भगवान प्रभु दर्शन तिम्राे तीन रुपकाे | नेपाली भजन | Ghanashyam Pandey & Kedar Poudel

Поділитися
Вставка
  • Опубліковано 28 січ 2025

КОМЕНТАРІ • 41

  • @laxmisarma1064
    @laxmisarma1064 Рік тому +4

    राधे राधे सबै गुरूजन, भक्तजन एवम् यति मीठो भजन पोष्ट गरि हाम्रा कानहरूलाई पवित्र भनाईदिने हाम्रो भगवान जति नै प्यारा केदार सर प्रति नमन राधाकृष्ण भगवानले रक्षा गरून् आगामी दिनहरूमा पनि यस्तै हजूरहरूको मुखारविन्दबाट यस्तै भजन सुन्न पाउ सबैको जय होस् ❤❤🌹🌹🌹🙏🙏🙏

  • @BimalaBhusal-z4z
    @BimalaBhusal-z4z 11 місяців тому +1

    आहा कती मिठो भजन कानै पबित्र मनै पबित्र 🙏

  • @shilapoudel1854
    @shilapoudel1854 Рік тому +1

    अति सुन्दर छ भजन 🙏🙏🙏🙏🙏

  • @premkumarigautam7344
    @premkumarigautam7344 Рік тому +1

    Dherai ramro xa vajan

  • @laxmanaryal7525
    @laxmanaryal7525 2 роки тому +2

    धेरै राम्रो अन्कल गाउँघर को सम्झना आउदा youtub खोलेर भजन हेर्नपाउदा धेरै खुसी लाग्छ 🙏🙏🙏

  • @shilapoudel1854
    @shilapoudel1854 Рік тому +1

    सारै राम्रो छ🙏🙏🙏

  • @futchyavhae5793
    @futchyavhae5793 2 роки тому +2

    आहाँ कतिमिठाे भजन सुनिरन मनलाग्ने हजुर जजतिसुने पनि सुनिरन मनलाग्ने धाेकाे पपुगेन हजुर जयजय राप्रपा

  • @GhanshyamPaudel-dz4tz
    @GhanshyamPaudel-dz4tz Рік тому

    Ahaa ramailo man paro

  • @rishighimire4615
    @rishighimire4615 Рік тому

    ❤❤ jati sune pani bor nalagni vhajan mero ghar padini durgafat bata

  • @suryapaudel3556
    @suryapaudel3556 2 роки тому +4

    अति सुन्दर भजन ।
    जय श्री राम ।

  • @dhurbagautam3125
    @dhurbagautam3125 2 роки тому +1

    Ati ramro vajan 100 100 100 kahako hola

    • @kedarpoudel1166
      @kedarpoudel1166  2 роки тому

      Dhanyabad hjr ! Chidika Arghakhanchi ko ho ! 🙏

  • @bishnubinayakbhandari
    @bishnubinayakbhandari 10 місяців тому +1

    भगवान प्रभू दर्शन तिम्रो तीन रुपको
    तीन रुपको राम एकै सूर्यको, भगवान प्रभू . . .
    १. मकर राशी प्रभुको अरुण रह्यो नाम राम
    ब्रम्हा जी को दर्शन पाई
    मीनमा दर्शन प्रभू सदा शिवजीको
    अस्तायमा दर्शन विष्णुलाई । भगवान प्रभू . .
    २ . कुम्भ राशी प्रभुको सूर्य रह्यो नाम राम
    बेदाङ्ग नाम तिमले पाई
    मेष राशी प्रभुको भानु रह्यो नाम
    वृष राशी इन्द्र नाम लाई । भगवान प्रभू . . .
    ३ . मिथुन राशी प्रभुको रवि रह्यो नाम राम
    कर्कटमा गभस्ती नाम पाई
    सिंह राशी प्रभूको यम रह्यो नाम
    कन्यामा सुवर्ण नाम पाई । भगवान प्रभू . . .
    ४ . तुला राशी प्रभुको दिवाकर नाम राम
    वृश्चिकको रह्यो मित्र नाम
    धनु राशी प्रभुको विष्णु रह्यो नाम
    पुग्यो प्रभू द्वादश नाम । भगवान प्रभू . . .

    • @ganeshgyawali4494
      @ganeshgyawali4494 10 місяців тому

      बाह्रै राशी प्रभु को पनि यस्तै पोस्ट गरिदिनोस न

    • @ganeshgyawali4494
      @ganeshgyawali4494 10 місяців тому

      बिष्णु जि

  • @laxmipoudel1545
    @laxmipoudel1545 2 роки тому +4

    Very nice bhajan

  • @shantigyawali9173
    @shantigyawali9173 2 роки тому +2

    भजन काे लय राम्रो छ सुनिरहन मन लाग्ने तर शब्द केही बुझियन

    • @bishnubinayakbhandari
      @bishnubinayakbhandari 10 місяців тому

      भगवान प्रभू दर्शन तिम्रो तीन रुपको
      तीन रुपको राम एकै सूर्यको, भगवान प्रभू . . .
      १. मकर राशी प्रभुको अरुण रह्यो नाम राम
      ब्रम्हा जी को दर्शन पाई
      मीनमा दर्शन प्रभू सदा शिवजीको
      अस्तायमा दर्शन विष्णुलाई । भगवान प्रभू . .
      २ . कुम्भ राशी प्रभुको सूर्य रह्यो नाम राम
      बेदाङ्ग नाम तिमले पाई
      मेष राशी प्रभुको भानु रह्यो नाम
      वृष राशी इन्द्र नाम लाई । भगवान प्रभू . . .
      ३ . मिथुन राशी प्रभुको रवि रह्यो नाम राम
      कर्कटमा गभस्ती नाम पाई
      सिंह राशी प्रभूको यम रह्यो नाम
      कन्यामा सुवर्ण नाम पाई । भगवान प्रभू . . .
      ४ . तुला राशी प्रभुको दिवाकर नाम राम
      वृश्चिकको रह्यो मित्र नाम
      धनु राशी प्रभुको विष्णु रह्यो नाम
      पुग्यो प्रभू द्वादश नाम । भगवान प्रभू . . .

    • @bishnubinayakbhandari
      @bishnubinayakbhandari 10 місяців тому

      भगवान प्रभू दर्शन तिम्रो तीन रुपको
      तीन रुपको राम एकै सूर्यको, भगवान प्रभू . . .
      १. मकर राशी प्रभुको अरुण रह्यो नाम राम
      ब्रम्हा जी को दर्शन पाई
      मीनमा दर्शन प्रभू सदा शिवजीको
      अस्तायमा दर्शन विष्णुलाई । भगवान प्रभू . .
      २ . कुम्भ राशी प्रभुको सूर्य रह्यो नाम राम
      बेदाङ्ग नाम तिमले पाई
      मेष राशी प्रभुको भानु रह्यो नाम
      वृष राशी इन्द्र नाम लाई । भगवान प्रभू . . .
      ३ . मिथुन राशी प्रभुको रवि रह्यो नाम राम
      कर्कटमा गभस्ती नाम पाई
      सिंह राशी प्रभुको यम रह्यो नाम
      कन्यामा सुवर्ण नाम पाई । भगवान प्रभू . . .
      ४ . तुला राशी प्रभुको दिवाकर नाम राम
      वृश्चिकको रह्यो मित्र नाम
      धनु राशी प्रभुको विष्णु रह्यो नाम
      पुग्यो प्रभू द्वादश नाम । भगवान प्रभू . . .

  • @jamunagiri4170
    @jamunagiri4170 2 роки тому +2

    घनश्यामदाई नमस्कार

  • @AlinaAcharya-x3l
    @AlinaAcharya-x3l 9 місяців тому

    ❤❤❤

  • @nandalalaryaldherairamrobh1474

    भजको भाका चाइ खुबै मिट्ठो हो तर गित अल्लि बुझ्न सकियेन है

    • @bishnubinayakbhandari
      @bishnubinayakbhandari 10 місяців тому

      भगवान प्रभू दर्शन तिम्रो तीन रुपको
      तीन रुपको राम एकै सूर्यको, भगवान प्रभू . . .
      १. मकर राशी प्रभुको अरुण रह्यो नाम राम
      ब्रम्हा जी को दर्शन पाई
      मीनमा दर्शन प्रभू सदा शिवजीको
      अस्तायमा दर्शन विष्णुलाई । भगवान प्रभू . .
      २ . कुम्भ राशी प्रभुको सूर्य रह्यो नाम राम
      बेदाङ्ग नाम तिमले पाई
      मेष राशी प्रभुको भानु रह्यो नाम
      वृष राशी इन्द्र नाम लाई । भगवान प्रभू . . .
      ३ . मिथुन राशी प्रभुको रवि रह्यो नाम राम
      कर्कटमा गभस्ती नाम पाई
      सिंह राशी प्रभूको यम रह्यो नाम
      कन्यामा सुवर्ण नाम पाई । भगवान प्रभू . . .
      ४ . तुला राशी प्रभुको दिवाकर नाम राम
      वृश्चिकको रह्यो मित्र नाम
      धनु राशी प्रभुको विष्णु रह्यो नाम
      पुग्यो प्रभू द्वादश नाम । भगवान प्रभू . . .

  • @PrakashSharma-lt8ll
    @PrakashSharma-lt8ll 2 роки тому +3

    Nice

  • @183Astropankaj
    @183Astropankaj 2 роки тому +2

    आवाज क्लियर छैन तर भजन उत्कृष्ट छ।नाच र भजन को लय बेजोड छ।

  • @balramsharma4379
    @balramsharma4379 2 роки тому +2

    Balramshrama

  • @nirugyawali9333
    @nirugyawali9333 2 роки тому +2

    🙏🙏

  • @shalikramgaire6028
    @shalikramgaire6028 2 роки тому +4

    यस भजनको lyric पनि हाल्नुपरो सुन्न त धेरै मिठोलाग्यो तर सब्दहरु अलि बुझिएन !कृपया !!

    • @bishnubinayakbhandari
      @bishnubinayakbhandari 10 місяців тому

      भगवान प्रभू दर्शन तिम्रो तीन रुपको
      तीन रुपको राम एकै सूर्यको, भगवान प्रभू . . .
      १. मकर राशी प्रभुको अरुण रह्यो नाम राम
      ब्रम्हा जी को दर्शन पाई
      मीनमा दर्शन प्रभू सदा शिवजीको
      अस्तायमा दर्शन विष्णुलाई । भगवान प्रभू . .
      २ . कुम्भ राशी प्रभुको सूर्य रह्यो नाम राम
      बेदाङ्ग नाम तिमले पाई
      मेष राशी प्रभुको भानु रह्यो नाम
      वृष राशी इन्द्र नाम लाई । भगवान प्रभू . . .
      ३ . मिथुन राशी प्रभुको रवि रह्यो नाम राम
      कर्कटमा गभस्ती नाम पाई
      सिंह राशी प्रभूको यम रह्यो नाम
      कन्यामा सुवर्ण नाम पाई । भगवान प्रभू . . .
      ४ . तुला राशी प्रभुको दिवाकर नाम राम
      वृश्चिकको रह्यो मित्र नाम
      धनु राशी प्रभुको विष्णु रह्यो नाम
      पुग्यो प्रभू द्वादश नाम । भगवान प्रभू . . .

  • @vikasbelbase9212
    @vikasbelbase9212 4 місяці тому

    Esko lyrics pathaun milx

  • @rukmani8656
    @rukmani8656 2 роки тому +2

    Bubh.vagan

  • @adhikaridhruba4126
    @adhikaridhruba4126 2 роки тому +3

    भजनको आवाज सानु भयो संगीतको ठुलो भयो बज्न गाह्रो भयो हजुर

    • @bishnubinayakbhandari
      @bishnubinayakbhandari 10 місяців тому

      भगवान प्रभू दर्शन तिम्रो तीन रुपको
      तीन रुपको राम एकै सूर्यको, भगवान प्रभू . . .
      १. मकर राशी प्रभुको अरुण रह्यो नाम राम
      ब्रम्हा जी को दर्शन पाई
      मीनमा दर्शन प्रभू सदा शिवजीको
      अस्तायमा दर्शन विष्णुलाई । भगवान प्रभू . .
      २ . कुम्भ राशी प्रभुको सूर्य रह्यो नाम राम
      बेदाङ्ग नाम तिमले पाई
      मेष राशी प्रभुको भानु रह्यो नाम
      वृष राशी इन्द्र नाम लाई । भगवान प्रभू . . .
      ३ . मिथुन राशी प्रभुको रवि रह्यो नाम राम
      कर्कटमा गभस्ती नाम पाई
      सिंह राशी प्रभूको यम रह्यो नाम
      कन्यामा सुवर्ण नाम पाई । भगवान प्रभू . . .
      ४ . तुला राशी प्रभुको दिवाकर नाम राम
      वृश्चिकको रह्यो मित्र नाम
      धनु राशी प्रभुको विष्णु रह्यो नाम
      पुग्यो प्रभू द्वादश नाम । भगवान प्रभू . . .

  • @vikasbelbase9212
    @vikasbelbase9212 4 місяці тому +1

    Mile par reply grnu hai

  • @dayaramneupane1715
    @dayaramneupane1715 9 місяців тому

    भजन उत्कृष्ट छ तर माइकमा केही गडबडी भयर हो की आवाज प्रष्ट रूपमा बुझ्न गाह्रो भयो ।

  • @ganeshgyawali4494
    @ganeshgyawali4494 Рік тому

    कृपया यो भजन लिखित मा पाउँ न मलाई सबभन्दा मनपर्ने

    • @bishnubinayakbhandari
      @bishnubinayakbhandari 10 місяців тому

      भगवान प्रभू दर्शन तिम्रो तीन रुपको
      तीन रुपको राम एकै सूर्यको, भगवान प्रभू . . .
      १. मकर राशी प्रभुको अरुण रह्यो नाम राम
      ब्रम्हा जी को दर्शन पाई
      मीनमा दर्शन प्रभू सदा शिवजीको
      अस्तायमा दर्शन विष्णुलाई । भगवान प्रभू . .
      २ . कुम्भ राशी प्रभुको सूर्य रह्यो नाम राम
      बेदाङ्ग नाम तिमले पाई
      मेष राशी प्रभुको भानु रह्यो नाम
      वृष राशी इन्द्र नाम लाई । भगवान प्रभू . . .
      ३ . मिथुन राशी प्रभुको रवि रह्यो नाम राम
      कर्कटमा गभस्ती नाम पाई
      सिंह राशीको यम रह्यो नाम
      कन्यामा सुवर्ण नाम पाई । भगवान प्रभू . . .
      ४ . तुला राशी प्रभुको दिवाकर नाम राम
      वृश्चिकको रह्यो मित्र नाम
      धनु राशी प्रभुको विष्णु रह्यो नाम
      पुग्यो प्रभू द्वादश नाम । भगवान प्रभू . . .

    • @bishnubinayakbhandari
      @bishnubinayakbhandari 10 місяців тому

      भगवान प्रभू दर्शन तिम्रो तीन रुपको
      तीन रुपको राम एकै सूर्यको, भगवान प्रभू . . .
      १. मकर राशी प्रभुको अरुण रह्यो नाम राम
      ब्रम्हा जी को दर्शन पाई
      मीनमा दर्शन प्रभू सदा शिवजीको
      अस्तायमा दर्शन विष्णुलाई । भगवान प्रभू . .
      २ . कुम्भ राशी प्रभुको सूर्य रह्यो नाम राम
      बेदाङ्ग नाम तिमले पाई
      मेष राशी प्रभुको भानु रह्यो नाम
      वृष राशी इन्द्र नाम लाई । भगवान प्रभू . . .
      ३ . मिथुन राशी प्रभुको रवि रह्यो नाम राम
      कर्कटमा गभस्ती नाम पाई
      सिंह राशी प्रभूको यम रह्यो नाम
      कन्यामा सुवर्ण नाम पाई । भगवान प्रभू . . .
      ४ . तुला राशी प्रभुको दिवाकर नाम राम
      वृश्चिकको रह्यो मित्र नाम
      धनु राशी प्रभुको विष्णु रह्यो नाम
      पुग्यो प्रभू द्वादश नाम । भगवान प्रभू . . .

  • @ramprasadpaudel43
    @ramprasadpaudel43 Рік тому

    😂

  • @shilapoudel1854
    @shilapoudel1854 Рік тому

    🙏🙏🙏