वीकार गरेका हुन आफ्नो विष्णु भनी।
🔥😔
Ø@@RajanAryal
पहिले का राजा मगर हुन या जो सुकै हुन अहिले हाम्रो देश आप्त म छ बचाउन पर्छ को राजा हुन को थिए को ले गरेयो अब सबै मिलि देश को जग्गा फिर्ता लेरा आउ को को साथ छम like गर्म
राम्रो बिचार
मेरो देश अनि मेरो देस को ईतिहास हरु सुन्दा मन नै आनन्द भएर आउँछ । अनि उहाँ वीर पुर्खा हरुलाई मन नै देखि सलुट गर्नु मन लाग्छ । उहाहरुले गर्दा मेरो नेपाल जन्मभुमी आज येति सम्म भयो।
😍😍😍
हजुर हरु देय्बता अमर रहुन जय जय नेपाली
😍😍😍😍😍
नेपाल का राजा हरु क्षेत्रीय बंश का होईन किन भने क्षेत्री हरु ले मामा को छोरी बिहे गर्दैन तर नेपाल का राजाहरु ले मामा को छोरी बिहे गर्ने परम्मपरा छ त्यो बाट पनि थाहा हुन्छ कि नेपाली राजा हरु मगर बंश का हुनु पर्छ
Aama ra mama vaneko timilai k thaha vai
Shaha haru vele ho india bata aako vele haruko pani mama ko xori sanga b.a hunxa
Mahabharata ma hera Mitra Arjuna le mama ko chori sanga bihe garethee so in some dynasty it is common
@@SandeepRai-ux1pd North india ma hudaina south india ma hunxa
Actully Brahmin haru matra banaras ko kasi bata ayeka hun thakuri ra chetry haru Yehe Nepal ko magar jati hun pache Bharat ko gujrat vane tham ko rajkumari lai BA gare pache matra afno jat pereko ho ek thakuri banyo vane satama veyeka mantri ra yoda commandor haru le chetry banako.
मगर जस्तो अनुहार नै छैन शाह हरुको पक्कै पनि मुसलमान हुनुपर्छ ।
dil lim जयू छाला कै वर्णन गर्नु हो भने यसोआरम मा सुखसाथ बिताउने र पहाड होस या तराई आफनो बल बुतामा शरीर को पसिना बगाई दुई रोटी आने मगर संग मिल्छ?
पहिलेका शाह राजा मगर जस्ता थिए पछि भारतीय सङग बिहे गर्न थालेपछि आर्य मुहार आउन लागेको हो।।।
Banaras ko muslim ho yaha hindu ko bahulyata dekher hindu hu bhan na thale.
😍😍
भारतबाट अायेका जालि बाहुन पण्डित हरुले मगर परिवारलाई मुसलमान भयेकाे कथा बनाइ फेरि हिन्दु राजा बनाइ बाहुनहरुले काम नगरि ठगि खाने तथाकथित ठुलाे जात र राजा बिष्णु भगवान काे अवतार कथा बनायेर राजालाई अघि सारी बाहुनहरुले ठगि खाने मेलाे बनायेका हुन ! मगरका थरहरु थापा,बराल,बिष्ट,खड्का,राना, जस्तै शाह येउटा थर बनाइ दिये बाहुन जालि पन्डितले जसकाे थर भारतका सामन्त राजा महाराजाकाे थर सङ्ग मिल्छ साथै जनताकाे अाँखामा छाराे र पढेकाहरुमा भ्रम छर्न नारायणहिटि राजदरबार अगाडि त्रिचन्द्र कलेज नजिक मुसलमानकाे मस्जिद बनाये /बनाउन दिये/बनाउन अप्रत्यझ रुपमा सहयाेग गरे/बनाउन प्राेत्सहान गरे तर बुद्ध धर्मका भिच्छुहरु र कृष्चियन पादरिहरु लाई देश निकाला गरे ! किन मुस्लिम धर्म गुरुहरुलाइ देश निकाला गरियेन ? हिन्दु धर्म र मुस्लिम धर्म त येक अर्काका कट्टर बिराेधि हुन् !...... .....त्याे शाह थरका मगरबाट राजा बनाइ ,शाह झेत्रि हिन्दु हुन् भन्ने भ्रम फैलाये ....... ....... नत्र कुन हिन्दु झेत्रिले मामाकाे छाेरि बिहे गर्छ ? मगरहरुले मामाकाे छाेरि बहे गर्नु र शाह राजा/ठकुरिले मामाकाे छाेरि बिहे गर्ने भयेकाेले शाह राजाहरु मगर हुन् भन्ने कुरा बिबाद रहित घाम जति नै छर्लङ्ग/प्रष्ट छ ! येसमा धेरै तर्क बितर्क गर्नु ,समय र ज्ञान बुद्धि काे बर्बादि/दुरुपयाेग हाे !
😎😎
Akdam sahi ho daju hamile hamro real history birsinu hunna. Papi bahun harule hamro real history lai lukaidiyako xa
@@vishalkanxavishalkanxa1351 आ आफ्नो तर्फ बाट भएको ज्ञान ईतिहास लाई हामिले अगाडि बढाउनु पर्छ...सपै आ आफ्नो सस्कृती जोगाउन लागौ
@Umesh Gautam 😍😍
Ta mg ko, mukha ma je aayo, tehi, bolxas, pahila, history buj, mg,
खान्दान को कुरा गर्दा नेपाल कै ठकूरी खान्दान् हो राजा खानदान् त्यो भन्दा महत्त्व नेपाल नेपाली को हो राजा पनी नेपाली नै हुन् दिए।
😍😍
मलाई त सबैभन्दा प्यारो राजा बिरेद्र नै लाग्छ उहाले आफ्नो जनताको लागि आफ्नो स परिवार नै गुमाउनु भयो त्र आफ्नो धर्म सस्कार लाई बिदेशी देखि बचाउनु भयो अहिले का चोर नेता अनि बिदेशी हरु मिलेर मारेका हुन राजा बिरेन्द्र लाई राजा मारे पछि हाम्रो हिन्दु धर्म बेच्न सजिलो हुन्छ भनेर अहिले का खाते हरु ले हाम्रो प्यारो राजा लाई मारेका हुन पाप धुरी देखि कराउछ तिनी हरुका पनि दिन आउदै छन् जय हिन्दु
Sahi ho
Raja birendra ko buwa raja mahendra pani atentai mankari hunuhunthyo re janta rw desh ko hit ko kaam garnu hunthyo re
tara rajale k gareko thiyo ra desh ko bikash
@@ramgurung1839 पुरा सिङगो नेपाल के तेरो बाउले बनायको हो??नेपाल को यकिकर्ण कस्ले गरेको तेरो हजुर बाउले तेहि राजा हरुले बनायको नेपाल बस्ने अझै पागल कुकुर झै भुक्न लाज लाग्दैन
😍😍😍
भिडियो अति राम्रो र उपयोगी छ अझै कुन राजाको पालामा नेपाल देश कति एकिकरण भयो नक्शा सहित देखाएको भए सुनमा सुगन्ध हुने थियो कि...!
हामी कोसिस गर्ने छौ
@@RajanAryal
@@RajanAryal s
L
99
शाह खान्दान ले नेपाल बचायर सस्कार बचायका थिय।अहिलेका सरकारले के बचाय? अब सबै नेता मिलेर सिमाना बचाअाै ।नयाँ इतिहासबन्नेछ।
मीठो कुरो😍😍
@@RajanAryal change the title man, this only creates more controversy, all your content is good, but the title is not right. we are here fighting for Nepal's integrity in USA and here you are destroying Nepali unity with your crappy title. where is your proof that they were muslims?????
Ghanta
@@shailendrakhatri8440 हामिले मुस्लिम हौ भनेर कहाँ भनेका छौ र ...नेपाल मा योयो किम्बदन्ती छ भनेर चर्चा गरेका छौ ....video हेर्दा हजुर्ले नबुझ्नु भको कि बुझ्न नखोज्या
************* “..........सबै नेता मिलेर सिमाना बचाऔ।
नयाँ इतिहास बन्नेछ।”
यो कुरा सबैको चेतमा रहोस कि नेता कुनै पनि ठाऊँ/ समुदायको बन्न सकिन्छ। राजाको पदवी धारण गर्न इतिहास चाहिन्छ। कुनै समयमा फिजी देशमा भारतीय मुलका व्यक्ति राष्ट्रपति थिए।
हाम्रो राजा हाम्रो देश प्राण भन्दा प्यारो छ!
अत: द्रव्य शाह देखि सबै श्री ५ मौसुफहरूको आ-आफ्नै भिन्नै स्थान रहेको छ #नेपाल को लगि...
मेरो व्यक्तिगत सोचाई सबैसगँ मिल्नुपर्छ नै भन्ने छैन, नेपाली नेताहरु वेश्यालयका दलालहरु जति पनि साँचो बोल्न सक्दैनन्, सिमाना बचाउने भन्ने कुरा #what माने #के?
श्री पशुपतिनाथले हामी सबैको कल्याण गरुन, नेपालको 🇳🇵जय!
🇳🇵🇳🇵🇳🇵
Thanks
welcome😍😍
thank you so much for imformation from london uk.
😍😍
Kalika das /Satsaheb /
Satguru Rampal Maharaj ji ki Jay !!! Jay Bolo Bandichhod ki !!!
Satsaheb. ¡!!*
म क्षेत्री भएर पनि यो के दावी गर्न सक्छु भने - यदि नेपालका शाह वङ्शिय राजाहरु मुसल्मान कि मगर भन्ने दुई बिकल्पको प्रश्नमा म उनिहरुलाई मगर समुदायकै उच्च नस्लको सन्तान भन्दछु ! किन ?
१. उनिहरुको उदगमस्थल..गोर्खा / लमजुङ...मगरहरुकै पुर्ल्खयौली बासस्थान ।आजभन्दा २५० - ३०० वर्ष अघि मुसलमान समुदाय आएर उच्च पहाडि क्षेत्रमा स्थानीयसङ मिलेर राजा भइकन बस्न सक्ने अलिक सान्दर्भिक देखिदैन ।
२. शाह वन्शिय खान्दानमा मामा चेली सङ मगरहरुकै जस्तै बिहेबारी चल्ने ।
३. राजा त्रिभुवन को पाला सम्म कुल पुजामा मगरहरुकै जस्तै सुगुर को बलि दिने जबकी मुसलमान समुदायमा सुगुर छुन पनि मिल्दैन ।
४. युवराज दिपेन्द्रको अनुहारको झल्को पनि मगर समुदाय सङ मिल्ने ।
५. पहिलो शाह राजा कुलमन्डन शाहका अग्रज को नाम इचा र मिचा रहेको जस्को मगर भासामा जेठो र कान्छो अर्थ लाग्ने ।
६. २००७ साल सम्म पनि केही मगरहरु जनै स्विकार्दै क्षत्री जातमा प्रवेश गरेको घटनाहरु सर्वबिदितै हुनु ।।।।।।
😍😍
धेरै धेरै धन्यवाद धेरै मन पार्यो भिडियो
राजाहरु को बरेमा थाहा पाउँदा धेरै खुशी लाग्यो
Has hajur
में आसामबाट देख्दैछौ ! गोर्खा भाइके प्रस्तुती अच्छा छ ।
😍😍😍😍
खानछा मिन्क्षा भेनेको मगर भाषा हो
जस्तै कि जेठा कान्छा भेनेको हो
भेने पछि राज परिवारहरु दुई दाजु भाई बाट शुरू
भएको रहे छ दाई मरे पछि भाई राजा बन्ने
भाई मरे पछि तेस पछि जस्को सन्तान छ
ऊ राजा बनेको रहे छ
धन्यवाद
NIR BDR THAPA MGR thik ho magar ra thakuri daju bhai ho magar kai santan hun shah banshi raja haru
जङग बाहादुर साहा
जे जे भए पनि बिगत देखि बर्तमान सम्म नेपाली जनताहरुको घुमाइफिराइ दोहन मात्र भएको छ।
😍😍😍
हाम्रो राजा हरु ले आफ्नो सस्कार नेपाली भेस भुसा नेपाली पन नेपाली सान सबै जोगाउनु भएको थियोे त्र अहिले का चोर नेता हरु ले सबै बेची सिध्याउन लागे जय नेपाल जय हिन्दु
😍😍
Views Ramro Payeko Xau Sathi Next Video ma alikati poisa kharchera ramro Mic kina la.
Gionee f103 mobile ko recording ho... eaile redmi note 8 pro maa pugyaa xu... update hudai jala ni bistarai 😍😍
ठकुरी र मगर उस्तै उस्तै हो.
लगभग फेस मिल्छ धेरै जसो को र मामा को छोरी बिहे गर्ने चलन पनि छ
😍😍
Tq so much
😍😍😍😍
सम्पुर्ण राजाहरु प्रति नमन हार्दिक श्रद्धाञ्जली
साहा वंसीय राजाहरु मगर हरु नै हुन् भनेर पनी इतीहासमा लेखिएको देखीन्छ
Dhurba Mall vanna khojyA k vai
😍😍
Galat bhanai ho timro
kun bhanai
Dherai dherai dhannybaad. ..dherai khusi laagyo.
💓💓🇳🇵🇳🇵
अति राम्रो video 💓💓💓💓💓💓
😍😍😍😍😍
पृथिवी नारयण शाहले नेपाल एकीकरण नगरेको भए येतिखेरे नेपाल काड्माणडौ मात्रा रहने थियो र अरि भुभाग चिनले आधी र भारतले उपनिवेष होइना पुरै सिकिम र तिब्बत जस्तो भैसक्ने थियो।
Kasle vanyo ? J paye tai sochaerah vandinae 😂
xetri bahuni budi lyako xa ki k ho sathe jasle hamro purkha harulai khun ko aasu ruwako xan utai tira xani soch bichar
@@krishnalimbu6538 ta dhoti hunthis aahile hami chettri magar gurung le nabachayeko vaye
😍😍
कस्ले भन्यो
thank for this information
धन्यवाद 😍😍
आज हामी ले गर्व को साथ नेपाली भन्नू श्री5 बड़ा महाराज दिराज़ सरकार को उपकार नेपाली जनमानस मा छः भलेही केहि देश द्रोही ले उहाँको माथि प्रश्नचिन्ह लागौछान
😍😍😍😍
नेपाली गीत : तिम्रो जस्तो मुटु मेरो पनि तिम्रो जस्तो माया मेरो पनि , नबोलाउ मलाई निस्ठुरी भनी तिम्रो जस्तो बाधा मेरो पनि । ( यसो जोखना छुटटई दिए ऊत्तम हुने थियो । धन्यवाद् ।
😍😍😍
हामरो प्रुथ्वी नारायण शाह हामरो देश को एकी करण गरायो है अंग्रेज लाई नेपाल मा बिञ पसन दियन है एस कारण ने नेपाल गुलाम हुन बात बचायो है
सहि कुरा भन्नु भयो
Sahi ho dherai man paryo Yi rajaharu magarnai hun❤❤❤
😍😍
एउटा कुरा चाहिँ के भने शाह बंशहरुको आयु चाहिँ लामो रहिन्छ पृथ्वीनारायण देखि महेन्द्र सम्म हेर्दा त्यसतै लाग्यो मलाई चाहिँ ।
Darbariy haru le bhog bilaas mai almalyaidinthe raja haru laai. Tyahi bhog bilaasvle aayu chhoto bhanaidinthyo
राजा खानदानकाे अायाे पापले हाे सबैलाई मारेर अात्माले सरापेकाे हाे। त्यसै गरि हाम्राे अा-अाफ्नाे राजाहरुले सरापेकाे हाे रे तेराे सनतान 12 पुस्ताक भन्दा कहिले भलाे हुने छैन तेराे सनतान लाई जहाँ गए पनि भिखा हाेस भने हाे। त्यसैले पारस शाह लाई 12 पुस्ताक काे बजेहरु पापलेे लेङलेङ हुदैछ मनमा शान्ति छैन। पारसकाे
रहस्यमय ह्त्या हुन्थ्यो।
सहि भन्नू भयो
Congratulations best luck kuro sahi ho hajur sir
धन्यवाद 😍😍
Pls share info about relationships about Nepal royals alliance with Indian Royal's.
History of Nepalis troops fought for Punjabi Sikhs Raja & Gorkha regiment fought for England & India in details
😍😍
Excellent
Thank you
एऊटा कुरो , नेपालका राजाहरूको शासन सत्ता बारे वर्णन गर्दा किन विक्रम सवंत ऊच्चारण गर्नु हुन्न ? मलाई लाग्छ ईश्वी सन् भन्दा नेपाल को आफ्नै मिति “विक्रम संवत् “ ऊच्चारण गर्न अवश्य पनि कुनै अप्ठयारो वा समस्या नहोस् , धन्यवाद !!!
हामी यो कुरा लाई मनन गर्ने छौ
तर विक्रम संवत् नेपालको आफ्नै हैन भारतको आफ्नै हो
Nepal ko bikram sambat hoina nepal sambat ho thaha chha ki nai
ramrari kaan lagar suna miti ko barema..hami nepali ko baani yahi kharaba cha purai chij kahilei na sunne ani jhappai cririsize thoki haalne.
*Ram Shrestha* बिक्रम सम्वत त बाङ्लादेश मा पनि छ है यो सम्वत राजेस्थान को राजा बिक्रमादित्य ले चलन मा ल्याएको सम्वत हो 😊 इतिहास नै नपढि जे पायो तै भन्ने 😂
जय नेपाल ग्रेटरनेपाल जीन्दाबाद फणीन्द्र नेपाल जीन्दाबाद
we love all kings 😍😍😍
😍😍😍
जानकारी को लागि धन्यवाद सर
😍😍
पृथवीनारायणले एकीकरण गरे पक्षत सबै भन्दा राम्रो काम राजा महेंद्र ले गरे, मेरो विचार मा राट्र प्रेमी राजा महेन्द्र नै सबै भन्दा उत्कृष्ट राजा थिए
😍😘😍😍😍😍😍😍😍
गौरव लाग्छ हाम्रो देश का राजाहरुले देश र जनताको लागि कति राम्रा काम गरे अहिले हाम्रो देश र जनता अभिभावक बिहिन छन कठै मेरो देश विकास को नाउमा केही भाको छैन देश लाई चुर्लुम्म दुबाएरै छादे यी नेता भनाउदा भ्रष्टाचारिले उहि राजाका पालामा बनेका त्रिभुवन विमानस्थल उहि सिंहदरबार जतिपनी राम्रा कुराहरु राजाकै पालामा बनेका हुन यी अहिलेका भ्रष्ट नेता भनाउदा द्रव्यपिचासहरुले देश र जनता विगारे सानो मुलुकमा समाल्नै नसक्ने गरि पार्टी खोलेर कुर्सी को लुछा लुछ गर्ने कानुनलाइ नमान्ने थुक्क तिमिहरु त हरु थु थु थु ............
हे नेपाल आमा मेरो देश मा एउटा एस्तो सुपुत्र /सुपुत्री को जन्म देउ जस्ले यो इतिहासकै काल खण्ड मा एउटा स्वर्निम युगको रचना गर्न सकुन देश र जनताको भावना र मर्मलाइ बुझेर विस्वसामु नेपाल र नेपालिको नाम राख्न सकुन जय नेपाल 🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵
😍😍
बहादूर शाहको बारेमा बृस्तृत रूपमा जानकारी पाउन पाए हुन्थ्यो ।
सुझाव का लागि धेरै धेरै धन्यवाद ❤️❤️❤️content ready छ हामी छिट्टै UPLOAD गर्ने छौ
Bahadur Shah Vaneko Aurangzeb Ko Chora Ho Ke Hoina?? Ke Yo Bahadur Shas Ra Aurangzeb Ko Xora Begla Beglai Ho?
Sa
खान्दान् को कूरा गर्नू पर्दा नेपालकै ठकुरी खान्दान् थियो राज् शाही, बाकि विदेशी विस्की र चिकन् मा देश तोड्ने आज भोलिका खाते मूर्ख नेताहरू भन्दा यि आफ्नो जयान् र परिवारको प्रवाह नगरी देश जोड्नेराजाहरुको इतिहासनै हामि नेपालीहरूको माया हो तागत हो एकता हो।
😍😍😍
Magar haru ko afno Kingdom kati tiyea tesko ani Magar ra Nepal ko Raja haru ko relationship baray videos banau nu paryo tapai lay.
😍😍
Very nice
धन्यवाद 😍😍
शाह वंश चित्तौडगढ भारतका शिशोदिया राुजपूत हुन् ।
मसँग पूर्ण प्रमाण छ
मिडिया मा किन न आउनु भाको...
गुरुदेव शास्त्री सुवेदी guff dine praman chare ha ha ha
यिनीहरू भारत बाट नेपाल पसेका हुन ।
गाेर्खाकाे लिग लिग मा द्रब्य शाहले राजा भएर शासन गरेकाे रिस अहिले अाएर बिभिन्न लाम्छना लगाउनेहरू डा. जगमान गुरूङ संग काे अन्तरबार्ता हेर्नु नि
kun parmad ko kura grnu hunxa? kul pujari rajput ko magar hunu skxa...tara shah raja ko kul pujari hun...pn shah le divyo updesh ma rajput ko kura gareko xaina... ani junge ko santan le raja haru rajput vaneko xa tara kehi pani pramad xaina...thakuri haru le mama cheli chaluxa ani magar haru le pani
शाह राजाको कुल पुजामा सुँगुर चढाउने ठकुरी कसरी मुसलमान ????????
कुन राजाको पालासम्म काट्थे केही जानकारी छ र हजुर सङ्ग
I love our kings🤴🤴❤
😍😍😍
बजाङ बात राजा हरु गोर्खामा आयको हो बन्दा राजा हरु मान्लान्त हो माने पछि के हि रहस्यछ
Shah bangsa,,,, Nepal Dekhi ni hunn,,,,, my handsome king,,,, prithvi Narayan Shah
😍😍😍🇳🇵🇳🇵🇳🇵
धन्यबाद।सर।नेपालमा राजगरेका बिभिन्न राजा महाराजाको बारेमा बताउनभएकोमा र दुख्खनमानि मेरो एऊटा सानु पर्सनको जवाबदिबक्सेला परसन कछभने नेपालमा एकचोटि छालाको पैसा पर्चलनमा आएकोथियो सोपैसा काटने कुनराजाहोलान र वाहाको कार्यकाल कादेखि कासम्म थियोहोला भनिदेयहुन्थयो।
हामिले यो बारेमा थाहा पाएका छैनौ.. पाएमा जानकारी गराउने छौ
शाह बंशिय राजाहरु कहावत अनुसार मुसलमान पुरुष र मगर महिलाका मिश्रणबाट पैदा भएका वंश हुन् भन्ने मैले राम ब. शाही ठकुरीकाे मुखबाट सुनेकाे हुँ।
😍😍😍
शाह भन्ने मुस्लिम जात हुन्छ
मेरा साना दुखले आर्ज्याको मुलुक होइन सबैलाई चेतना भया भन्ने भाषा मुस्लिम सित मिल्छ
शाह भन्ने मुस्लिम हो तर अल्पमत को कारण मुस्लिम ले राजा मुस्लिम थिए भन्न सकेका छैनन्
14 esbi jo dharm paida liya usko muslim btata he chutiye jitne v chhetri or pandit he svi Indian vns se tallukat rkhte he
Jakr google kr smjha
हाम्रो प्यारा राजा हरु सबै देश भक्त नै छन् आज भोलि का चोर नेता जस्तो हाम्रो महान राजा हरु हुनुहुन्न नेपाल को क्षेत्र फल बढाउने राज पुर्ब मेची देखि पश्चिम् माहाकाली सम्म बाटो बनाउने मठ मन्दिर बनाउने सबै हाम्रो प्यारो राजा हरुले नै हो तेसैले हाम्रो राजा को साह बंश काहा कसरी आयो भन्दा हाम्रो बिरराजा नेपाल कै हुन र त नेपाल लाई माया गरेर आफ्नो धर्म सस्कार जोगाइ राख्नु भयो उनी हरु कुनै मुस्लिम जस्तो आतंक वाद को नाममा न जोडी दिनुहोला
😍😍
Shah kings are Magar. They are neither Cittaur Rana nor Muslims. Their original name is 'Khand', not 'Khan.' Khand comes from Khanda or broad sword, signifying soldier. There are still lots Magars with Khand surname. Shah Kings still worship their Kul Devata with a bachelor Magar boy as a priest in the West Nepal sacrificing a piglet. Pigs are not acceptable to either Ranas or Muslims. The similar sounding names might have given the error. The later adopted name 'Shah' is a copy of Farasi\Persian 'King.' It is not Nepali or Sanskrit name. Then Mugals were prominent in India, thus the copy.
😍😍😍
GOOD SIR IN THANK MAY ALL NEPAL JAY NEPAL GREATER MAY NEPAL JAY NEPAL GREATER MAY NEPAL GREATER
thank you so much 😍😍
Manparne all kings, specially king prithiwi nr and king birendra
😍😍😍
शाह भन्ने मुस्लिम जात हो
नेपालमा शाह अझै छन्
इंडिया मा जस्तै नसुरुद्दिन शाह भनेजस्तै
अनि मेरा साना दुखले आर्ज्याको मुलुक होइन सबैलाई चेतना भया भन्ने भाषा मुस्लिम सित मिल्छ
शाह भन्ने मुस्लिम हो तर अल्पमत को कारण मुस्लिम ले राजा मुस्लिम थिए भन्न सकेका छैनन्
Fact is fact जति कुरो गरेपनि यथार्थ यथार्थ नै हुन्छ
😍😍
Muslim nai ho 100% yaha dherai pahila nepal xirepaxi hindu bahulyta dekher hindu hu bhan na thale pahila daud pratiyogita ma bijay hunelai raja banauthiyo tesaile thula kad bhaykale pratiyogita jiter raja banthiyo paxi biksit hudai gayo ra tiyo daud pratiyogita samapt garidiyo saktisali hudai gayo.
Love you prithivi narayan Shah😍😍😍😍
😍😍😍
यो होनि नेपालको इतिहास 💘
😍💓🇳🇵
Mansing Gir
सैहि हो नेपाल का राजा इंडिया बात आएको हुन् तर मगर हैनन् आईले शाह हरु ठकुरी भएका छन्
😍😍😍
तपाई राजा हरुको इतिहास अलग अलग भिडियो बनाउनुहोस
हामिले राजा महेन्द्र ज्ञानेन्द्र बिरेन्द्र को बनाइ सकेका छौ 😍हजुर अब कुन राजाको हेर्न चाहनु हुन्छ
Wow
😍😍😍😍
The Shah dynasty (Nepali: शाह वंश), also known as the Shahs of Gorkha or the Royal ... Shah dynasty traces their historical ancestor to King of Kaski, Kulamandan Shah Khad, whose grandson ...
Final ruler: Gyanendra Bir Bikram Shah
Religion: Hinduism
Founder: Kulamandan Shah Khad
Cadet branches: Chautariya families
Missing: banshee | Must include: banshee
😍😍
पृथ्वी नारायण शाहले नेपाली र नेपाल एकिकरण गरेको होइन है clear हौ ! विस्तार चाहि गरेको हो ! विस्तार गर्नु र एकिकरण गर्नु फरक फरक हो याद रहोस् !शिक्षा प्रणाली र नेपालको इतिहास उल्टो बनाए अहिले को बाउनु ले !
ठ्याक्कै यहि शब्द उल्लेख गरेका छौ त video मा पनि
@@RajanAryal suru mai ekikaran vahnae ko xah baru Britain ko emperlism daeki nai suru gardae ko vaye aja ramro hunae thiyo
इतिहास मा नेपालको एकीकरण नै उल्लेख छ तेहि नै भन्ने गरिएको छ ... हामिले एक ठाउमा पृथ्वीनारायण शाहको गोर्खा राज्य बिस्तार नै नेपाल एकीकरण मा परिणाम भएको हो भनेर उल्लेख गरेका छौ... यो शब्द मा पनि हामिले आफ्नो बिचार राखेका छैन.. विभिन्न इतिहास कार ले व्यक्त गर्नु भएको धारणा हुनु पर्छ यो... हामिले तोडमोड नगरी जस्ताको तस्तै भनेका हौ... कतिपय ले यस्लाई मानेका छन कतिपयले अर्काको राज्य हडप्ने हत्यारा पनि भन्दा रहेछन... हामिले चाहिँ सम्मानित पक्ष समाबेश गर्ने जमर्को गरेका छौ 😍😍
@@RajanAryal कलम चलाएर इतिहास कोरियो जस अनुरूप राज्य को beurocracy पचाइयो अनि शिक्षा मन्त्रालयले किताब छापे त्यसैलाई पढियो इतिहास को साक्षी जीवित छ सत्य को जित निश्चित हुन्छ शक्ति सिमित हुन्छ ! सबै सभ्यता समान हुन्छ परिवर्तनशिल भावना हुन्छ कलम पाए मुना र मदन हुन्छ लक्ष्मी प्रसाद देवकोटा अमर हुन्छ 😊
After king PRITHIVI NARYAN SHAH KING BIRENDRA WAS TRUE KING
😍😍😍
hell no ! it was King Mahendra, the only true king after king PN shah, birendra was not so good, he was a normal king
Nepalko itihas ko barema jankari dinu vayo ramro xa
Tara Scrin ma eauta date deko xa ani Vanda kheri chai arkai date vaneko xa ..yasto Galti chai ab dekhi nagarnu hola.., junkurama tapai confident hununxa tyo kura matrai bahira lyaunu hola🙏🙏
Natra galat kura sikaunu Vanda nasikaunu nai ramro hunxa
रेकर्डमा मा भएको त्रुटि लाई सच्याएर प्रस्तुत गरेका हौ
Shah dynasty is Magar. Their 'Kul Devata' in the east Nepal is still worshiped by a bachelor Magar with a pig sacrifice. Pig is not acceptable to Chhetris or Muslims. Their original surname is 'Khand', not 'Khan.' Khand are Magars. People sometimes mistake 'Khan' for 'Khand' and thus the misunderstanding of the possibility of them being Muslim. Later they changed K'hand' changed to 'Shah', which is 'King' in Farasi or Persian language. It is mere adopting the culture of Mugals, then prominent in India.
😍😍😍
Persian language is similar to sanskrit language. And Iran was also hindu sanatan country before islam came to Iran.
Shah tw thakuri haina r
Dipendra ko mrityu haina hatya nai ho
Khand is not Magar, Khand is Thakuri. Shah kings were neither muslim nor magar, they were Thakuri.
पृथ्वीनारायण बाहेक,अरुराजाहरु भुशहुन।
Bahadur Shah, PN Shah ko kancho chora, Raja navayepani present Nepal ko 50% land uhale garda ho. Far west & India ko Himanchal Pradesh samma Nepal ko simana puryuna uhale sabai vanda dhulo yogdan gare tara usko daiko xora le nikaldyo.
😍😍
Kulamandan Shah Khad (Nepali: कुलमण्डन शाह खाण्ड) was the first king of Kaski district and ancestor of the great king Prithivi Narayan Shah of Nepal. ... His son Yashobrahma Shah succeeded him as the King of Lamjung and Kaski. His eldest son Narhari Shah became ruler of Lamjung while the second son ruled over Kaski.
😍😍😍
जय ग्रेटर नेपाल
😍😍
अधिकंस नेपाली लाई मन पर्ने राजा पारास हाेला हाै
राजा हुन बाकी नै हो 😍😍😍
🚩⛳रघुवंश भगवान श्री राजा रामको जीवनी विस्तृत रूपमा जान्ने मन थियो...😊
🕉️
जय शम्भो पशुपतिनाथ महेश्वर 🔱🔱🔱
जय मातृभूमि 🌍🌎🌏
😍😍😍😍😍
Shah bangsa nepal dekhi ni hunn,,,,,, my favourite king,,, prithvi narayen shah,,,,
😍😍
Very good commendable work . Keep up .
धन्यवाद 😍😍
After Prithivi Narayan Shah King Mahendra Shah's name is very bright.
Birendra also
विजयपुर राज्य बारे अनि भिडियो बनाउनु हजुर
धरानको बिजयपुर भन्नू भएको हो ?
Amazing information ....Jay Nepal
🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵
Dami research
😍😍😍😍😍
Tyo purano raja haru magar hun tini haru le Nepal banaye Ani paxi pani world war ma Magar le nai victoria cross badi pako thiyo...
😢😢😢😢
पृथ्वीनारायण शाह आफैले भनेका छन् म मगरातको राजा हु !
😍😍😍😍😍
1950 ko Sugouli sandhi Sampurno ruple khariz gari Hamro Bhubhag Jamin Wapas garnu Sakinchha bharatma upnibesh bhaie raheko Nepali bhubhag Jamin Wapas garnu parchha Greater Vishal Nepal Abhiyan Lai stha dinu pariyo Sampurno Nepàli Daju Bhai Didi Baini haroo Le like share garidinu hola hunchha Jai greater Vishal Nepal Jai Nepal
Sahi vannu vayo
1950को सन्धि राणा हरुले गरेका थिए
@@mansinggiri1070 😍😍
1950 sandhi sugauli sandhi hoina
जए किङ्ग जए नेपाली 😍😘
😍😍🇳🇵🇳🇵
शाह राजाहरु भारत बाट आएको भन्ने झुट हो !!! मगर जातिपनी होईन शाह हरुको इतिहास फरक छ ।
मुल थलो कहाँ बाट सुन्नु भएको छ ? कहाँ बाट आए ...आफ्नो बिचार बेक्त गरिदिनु होला
Rajesthani musalman hun timra saha bansa .
Good
जस्ले जति गफ गरेनी नेपाली जन्ता लाई गरीबी र असिक्षा को जन्मदाता सामन्ती राजतन्त्र हो भन्ने कुरामा 1000 % अंतिम सत्य
शिक्षा को बिकास गरिबी मा यो कुरा सत्य छ्न
@Jim Carrey सत्य कुरो
You are dog!!! Not human being!
YES THE MAGAR IS SHAH 👑
Aap k raja gyanendra veer vikram ko bhi ye pata nahi ki vah ram k putra lav k vansh se hen aap Ram ki baat karte hen mewad jakar bade bujurg logon se poonchho ram k putra kush k vansh ka jaipur state per shashan british kal tak raha he unke pass Ram ki abtak ki vanshavali he Ram ki original moorti orchha k raj mahal Ram mandir me poojit he jo Akbar k shashan kal me poojit Ayodhya se orchha ki Ram bhakt maharani dwara layee gayee.aap k raja ko to apne vansh ka pata nahi tha Ab China k bhad kane per ram janm bhoomi ki baat karte ho.
😍😍
जय नेपाल
😍😍😍
अब राजा हुँने पाराश काे पालाे छ।
😍😍😍😍
Kati paras paras vani ra khup man parxa kyo abo raja vanne palo paras ko hoina paras ko xora ko chai ho
Ramro
धन्यवाद 😍😍😍
Hajur ligligkotko ghale haru magar ghale thiye gorkhama khadka magar haru thiye ramro saga itihas padnu paryo ra vannu paryo hajur yesto garnu vayena
😍😍
Mero Geda thiye muji
@@mahakaal196 Chup sala pagal
Malai gyanendra raja ko bare ma jankari chahanxu❤
हामी बनाउनेछौ
श्री ५ बडा महाराजाधिराज पृथ्वीनारायण शाह,श्री ५ बडा महाराजाधिराज बिरेन्द्र वीर बिक्रम शाह हुन
💓💓😍😍🇳🇵🇳🇵
धन्यवाद हामीले हाम्रा पुर्खाहरुलाई बिर्सनु हुदैन
@@jitubahadur7291 अवस्य पनि 😍😍
Kti ramro Lagyo
धन्यवाद
magar hoinan na ta muslim hun yeeni mongol ra aarye mix hun shah bhaneko tasto jat ho jo pahila mongolian ra aarayan mix bhaka hun
😍😍😍
sahi kura yasta raja lai malaxe bhanxa mex magar hoina magarni bata jaeko khachada haru hun
@@bhomthapa3176 hajur Shah ta hami pani ho kere🤔tara Muslim ama baau hun hami ta khachhad chainau hamro kasri Shah vayo ta🤔😊🙏🇳🇵
Muslim ho Paila king
शाह राजाहरु ठकुरी हुन।
Dhanybad
😍😍😍🇳🇵🇳🇵🇳🇵
Ma dhading ko thula ghare magar khandan ko hu. Hamro chalan gorkha lai sasurali banaune thiyo ra Ali Ali ajhai cha. Hajar ba ko kura sunda sanoma raja haru magar nai bhaneko tha cha. Ra ladaima sadhain dhading bata Hamro jiju ba haru pani sahayog garna janthiye re. Ajhai ni gharma teti bela ladeko tarbar gaidako dhaal haru chan. Ani last ma euta kura ke bhannu bhayeko thiyo bhane bansabali harayo bhane thakuri ko khojera hernu bhaneko yaad ajhai taaja cha. Aba Hamro hajur bau sahar ma baseko manche pani hoina tara yesto yetihasik kura haru sabai kanthasta sunaunu hunthiyo...
😍😍😍😍
Prithivi narayan shah magar khandankai ekdum baliyo sojo.
Raja hun..
Unko ragat ma magar jati ko ragat misiyeko xa.. magar jat sojo hunchan.. ra dibya upadesh ma pani pn shah le magar haraulai ekdam prem garnuhunthyo ..
Ma afai palpali hun ra bero janma sthan palpa ho... mero tol rana magar tole ho ...
Mero geda magar muji. Gotra har paila raja ko. Raja chettri ho
@@mahakaal196 oi khate m*ji laamo jasto bolna sikya raichas khate...aaite haru raichas ta pani...geda futalera hijada banera bas m*ji
@@mahakaal196 chettri ho ki ke ho khate talai ni tha chaina malai ni tha chaina... Eutai itihaas padhera hurkeko raichas khate...malai raja ko Baal matlab chaina...aash garera bas khate...kaite bhaguwa kaji PO ho ki ke ho yo?