विमानस्थलमै पासपोर्ट च्यातेर विदेश नजाने संकल्प, भन्छन्- बाख्रा पालन जति सजिलो अरु केही छैन !
Вставка
- Опубліковано 9 лют 2025
- #NepalChitra #BishalSapkota #BishalSapkotaVideo
LIKE | SHARE | COMMENT | SUBSCRIBE
Official Channel of Bishal Sapkota: / @digitalcashflow69
Subscribe now
......................................................
Social pages of Bishal Sapkota:
Facebook Page: / video.bishal
Twitter: / bishalaawaj
Instagram: / bishal_aawaj
TikTok: / bishalaawaj
Linkedin: / bishal-sapkota-7899ba205
WhatsApp/IMO/Viber: +977-9843839234
......................................................
My Letest episode:
• Bishal Sapkota │Nepal ...
......................................................
Contact Us:
Nepal Chitra Multimedia Pvt. Ltd
Bhaktapur, Nepal
Contact: +977-9843839234/9804212415
Website: www.nepalchitra...
Facebook Page: / nepalchitraonline
Twitter: / nepal_chitra
Instagram: / nepal_chitra
TikTok: / nepalchitra
Subscribe now: / @nepalchitra
......................................................
यस च्यानलमा अपलोड गरिएका कुनै पनि सामग्री पुनः उत्पादन, प्रसारण गर्न सख्त मनाही छ ।
अनुमति बिना हाम्रा सामग्री कुनै च्यानलमा अपलोड गरेको वा प्रयोग गरेको भेटिए प्रचलित कपीराईट कानून बमोजिम कारवाही प्रक्रिया अघि बढाइनेछ ।
......................................................
Tags:
Nepal Chitra
Nepali Chitra new video
nepalchitra.com
new nepali video
nepali chitra
nepalchitra
nepali chitrakar
nepalchitraa
agriculture in nepal
nepal agriculture
agro in nepal
krisi video
krishi video
khetipati ko video
village life of nepal
rural village life of nepal
remote area of nepal
explore nepal
nepali life style
......................................................
Copyright ©Nepal Chitra.
धेरै राम्रो कृषि काम बोएरको बाख्रापालन गर्नुभएको छ धन्यवाद
यस्ता सपूत पनि रहे छन,नेपालमा !
खुसी लाग्यो,यस्तै लगाब झुकाब र मेहनती भय आर्काको देशमा किन जानू पर्यो । बधाई छ तपाई लाई ।
पासपोर्ट किन च्यातेको हो? त्यो नेपाल को कानुन मा अपराध हो! स्थानीय जात को बाख्रा पाल्नु सबै भन्दा उत्तम हो , ठग हरु को सन्जाल ले गफ दिदै बोयर राम्रो भन्ने गर्छन ! कृषि कर्म गर्ने हरु सबै लाई मेरो सुझाब आफ्नै स्थानिय जात को उत्पादन मा ध्यान दिनुस अन्य गफ को पछि लागेर ठगिनु बाट जोगिनुस !
sahi kura garnu bho Tika jee. bidesh janu chaina bhane passport chatnu or dust bin ma falnu pardina.. Australia baini chin ghumna aunu dai bhaneko cha sathile, visa diyedaina australia kaha bata jane ho ra ?
Yekdam Sahi kuro hajur ko soach yekdam ramro xa lokal jat ko bhakra palnu yekdam ramro xa 🙏🙏🙏🙏❤️
@@arunapokhrel2495 ठगिनु बाट जोगिनु र आफ्नै थातथलो को युगौ देखि बस्दै रहदै आयको जात पाल्ने किसान लाई मेरो सुझाव हो , तर यहाँ त ठग्ने हरु को पछि लागेर ठगिने हरु को जमात छ , हाम्रो कुरा सुन्नै चाहदैनन !
सही कुरो
Aafno marji
मेरो पनी यहि सोचछ बाख्रा पालन बंङ्गुर पालन
प्रेरणादायी काम
कतार बाट हेर्दै छु राम्रो काम
well done
Good👍 work🙏🇳🇵
Perfect दुबै जना
कति राम्रो बिचार 👍️
म बाख्रा पालन गर्दै आएको छु।बिगत म साउदी अरबमा चौध बर्ष सम्म रोजगारी गरेर ।अहिले बाख्रा पालन इच्छुक भएर आएको छु।
ल ल म पनि अब नेपाल आयर बाख्रा पाल्नी हो
नेपाल चित्र chanal 2साल बाट हर्दै छु ।
प्रेरणादायी कथा ।
म पनि फेन भएको छु नेपाल चित्र काे बिदेश मा दुख कसट भाेगेका युवा लाई जाेस जागर दिनछ म पनि आफ्नो देशमा केही गरछु भनने
Good job sir
गुणस्तरीय सोच जय नेपाल जय किसान
भाइ हजुरको अन्तवार्ता हेरे ।सारै खुशी लाग्यो ।विदेश त्यागेर आफ्नो देशमा केही गर्छु भन्ने भावना राख्नु भएकोमा उदाररणिय कार्य गर्नु भएको छ ।।भाइ हजुर बाख्रासंगसंगै गाई पनि पाल्नु न 2 गाईलाई जति समय लाग्छ त्यहि समयमा अरु5 वटा गाई पनि थपेर पाल्नु न फाईदा हुन्छ ।
right ❤❤❤❤
Good
Dherai ramro bebasay
त्यहि बिदेशी ५००००काे पैसा ले नेपालमा बाख्रा पालेर आहिले आएर ठूलो कुरा गर्नु राम्रो होइन हाे सर।
हजुरलाइ धेरै धेरै सलाम । बाबू मेरो उमेर अहिले 44 भयो नेपालिहरुले के भन्नी गर्छ्न नि दुबै आर्मिको क्याम्प मा याह को आर्मिको कपडा लागाएर याह को बन्दुक लिएर बस्नी हो अनि नेपालिले दुबै आर्मी भन्छ्न जम्मा तलब याह को 2 हजार छ । तै पनि हामी नेपाली लाचार भएर बसेका छौ । नेपालमा गहेर के हि पनि गर्न सक्क्निन्न मात्रा भन्छ्न्ब याह चौकी दारी गर्नी हरु।
Good daju khusi lagyo bidas jane daju vai leee hernai parxa yo video
बिदेसिनु बाद्ययता हो लगानिछ भने आफ्नो देशमा लगानि गरेको राम्रो हो ।
धेरै राम्रो काम दाइ अगृम सफलताको शुभकामना साउदी देखि हेर्दै छु मेरो गाउँ मा पर्गती हुदा खुसी लागेको छ अझै पर्गती हुँदै जाउस
Dherai ramro kam
सारै राम्रो लाक्यो उहाँको चाहना मसंग मिल्दो रहेछ म बिदेशी PR त्याग गरेर नेपाल मै केही गर्छु भनेर हाल फार्म सन्चालन गर्दै आएको छु। र अन्य कृषि कार्यहरु थालनी गर्दैछु
Good job 👍👍👍 from Sikkim 🙏
🙏
यस्तो भिदियो हेर्दा भर्खरै बिदेश छोदेर आफ्नै देशमा गएर केहि गरम कि जस्तो हुन्छ फेरि एकमनले सोच्छु त्यत्रो लगानि कहा बात जुताउने अनि चुप्प लाएर बिदेश नै सहि भन्यो बस्यो 😓
Derai ramro sir manxe ma dhairyata hunu parxa tiyo chiz tapai hajur ma xa good lock@@@
good good
धेरै राम्रो काम अनि रमाइलो कुराकानि👍️👍️👍️👍️
अब थाहा भयो होलानी ,अनुदानमा रकम कसरी खान पाहिन्छ भन्ने ...!! बडा ठुलो साईन्टिस्ट रहेछ मोरो त ... 😆😆
1,karod bhanda dherai anudan payepaxi kasle n garla r Malai vaisi plan 5 lakha diyenn Mero Ghar r haha manubhabko Ghar uhi ho
प्रगती को लाखौ लाख शुभ कामना
very good daju
धेरै राम्रो काम हजुर भाई
Good work 👍
Good. Thingking
सफलता मिलोस उत्कृष्ट किसान बन्न !
Nice work .i heartily give thanks sir .i am proud of you .🙏🙏🙏all the best
Ati sundar... afno gare pathi aruko gare mano...
if love so much your goat then how do you sell. the goat.
wow veri nice
Gd job sir
Inspirational work
राम्रो साेच चिन्तन
धेरै राम्रो काम
Ramro bicher ho
Great job 👍
Great one
Meheniti dai namaskar🙏🙏🙏🙏🙏🙏🙏
Good job सर तपाईंको यो कार्य ले सम्पूर्ण नेपाली हरूको मनमा नेपाल मै केही गर्नु पर्छ है भन्ने हौसला प्रधान गर्दछ।
Nepal chitra lai dhanyabad
साइलेस र गहुको भुस्सा कहाँ पाइन्छ बुट्वलमा कन्ट्याक नम्बर पाउन पाए
Good job 👌👌👌👌
Good. Idea. We. Are. Nepali.
Nice…
0:41 एक लाइकले होइन हजुर शेयर गर्ने भन्नुहोस् । शेयर गर्नाले हो सबैको हात हातमा पुर्याउने। एकदमै प्रेरणादायी भिडियो रैछ यो। बिदेशिएका हरेक नेपालीले एकपटक हेर्नैपर्ने भिडियो हो यो। धन्यवाद ।
सर्बप्रथम त नेपाल चित्र ज्युलाइ विशेष धन्यवाद र बाख्रापालन संचालक ज्युलाइ पनि धेरैधेरै धन्यवाद मपनी केहिदिन पछि नेपाल आउदै छु र बाख्रापाल्ने सोच मा छु हजुरसित मिल्ने प्रयास गर्ने छु सैनामैना नगरपालिका कहानिर हो सम्भाव भयसम्म हजुरको ph नम्बर उपलब्ध गराइदिनुहोला धन्यवाद रुद्रहरी शर्मा बाग्लुङ सल्यान हाल वैदेशिक रोजगार दोहा कतार्
अरु त ठिकै हो आफ्नो अलि धेरै आफैलाइ प्रशंसा गर्ने होच
म हजुरकाे काम देखेर असाध्यै प्रभावित भएँ!
Good xa job
Right
मलाई पनि रहरछ युटुमा हेरिरहन्छु
धन्यबात्
धेरै राम्रो काम गर्नु भो हजुर
ajai pargati gardai januhola subhkamana
Kati ramro kam
राम्रो काम
Very good dai
Banke jilla ma pani upayukta xa bakhra palan??
गगन थापा को बाख्रा पलाइ होला
Good work dai aja chita bujnay kura garnu vayo
सुभकमन छा बाबूलाल वाहाॅको फोन नम्बर पाऐ ठिक थियो
Great work dai
राष्ट्रीयता भएको मान्छे ।
Daju ma Pani aaile Dubai ma xu paxi 3 years paxi Nepal aayera bakhra palan nai garne vako xu .. malai Pani k he jankari haru dinu hola paxi 🙏🙏🙏
Nice
Gufff noiii toh hoooo political field ko laagiiiii
Good work babu
ramro
Good job
साथि तपाईं पनि मजस्थै बिचा रहिच मेराे घर डाङ हाे
हावा गफ पनि जोत्न सिपालु रैछन । मावोवादिको होनाहार योधा होलान । एत्तिको गफ जोत्ने चाहि तेहि ड्याङ्को मुला हो
Boer ra jamuna pari bakhra cross garaunu hunx ki hudaina hajur???
❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤
purkhauli jamin vako manxe lai thik xa
बाख्रा लाई बोका मिसाको कति दिनमा बाख्रा ब्याउछ त
Good sir ma chandrauta kapilvastu bat
खुबै गफ जोत्न सिपालु रहेछ हावा
Vanai ra garaima farak xahai
Saiho daju garnubo saudidekhe herdai
Jati kura sunda sajilo lakx tar garnu tetinai garo hunxa yo mero bichar😘
Ati utam bichar.....
Hajur ko no dinu na malai pani herna man lagyo
Brother ko idia dhearai ramro xa..
जाली कता पाउछ
पछाडि पटिकाे
Good job daju
धेरै राम्रो काम गनु भयाे
gaf chahi ali badinai diyo solta le
I like the scenes, where is this place located?
घडेरी कसरी जोर्नु भो पुर्खौली हो या बिदेस बाट कमाउनु भो बिदेस त जादैन भन्नू भो जग्गा जमिन नभै बाख्रा पालन कसरी गर्ने भाडा मा जग्गालियर पाल्दा त भाडा तिर्दै मा ठिक्क हुन्छ होला ।अन्तरबारर्ता लिदा जग्गा को स्पष्ट पार्नु पर्यो ।जग्गा नभै कस्ले ब्याबसाई सुरु गर्छ ।
Boyer patha 10 ,12 kg samako rate kasari painchha tyo poni jankari pauna sir
Jasto parewar jasto vaata pane last ma katne nai ho😁😁