सारै राम्रो epiaode भय्को छ अब पुतली र भटभटे गाउको नमुना धनी भएर देखाउने दुख को संघर्ष पछिको सुख उदारनिय हुने छ् सबै teem work was well 👌👌सुभकामना 🎊🎉🎊🎉❤️🎉❤️🎊✨
❤❤❤❤❤❤🎉🎉❤🎉❤🎉❤❤🎉आहा कति सुन्दर अनि रमणिय छ हाम्रो ❤🎉गारो छ हो सीरीयल मलाई त सार्है मन ❤🎉पर्छ रेगुलर हेर्ने गरेको छु म इन्डिया को महाराष्ट्रको कोल्हापुर देखि हेर्दै छु ❤❤❤❤❤❤❤❤🎉🎉❤❤🎉❤🎉🎉❤🎉❤❤🎉❤🎉❤🎉❤🎉❤🎉
भट्भटे जि र पुतली मिसलाई माहान कलाकारहरु लाई र सम्पूर्ण टिम लाई धेरै धेरै माया गरिएको छु । उहि म हजुरहरु लाई धेरै माया गर्ने साथी अबिशेक कुलुङ राई । पूर्व सिक्किम जोरथाङ बजार गेलिङ सामसुङ And West sikkim.
स्वादेश तथा विदेशमा रहनुहुने सम्पूर्ण नेपाली आमाबुवा, दाजुभाइ, दिदीबहिनी इष्टभित्र तथा शुभचिन्तक महानुभावहरुमा सुख, शान्ती समृद्धि तथा उत्तरोत्तर प्रगति हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछु❤️🙏
गार्हो छ हास्यसिरियल असाध्यै राम्रो र रमाईलो लाग्छ! धेरै प्रगति गर्नुहोस र कल्याण होस! नयाँ सालमा नयाँ नयाँ अभियान होस! नयाँ कलाकारहरु होस! सबै कलाकारहरुको भलाई र भलो होस! अभिनय राम्रो र सफलता होस! धेरै मेहनत पनि गर्नुहोस ! मेहनतको फल मीठो हुन्छ! सबै कलाकारहरुको नाम, काम, दाम र ईज्जत होस! २०८० सालको उपलक्ष्यमा सबै कलाकारहरुलाई भानुभक्त जयन्तीको लागी अग्रीम शुभकामना ! गार्हो छ हो तथा भटभट्टे माईला परिवार!
बगुरको मासु खाने मान्छेलाई होच्याएको जस्तो लाग्यो 😢😢😢😢😢 बरु साकाहारीको घरमा किन मासु लिएको भनेको भए हुन्थ्यो । सिरियलमा कही न कही केही सन्देश दिएको हुनुपर्छ तर यहा बगुरको मासु खानु हुदैन लगायत घरै फोहोर हुन्छ भन्ने सन्देश दिएको छ । के हामी हजुरहरुको दर्शक होईनौ र 😢😢😢😢???
मासु खान मिल्ने घरमा छिर्न नमिल्ने यो नेपाल कहाँ गयो मान्छेले खाएर पुजा आज गर्न मिल्ने गाइ को दुध दही ,घिउ खान मिल्ने तेस्को मासु खान नमिल्ने क्या गजबको को कुरा मासु र दुध ,दही मा के फरक छ। बिदेश तिर हेर्दा चाइना को मान्छेले जे पनि खान्छ ।हाम्रो देश नेपाल मा यसरी हेरापो कहिले नि ! बिकास नबएको??
आज को दिन सम्म एउटा पनि यापिसोड न छुटाइ हेर्ने म मात्रै हो कि अरु पनि छन😂
साच्चै साह्रै उत्कृष्ट छ यो गाह्रो छ सिरियल भट्भटे दाइको बिर्खेको क्यारेक्टर गरे त अझ निकै उत्कृष्ट हुन्थ्यो।
ल अब चाँडै bhatbhate mailai सर काे पनी आगमन चाँडै होस है सम्पूर्ण गारो छ ho team
यो सिरियल आउँदा खुशी हुने जति यता हाजिर हौँ ❤️
Ma chhu hai sir hajur🙏❤️
hajir vayo vane k dinu hunx balen shab🤔
Fake Balen sir 😂
❤me
❤️❤️❤️❤️❤️
आज बल्ल पुतली दिदी आएर खुसी लाग्यो अब भटभटे दाई पनि आउनु पर्यो❤❤❤
Bhatbhate aaba 1years paxi aauxa 😢😓😓😓😓😌
Bhatbhate dai ta mama KO ghr ma holan masu vat khadai baseko holan ab mama harule kaile ghr jau vanja vaner pathaunax ani balla aauxan hola Sayed
भट्भटे त जेल पुलिस हिरासतमा पो छ्न त निस्कन मुस्किल छ
aba aaihalnu hunxa nii❤
रियासा आएपछि झनै रमाइलो हुने भयो अब।😘😘😘😘
❤
दामी छ है गाह्रो छ हो संपूर्ण कलाकार युनिट टिम लाई धन्याबाद छ साउदीबाट हेर्दै
नुन बिनाको तरकारी अनि पुतली बिनाको गाह्रो छ उस्तै लाग्छ ❤❤
Ho vanya♥️
भटभटे दाइ नहुँदा सिरियल नै कस्ताे कस्ताे हुने रैछ❤😮
नेपाली कला र सास्कृति लाई जोगाई विश्व लाई चिनाईराख्न लाईक सेर सबैले गर्दिनुहोला मलाई असाध्यई मनपर्छ
सारै राम्रो epiaode भय्को छ अब पुतली र भटभटे गाउको नमुना धनी भएर देखाउने दुख को संघर्ष पछिको सुख उदारनिय हुने छ् सबै teem work was well 👌👌सुभकामना 🎊🎉🎊🎉❤️🎉❤️🎊✨
रियासा अाएपछि धेरै भन्दा धेरै रमाइलो हुने भयो ❤❤
भटभटे र पुतली विनाको गारो छ खल्लो लाग्ने रछ ।
बिदेशी सिरियल भन्दा नेपाली सिरियल लाई हेर्ने बानी बसालौँ कलाकार रास्ट्रकाे गहना हो कलाकार लाई सम्मान गरौँ कलाकार प्रती मेरो दुई हात जोडी🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏
गाह्रो छ हो सिरियलमा भटभटेलाई कसै कसले फेरी देख्न चाहन्छ हाजिर हुम त 🎉🎉❤❤❤
भटभटे र पुतलिको सुखका दिन देख्ना चाहाने साथिहरु जति यता हाजिर हुनुहोला है।
अाहा सारै राम्राे सिरेल यश सिरेल मा जाेडिनु हुने सम्पुर्ण लाई बधाई छ भटभटे लाई छिटै देख्ना पाउ 💯💯💯🇳🇵❤️🌹
मैले हरेक हप्ता न छुटाइ हेछु असादै मन पर्छ सिरेल म दुबै बाट हेर्दै छु मेरो मन मा बसेको छ
गारो छ हो सिरियल भाग १ देखि नछुटाई हेर्ने को को हुनुहुन्छ।💛💛💛💛💛💛💛💛
भटभटे दाई सँग पहिला देखि नै मेरि बास्सैमा सगै काम गर्न पाउँदा धेरै खुसी लाग्छ! आउने दिन मा सबै कलाकारहरु मिलेर अघि बढ्ने छम्म।❤️🙏
❤
ua-cam.com/video/lYh1H6MvDzs/v-deo.html
❤❤❤
गेणाको भटभटे दाइ फेकु फेक आईडी
Garo chhha ho malili meri favourite ho
यति राम्रो प्रतिभा लाई बयान गर्नी कुनै शब्द नै भेटाएन ❤️ अझै राम्रो प्रतिभा देख्न पाइयोस ❤️ सम्पुर्ण टिम लाई शुभकामना ❤❤
Begam da xutnu vayo aba jhan majja aaune xa❤❤❤❤
हल्का रमाइलो र ख्याल ठट्टा हेर्न छोडिएको छ।यो चाहिँ रियासा कडक भको हुनाले राम्रै छ होला भनेर आईएको छ है भखर
अत्यन्तै राम्रो छ serial.
यहाँ हरुलाई मेरो नमस्ते
Bhag 1 dekhi bhag 158 samma nachhuttai Herne jati yeta hajir hau ta❤
छुर्पी मितज्यूको अर्गानिक अभिनयको छुट्टै बिशेषता छ । निरन्तरता दिनुहोला । सबै टिमको अभिनय र मेहनत तारिफयोग्य छ । शुभकामना ।
😅
भटभटे र पुतलीकाे जाेडी कहिले देखेन्छी हाेला खै अब एक बर्षा पछि देख्न पाइन्छ हाेला भटभटे कतार हाेइन जेलमा सडेर बसेकाे छ प्रहरीको चिसाे खाेरमा पुतली
अझै पनि भटभटे सर नआएमा खासै राम्रो भिडियो लाग्दैन
अब छीटै भटभटे रीहाई भयर अर्खो भाग मा हेर्न चाहाने को को हुनुहुन्छ
अब सात वर्ष पछि 😂😂😂😂
भटभटे निस्कियो कि निस्केन ? छिट्टै हेर्न पाइयोस् ।
आजकाल मलाई यो मीत जिउ मन पर्छ अभिनय खत्रा लाग्छ
को को हुनुहुन्छ Garo Chha नछुटाइ हेर्नी ❤️🙏
म पनि छु है हजुर
Ma xu ❤
बादरको पुच्छर लौरो न हतियार भने झै भाछ हामी नेपाली लाई संघीयता र धर्मनिरपेछ्ता अनि गलगाणतन्त्र
नेपाली कला र संस्कृति लाई माया र सम्मान गरौ ❤
अरुत सबै राम्रो लागो मलाईत भट भटे नभएर
के पुगेन के पुगेन जस्तो लाग्यो साथी हो
पुतली साँच्चै पुतली झैँ राम्री । जामा लगाउँदा पनि र गुन्यु लगाए पनि ।
यो दुईवटा लुद्रे र चुल्ठे काम नपाको आवाराको काम छैन
❤❤❤❤❤❤🎉🎉❤🎉❤🎉❤❤🎉आहा कति सुन्दर अनि रमणिय छ हाम्रो ❤🎉गारो छ हो सीरीयल मलाई त सार्है मन ❤🎉पर्छ रेगुलर हेर्ने गरेको छु म इन्डिया को महाराष्ट्रको कोल्हापुर देखि हेर्दै छु ❤❤❤❤❤❤❤❤🎉🎉❤❤🎉❤🎉🎉❤🎉❤❤🎉❤🎉❤🎉❤🎉❤🎉
भटभटे मईला जेल बाट निस्केन की के काे sirela मा आउँदैन त?
यो भिडियो तै जाति हेरे तेति राम्रो लाग्दै छ nice vlog पुतलि अनि भटभटे 😂
छुर्पीको बोलि र खेल्ने भूमिका चाहिँ साह्रै फोहोरी र घिनलाग्दो देखिन्छ ।
पुतलिको acting चाइ सहि छ कहिले कमि छैन acting मा
धेरै राम्रो सिरियल हो गारो छ
छुर्पीको भूमिका आउने बित्तिकै त्यो भिडियो हटाएर अरु हेर्नुपर्ने देखिन्छ ।
भटभटेलाई देख्न गाह्रो छ हो।
अति राम्रो छ सम्पूर्ण टिमलाई सफलताको शुभकामना व्यक्त गर्दछु ❤❤❤❤❤❤❤❤❤❤❤❤
यो serial आँउदा खुशि हुने जत्ति हाजिर हौ त❤️❤️
भटे कहिले आउँछ जवाफ चाहियो ? गार्हो छ हो परिवारलाई
भतभते दाजु बिना त हेर्न मन लाग्दिन यो सिरेल
भटभटे झेल बाट कैले आउछन
भट्भटे जि र पुतली मिसलाई माहान कलाकारहरु लाई र सम्पूर्ण टिम लाई धेरै धेरै माया गरिएको छु । उहि म हजुरहरु लाई धेरै माया गर्ने साथी अबिशेक कुलुङ राई । पूर्व सिक्किम जोरथाङ बजार गेलिङ सामसुङ And West sikkim.
भटभटे देखिनु परो भन्ने हाजिर हुम त शाथिहरु
रिस उठ्नेकाे बिहे गरेपछि रिस कम्ती भयो होला भनेको त झन कडा भएछ।
धेरै रमाइलो सिरियल अग्रिम सफलताको कामना ।
All tim lai mitho samjana ani mitho maya xa la sabbai jana lai ❤❤❤❤❤❤❤❤❤❤
गारो छ सिरियल नछुटाई हेर्ने जती यता हाजिर हौ❤❤❤😊😊😊
कंग्र्याचुलेशन !! रुटिनेको बूढी पुतली इज कमब्याक टु गाह्रो छ हो 😄😄😃😃🤣🤣
भटभटे जि कहिले देखा पर्ने
yo serial aaune betikai khusi hune jati yeta hajir hum ta❤❤❤❤❤
Yo serial ma भटभटे chahi kahile aaune horw
छुर्पी मिज्जु गजबको अभिनय बडा हासो उठ्छ भन्या😆😆
अहिले सम्मकै उत्कृष्ट प्रस्तुती साथै सन्देश मुलक ❤❤
नम्बर 1 सिरियल्🔕🔕🎶🎶
स्वादेश तथा विदेशमा रहनुहुने सम्पूर्ण नेपाली आमाबुवा, दाजुभाइ, दिदीबहिनी इष्टभित्र तथा शुभचिन्तक महानुभावहरुमा सुख, शान्ती समृद्धि तथा उत्तरोत्तर प्रगति हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछु❤️🙏
भटभटे भाकाे बेला जस्तो राम्रो सिरेल आयनहाे मनराजजि
के गर्नु छिटो कमाउने धन्दा मा लाग्यो केटो , यतिको कमाई मा संतुष्ट भको भय जेलको चिसो खानु पर्ने थिएन भट्टेले , missing BhaTTe..
Ma chahi india dekhi herne garxi yo seriyal lai atti man parchha
गार्हो छ हास्यसिरियल असाध्यै राम्रो र रमाईलो लाग्छ! धेरै प्रगति गर्नुहोस र कल्याण होस! नयाँ सालमा नयाँ नयाँ अभियान होस! नयाँ कलाकारहरु होस! सबै कलाकारहरुको भलाई र भलो होस! अभिनय राम्रो र सफलता होस! धेरै मेहनत पनि गर्नुहोस ! मेहनतको फल मीठो हुन्छ! सबै कलाकारहरुको नाम, काम, दाम र ईज्जत होस! २०८० सालको उपलक्ष्यमा सबै कलाकारहरुलाई भानुभक्त जयन्तीको लागी अग्रीम शुभकामना ! गार्हो छ हो तथा भटभट्टे माईला परिवार!
Malae sari man parxa yo serial badhaixa all tem lae hal kuwait bat hirdhixu
Dami dami 👌👌👌
बिचरा वेगम सोझो मान्छे अलिकती बिचार नगर्दा कानुनको फन्दामा पर्यो। 3/4 करोड सकिएला जस्तो छ।
Wuo ramro xa bhabtelai lai launu parayo
Malai nepali serial sabai man parxa ❤❤❤❤
Super acting jhorle namaste ❤️❤️❤️🙏🙏❤️
Sazmofd
हेलोव नमस्ते सम्पुर्ण सिरियल तिमलाई गजब छ हई 🙏🙏🙏🙏
Yo serial kahele aauxa vanira wait garnu huni koko hunuxa..❤🙏👌👌mero favourite serial👌👌👌👌👌👌🙏🙏🙏
Moh xu hjr
Hajurharu Sabaiko Parativa Ramro xa Ajasamma jatipani Vagharu hereya Sabai Ramro xa astai Ramro-Ramro Vagharuko paratikxeya gardaxu Ani Safaltako kamana gardaxu ❤❤❤❤❤❤❤
यो सिरियल दिन दिनै आउन पाए कति त्याम्पास हुन्थ्यो होला महोदय
🎉भटु र पुताली लाई धेरै धेरै धन्यवाद छ ❤
पुतली किन हो बाङ्गो बान्ङ्गो हिड्छ चाक पनि बाङ्गो छ के पो भयो हो?
.राम्री मान्छे हनिमुन मनाएर आइछिन!
भट्टु नहुदा कस्तो खल्लो भो!
Wow nice my favourite sirela❤❤😊😊
❤❤❤❤❤❤❤
Bhatbhatte maila bidhesh gakaiho
धेरै राम्रो छ याे सिरियल
भट्भटे कैले आउनु हुन्छ के सिरियलमा
भाग 158 हेरि सकेर भाग 159 हेर्नलाई तयार हुनुहुने काेकाे हुनुहुन्छ😂
Me 🤣😁
FIL ko hero vayen vane FIL heran Maja Audain tesaile. Hero chahinax
बगुरको मासु खाने मान्छेलाई होच्याएको जस्तो लाग्यो 😢😢😢😢😢 बरु साकाहारीको घरमा किन मासु लिएको भनेको भए हुन्थ्यो । सिरियलमा कही न कही केही सन्देश दिएको हुनुपर्छ तर यहा बगुरको मासु खानु हुदैन लगायत घरै फोहोर हुन्छ भन्ने सन्देश दिएको छ । के हामी हजुरहरुको दर्शक होईनौ र 😢😢😢😢???
bhattu kahile auxa miss you bhattu
Dherai ramro l.d.h in. P.b
Best wishes, always waiting for new episode.
सबै भन्दा पहिला हेर्ने यो एपिसियोद साथीहरू यता तिर हाजिर हुङ त गारो छ हो😂😂😂😂
Bhatbhate jail Mai hunuhunxa😢
who like garo chha ho❤❤
Thank god finally Riysha deju is back❤❤
मासु खान मिल्ने घरमा छिर्न नमिल्ने यो नेपाल कहाँ गयो मान्छेले खाएर पुजा आज गर्न मिल्ने गाइ को दुध दही ,घिउ खान मिल्ने तेस्को मासु खान नमिल्ने क्या गजबको को कुरा मासु र दुध ,दही मा के फरक छ। बिदेश तिर हेर्दा चाइना को मान्छेले जे पनि खान्छ ।हाम्रो देश नेपाल मा यसरी हेरापो कहिले नि ! बिकास नबएको??
Nepal Kai number १ serial garo cha ho ati nai ramro
भटभटे माईलाको फ्यान जति यता हाजिर गर्नुहोला❤️
M kearala india bat hardai chu nice seril garo cha