very good idea ! मलाई पनि कुखुराको खोर चाहिं एकदम सस्तो तरिकाको बनाउने नै हो । भाई मलाईं तिम्रो idea एकदम ठीक लाग्यो हो । thanks for inf. iam watching from ENGLAND
यो भिडियो मैले सुरु देखि अनत्य सम्म हेरे धेरै राम्रो र जनचेतना मुलक लाग्यो अनि संपर्क नमवर राख्नु भयको रहेछ खुशि लाग्यो यसरी इच्छुकले संपर्क गर्न सहज हुन्छ र प्पाल वनाउने भाटा चिर्ने र खोर वनाउने सहज तरिकालाई जानकारि दिनु भयकोमा धन्यवाद छ Chhatra thapa.
सहि अाईदिया दिपेन्द्रा सर,,यस्तै सप मुलक,ब्याबसाय मुलक,अाया अार्जन मुलक idea सिकाउदै जानू,,,,मलाइ पनि हजुकाे काम गरेकाे जाेस,जागर,अनि अाईदिया देखेर अाफ्नै नेपाल मै केही गरु भन्न भित्रि मन देखि नै ईच्छा जागेर अायाे,,साे एक चाेटि हजुरलाई भेतेर सल्ला सुझाब काे अपेक्षा गरेकाे छु
धन्यबाद दिपेन्द्र भाइ तपाइको काम सल्लाह सुझाब धेरै राम्रो लाग्यो र म पनि बाहिर छु अहिले नेपाल आयसी हजुर सङ्ग जसरी नि आउने छु भेट गर्न अब देखी नछुटाइ हेर्ने छु साथी डट कम
सर नमस्कार आरामै हुनुहुन्छ। सर मैले हजुरको प्रत्येक ब्यपार सम्बन्धित प्रत्येक भिडियो हेर्न गर्दछु साथै मलाई हजुरको बोली र भिडियोले थप उर्जा मिलेको छ अब म नेपालमा अाएर पोल्टी फाम , ग्यास सिलिन्डर बिक्री वितरण साथमा सानो किराना पसल पनि खोल्ने बिचार गरेर नेपाल फर्किने क्रममा छु।सर हजुरले मलाई सहयोग गर्न सक्नुहुन्छ। कुखुरा पालनको मलाई जानकारी र अनुभव नभएको कारण मलाई हजुरले पोल्टी फाममा केही समय को लागि त्यस्तै 2/3 महिनाको लागि काम मिलाउन सक्नु हुन्छ। त्यसको लागि म हजुर प्रति अाभरि छु।हश धन्यबाद सर
मलाई मयूर पाल्ने आइडिया चाहिएको छ। यो कुखुराले लोप्पा खुवाइसक्यो काम छैन मैले पालेर छोडिसकेको अब नयाँ किसिमबाट काम गरौकी भनेको तपाईं सङ्ग मयूर पालन सम्बन्धि केहि ज्ञान् छ जानकारी पाए हुन्थ्यो ।
कुखुरा पालक किसानलाई जानकारी दिनु भएकोमा धेरै धेरै धन्यवाद ।
Ekadamai Ramro jankari dinu vayo hajur ❤🎉
very good idea ! मलाई पनि कुखुराको खोर चाहिं एकदम सस्तो तरिकाको बनाउने नै हो । भाई मलाईं तिम्रो idea एकदम ठीक लाग्यो हो । thanks for inf. iam watching from ENGLAND
बधाई छ सर राम्रो जान्कारिको लागि हजुर लाई
यो भिडियो मैले सुरु देखि अनत्य सम्म हेरे धेरै राम्रो र जनचेतना मुलक लाग्यो अनि संपर्क नमवर राख्नु भयको रहेछ खुशि लाग्यो यसरी इच्छुकले संपर्क गर्न सहज हुन्छ र प्पाल वनाउने भाटा चिर्ने र खोर वनाउने सहज तरिकालाई जानकारि दिनु भयकोमा धन्यवाद छ Chhatra thapa.
सहि अाईदिया दिपेन्द्रा सर,,यस्तै सप मुलक,ब्याबसाय मुलक,अाया अार्जन मुलक idea सिकाउदै जानू,,,,मलाइ पनि हजुकाे काम गरेकाे जाेस,जागर,अनि अाईदिया देखेर अाफ्नै नेपाल मै केही गरु भन्न भित्रि मन देखि नै ईच्छा जागेर अायाे,,साे एक चाेटि हजुरलाई भेतेर सल्ला सुझाब काे अपेक्षा गरेकाे छु
सर हावा बडी लाग्ने ठाउमा कुखुरा पाल्न सकिन्छ कि सकिन्न अनि हावा लाग्ने ठाउमा कस्तो किसिमको खोर बनाउदा राम्रो होला
धन्यबाद दिपेन्द्र भाइ तपाइको काम सल्लाह सुझाब धेरै राम्रो लाग्यो र म पनि बाहिर छु अहिले नेपाल आयसी हजुर सङ्ग जसरी नि आउने छु भेट गर्न अब देखी नछुटाइ हेर्ने छु साथी डट कम
बजेट् कम थियो कसरी ब्यावसाय गरौ भनेर सोचेको थिए ।तर यो भिडियो देखेर म धेरै खुशी भए धन्यवाद
जानकारी को लागि धन्यवाद सर,
man paryo sir,thorai lagani garera kukhura palne idea.
Thank you very much 🙏🙏🙏
राम्रो जानकारी छ भाइ धेरै साथिहरुले सिक्ने गर्ने मौका हो
Brother tala mathi jasta ko sattama tala dekhi nai ghali laouda hudàina ra ki jastaii halnu parxa hola.
धन्यबाद
Silpaulin plastic chaiyeko xa malai deliver gardina saknu hunxa ?
Sir ... Hechari mechine kata painxa ra Kati Kati ko painxa.
सर छानोमा प्लास्टिक हाल्दा असिनाले च्यात्दैन?
सरै राम्रो
Good luck 😊😊😊
Nice job...keep it up.
Dherai khushi lagyo
Khor ko Bich ra side chau ko height kati hunu parxaaa brother
Mero banaunu xa 1000 kukhura ataune ...godawari ma
ल बधाई छ ब्रो
Dependra g Chitwan ma to tareka ko khor banauda hunxa ke hudaina hola?
sir yo paral halda ta aago laune sumbhawona badi hunx hola ne hoina ki kaso kukhura li ta heat badi nai chehinx .....rpl pau hoi
हाम्रो खोटाङतिर कतिलगानिमा तयार होला ,सर,?
Hjurle ahile samma dinu bhayako giya idia sipmulok kuraharu Sabai nepali yuwaharukolagi ekdamai upayogi xa.kinaki nepali uwaharu Nepalma kehi hudaexa kehi garnu sakidaena bhnneharukolagi euta chinauti dinu bhayo salam xa dipendar sir hjurlai.
बधाई छ सर जानकारिको लागि
dipendra sir yo mathiko ko plastic kati gej ko halda ramro hunx ra asina le kati ko bigar garla?
Thanks sir
sir ramro lagyo thank you
Very good ser
Good
Good idea sir i am going to make you are advice
Dherai ramro sir
Sir jhapa tira sasto kuhurako khor banauna kati kharcha laga
वा दामी
बधाई छ सर
ramro kam garnu vako rahexa video haler sir
very good sir
यो सिल्पोलिन प्लास्टिक घरको छानोमा लगाउन मिल्छ कि मिल्दैन सर?
मिल्छ सर तर हावाले उडाउने डर हुन्छ
Ani bich MA Chai k palastar garni ki na garni ho mitra
Very good
Veyri good bro
👍👍👍👍👍 sir
sir local kukhura ko challa kasarixa ahile?
Kaha sir yo palastik
घरको जस्तो मज्जाले धानको खरले छाउने हो भने सहि हुन्छकि हुदैँन कुखुराको खोरलाई?
मलाइ पनि एस्तै खोर बनाउनु छ तेहि ठाउँ मा यो मङ्सिर बाट मलाइ जग्गा लिज मा लिने देखि लिएर कुखुरा पालन को लागि सल्ला सुझाब पाउ है भाइ।धन्यवाद।
Location kunthau ho Dai
Kati year tikcha baas ko khor?
Hlo dai tyo plastik ko satta tripal lagay hudaina ra
५०० लोकल कुखुरा को लागि चाई कति खर्च लक्छ नि
great
thank you dai good idea
मलाई प्रदेश नम्बर 5 प्युठान मा प्लास्टिक चहियो सर
यस्तो खोर चितवन मा बनाउने हो भने चैत बैशाख को हावा ले उडाएर कुखुरा मात्रै राख्छ होला
Yo kati fit ko uchai ko size ho sir
हामी तिरा त हावा धेरै आउछ ।सर कतिको बलियो हुन्छ सर यो खोर?
good job
Good sir
mo poni kukra palan grnu poro huo aba yo plastic chi kaha vaiyexa hou how to contact you
Chitwan ma katiko tikna sakinxa sir?
चितवन मा हुदैन सर हावापानी टिक्क्न सक्दैन दुख नगर्नु होला
Leyar ki jankari pani banaunu na sir
सर नमस्कार आरामै हुनुहुन्छ। सर मैले हजुरको प्रत्येक ब्यपार सम्बन्धित प्रत्येक भिडियो हेर्न गर्दछु साथै मलाई हजुरको बोली र भिडियोले थप उर्जा मिलेको छ अब म नेपालमा अाएर पोल्टी फाम , ग्यास सिलिन्डर बिक्री वितरण साथमा सानो किराना पसल पनि खोल्ने बिचार गरेर नेपाल फर्किने क्रममा छु।सर हजुरले मलाई सहयोग गर्न सक्नुहुन्छ। कुखुरा पालनको मलाई जानकारी र अनुभव नभएको कारण मलाई हजुरले पोल्टी फाममा केही समय को लागि त्यस्तै 2/3 महिनाको लागि काम मिलाउन सक्नु हुन्छ। त्यसको लागि म हजुर प्रति अाभरि छु।हश धन्यबाद सर
Euta kukhura ko lagi kati sq.ft chahinxa
Kti sal samma tikx sar
पोखराम कस्तो होल यो तरिकको खोर बनौन सर
jaga bhada r kukhura farm bikri ko pani video banaunu ni
Plastic kaha Pauxa sir
Sahi idia dinu bhyo sir.
मलाई मयूर पाल्ने आइडिया चाहिएको छ। यो कुखुराले लोप्पा खुवाइसक्यो काम छैन मैले पालेर छोडिसकेको अब नयाँ किसिमबाट काम गरौकी भनेको तपाईं सङ्ग मयूर पालन सम्बन्धि केहि ज्ञान् छ जानकारी पाए हुन्थ्यो ।
Plz plastic malai ni chayeko xa kasari contact garne?hlp me
यो प्लास्टिक असिनाको खतारा चाहिँ छैन र हजुर ।।।।।
खौर बनान्नौ कौनम्बर छौ हजुर संग
जिज्ञासा भेटिएन तपाईं लाई भेटेर नै केही आईडिया सिक्न सकिन्छ कि दिपेन्द्र जि ।
Yo purano jasta chai kata paixa?
Palastik kaha pauna sakinxa?
Tapai ko namber vaya dinus sir
Kaha pauxa palastik
Pokhara mah 1 lakh vetra khor banau na thyo sir kata bujna JANI hola kahe idea cha vanay hajur seeta mah seeta share garnu hola sir
Tin lagauda k hunxa
72×2=144 कि 104 ?
sir ani vada kati dinu prx
Tapaiko thau chahi Kaha ho ?
मैले बुझेन त सर टिनको पाता आधा बनाउदा 72 गुणा 2 = 144 हुन्छ।तर तपाईं 104 भन्नुहुन्छ ।
मलाई पनि खोर बनाउनु परो कसरी सम्पर्क हुन सक्छौं मलाई हजुरको न दिनु होला
भुइ ढलान नगर्दा मुसा र अरु केहिले दूलो खोल्दैन ?
malai pani kukhura paalan man xa tara ke garanu bhadamaa paidair
जमिन खोढ्ने त्यो सामगरि लाई जुम गरेर देखाउनु पर्यो किलेर आयन
prati kukhura 2 sq feet chahinx hoi 1000 kukhura palda 2000sq feet chahinx
Kun thau ma ho hajur banaune manche ko numbar paunu paye hunter
तपाई जमिनमा गाड्नु भाको बाँस पनि ५ बर्ष टिक्छ त सर कसरि टिकाउनु सकिन्छ पानी र मातोमा कुहिने हुदैन
प्लास्टिकले बाधेको छ सर
Moje la tak xa hjr
Sir number dinu ta hjr ko
@@sathi955 sir hjrko number dinu na
ह्जुर को फोन नम्बर पाम्न सर म आउने बेला ह्जुर्लाई भेट्छु म अहिले मलेसिया छु मलाई धेरै राम्रो लग्यो ह्जुए सङ भेटेरै बुझ्न ......
sir malai akjana khukhurako khor banauna sikaune manxe chaiyo tahanun ma
योजना बिनाको कार्य गर्दैछन् त???हचुवाले बोलेर जिज्ञासा मेट्यो भन्छ???पाँच हजारमा हजार स्वाएरको खोरमा तार जाली कसरी पुग्दो रहेछ,अचम्ममा छु????
Tin tatera kukhura lai garmi hudain ra ? tarai bheg ma?
O ho dai
खोर बनाउनको लागी मान्छे पठाउन सक्नु हुन्छ हजूर
जालि चाहि कस्तो छ हौ 5हजार