यदि पुलमा भुतले घटना घटाइ राखेको छ भने पुलको छेउकिनारमा भोलेबाबाको मन्दिर बनाएर बिहान बेलुका संकघन्टा बजाएर धुप अगरबत्ती बाल्ने गर्नु भयो भने अबिश्य सान्ती हुनेछ ।
अरू ता तेसतै हो हाम्रो थरू ननि महिल हरूको कुरा धेरै राम्रो लगेयो। आधा थरू आधा नेपाली😀यहाॅ सर लाई अनुरोध गन॔ चहनछु कि यसतै थरू महिला तथ अधिकर करमि महिला अधक्ष मेएर आदि को interviews लिना आनुरोध गरदछु।
Aba vut xa ki xaina vanera practical garera herna vrastachari netaharu Lai xani xani tei tripal odayera shibir khada garera rakhda balla thaha hunthyo ki
एउटा कुरा हजुरलाई थाहै होल सर । यो संसार हरेक चीज (बस्तु) बिपरीत (उल्टो) हुन्छा । जस्तै - ततो छ भने चिसो छ तेस्टै भगवान छ भने शैतान (भूत,भुतवा) पनि हुन्छ सर ।तेसैले सर यदि तपई भगवान को पूजा गर्नु हुन्छ भने भुत हुन्छ भन्ने बिस्वास गर्नुस ।
भूतले एक्सीडेंन्ट गराउन्छ कसरी तपाई बाईक को यात्रा गर्नू हुन्छ राती भने केत अगाडी बाट गाडी आयजस्तो हून्छ केत कुनै बेक्ति या जनावर देखीन्छ अगाडी अरू ठाउमा केही गरदैन जंगलको बीचमा केत पुलमा हुनछ एक्सीडेन्ट
भूत मैले देखेको छु हजुर एक दिन म दिउँसो 12 बजे माछा मार्न गएको थिएँ धान खेतमा अनि मैले त्यो धानको बीचमा सानो सुँगुरको बच्चा देखें हेर्दा हेर्दै त्यो सुँगुर को बच्चा म भन्दा ठूलो भयो म के गरु भागम की के गरम सोच्दै थिए त्यति बेला एक जना मेरो गाउँको मान्छे घास काट्न आउँदै गरेर म त्यो दिन बाँच्न सफल भएको थिए
Yo video chhai eedak interesting chha tara malai ali language problem bho....Next time plz .... Nepali ma pain ali translation gardinu hola plz....ATM sir jee.... Best of luck 4 next information video...
वितेकाे कुरालाई नै भूत भनिन्छ। तिमीहरू ऐैले बसेकाे लाेक मृत्यु लाेक हाे त्यसकाे अायु हुन्छ।सबै एक दिन मर्न पर्छ र हाम्रा लाेकमा अाई पुग्छन्।एक्कईसाैं शताब्दी पनि वितेर भूत हुन्छ तर हाम्रा दूनिंयामा शताब्दी हुन्न। यहाँ तिमीहरूकाे जस्ताे केलेण्डर पात्राे नै हुदैन। साईत न लगन न मूहूर्त । दिन रात पनि छैन।जन्म मृत्यु पनि छैन। सूर्य नै छैन याे हाम्राे प्रेत लाेकमा। हामी भूत संधै हुने गर्छाै।कहिले पनि वितेर जाँदैनाैं। हामीलाई प्रेत पिशाच मसान पनि भन्छन पृथ्वी बासीले। - भूतात्मा ( भूत लाेक बाट )
मलाई बिश्वास लाग्छ मैले देखेको छु राती दुई चोटि। एकचोटी म मेरो दिदि र साथि तीन जना राती मेला बाट घर फर्किन्दा र अर्को म र अरु सात जना आनटि तिहारको बेला भैलो खेल्नु जादा देखेको हो।मेरो घर धरानमा हो हाल hong kong मा नेपाल को कुरा हो अलि सानो थिए तर हो ।
Bhut hunx....kinavane mero mom le ek choti hoina dherai choti bhoot ko samana garnu vaxa...... Yo mero mom le sunaunu vako mom ko kahani ho...... Jaba mero mom ko bihe vako thiena teti bela mom afno sathi hru sanga ghumna jadai hunu hunthyo... Rw bichma auta nadi paryo... Tyo nadi aru sathi hru le par gari saknu vathyo tara mero mom le vakkhar start gardai hunu hunthyo... Tetikai ma achanak mero mom ko paxi "bhoot" paudi kheldai auna thalyo jasko face pani vitra thyo sarir rw kapal matra dekhinthyo.... Tetikai ma mom ka sathi hru karauna thale kinavane ek xin aghi tw teha mom ko sathi hru bahek koii thiena... Ani mom jodle daudnu vo tara pani mai jorle paxarinu vo rw " "bhoot" paniko bayg sangaj tala tala gayo... Dherai bersamma nadi bahira bta ushlai herirahe bt usle mathi tauko uthayana.... Yo real story ho... Qki maa kvi jhut nhi bolti
Me from munuwa(2.5km from this bridge) Most commonly here self accident occurs... in 2 decades about dozen of peoples losses their life at this place due to self accident.. Before the construction of bridge I sailed boat🚣♂️ about 4 years in this river...
यो भुत हैन यो केही कारणले तेहा अपरीया घटनाबाट मानछेमरेको हूनसकछ मेरो गाउं मा पनी एउटा आइमाई अपरीया घटनाले मरेकी थी १०बरष पैलाको कूरा हो तर तयो आइमाइ आजपनी तेईछ रोडमै छ र मानछेलाई सतायकैछ गाडी आयोभने रोकछ प्रसट देखीनछ यो कुरा साचो हो मेरो गाउं आदर्श गाउ पा ३डोटी नूवाकोट सामुदायिक बन कानेगडा
यदि पुलमा भुतले घटना घटाइ राखेको छ भने पुलको छेउकिनारमा भोलेबाबाको मन्दिर बनाएर बिहान बेलुका संकघन्टा बजाएर धुप अगरबत्ती बाल्ने गर्नु भयो भने अबिश्य सान्ती हुनेछ ।
Thanks for your feedback
अरू ता तेसतै हो हाम्रो थरू ननि महिल हरूको कुरा धेरै राम्रो लगेयो। आधा थरू आधा नेपाली😀यहाॅ सर लाई अनुरोध गन॔ चहनछु कि यसतै थरू महिला तथ अधिकर करमि महिला अधक्ष मेएर आदि को interviews लिना आनुरोध गरदछु।
Thanks for your feedback
sir i want't feedback ..i want interviews .tq
अरु कुरा केही हैन त्याह बाट नेपाली लखेटेरै छाड्छ।हेर्दै जाउ🙏🙏🙏🇳🇵🇳🇵🇳🇵
Bhai mero Ghar ma ta khukhura ra Boka ko bhutle satairacha
बाफ्रे दर लग्यो यार ।
मलाई लाग्छ भगवान हुन्छ भने भुत पनि हुन्छ
Thanks for your feedback
malai biswas x vut aatm hunx ahi akasiaau satabti manxenee vut ho yo unle bahek kaseele vandeen
Yes✅
सहि कुरा गर्नुभयो
यो पुल मा त धेरै हिडियो राती राती पनि आइयो कहिले पनि तेस्तो भएन त अब दर पो लग्यो यार ।
यस्तो भुत भष्ट्रचारी लुटेरा नेताको घर तिर गएर भद्रगोल गरे हुने ।।
Thanks for your feedback
👍😂
Ho sai ho good
Saiho
हो नि भ्रष्टाचारी को घाँटी दबाए हुन्थ्यो नि है
भुत चै होइना होला तेहा मरेको मान्छे हरु को आत्म चै पक्कै होलातर हामी तेहि आत्म लाई चै भुत भन्दा छौ
Thanks for your feedback
Aatma vanekai vuta ta ho sir
Thanks for your feedback
मरेको manche नै त bhoot हुने हो साथी कर्म बिग्रिनु नै भूत प्रेत hunuhoni
Thanks for your feedback
कहाँको पुल मा हो डराउन दिने रिप्लाई गरम त म आउँछु
Bhut 😀😀😀😀😀😀😀aunxa ra😀😀😀😀
Thanks for your feedback and let's share the video
हो कि होइन cc camera फित गरि राख्नु पर्छ साच्चै होकि झुठो हो थाहा भइ हाल्छ नि
Thanks for your feedback
Bhut camera ma dejhidainnn
मलाई नेपाल को नम्बर 1 भुत खोजकर्ता बन्ने ठूलो सोच छ , कोहि साथ दिने बहादुर महानुभाब हुनुन्छ ? ?😀
आबस्यक साधन म लिएर उपस्थित हुने छु केही समय पछि !!!
Thanks for your feedback
भुत भएपो खोज्नु?
✋
Aaile khadi maxu
हामी सम्पर्कमा रहन सक्छौ !! इमेल मार्फत !!
Swagat x tikapur mein🤣🤣🤣🤣
Thanks for your feedback and lets share the video
भूत भनेकाे नेगेटिभ उर्जा हाे यश ठाँउमा श्री मद्भागवत पुरान सात दिन लगाउनु प्रेत मुक्त हुन्छ अनि दुर्घटना बन्द हुन्छ
Thanks for your feedback
🤣🤣 aayo feri euta adhabiswasi bahun
सर हजुरले नै पत्ता लगाउनुपर्छ राति गएर हजुर र हजुरको टीमले सत्य तथ्य पत्ता लगाउनुहोस् अनि साचो कुरा थाहाहुन्छ
Thanks for your feedback
Shaiii kuro daju
Tq
Aba vut xa ki xaina vanera practical garera herna vrastachari netaharu Lai xani xani tei tripal odayera shibir khada garera rakhda balla thaha hunthyo ki
Horror interview turned Comedy when Budi started 16:00 😂😂
भुतले एकजनासंग लापा खेलला दश जनाजति गएर पत्ता लगाउनुहोस्
Hahahaha thanks for your feedback
एउटा कुरा हजुरलाई थाहै होल सर ।
यो संसार हरेक चीज (बस्तु) बिपरीत (उल्टो) हुन्छा ।
जस्तै - ततो छ भने चिसो छ
तेस्टै भगवान छ भने शैतान (भूत,भुतवा) पनि हुन्छ सर ।तेसैले सर
यदि तपई भगवान को पूजा गर्नु हुन्छ भने भुत हुन्छ भन्ने बिस्वास गर्नुस ।
Thanks for your feedback
Viral Budi ❤❤❤
भूतले एक्सीडेंन्ट गराउन्छ कसरी तपाई बाईक को यात्रा गर्नू हुन्छ राती भने केत अगाडी बाट गाडी आयजस्तो हून्छ केत कुनै बेक्ति या जनावर देखीन्छ अगाडी अरू ठाउमा केही गरदैन जंगलको बीचमा केत पुलमा हुनछ एक्सीडेन्ट
Thanks for your feedback
भूत मैले देखेको छु हजुर एक दिन म दिउँसो 12 बजे माछा मार्न गएको थिएँ धान खेतमा अनि मैले त्यो धानको बीचमा सानो सुँगुरको बच्चा देखें हेर्दा हेर्दै त्यो सुँगुर को बच्चा म भन्दा ठूलो भयो म के गरु भागम की के गरम सोच्दै थिए त्यति बेला एक जना मेरो गाउँको मान्छे घास काट्न आउँदै गरेर म त्यो दिन बाँच्न सफल भएको थिए
Thanks for your feedback
रातमा अनुसन्धान गर्नुस सर
Thanks for your feedback
मलाई आश छ येस्तै अरु पनि लि आउनु हुन्छ भनिन ।
Thanks for your feedback
पुल त रामो छ हाम्रो कैलाली को कति लामो हो पुल
Thanks for your feedback
भुत हैन आत्मा हुन्छ भुत लाई माया गर्नुस तपाई ले सोचेको पुग्छ
Thanks for your feedback
Tharu haru raixan ..
Koi koi le tharu vasa mai bolexan 💖❣️
Thanks for your feedback
खत्रा भिडियो अायो
Aayo aayo Govinda sir
Next interview vhoot sanga hunu preyo dai👍👍
Ok koshis garxu bhai.Thanks for your feedback.
binaya batala 😅😅😅😆
साँच्चै त्यसरी दुर्घटना भएर मान्छे मार्छ भने 24 घण्टा विशेष गरि रातीको समयमा त्यो पुलमा पुलिस कटाउनु पर्यो
Thanks for your feedback
Hoitt kura sundai jiu siringga hunxa jhan rati police mama haru k basthe dara le lugama aaxxi gari halxan ni dar lukaune thsu hunxa hjr
2बर्ष पहिले को कुरा हो म आफ्नो परिवार संग टिकापुर बाट आउने बेला मा हामी ले पनि भोग्नु परेको थियो भूत देखि का थियो
Thanks for your feedback
राति 9 बजे तिर 3 चोटि सम्म यो पुल मा यात्रा गरेको छु l प्रतेक पटक Bike रोकेर पिसाब गरेको छु। अहिले सम्म कुनै केहि पनि थाहै पाइन।
Thanks for your feedback.
हैट नडराउन मेरो नया च्यानल सब्क्राइब हजुर को च्यानल म हरदम हेर्छु मन पर्छ
गफ नै हो ,भुतले मान्छे कहिले मार्दैन,भुत अदिर्यस्य हुन्छ,आत्माले शरीर कहिले मार्छ?मान्छे डराएर आत्तीएर हर्टअट्याक आएर मर्छ बरु,
कैमरा मेन लाइ अली शिकाउनु पर्यो camera चलाउन
Haha Thanks for your feedback
Bajai ko kura ali maja ayo
Thanks for your feedback
Hoina hoola ho
Thanks for your feedback
Wowo
हेल्लो पत्रकार
तेहा भुत छ भनेको, राती तेहि बसेर रिपोर्टिङ गर्न मिल्दैन र हो ??
भुत भुत भुत भुत !!
Hidden camera राख्न सकिन्न र हो?
के पारा हो यार !!!
Thanks for your feedback
Honi lu hamipani herxau ani patrukar bata patrakar bhanxa hahaaa
Diusoi darr lagiraxa vanirahekoxa....rati reaporting garxan yesto DARKHUTTEHARU LE.🤡....ajha hami 21 century ma xaw re😆
@@surakshagurung9800 😂 सहि हो 👍️
हावा कुरा
Thanks for your feedback
त्यस ठाँउमा लामा हरु बोलाउनु अनि सबैजना मिलेर पुजा गर्नुपर्छ । दर्ज्यो लुङत लगाउनु । त्यो भुतलै त्यस ठाउ बाट निकलेर अरु ठाँउमा सार्नुपर्छ ।
Thanks for your feedback
भुत हुन्छ होला सायद तेहा पुलमा
Thanks for your feedback
पुलमा बिजुली बत्ती नभएपछी ता भुत लागि हाल्छ भुतप्रेत सैतान मसान हुन्छ नि
Thanks for your feedback
Aba tyo pull maa cctv camera lagaunu paryo
Thanks for your feedback
Cc 📷 is the best idea
Sachaaiii hunx ra bhut😢
जोले जे भनेपनि मान्छे मोरेपछि उस्को हङ्स उडिरहेको हुन्छ मैले पनि देखेको छु मान्छे को जस्तै छायाँ
Thanks for your feedback
Sahi ho
Hor really
Aabu daralakxa malai t
Night ma camera rak नू kne था vai hal xa kne भूत हो की manchay हो. This is a best id
Thanks for your feedback
त्यहा वरिपरिको माटोमा बैज्ञानिक परिक्षन गर्नु पर्छ, माटोमा केही तत्व बाट पनि थाहा पाइन्छ
Thanks for your feedback
Kailali kun thauma ho sir
Jhabahi
Patrakaar jiu yo manchhe haru laai sodhnu ko satta satya patta lagauna tapai aafai raati 12:00 baje janu paryo ni ...
Ok . Thanks for your feedback.
bhoot huncha maile dherai anubhab gareko xu suru suruma malai biswash lagdaina thiyo tara paxi mh aafuma ghateko ghatana ma maile bhoot huncha bhanne biswash garxu
Thanks for your feedback and let's share the video
थाहा पाउनको लागि सिसि फुडेज राखन पर्यो
Thanks for your feedback
सिसि टिभी राखी दिनु प्रछ पुल को वारी पारी देख्ने गरी अनी मात्र थाहा हुन्छ हैन एसो गरी हेरै पत्रकार जिउ मान्छे लाइ सोधेर मात्र हुदैन हैत धनेबात
Thanks for your feedback
भुत पक्कै हुन्छ मैले देखे को छु तर त्यो भुत नजिक आउदा हरायको थियो
Thanks for your feedback
Thanks jankarikolagi
Thanks for your feedback
K हो भुत भनेको । म लाई भुत हेर्न रहर्छ। भुत यो संसार छैन तेसैले म देख्दिन। १००% भुत छैन र कहिले भुत आउदैन यो धर्तिमा ।
Thanks for your feedback.
Bhoot ko pool😀🙂🤗
Thanks for your feedback
Hello tikapur
Namaste sr
Delhi from
Hello Namaste.Thanks for your Love bro❤❤❤
Bhuth hunxa just fine 😌😌😌
Thanks for your feedback.
वास्तविक केराहेको छात यसको खोतालनुपारेयो
Thanks for your feedback
Hoho mailai ta bisbas lagcha
Thanks for your feedback
21औं सतप्दिमा नी
हुन सक्छ अकालमा मरेको मान्छे को आत्मा नाई यतै भौतरिर होला त्यो पनि हुनसक्छ
Thanks for your feedback
@@HELLOTIKAPUR well come हजुर
Aachila ghat ma ta bhoot dekha garo x k kura gara x
Thanks for your feedback
भुत आउँछ रे कस्ले देख्यो त पता लागाउनु पर्यो
Thanks for your feedback
Yo video chhai eedak interesting chha tara malai ali language problem bho....Next time plz .... Nepali ma pain ali translation gardinu hola plz....ATM sir jee.... Best of luck 4 next information video...
Really yrr hola pnii bhoot
Thanks for your feedback
Ma ta jhan asti varkhar dashain ma eklai jabhi pul ma raati 3 baje hideko hu mlai ta kei vayena
Thanks for your feedback and let's share the video
वितेकाे कुरालाई नै भूत भनिन्छ। तिमीहरू ऐैले बसेकाे लाेक मृत्यु लाेक हाे त्यसकाे अायु हुन्छ।सबै एक दिन मर्न पर्छ र हाम्रा लाेकमा अाई पुग्छन्।एक्कईसाैं शताब्दी पनि वितेर भूत हुन्छ तर हाम्रा दूनिंयामा शताब्दी हुन्न। यहाँ तिमीहरूकाे जस्ताे केलेण्डर पात्राे नै हुदैन। साईत न लगन न मूहूर्त । दिन रात पनि छैन।जन्म मृत्यु पनि छैन। सूर्य नै छैन याे हाम्राे प्रेत लाेकमा। हामी भूत संधै हुने गर्छाै।कहिले पनि वितेर जाँदैनाैं। हामीलाई प्रेत पिशाच मसान पनि भन्छन पृथ्वी बासीले।
- भूतात्मा
( भूत लाेक बाट )
भुत हुन्छ
Thanks for your feedback and let's share the video
Cc camera fit garnu paryo ani tha vai halxa
Thanks for your feedback
Bhut Bhagwan chai Nepal ko yahi thau ma matra hudo rayecha purba tira ta Khai kehe dekhdina ta nabujne ko kuro
Thanks for your feedback
मलाई बिश्वास लाग्छ मैले देखेको छु राती दुई चोटि। एकचोटी म मेरो दिदि र साथि तीन जना राती मेला बाट घर फर्किन्दा र अर्को म र अरु सात जना आनटि तिहारको बेला भैलो खेल्नु जादा देखेको हो।मेरो घर धरानमा हो हाल hong kong मा नेपाल को कुरा हो अलि सानो थिए तर हो ।
Thanks for your feedback
Tiktok ma dekhera aaune jati yata✌️
Thanks for your feedback and let's share the video
Bhutlai haina Deyotalai puja garxu sir
Khatra K dai malai ta dar lagyo
Thanks for your feedback
Bhut hunx....kinavane mero mom le ek choti hoina dherai choti bhoot ko samana garnu vaxa......
Yo mero mom le sunaunu vako mom ko kahani ho......
Jaba mero mom ko bihe vako thiena teti bela mom afno sathi hru sanga ghumna jadai hunu hunthyo... Rw bichma auta nadi paryo... Tyo nadi aru sathi hru le par gari saknu vathyo tara mero mom le vakkhar start gardai hunu hunthyo... Tetikai ma achanak mero mom ko paxi "bhoot" paudi kheldai auna thalyo jasko face pani vitra thyo sarir rw kapal matra dekhinthyo.... Tetikai ma mom ka sathi hru karauna thale kinavane ek xin aghi tw teha mom ko sathi hru bahek koii thiena... Ani mom jodle daudnu vo tara pani mai jorle paxarinu vo rw " "bhoot" paniko bayg sangaj tala tala gayo... Dherai bersamma nadi bahira bta ushlai herirahe bt usle mathi tauko uthayana....
Yo real story ho... Qki maa kvi jhut nhi bolti
Thanks for your feedback
So danger pol
Me from munuwa(2.5km from this bridge)
Most commonly here self accident occurs... in 2 decades about dozen of peoples losses their life at this place due to self accident..
Before the construction of bridge I sailed boat🚣♂️ about 4 years in this river...
Thanks for your feedback
Camara lagera check garne hunxa ani thaha hunxa sacho ke ho
Thanks for your feedback
भुट भए मुन्दिर बनाउ पुस्टीकी आमा 😅
Thanks for your feedback
rati janu ni
Thanks for your feedback
Nice video ATM dai
Thanks for your Love bro
भुत हुदैन भन्छु म! म जुनसुकै ठाउ मा राती को 12 बजि जान सक्छु
Thanks for your feedback
Hora
एकासौ शताब्दी मा नि भुत प्रेत आत्मा को बिस्वास गर्ने म बिस्वास गर्दिन
Thanks for your feedback
बुढी चै कडा के 😃😆😆😆😄
Thanks for your feedback
Tiyo vutlai karbai garnu parxani fashiko 🤣🤣🤣🤣🤣sarkhar sanga yehi thulo mang xa ☝️☝️☝️☝️☝️✊✊✊✊🙏🙏🙏🤣🤣🤣🤣
Thanks for your feedback
Tikapur ko kun pul ho 🤔🤔🤔
Kata ko pul ho
Yo real hoo yasko satya thattya samu lyaunu parxaa
Thanks for your feedback and let's share the video
भुत हुन्छ किन हुदैन
Thanks for your feedback
Bihana sadai running janxau hami yo pool ma 🙄
Thanks for your feedback and let's share the video
21 ho ya 21ooo satabti ho ya 1 .bhut hunxa.
प्रस्तुति खासै राम्रो लागेन ?
Xa babbal
Thanks for your feedback
cc camera jodidenu hola
Thanks for your feedback
Cc.tv judan garnu parxa
Thanks for your feedback
yo kaha xa
Bhut chai mo dekhexu
Thanks for your feedback
यो भुत हैन यो केही कारणले तेहा
अपरीया घटनाबाट मानछेमरेको हूनसकछ मेरो गाउं मा पनी एउटा आइमाई अपरीया घटनाले मरेकी थी १०बरष पैलाको कूरा हो तर
तयो आइमाइ आजपनी तेईछ
रोडमै छ र मानछेलाई सतायकैछ
गाडी आयोभने रोकछ प्रसट देखीनछ
यो कुरा साचो हो
मेरो गाउं आदर्श गाउ पा ३डोटी
नूवाकोट
सामुदायिक बन कानेगडा
Thanks for your feedback
Pahileko yug ma vut ra vagawan thiyo vanne biswas garinxa, achel vagawan xa vanne ani tyo vut ko chahi k vayo? Rol sakiyo? K yo shooting ho?