अन्तत बालेनले जितेरै छाडे,वडा अध्यक्षको केही उपाय लागेन अब मिलेर अगाडी बढछौ भन्दै मैदानमा उत्रिए
Вставка
- Опубліковано 28 чер 2024
- Golden Tv Presents:-
Host : Anup Limbu
Camera & Edit :
Online Supporter : Bishal Rai (Mfu )
#goldentv #Like_share_Subscribe
© GOLDEN TV, 2020
Kathmandu, Nepal
-----------------------------------------------
Social Links:-
UA-cam:- tinyurl.com/y27y6nld
Website:- www.Goldennepal.com
सूचना बिभाग दर्ता न : २५६०/०७७-०७८
यस च्यानलमा रहेका गीत, संगीत तथा Video हरु कपि, Download गरी अन्य Channel मा upload गरेको पाएमा प्रचलित कानुन बमोजिम कडा भन्दा कडा कारबाही गरिनेछ । - Розваги
नगर सभा रोकिए पनि रोकिएन डोजर,नगर सभामा हंगामा भएपछी बालेनले उथल पुथल गरे_Balen Nagar Lafadaua-cam.com/video/FyMywkokM5w/v-deo.html
अहिले बालेन आयकोले समृद्धि को बाटोमा पुग्यो।यहाँ भन्दा अगाडि ७४ बर्ष सम्म के हेरेर बसेका थिय पार्टी र तिनका अनुयायी हरु?जनता जान्न चाहान्छन।
जय balen sir जय देश❤❤❤
Jay Balen Balen doing grate Job keep it up.
जये बालेन
❤❤❤जय बालेन❤❤❤
याे अाईमाई यमालेकाे रैछ ठुलाे कुराे हाेईनरे
दसरथ चन्द्र धर्मभक्त सुक्रराज शास्त्री र अर्को नाम बिर्से उनिहरुको पहिला प्राथमिकता दिनु पर्छ
चार सक्कली शहिदको नाम लिना साथ नेवा हरूको बिरत्व चिरपर्यन्त काल सम्म रहला भनेर ठगहरु ले बालेन सायमी लाई घेरा हाल्दै छ।
सिधै लडाउन नसकेर मिलेर लडाउने कामचाहि नगरुन
यसरी रोपेको रुख बिरुवा कोहि कसैले काटे भाचेमा म बसेको देशमा जरिवाना जेल त्यस पचि तिन पुस्ता सम्म सरकारी नोकरी बन्देज कानुन लाग्छ । नेपालमा त्यो नियम कानुन् हुनु पर्छ र फल फुल सडक पेटिमा रोप्दैन कारण ढुङ्गा , ईटाले झटी हान्छ र मानिसलाई चोट पार्छ भनेर त्यस्तो बिरुवा लगाउदैन ।
Kasto ramro bichhar .thanks .
Jay balen Saha Jay Nepal 🇳🇵🇳🇵🇳🇵
Wow dear balen ❤❤❤
good job sunil sr,,,,,,,,,,,,,,,,,,,,,,,,,,,,,,,,,,,,,
Afno gau afai banau 👏👏👏👌🏼👌🏼🙏👍👍 keep going ktm people 💝💝🙏🙏
Good balen shah your work i like you dont back pleace
Good.jab
Balen ki jay ho
अलिक अपाएक तिर पनि साइड मिलाएर फल फूलको बिरुवा पनि रोप्नु होस ताकि बांदर हरु को पनि धेरै हदसम्म व्यवस्था हुन्छ ।
Jay Balen sir
चोर पार्टी हरूका निर्देशन अनुसार मेयर लाई धोका दिने काम सकेसम्म गरिरका छौं भनेका भए क्लिएर हुने थियो।
Sunilji mero bichara fal ful jasto vogate, mango, suntala, lichhi amba KO biruwa lagaunu vaye ramro
❤❤❤❤❤
Jaye balen ❤❤
बालेन सँग टक्कर लिएर जीत्नु वडा अध्यक्ष हरू त के प्रधानमंत्री लाई पनि सजिलो हुने छैन भन्ने नबुझ्ने हरू पछुताउँछन् नै।
हो हो आब लखेटेर छाङन परछ यो झोलेहरुलाई
Kam
दिदिले भनेको ठिक हो तर म फलानो पार्टीको हो भनेर लमो समयको परिचय आबस्यक छ र ? तपाईहरुका नेता श्रई हरु कति गह्नाएका छन् ? स्वतन्त्र र बात नलाएको युवा नगर्प्रमुख्लाई हेप्नु उचित हो र? नया सडक तिर एउटा जनप्रतिनिधि भुक्दी थिय" रुखले गर्दा हाम्रो तोलमा चोरी भो। त्यसैले हामिले रुख उखेल्यो"
Jhole kukur lai bahiskar garam...22 no. ko khoi kata xan?
dhilo vayepani magaj firexa lu badhai
Aba dherai Aber nagarau ho.
Chinikaji newroot 22
जय बालेन
Kasto ramro bichhar .thanks .
बालेन सँग टक्कर लिएर जीत्नु वडा अध्यक्ष हरू त के प्रधानमंत्री लाई पनि सजिलो हुने छैन भन्ने नबुझ्ने हरू पछुताउँछन् नै।