एउटाकुराे दाना बनाउने तरिका जानियाे र यदि याे बनाईएकाे दाना फिटकाे दाना जस्तो टाएम टेबलमिलाएर दिने कि जति खेर देनि हुन्छ र 200 कुखुरा लाई एक दिनमा कति दिने
नमस्का म ऐले प्रबास बाट। आएर म पनि यस्तै ब्यवसाय म अलाग्न चाहन्छु। थोरै लगानिबाट। तालिम लिएर गर्न पाए सजिलो हुनेथियो। तेसैले तालिम को ब्यवस्था के छ हजुरको मा अथवा कहाँ लिन सकिन्छ? कति दिने तालिम लिए सि ब्यवसाय सुरु गर्न सकिन्छ? अनि उत्पादन भाको कुखुरा मार्केट को अभाब भो भने जिम्मेवारी लिनुहुन्छ कि हुन्न हजुरहरुले।
Kati kharcha aau xa hau total lokal kukhura palda suru ma jastai khor banauna dekhi liyara sir ani kati dhur ma khor banauda thik hun xa hau vannu hai sir
सर नमसकार ktm ma यस्तै कुखुरा बङगुर पालन गरना को लागि 10 कठा जमिन 5 साल को लागि लिजमा लिनाको लागि कति पैसा लाग्छ,,,, हजुर को अनुमान ले जानकारि पाउना पिलिज सर,,💘

हामिकाहा एक महिनाको चल्ला पाउछकि पाउदैन हजुर यदि पाईएमा एउटाको कति रूपैया पर्छ बताईदिनून मेरो कन्ट्याक नम्बर 9846065656मा म्यासेज गरिदिनू भए आभारि हूने थिए म पोखराबाट हो
धन्यवाद छ भेट्घाट डट कम लाई सारै मजाले सरल तरिकाले बताइ दिनु भएको छ ।मलाइ पनि यो लोकल कुखुरा पाल्ने रहर छ ।अझै जानकारी को अपेक्षा गर्दछु ।
धेरै राम्रो जानकारी दिनु भएकोमा धन्द्याबाद सर
धेरै राम्रो जानकारी दिनुभयकोमा हजुरलाई धन्यवाद
जानकारी को लागि धन्यवाद दा..
Ramro gyan dinu vo Sir good job
Tq vai dhari Ramro kura sikaounu vayo..mahila ni palko xu tar lokal ho 1 year ma 2 kg huna wal ho..
Ramro kurako janakariko lagi dhannewad sir
धन्यवाद जानकारीको लागि 🙏
Best of the best idea.....Brothere Thanks
Nice video
Sir Namaskar xa thank you jankariko lagi
nice rajendra g keep it up
Dherai ramro gyan dinu vo sir 1 dinko 1 challa Kati parxa sir maile pni socheko xu Palma ajhai dherai siknu xa hjr sang
Tq sar derai ramro xa
Good information sir
बङुगुर को दाना बनाउने तरिका को vdo बनयर हाल्नुन sir
Sir giriraja ko challa khaha paienxa
सुङ्गुरको लागि दाना बनाउने तरिका पनि बताईदिनु भए अाभारि हुने थिय।।।
यस्मा कोदो हरु मिसाउनु हुन्छ्की हुदैन सर जानकारी दिनुहोला।
बच्चा चल्ला लाई के खुवाउने पहिला जानकारी पाउन सर
Mini hyachari Lagi kati parx
सर सुरुमा लगानी कति लाग्छ्होला म अहिले कतारमा छु नेपाल आयर लोकल कुखुरा पाल्न पर्यो
tq sar jankariko lagi
हजुर गनेउला पतपादन गन सकिन्छ कि नाइ भनु ल
Boelar ra local kukhura kun palda upayogi hunchh sir
सर नमसकार
great bro
Thanks sir information
जानकारिको लागि धन्यवाद हजुरलाइ ५० केजि दाना ले १०० कुखुरालाइ कति दिन पुग्छ होला औसतमा कुखुरा ४ महिनाको हुँदाखेरि
१ सय कुखुरा लाई ४ महिना सम्म १५ बोरा जति लाग्छ
चुन ढुङ्गा हाल्ने कि न हाल्ने ,कति हाल्ने भन्नू भयन त ?
करेला खेतिमा कुखुरा पालन गरेकाे हाे ?
1000 वटा कुखुराकाे भाले पाेथिलाई महिनाकाे कती केजी दाना लाग्छ हाेला सर बताईदिनु हुन्छ कि ?
Bajar Pani tapaile banai dinu hunxa ya aafaile banaunu parxa sir kin ki nayalai tw aftyaro pax locol kukhura Ko bajar banaun garo xa sir
अल्छी लग्दो बोलेको
1 yearma ma kati samma anda dinxa sir
एउटाकुराे दाना बनाउने तरिका जानियाे र यदि याे बनाईएकाे दाना फिटकाे दाना जस्तो टाएम टेबलमिलाएर दिने कि जति खेर देनि हुन्छ र 200 कुखुरा लाई एक दिनमा कति दिने
50 0ta challa painchh sir......?
100 भन्दा माथि
Koylar ko video banaunu hola dhniyabad
sir bangur palan xodeko khoe vedio aaudaina tha...
Ma nepal aaya paxi hjr lai samparka Garxu sir
नुन् खास मा किनर के कारले मिसाउनु पर्ने हाे सर
यस्तै लोकल कुखुराको चल्लो चाहिएमा 9803382666 मा सम्पर्क गर्नु होला नेपाल भरी डेलिभरिको सुबिधा ।
Namaste sir aramai hunuhuxa1jodi chalalai Kati parxa
नमस्का म ऐले प्रबास बाट। आएर म पनि यस्तै ब्यवसाय म अलाग्न चाहन्छु। थोरै लगानिबाट। तालिम लिएर गर्न पाए सजिलो हुनेथियो। तेसैले तालिम को ब्यवस्था के छ हजुरको मा अथवा कहाँ लिन सकिन्छ? कति दिने तालिम लिए सि ब्यवसाय सुरु गर्न सकिन्छ? अनि उत्पादन भाको कुखुरा मार्केट को अभाब भो भने जिम्मेवारी लिनुहुन्छ कि हुन्न हजुरहरुले।
pH nai off vanxa tapaiko
Kukhura lai pani nuna dina milxa bro
मैले पनिइ कूखूरा पालने सोचे को छू सर एडेस बताउनू परेयो
ललितपुर गोदावरी हो
godhabari kho neri ho sir ma pani ktm basxu hajur ko goat famni xa hoena ra maele U tub ma here ko addresh paye hajur ko fam vigit gsrna man xa
लार्यस कुकुरा जस्तै गरि अन्डा मात्र दिने लोकल कुकुरा पाउछ कि नाई? जानकारी पाउन सर पाल्न मन लायो?
gaai goru lai khuwaune chaapat charo banaune bidhi pani video banaunu hola!
नुन चै धेरै भयेन र हजुर
Challa ko daam chai Kati parxa ne jhapa pathaunu paro vane?
भाले पोथी मिक्स को ७० रुपैया हो
Bhale pothi chinne tarika k ho?
यो डाक्टर ले चिन्ने हो यसको पनि भिडियो बनाउछु हेर्नू होला ।
यो दाना बनाउने मेसिन काहा किन्न पाइन्छ हजुर अनि कति पर्छ येस्को मुल्या
मिल मा बनाउने हो
Thank you for information
Kati kharcha aau xa hau total lokal kukhura palda suru ma jastai khor banauna dekhi liyara sir ani kati dhur ma khor banauda thik hun xa hau vannu hai sir
yauta challa lai kati parxa hola sir
70 रुपैया
Sir hajur le bar lagaunu vako tin tayari pathaidina saknu hunxa sir malai dherai chahiyeko xa
सकिन्दैन हजुर
मिनिरल भनेको के होला सर
मिनिरल भनेको भिटामिन जस्तै हो ।
Minimal chai k ho? Ani 50 kg Dana Kati din lai
Kati parxa hola sir challalai
भाले मात्र पनि पाइन्छ कि पाईदैन ।
Sir bajar ko k xa
200 Khukhuralai 1 din maa kati kg samma dana dina sakinxa sir?
Hello sir namaste ma Kuwait bat herdai chhu ani auta Kura sodh nu thiyo k sir tapai Replay dinu hunchha hachary misin Pani kinnu milchha Nepal ma
मिल्छ तर महङो पर्छ
@@Bhetghatcom Kati jati sir ani dherai dherai dhanye bad Replay diye ko ma
सर बोईलर कुखुराको दाना बनाउन सिकाउनु होस् न दानामा बढी कृषकको पैसा खर्च हुन्छ
मिनिरल भनेको के हो?
Miniral bhaneko k ho
सर नमस्कार मिनीरल भनेको चाहि के हो नि ?
मिनिरल भनेको भिटामिन जस्तै हो कुखुरा लाई चाहिने सबै किसिमको भिटामिन हरु हुन्छ ।
पिस्न चै के ले पिस्नु पर्छ मिसिन्ले पिस्नु पर्छ हो सर
Sir yo khukura hajurle kaha bechnu hunx vandinu paryo Mero khukura bechna Ali garo vayo
म त यतै बेच्छु । तपाइको कुन ठाउँ हो ?
Sankhu ho sir
Supper😍
सर नमसकार ktm ma यस्तै कुखुरा बङगुर पालन गरना को लागि 10 कठा जमिन 5 साल को लागि लिजमा लिनाको लागि कति पैसा लाग्छ,,,, हजुर को अनुमान ले जानकारि पाउना पिलिज सर,,💘
रोपनिको 20 हजार पर्छ
sir
कति साल को 20 हजार भनु भाको सर 1 साल को कि 5 साल को।सर
नमस्का म ऐले प्रबास बाट। आएर म पनि यस्तै ब्यवसाय म अलाग्न चाहन्छु। थोरै लगानिबाट। तालिम लिएर गर्न पाए सजिलो हुनेथियो। तेसैले तालिम को ब्यवस्था के छ हजुरको मा अथवा कहाँ लिन सकिन्छ? कति दिने तालिम लिए सि ब्यवसाय सुरु गर्न सकिन्छ? अनि उत्पादन भाको कुखुरा मार्केट को अभाब भो भने जिम्मेवारी लिनुहुन्छ कि हुन्न हजुरहरुले।
तालीम लिन खासै पर्दैन मार्केट आफैंले खोज्ने हो
@@Bhetghatcom धन्यवाद हजुर
बच्चा कति रुपैया दिनु हुन्छ सर
Sir maxa ko sidra testai aru baki xan mix garna ane dana ma vitamin sabai kura pauxa natra hajur le banayako le vitamin pugdaina
त्यो पनि हो तर यो चाहिँ सस्तोमा बन्छ यति मात्र मिलायो भने पनि कुखुरा राम्रो हुन्छ
अहिले चल्ला को मुल्य कति छ सर ?
Gud pani launu parxa bhaneko suneko thiye ni sar k ho lagaunu pardaina ra gud chai
Ramro
Ma indiyma baschu Mali lokl kukhura palne bichhar chha yo chhala magauda keganu parchhA holA
Miniral vaneko k ho sir Pani ho
चल्ला एउटाको कति पर्छ! मलाइ fertilised eggs पनि चाहेको थ्यो! कता सम्पर्क गर्ने हो?
9803382666
tpi ko number cmt ma xodinu na hou sir
Ktm bata humla samma pugda challa mardaina
चल्लाको रेट भन्नुन
सर दरसन
सर यो दाना पानी घाट्टामा पिन्दा हुन्छा कि हुदैना सर
हुन्छ
काेईलर हाेला
कोइलर छुट्टै हुन्छ तर यो होइन
Sir contact kasari garne hjr sanga
9803382666 यो नम्बरमा कल गर्नु होला
दाइ तपाईंको फोन न पाउन सकिन्छ।।
Bechna ko lagi
Marketing hudaina ho hjur.
Marketing ko bebstha pni garidinu vye aavari hune thiye
Number pauna sir
tpi
Ali ramrl presentation garum j payo tei kata ko kura kata lagya lagya alik gatilo banau
जन्करी को लागि धनेबत यो पिना चैइ काहा पाई छ Kg कति पर्छ
तोरि मिल मा पाइन्छ
हामिकाहा एक महिनाको चल्ला पाउछकि पाउदैन हजुर यदि
पाईएमा एउटाको कति रूपैया पर्छ बताईदिनून
मेरो कन्ट्याक नम्बर 9846065656मा म्यासेज गरिदिनू भए आभारि हूने थिए
म पोखराबाट हो
दुटो र मिनिरल भन्नाले