६१ वर्षे श्रीरामसंग १६ वर्षे सुस्मिताको दह्रो भिडन्त । नँया झन कडा । ०७७-०६-२०।। HD
Вставка
- Опубліковано 7 вер 2024
- All rights of this video is with Indreni.com
यस च्यानल मा रहेका गीत, संगीत तथा Video हरु कपि, Download गरी अन्य Channel मा upload गरेको पाएमा प्रचालित कानुन बमोजिम कडा भन्दा कडा कारबाही गरिनेछ ।
"Please iframe embedding is allowed"
Live Program By Indreni Unit
#Indreni#Shreeram_Adhikari_VS_Susmita_Pudasaini_Live_Dohari
🙏🏼 Download our Apps 👇🏼
➥ MOMO (More Music More Movies) - faturl.com/ryu2...
इन्द्रेणी मार्फत विभिन्न
दु:खी पीडितलाई सहयोग गर्न चाहानुहुने महानुभावहरुले 9841489835 मा फोन गरेर Krishna Prasad Kandel को नाममा IME मार्फत पठाउन सक्नु हुने छ । धन्यवाद ।।
👈साथीहरू गरिब पनि आखिर मान्छे नै हो गरिबको फोटोलाई थिचेर कृपया Subscribe गरिदिनु होला गाईज
👉ua-cam.com/channels/VRssZHf21Sk80tHOR1Z2Bw.html
श्रीराम काे साठी बर्ष हुदाहुदै बुढा माया लाउन खाेनि किन हाेला
Sir Kati bayla abc channel ma indreni parsaran dincha
कृस्न कडेल दादा काठे भाका मा दोरोरी सुन्न आतुर छौ हामी। रमेस कल्पना को भाग२
15
आहा धेरै पछि श्रिराम बुवाको दोहोरी सुन्न पइयो । सुश्मीता बहिनीको पनि निकै राम्रो प्रस्तुति ❤️ जय इन्द्रेणी 🙏🙏🙏🙏🙏
ua-cam.com/video/K2uooHqSt74/v-deo.html
Maile euta sano comedy video banako chhu herera pratikriya dinuhola hai@
कृपया हजुरलाइ आजभोली इन्द्रेणी कार्यक्रम टेलिभिजनमा कुन च्यानलमा कति बजे आउँछ कृपया बताइदिनु होला यहि कमेन्ट्मा🙏🙏
कहिले अाउछ हेराै ।।
टीका र छत्र ले इन्द्रेणी छोडेकै हुन र दिदि
एकबार को जुनिमा श्रीराम बाजे र, बने पोइ बन
नबने चिन्दिना भन्ने सुशीला लामा दिदी को
दोहोरी हेर्ने ठुलो धोको छ☺️ जय इन्द्रेणी 🙏
जता पनि देखिन्छ त तपाइको कमेन्ट
@@krishnagautam3754
होर हजुर धन्यवाद ☺️🙏
Sahi ho
Ho hjur
Sahi ho hajir
कल्पना बैनी र रमेश दाइ को दोहोरी2 सुन्ने जति हाजिर गरु त
ua-cam.com/video/ohuTLb8H1fY/v-deo.html
Maile euta sano comedy video banako chhu herera pratikriya dinuhola hai#
Ma ni xu hai bro
Ma pani aatur xu kalpana ra ramesh parsai ko video dohori herna
मेराे मन्थियाे
@@birbahadurbk2382 ❤😅😊6th
छत्र शाहि फेरी ईन्द्रेणी मा देख्न चाहाने कती छौ??
ua-cam.com/video/ohuTLb8H1fY/v-deo.html
Maile euta sano comedy video banako chhu herera pratikriya dinuhola hai?
देख्न मन सारै लागेकाे थियाे अाब त पसाई सर पनि अाउनु भाछ झन कडा हुन्थियाे ईन्द्रेणि छत्र शाहि पनि अायेमा
dherai 6 n
हाम्लाई पनि अति मन्थियाे देख्न पाईयन काता गयछन्
दुबै जना को प्रतिभा लाई सलाम यो बैनी को क्षमता लाइ मन पराउने यता हाजिर गरौ
धेरै रमाइलो दोहोरी सबैले हेरेर बैनिको हौसलाको लागि Share गरिदिनुहोला है ।
Mitho gana chha hai
सबै ले लाईक कमेंट र सस्कराईब गरी साथ दिनु होला है हजुर र शेयर गरी साथ दिनु होला है हजुर
😀
Ok hjr
गलत सुचना प्रचार ग्रने युतुप हरू लाई कार बाइ ग्रनू प्रछ ल
has hunx kalpana bunu
यस्ता उछिगल दोहोरि गायर गाउने लाई भन्दा सुने लाई लाज को मनो
श्री राम बुवाको टुक्का सारै खत्रा छ एक एक पटक मनमाया वाइबा र शर्मीला श्रेष्ठ संग गाएको सुन्न मन छ म इन्द्रेणी कुनै भाग पनि नछुटाइ हेरिरहन्छु सधै
ua-cam.com/video/ohuTLb8H1fY/v-deo.html
Maile euta sano comedy video banako chhu herera pratikriya dinuhola hai?
काठे भाका मा दोहोरी सुन्न मन भयको यता हाजिर्✋✋✋🙋🙋👑👑👑👑👑👑👑👑👑👑👑👑👑
ua-cam.com/video/ohuTLb8H1fY/v-deo.html
Maile euta sano comedy video banako chhu herera pratikriya dinuhola hai@
Ma pani
👋👋👋
kaathe git ma matra ramro lagx dohori ta
@@sajinathapa4239 😅
श्रीराम सँग बने बने पोइ बन नबने चिन्दिन गीत गाउने गाइका संग भिडाउनु पर्यो । त्यो दोहोरी एकदमै कडा हुनेछ । मचाहिँ प्रतिक्षामा बसें है!
😂😂😂😂
Wow nice sahi ho pls garnu vannu paro sabai milera
"B
रमेश सर ले मार्यो मार्यो भन्दै आवाजलाई माया गर्न मात्र होकि अरुनी छन हाजिर गरौं है
😀😀😀😀😀😀😀😀😀😀
सुस्मिता बहिनीलाई उज्वल भविष्यको शुभकामना !
आफूभन्दा धेरै उमेरका व्यक्तिहरुसँग यसरी गाउन सक्नु, गहकिला शब्द वाण प्रहार गर्न सक्ने क्षमता, सम्मान छ बहिनी ।
रमेश प्रसाईं जी र खिमा रोक्का मगरको दोहोरीको प्रतिक्षामा को को मित्रहरू हुनु हुन्छ । तल एक लाईक गरौ ।।।।
ua-cam.com/video/ohuTLb8H1fY/v-deo.html
Maile euta sano comedy video banako chhu herera pratikriya dinuhola hai
Ma pani xu
अत्यन्तै मिठो गीतमा, मिठो दोहोरि तर बीच -बीच मा चाहिने भन्दा बढी हल्ला
Hutting badi vayo
कल्पना दाहाल को डान्स लाई मन पराउने को को हजिर गरौं है
man parena
धेरै राम्रो लाइफ लोक दोहरी अति रमाइलो लाग्यो हेर्दै छु साउदी अरब बात धन्यवाद इन्द्रेणी होल तिम हरु लाई ।।
तिम्रो रुप ले भित्री मन पौलिनी
सोर बर्स नागेकी हौलिनी ।।।।
श्रीराम बुवा को र सुस्मिता बहिनी को दोहोरी गित राम्रो छ रमाइलो भयो धन्यवाद छ ABC इन्देणी कृष्ण सर सम्मान छ सबै लाई नमस्कार छ साउदि देखि हेरिरहेको छु जय नेपाल जय सगित रमाइलो भयो श्रीराम बुवा रमेश सर लाई सलाम छ भाई बहिनी को नाच राम्रो छ रमाइलो भयो धन्यवाद छ
रमेश प्रसाइको आगमन सगै छत्र शाही पनि सगै भएको भए झन कति रमाइलो हुन्थ्यो होला इन्द्रेणी
ua-cam.com/video/ohuTLb8H1fY/v-deo.html
Maile euta sano comedy video banako chhu herera pratikriya dinuhola hai@
मार्याे मार्याे भन्दै दाेहाेरीकाे राैनक बढाउने रमेश सरलाई सलुटछ 🙏🙏🙏
जोसिलो चोपिलो दोहोरी सुनेर मज्जा आयो सम्पूर्ण इण्द्रेणी।।तिमलाइ धन्नेबाद।।
कल्पना सिस को मान्छे पनि अति सुन्दर गित तेस्तै सुपर त्याहा भन्दा पनि धेरै राम्रो नाच वाहा क्या बात कल्पना सिस लाई उन्नती प्रगतिको शुभकामना ।
धेरै राम्रो लाग्यो श्रीराम जि को शब्दमा साहित्य शब्द सुन्दा आनन्द लाग्यो
आज पहिलो नम्बरमा परेछु इन्द्रेणी हेर्ने
इन्द्रेणीलाइ माया गर्ने सबै यता हाजिर गरौं है।
ua-cam.com/video/K2uooHqSt74/v-deo.html
Maile euta sano comedy video banako chhu herera pratikriya dinuhola hai
सर्मिला दिदिको अनुहारको यक्सप्रेसन अनि हातको अभिनय मनपराउनुहुने जति यता लाईक गर्नु होला हैत
किन अलि ढिलो नोटी फिकेशन आयो हातमा मोबाइल लिएर बसी राथेँ झुकायो किन मलाई हाब कल्पना बहिनी र रमेश भाइको दोहोरी छिट्टै देख्न र सुन्न पाउँ हजुरहरू सबैलाई मेरो नमस्कार 🙏🙏🙏
ua-cam.com/video/K2uooHqSt74/v-deo.html
Maile euta sano comedy video banako chhu herera pratikriya dinuhola hai
Haaa ho ra didi .. namaskar didi subha samaya hai
@@Sangharsha2020 हजुर होनी बाबु सुभ सन्ध्या
मलाई मन परेन।
इन्द्रेणी मा यस्तो प्रस्तुति ठिक लागेन।
गीत गाइसके पछी गीत मै सिमित भन्नु हुन्छ।तर गीत ले असर नगरेको भए यस्ता बाल कलाकार कसरी आए त? जसरी २० बर्ष नपुगी बिबाह गर्न पाइदैन त्यसरी नै लाइभ दोहोरीमा माया प्रेमका गीत गाउन रोक लगाउन पर्छ।यदि सस्कार बचाउने भए।
गुड असाध्यै दमदार गित प्रस्तुत गरिन बैनि सुस्मिता ले ठिक छ
भजन अनि गित सबै गाऊन सक्क्षयम श्रीराम बाजे🙏🙏
नमस्कार हजुरलाइ पनि सुभ समय
ua-cam.com/video/K2uooHqSt74/v-deo.html
Maile euta sano comedy video banako chhu herera pratikriya dinuhola hai@
🙏🙏
श्रीराम काे अावज र शब्द संयाेजनमा धेरै दम छ।
छत्रसाहि अाउनुपर्छ भनम न साथिहरु ।।
दोहोरी भन्दा पनि कल्पनाको नाच र रमेश को हुटिङ्ग मन पर्यो है भन्ने जति यता हाजिर हुम त
क्षत्र शाई लाई सम्झने म मात्र होकी अरूनी हुनुन्छ 🤚
हाम्रो पोखराको सान श्री राम बालाई सलाम।जय इन्द्रेणी जय लोक दोहोरी।
ua-cam.com/video/ohuTLb8H1fY/v-deo.html
Maile euta sano comedy video banako chhu herera pratikriya dinuhola hai?
बधई छ ईन्द्रेणी टिम लाई रमेश प्रसाईं सर लाई पनि जोडेको मा।।। (I Love indreni)
रमेश ब्राेकाे हुटिङ अल्लि कम भयो भन्ने जति यता हाजिर गराैं त✋✋✋😃😃😃😃
सुस्मिता बैनी साह्रै राम्रो गीत मन पर्यो
लाैन सुस्मिता र रमेस प्रसाइ काे यक पटक भिडन्त हेर्न पाए अाभारि हुने थिय
सुस्मिताको स्वर धेरै राम्रोछ,wowकल्पनाको नाच
बाजे कडा
स्रिराम दाजैको उमेर अब सधै ६० राखौ।राजेश हमालको सधै २५ भएझै ६१ वर्षे नलेखौ।कस्ता कस्ता धन मन तन वचन सहित लोकसंगीतमा लागेका युवाले त भुत्लोभाङ गर्न सक्याछैनन तर दाईको जोश सबैले मनन वर्नैपर्छ।दाइ उमेर एक अंक मात्र हो।कतै लाईभ दोहोर प्रतियोगिता हुदा भाग लिनुहोला तपैले भर्खरका युवतीलाई पछार्नुहुन्छ
अाज बहुतै मिठाे गाउँनुभयाे श्रीराक अंकल म त हजुर गहकिलाे दाेहेरिकाे काे फ्यान नै भए । अब जेरी दिदी संग भिडाउनु/ खेलाउनु पयाे अंकललाई ।
Moni uha ko fan vaye
Ajhhai herdai xu 10 choti
Patak patak
यो श्रीराम बुड़ाक़ो गीत गाउने शैलीत राम्रोछ तर उमेर अनुसार गीत कहिले गाएको देखिन्न यो चाही दुर्भाग्य हो जहिले जो संग पनी माया प्रीतिको मात्र गीत गाउछन
ua-cam.com/video/ohuTLb8H1fY/v-deo.html
Maile euta sano comedy video banako chhu herera pratikriya dinuhola hai?
अँ भन्या बुहरी बनाउँछु मेरो छोरा यस्तो छ उस्तो छ तिम्रो आनि बानी लप्पन छप्पन केकसो भनेर सोधेको भए हुने छोराको लागि फकाए हुने।
its not bad
Manxe budho bhaeni man budho hunna bhanxan ho raixa kya ho k hai haha ramailo lagyo malai tw🙏😀
जे भए पनि पोख्रेली बाजे हुन श्रीराम दाजु किन कम हुनु ।। जय इन्द्रेणी ।।।
pokhareli ma dam x ni
ओहो अति मिठो कोइलीको जस्तो सुरिलो स्वर यी नानीको ।
अाशा वि,सि र राजु परियार लाई एकपटक गित गाउनकाे अवसर मिलाउनु पर्याे गाउले सर
ua-cam.com/video/ohuTLb8H1fY/v-deo.html
Maile euta sano comedy video banako chhu herera pratikriya dinuhola hai@
माने मैले श्रीराम बा लाई, बैनीको नि गज्जब जादो रैछ 🙏🙏
रमेश जी काे र कल्पनाकाे बिहेहुने कुरा कहाँ पुग्याे ? फेरि गाउन लाउनु पर्याे ।
सम्पुर्ण ईनद्रेणि परिपार गायक गाईका तथा दर्सकमा नमन बास्तबमा बाबू छाेरि अथवा शिक्षक बिध्यार्थि को सैलिमा गाउन पर्थेयाे याे अल्लिभएन अरु सबैठिकै छ
आसा बि सि को गित सुन्नको लागि हाजिम हुम सबै जना भन्न चाहान्छु
ua-cam.com/video/ohuTLb8H1fY/v-deo.html
Maile euta sano comedy video banako chhu herera pratikriya dinuhola hai@
रेशम निर्दोष लाई इन्द्रेनी मा देख्न चाहनि कति हुनुन्छ 👋👋👋🙏🙏🙏💕💕
धेरै दिनपछि श्रिरामको गित सुन्न पाइयो 🌈🌈🌈खुसि लाग्योअब छत्र साई ल्याउनु पर्यो इन्द्रेणिमा बधाई छ इन्द्रेणि परिवारलाई सबै टिमलाई🙏🙏🙏जय गित जय संगित जय इन्द्रेणि🇳🇵🇳🇵🇳🇵🇳🇵
ua-cam.com/video/K2uooHqSt74/v-deo.html
Maile euta sano comedy video banako chhu herera pratikriya dinuhola hai
छत्र शाहि मनपराउने र उहाला मिस गर्ने यता हाजिर हुम 🙋♂️
नानी कडा रहिछन , यक चोटि रबिन लामिछाने सङ भिडाउनु पर्यो अब !!!
yog & Adhyatma
आहा !! हाम्रा अनमोल गीत, सङ्गीत, भाका, कला, साहित्य, संस्कृति, सभ्यता र परम्परा कति दिव्य, कति पावन, कति मनोहर, कति मीठो, कति महान !! साधुवाद छ इन्द्रेणीका संस्थापकलाई, इन्द्रेणीलाई र सम्पूर्ण इन्द्रेणी परिवारलाई। साथै कोटी कोटी अभिनन्दन यहाँहरूको निस्वार्थ, पवित्र सेवा र परोपकार कार्यलाई ॐ श्रीहरि!
मेरो बारेमा नराम्रो भिंडियों नबनाई दिनु होला है हजुर
अरु ले जे भने पनि रमेश प्रसाईं लाई अभिभावक मान्नु जोई चाहिँ नबन्नु🤔
यो फेक हो कल्पना दाहाल को होइन कृपया फेक आइडिको गलत प्रयोग नगर्नु होला ।
ua-cam.com/video/K2uooHqSt74/v-deo.html
Maile euta sano comedy video banako chhu herera pratikriya dinuhola hai@
ua-cam.com/video/nI8dUjJnNXM/v-deo.html🙏बिश्वभरि ईन्द्रेणी हेरेर बस्नुभएका सम्मपुर्ण दर्शकहरुलाई नमस्कार🙏
-म कपिल बिस्ट तपाईहरुमाझ भारतको BANGALORE बाट हाम्रो UA-cam CHANNEL मा परदेसमा नेपालीहरुले भोग्नुपरेका पिडाहरु हजुरहरुमाझ लीएर उपस्थित भएको छु। मेरो च्यानललाई सब्सक्राईब गरि मलाई साथ सपोट गरिदीनुहोला।म पनि हजुरहरुको च्यानललाई सब्सक्राईब गर्नेछु।ua-cam.com/video/nI8dUjJnNXM/v-deo.html
हवस हजुर
कल्पना बैनी र रमेश दाईको दोहोरी पार्ट-२ सुन्न पाए आभारी हुन्थियो।
नमस्कार सम्पूर्ण मा
रमाइलो त हो तर गाउने जोडी मिलेन।
बाबु छोरी अथवा विद्यार्थी शिक्षक भइ गाउनु पर्ने थियो।
ua-cam.com/video/ohuTLb8H1fY/v-deo.html
Maile euta sano comedy video banako chhu herera pratikriya dinuhola hai#
कृष्ण सर रमेश सर लगायत सम्पूर्ण ईन्द्रेणी परिवारलाई नमन, श्रीराम बुबा र सुस्मिता बैनीकाे दमदार धेरै दामी छ ।। रमेश सरकाे हुटिङले अझ झन सुनमा सुगन्ध भएको छ ससुराे ससुराे वा वा रमेश सर । वा कल्पना सिसकाे नाच वा बबाल जय कृष्ण सर ,जय रमेश सर।।।साउदी काे ताताे घाम बाट दाेहाेरीकाे मझा लिए काे छुु।।।।।।।।
किष्ण दाइ रमेश पर्साइको आँखा लाइदिने प्रोसेस गर्दिनुन हजुर्ले नै सक्नु हुन्छ जस्तो लाग्छ मलाइ चै
मिल्दैन
मिल्दैन होला मिल्ने भय धेरै पैले नै लगाइ सक्नु हुन्थ्यो होला
अहाँ कति रमाईलाे दाेहाेरि यसताे पाे दाेहारि श्रीराम जि त दाेहाेरिकाे राजा नै हाे त तर सुसमिता बैनि पनि अतिनै राम्रो दाेहाेरि गाउनु भयाे धेरै धेरै धानेबाद
लु आज पनि खत्ररा राम्रो रै छ श्रिराम वुवा को त के वयान गरेर शाध्य नै छैन तर सुश्मिता बहिनी को पनि कडा आयो अझइ उन्नति प्रगति होस👍️👍️👍️👍️
Wow wow रमेश प्रसाई दाईको दरो हुटिङ पुरै जोसम👏👏🙏🙏🙏
सबै जना लाई नमस्कार।
मेरो च्यानेल subscribe गरी म सँग जोडिनुहोस है साथीहरु।
Good
Good
गरेको सर सर अब राजनीतिकमा आउनु पर्यो ।
भाइ अरुको नाम बेच्ने काम नगर है नक्कली कुलमान बनेर । यदि सत्य हो भने कुलमान जस्तो ब्याक्ती कुनै युटुबे हुदैन बुजेको ।
Namskar
सुस्मिता अनि श्रीराम जिको बहुत जोडका तोड दोहोरी मज्जा आयो बधाई छ दुबैलाई
खिमा त पछाडी पो बसे को रैईछ हेर्दाहेर्दै बल्ल देखेयो आगडि बसेर हासेको मन पर्छ खिमा को ±कल्पना बैनिको नाच बबाल नयाँ गायक गायका आजको दोहोरी दमदर छन्
. ikoho lppmdunl. xjb
सर्वप्रथम सल्युट छ इन्द्रेणी परिवारमा।
श्रीराम दाईमा ढोक छ।
शुस्मिता वहिनीलाई वधाई अनि साँङ्गितिक सफलताको शुभकामना छ।
साह्रै रमाईलो दोहरी।
सम्मान छ अदभुत कला क्षमता प्रती💕👌👏
ua-cam.com/video/ohuTLb8H1fY/v-deo.html
Maile euta sano comedy video banako chhu herera pratikriya dinuhola hai?
aajkal xatr sahi dai kaha gayexn indreni ma nadekhe dherai vo
सुस्मिता बहिनि पनि रैछ दोहोरी गाउन लाई खतरा अनि कडा
रमेश दाइ इन्द्रेणी आए देखि सधै रमाइलो भएको छ हुटिङ पनि बबाल छ्👌
ल बधाई छ रमेश जि पनि इन्द्रेणी मा प्रवेश गर्नुभएको मा झन सब्य र भब्य हुदै गयको मा शुभकामना र धन्यवाद छ 🙏🙏🙏❤️❤️❤️
छ्त्र साई कता हराय कृण्ण सर
ua-cam.com/video/ohuTLb8H1fY/v-deo.html
Maile euta sano comedy video banako chhu herera pratikriya dinuhola hai#
युवराज चौलागाईं को नाचो असाध्यै राम्रो छ।
ua-cam.com/video/ohuTLb8H1fY/v-deo.html
Maile euta sano comedy video banako chhu herera pratikriya dinuhola hai?
ShreeRam Ba Like 🙏🏻🙏🏻
Shreeram dai dherai paxi aaunu vo indrenima aaj ramailo hune vo
गायिका बहिनिलाइ स्वर छोप्न कति गाह्रो मानेका दायाँबायाँ बस्नेहरुले पुरुष तर्फ सबैले साथ दिदा कति मीठो सुनेको छ।
🇳🇵🙏रमेश प्रसाई दाजु को बिचार लाई सम्मान गर्दछु 🌺
ua-cam.com/video/ohuTLb8H1fY/v-deo.html
Maile euta sano comedy video banako chhu herera pratikriya dinuhola hai#
रमेश भाई आए पछि इन्द्रणी झन छोड्न नै मन लाग्दैन धन्य सुस्मिता नानि श्रीराम दाईंसग दोहोरी भिडन्त गर्यौ बधाई छ ।👍🏼🙏🏼🇳🇵❤️❤️
यो बहिनिकाे गित पनि कलपना काे जस्तै दामि छ रमेश परसाहि सङै गाउन लगाउन परयाे ।
मपनि सहमत छ
आजको गित मा बहिनि को यक दम दामि दाइ सम्मान
को को हुनुहुन्थ्यो अहिले सम्म इन्द्रेणी कार्यक्रम को पर्खाइमा
ua-cam.com/video/K2uooHqSt74/v-deo.html
Maile euta sano comedy video banako chhu herera pratikriya dinuhola hai
शर्मिला दिदिको कला मलाई धेरै मन पर्छ keep it up दिदि
वा क्या कला छ सिरिराम सरको गीत नसुन्ने त सायद
कमै होलान् तारिफ गरेर साध्य छैन तेसैमा बहिनिको प्रस्तुति पनि कम छैन
धेरै नै मार्मिक छ दोहोरी रमेश प्रसाईं हुदा इन्द्रेणी मा झैन रमाइलो भाछ
आज त भिम भाईलाई नाच्न मन लागिएको छ🤣🤣🌹🌹👌👌
सुन कोसि सलल बाटुलो मोडा तिम्रो गालै मा कोठी सम्झन्छु झलल मार्मिक भाका को शब्द प्रस्तुती हुँदै गर्दा आशा को बाटुलो मोडा नशालु हेराई विशाल नयन को कसरी बर्णन गरु😍😍😍😍♥️♥️♥️♥️ यनि वे नाईस दोहोरि..?अस्मिता/श्रीराम!!!अब बुडो न भन भर सक फेरि रिसाउछ दरशक...👍️👍️👍️👍️🤟🤟🤟🤟💖💖💖💖🎓️🎓️🎓️🎓️🎓️🎓️🙏🙏🙏!!!
वाऊ खतरा दोहोरी सुन्न पाइयो।सम्पुर्ण मा सलाम्👍️👍️👍️💖💖💖
अरु त छदै छ तर भिम दाईकाे डान्स धेरै मन पर्याे big fan💕💕💕💕😍🙏🙏🙏🙏
1.5k Comment
पछिको यो सम्मान उहाँहरु पर्ति
🙏🙏🙏
निकै रमाइलो
कल्पना दाहालको नाच मन पर्ने जति यता👈️
salam chha daju
ua-cam.com/video/ohuTLb8H1fY/v-deo.html
Maile euta sano comedy video banako chhu herera pratikriya dinuhola hai!
I hope you had any luck ☺️☺️☺️☺️☺️☺️☺️☺️☺️
I
Wow dami
कलियुग मा जे पनि सम्भव छ, पोल्याण्डमा भगवान श्री कृष्ण लाई मुद्दा । #Bonotgtm
SUSMITA NANU EXCELLENT YOUR VOICE KEEP IT UP
श्रिराम दादा लाई धेरै दिन पछि देखन पाईयो
रमेस सर र कल्पना Sis को पच्छिम्मेली भाखामा हेर्न मन छ
आहा ! कति रमाइलो चार पटक हेरियो अझै सुनम सुनम लाइरहन्च 🎧️🎧️🎧️
बहिनी पनि काडा रेछ है बाजेको त कुरै न गाराम्❤️❤️🇳🇵
श्री राम अधिकारि धेरैको प्रेरणा हुन! उहाँ मेरो आदर्श हुन!
दाजु हजुर त कडा होके राम्रो लागो wowowoo nice and bahini
जय इन्द्रेणी बने पोइ बन नबने चिन्दिन भन्ने दिदी लाई चिन्ने जति हाजिर गर्नु त
ua-cam.com/video/ohuTLb8H1fY/v-deo.html
Maile euta sano comedy video banako chhu herera pratikriya dinuhola hai,
गरीब दुखी लाई सहयोग मिलोस सहयोगी मनहरु लाई सलाम छ खिमा रोका बहिनी लाई धन्यवाद छ
सांच्चै भन्ने हो भने ईन्द्रेणीको हरेक कार्यक्रम मेरो आफ्नै कार्यक्रम जस्तै लाग्छ। मेरो छोरी जो मंसिर को अन्त्यतिर बल्ल ४ वर्ष पुरा भएर ५ औँ वर्षमा प्रवेश गर्दैछिन्,ईन्द्रेणी कार्यक्रमको अत्यन्तै नजिकको मित्र। जतिबेला पनि ईन्द्रेणी को लोकदोहोरी हेर्नुपर्छ। कमला घिमिरे र आयुषा गौतम उन्को प्रिय गायिका।
आशा गर्दछु मैले पुरा गर्न नसकेको सपना मेरी छोरीले पुरा गर्ने छिन्।
सुनकोशी सलल
धेरै राम्रो लाग्यो दोहोरी।
जय नेपाल।
जय ईन्द्रेणी।
गित हो जता लगे नि जान्छ कृपया अन्यथा नसोची दिनुस र मनोरञ्जन लिनुस
#सम्मान छ उहाँहरुको कलालाइ 👍️👍️👍️👍️