काठमाडौँ डुब्यो , हेर्दा-हेर्दै बस्ति भित्र बागमती पस्यो। सम्पति सबै लाग्यो , रुवाबासी चल्यो।

Поділитися
Вставка
  • Опубліковано 5 лип 2024
  • काठमाडौँ डुब्यो , हेर्दा-हेर्दै बस्ति भित्र बागमती पस्यो। सम्पति सबै लाग्यो , रुवाबासी चल्यो heavey rain in kathmandu
    © www.mechikalikhabar.com / Bhojraj Thapa
    Host : Bhoj Raj Thapa
    Guest :
    Phone : 9847879773
    !!!!...Unauthorized downloading and uploading on UA-cam channel is Strictly Prohibited And will attract punitive measures from MicroLink Media / MechiKali Khabar
    Right for this video is provided by MicroLink Media / MechiKali Khabar मेचीकाली खबर www.mechikalikhabar.com

КОМЕНТАРІ • 813

  • @Mogarjerry
    @Mogarjerry 9 днів тому +72

    लोपलालजको उपज हो प्रकृतिको बिपरित जादा यो भएको हो खोलालाई खोलाको भाग नछोडि बस्तिले छेकिदिदा यो बिडम्बना बनेको हो प्रकृतिसङ अटेरि र उल्टो गर्नु नै खतरा हो कामना छ भगवानले सबैको रक्षा गरुन सबैले दु:खद अवस्थामा सक्दो सहयोग गरेर बिपतको सामना गरौ🥲❤️🙏🏾

    • @RajanRaj-po9xr
      @RajanRaj-po9xr 9 днів тому +3

      पहाडमा उच्च बाँध बनाएको भए सबै बर्खाको पानि जम्मा हुन्थियो। हिउँदमा काम लाग्थियो। भारत बंगलादेशले पनि लगानी गर्थ्यो उच्च बाँधमा। उनीहरूको पनि बाढी नियन्त्रण हुने भएकोले। वामपन्थीले विरोध गर्न बाहेक केही गर्न जानेन।

    • @krishnadulal1105
      @krishnadulal1105 8 днів тому

      Mujhi haru kha dhamai kami sarki lai mandir bhitra chirna dini hainas aba yardai jha nepal dhubxa yardai jha

    • @user-kj9zg7oi3q
      @user-kj9zg7oi3q 8 днів тому

      Vagawanle raxay garun

    • @NimaLamatmg-bd4ei
      @NimaLamatmg-bd4ei 8 днів тому

      @@Mogarjerry यो जिम्मा कस्ले लिने जनता वा सरकार ?? येदि सरकारले नलिने भए Tax किन लिनु? एउटा हैन दुइटा घर पुरै बस्ती नै डुबानमा छ , येदि त्यो ठाउँमा बनाउनु नमिल्ने भए पहिला अगाडि नै कस्को अनुमति ले बनायो तेत्रो बस्ती ??

    • @user-dd8dq6gl6v
      @user-dd8dq6gl6v 5 днів тому

      तेस्तो हाइ हजुर मा भितरा बासेको पानि बिजोग छ यस्ता मेरो आोपरिसोन गारेको सुकरा बार आोपरिसोन सानोबार डुबान

  • @suprememainali84
    @suprememainali84 9 днів тому +71

    राम्रो भयो!खोलाको जग्गामा बसेपछि एस्तै हुन्छ।

    • @RajanRaj-po9xr
      @RajanRaj-po9xr 9 днів тому +1

      पहाडमा उच्च बाँध बनाएको भए सबै बर्खाको पानि जम्मा हुन्थियो। हिउँदमा काम लाग्थियो। भारत बंगलादेशले पनि लगानी गर्थ्यो उच्च बाँधमा। उनीहरूको पनि बाढी नियन्त्रण हुने भएकोले। वामपन्थीले विरोध गर्न बाहेक केही गर्न जानेन।

    • @krishnathapa9170
      @krishnathapa9170 7 днів тому

      K bola vai

  • @KamalMutu
    @KamalMutu 9 днів тому +20

    बागमती कोरिडोर मान्छे बसोवास को लागि उपयुक्त होइन, भन्ने कुरा सबैलाई थाहा छ,
    यो ठाउँ मा बस्ने लाई पनि थाहा छ,तर पनि बस्छन,भोलि को दिन मा झोले नेता को झोला बोक्न लाई ढुङ्ग हान्न लाई यही मान्छे जान्छन, भोट एमाले,काँग्रेस,माओबादि लाई हाल्छ,
    आफै मूर्ख छन,
    हामी पनि गरिब छौ, काम गर्छौ, 5/6 हजार भाडा तिर्छौ, घरमा बस्छौ, सरकारी जमिन मा बसेर भाडा तिर्नु परेन, जग्गा पाउने आस मा किन मृत्यु को मुख मा बस्छन्
    जग्गा पाउने आशा मात्र हो ,
    कुनै न कुनै दिन यो ठाउँ छोड्नुपर्छ,
    हामी आफै पनि मर्नुपर्छ,
    अकाल मा किन मरछौ हो,

  • @BidurShibakoti-wr6ez
    @BidurShibakoti-wr6ez 9 днів тому +103

    खोलाको किनार्मा घरटहरा बनाएर बसेपछी नडुबाएर केडुबाउँछत एक बर्स मात्रै होर बिसौँ बर्ससम्म यस्तै हो

    • @RajanRaj-po9xr
      @RajanRaj-po9xr 9 днів тому

      पहाडमा उच्च बाँध बनाएको भए सबै बर्खाको पानि जम्मा हुन्थियो। हिउँदमा काम लाग्थियो। भारत बंगलादेशले पनि लगानी गर्थ्यो उच्च बाँधमा। उनीहरूको पनि बाढी नियन्त्रण हुने भएकोले। वामपन्थीले विरोध गर्न बाहेक केही गर्न जानेन।

    • @fifacomradegaming928
      @fifacomradegaming928 9 днів тому

      😂 yo bejorgaar patrakaar video ma euta roop ani neta sanga basera daru khada arko roop. Jay Nepal vanyo video ma ani jay daru vanyo Neta sanga basda.

    • @manrajpandey6555
      @manrajpandey6555 8 днів тому

      बस्नि बेलामा जबर जस्ति गरेर खाेला किनारमा ओगटेर बस्नि अनि अहिले बिलाैना गरेर हुँन्छ पानी परेपछि बाडि आउँछ बगाउँछ भन्नि त थाहा छँदै छत तेहि भयर भनेकाे हाेनि आगाे र पानी सङ्ग कहिले न खेल्नु

    • @SantoshKhadka-vr1uk
      @SantoshKhadka-vr1uk 8 днів тому

      🎉🥹😮😢

  • @rupbahadurgurung9539
    @rupbahadurgurung9539 9 днів тому +118

    धेरै रामरो भयो लोभीर पापीको सधाकोलागी अनतेगरदेउ हुकुमबासी हरुले सुकुमबासी भनेर रवोलाकबजागरनि पापीहरुलाइ आजै बगाइदेउ

    • @GangaGurung98494
      @GangaGurung98494 9 днів тому +9

      Kin Gali gareko asto bela afulai arule astai vanda.kasto hunxa ???

    • @sandhyakc2476
      @sandhyakc2476 9 днів тому +5

      Tai ta. Balen la protect garne khoje ko theyo. Kina na mane ko ta hoina 😂

    • @user-qq4jw7ld6n
      @user-qq4jw7ld6n 9 днів тому +2

      बालेन ले भनेको नमाने पछि यस्तै हो

    • @nepalnepali3346
      @nepalnepali3346 9 днів тому +1

      Sukumbasi haru sabai chor hun.kam garera khanu parcha bhanne kura ma biswas gardainan.Aru ko chorera lutera khana kojchan.khola cheu ko jagga ta jhan kai baki chaina ani yini harulai nabagaye kaslai bagaucha ta.

    • @RajanRaj-po9xr
      @RajanRaj-po9xr 9 днів тому

      पहाडमा उच्च बाँध बनाएको भए सबै बर्खाको पानि जम्मा हुन्थियो। हिउँदमा काम लाग्थियो। भारत बंगलादेशले पनि लगानी गर्थ्यो उच्च बाँधमा। उनीहरूको पनि बाढी नियन्त्रण हुने भएकोले। वामपन्थीले विरोध गर्न बाहेक केही गर्न जानेन।

  • @bisnubhatta5499
    @bisnubhatta5499 9 днів тому +56

    ठिक छ सबै झोला हरु मिलेर बालेन लाई काम गर्न दिदैनन त यस्तै होनि ! मान्छे सबै झुम्मेको छ काठमाडौ मा बाटो खोला सबै घरै घर बनाको छ त अनि यस्तो न भय कस्तो हुनि त ?????

    • @Rodhilovers
      @Rodhilovers 9 днів тому +1

      right sir

    • @Sophi-i5s
      @Sophi-i5s 9 днів тому

      Yes,,

    • @RajanRaj-po9xr
      @RajanRaj-po9xr 9 днів тому +1

      पहाडमा उच्च बाँध बनाएको भए सबै बर्खाको पानि जम्मा हुन्थियो। हिउँदमा काम लाग्थियो। भारत बंगलादेशले पनि लगानी गर्थ्यो उच्च बाँधमा। उनीहरूको पनि बाढी नियन्त्रण हुने भएकोले। वामपन्थीले विरोध गर्न बाहेक केही गर्न जानेन।

  • @diwaspradhan1689
    @diwaspradhan1689 9 днів тому +14

    बालेनले उठाउन नसकेको सुकुम्बासी बस्ती अब बाढीले उठाउने भयो।

  • @MrRabinkc4u
    @MrRabinkc4u 9 днів тому +53

    खोला लुटेर बसे पछि खोलाले आफ्नो ठाउ त खोज्ने भयो 12 बर्स पछि खोला फर्केर आउछ भन्थे बुढापाकाले येहि हो ।

    • @RajanRaj-po9xr
      @RajanRaj-po9xr 9 днів тому

      पहाडमा उच्च बाँध बनाएको भए सबै बर्खाको पानि जम्मा हुन्थियो। हिउँदमा काम लाग्थियो। भारत बंगलादेशले पनि लगानी गर्थ्यो उच्च बाँधमा। उनीहरूको पनि बाढी नियन्त्रण हुने भएकोले। वामपन्थीले विरोध गर्न बाहेक केही गर्न जानेन।

  • @ChetBahadur-vi9lk
    @ChetBahadur-vi9lk 9 днів тому +33

    यि हुकुम बासिहरु सबैलाइ बगाएर लानु पर्छ अटेरिहरु

    • @BinodKhadka-q7g
      @BinodKhadka-q7g 7 днів тому

      Sir k baadi sukumbasi ma matrai pasiko ho r hukumbasi ma ni pasiko x 😢😢 sorry to say charcha sukumbasiko matrai suniyo

  • @panchadevpote488
    @panchadevpote488 9 днів тому +22

    सुकुम्बासीकाे नाममा हुकुमीबासिहरुले जग्गा कब्जा गरेकाे परिणाम हाे

  • @007robinhoodlove5
    @007robinhoodlove5 9 днів тому +26

    kp ओली भासण गर्न आउनेछ्न,kp का झोलेहरु पनि आउलान 🤔 हुकुम वासीले गर्दा वास्तविक सुकुम्बासी झन् समस्यामा परेका हुन् 😢😢

  • @bejaan66
    @bejaan66 9 днів тому +59

    नेता हरुलाइ सत्ता र कुर्सीको ओरिपरी घुम्दै ठिक्क छ ! जनतालाई जे सुकै होस बाल मतलव 🙂🙂

    • @RajanRaj-po9xr
      @RajanRaj-po9xr 9 днів тому +1

      पहाडमा उच्च बाँध बनाएको भए सबै बर्खाको पानि जम्मा हुन्थियो। हिउँदमा काम लाग्थियो। भारत बंगलादेशले पनि लगानी गर्थ्यो उच्च बाँधमा। उनीहरूको पनि बाढी नियन्त्रण हुने भएकोले। वामपन्थीले विरोध गर्न बाहेक केही गर्न जानेन।

    • @DODIES123
      @DODIES123 9 днів тому

      Right

  • @rabikc8852
    @rabikc8852 9 днів тому +65

    राम्रो हो !यो सुकुम्बासीको नाउँमा हुकुमबासिलाइ बगाउनै पर्छ।

    • @AnuskaLimbu-g6g
      @AnuskaLimbu-g6g 9 днів тому +1

      सहि हो😂

    • @KhandoLamal
      @KhandoLamal 9 днів тому

      ​@@AnuskaLimbu-g6gno no no

    • @himalpun6110
      @himalpun6110 9 днів тому

      Sharap aafaitira pharkinxa kashailai bad vanna hudaina

    • @RajanRaj-po9xr
      @RajanRaj-po9xr 9 днів тому

      पहाडमा उच्च बाँध बनाएको भए सबै बर्खाको पानि जम्मा हुन्थियो। हिउँदमा काम लाग्थियो। भारत बंगलादेशले पनि लगानी गर्थ्यो उच्च बाँधमा। उनीहरूको पनि बाढी नियन्त्रण हुने भएकोले। वामपन्थीले विरोध गर्न बाहेक केही गर्न जानेन। fk

  • @premlama2954
    @premlama2954 9 днів тому +17

    कसको घरमा पानस पस्यो सार्वजनिक जग्गा अोगडेर बस्नेको घर डुबाउने होइन बगाउनु पर्छ

  • @BidurShibakoti-wr6ez
    @BidurShibakoti-wr6ez 9 днів тому +85

    चुनाबमा अल्ली कत्ती मासुभात खाएर काँग्रेस एमाले माओवादीलाई भोटदिनपुगेन आफ्नो गाउँघरको खेतीपाती जग्गा जमिन बाँझैराखेर आएर हामी सुकुम्बासी हौँ भनेर खोलाको किनारमा घरटहरा बनाएर बसेपछी यस्तै हो

    • @yadrana3063
      @yadrana3063 9 днів тому +1

      Sahi ho.

    • @RajanRaj-po9xr
      @RajanRaj-po9xr 9 днів тому

      पहाडमा उच्च बाँध बनाएको भए सबै बर्खाको पानि जम्मा हुन्थियो। हिउँदमा काम लाग्थियो। भारत बंगलादेशले पनि लगानी गर्थ्यो उच्च बाँधमा। उनीहरूको पनि बाढी नियन्त्रण हुने भएकोले। वामपन्थीले विरोध गर्न बाहेक केही गर्न जानेन। v

  • @birajkhadka2664
    @birajkhadka2664 9 днів тому +7

    बागमतीले आफ्नो पुरानो रूप लिँदा छ, बागमती किनार खानेलाई अब ठीक हुन्छ

  • @JK-co8er
    @JK-co8er 9 днів тому +6

    जबर् जस्ति खेालाकेा किनारामा बस्ने हरूकेा हालत येस्तेा छ ,पटक पटक खेालाका किनारा खालि गर्नु भनेर ,बालेन ले पैला नै भनेकेा ,अहिले भेाजराजकेा मसला बनेछ 🙏

  • @sunillama3071
    @sunillama3071 9 днів тому +19

    ए भाइ खोलामा घर बनाएर बसे पछि घर नडुबेर सगरमाथा डुब्छत

    • @Rai_sushma
      @Rai_sushma 9 днів тому

      Manxelai kati bijok xa k vajya hai yesto bechara haru kaha jaun ta ho garib bhayesi tai yauta khola ko xeuma ghar banara basna ta payeni kathai bechara haru😢😢😢

    • @sunillama3071
      @sunillama3071 8 днів тому

      @@Rai_sushma गाउमा केहि नभाको पक्कै कोहि छैन । धेरै सुख खोज्न आको हो सबै ।

    • @Rai_sushma
      @Rai_sushma 8 днів тому

      @@sunillama3071 sabailai ramro lau ramro khau nai hunxa sir uniharuko story je bhayeni malai chai sarai dukha legyo nepal ko sarkar le kehi rahat dina paro ani basnako lagi gajja pani god bless you all😘

    • @sunillama3071
      @sunillama3071 8 днів тому

      @@Rai_sushma राम्रो खान रामो लगाउन , खोलाको किनारा मा बस्ने हैन नि , मेहनत गर्ने हो । आफ्नै गाउमा बस्ने हो मेहनत गरे गाउमा सुन फल्छ । anyway stay safe all of you who leaving the river side.

  • @sanamgurungofficial508
    @sanamgurungofficial508 9 днів тому +27

    बालेनले भनेको नमान्नेलाई सहि छ ! यो प्रकोप ति जिद्दीहरुको घर दैलो कोठा सबै ठाउ छिर्न जरुरि छ!

  • @hemantlamichane3948
    @hemantlamichane3948 9 днів тому +3

    भोजराज थापा भाई लाई भिडियो को लागि धेरै धेरै धन्यवाद हरि बिजोग छ हे भगवान् पशुपतिनाथ रक्षा गरुन् ॐॐॐ

  • @kishorbogati3516
    @kishorbogati3516 9 днів тому +5

    घर हैन त्यो।जबर्जस्ती बसेको बस्ती हो।

  • @user-ih5hh4cd9o
    @user-ih5hh4cd9o 9 днів тому +9

    ए भोजे त्यो ढल खोल्न नदिने नेताका झोलेहरु सुकुम्बासीको नाममा हुकुम्बासीहरु जस्ले जग्गा रोकेर बसेको छन तिनिहरुलाइ गएर क्यामेरा तेराउन पर्यो।

  • @Kamalfilms2358
    @Kamalfilms2358 9 днів тому +18

    जहाँ आपत हुन्छ त्यहाँ भोजराज दाइ पुग्नुहुन्छ सलाम छ दाइ ।❤❤

    • @RajanRaj-po9xr
      @RajanRaj-po9xr 9 днів тому

      पहाडमा उच्च बाँध बनाएको भए सबै बर्खाको पानि जम्मा हुन्थियो। हिउँदमा काम लाग्थियो। भारत बंगलादेशले पनि लगानी गर्थ्यो उच्च बाँधमा। उनीहरूको पनि बाढी नियन्त्रण हुने भएकोले। वामपन्थीले विरोध गर्न बाहेक केही गर्न जानेन। fk

  • @bhairammaharjan2411
    @bhairammaharjan2411 9 днів тому +3

    आफ्नो एक बित्ता जमिन मिचे हान्न जाइलाग्ने , एत्रो प्रकृति मिचेपछि प्रकृति काहाँ जावोस त ! ? खोलाको तीरमा बस्न छोडौ , आफ्नो सुरक्षित ब्यबस्था गरौँ 🙏🇳🇵

  • @baburamneupane3116
    @baburamneupane3116 9 днів тому +6

    धेरै राम्रो खोला अतिकर्मण गरे पछि हुने यस्तै हो यहिले करायर रोयर हुन्छ खोला बग्ने थाउ मा घर बनाउनु हुदैन भन्ने थाहा हुदा हुँदै पनि किन खोला को किनारमा गयर बस्ती बसेको

  • @devthagunna5336
    @devthagunna5336 9 днів тому +6

    सरकारि जग्गा कब्जा गरे पछि यस्तै हो , जुन ठाउ बाट आउनु भयेको हो त्यहि मेहनत गरेर खानुस

  • @romanreign2041
    @romanreign2041 9 днів тому +8

    खोला को नजिक कस्ले बस्न भनेको छ ?बालेन ले हटाउन खोज्दा बालेन लाई गाली गर्ने अटेरी गर्ने यिनै हुन !ठीक्क भयो सबै सामन बस्ती बगाये हुन्छ

    • @himalpun6110
      @himalpun6110 9 днів тому

      Bashni thau die vaigoni dhukhama teshto vanni

  • @mallikamagrati6362
    @mallikamagrati6362 9 днів тому +5

    सुकुम्बासी हटाउन नदिदा यस्तो हुन्छ 😢😢😢

  • @Samratmgr.1M
    @Samratmgr.1M 2 дні тому

    सबै माछे होसक्दो सहयोग गरुम है तपाइको स्यानो सहयोग ले धेरै मान्छेको ज्यान जोगिन सक्छ❤❤❤🙏🙏

  • @gokulthapa9580
    @gokulthapa9580 9 днів тому +3

    डोजर लगाएर भत्काइदेउ यहाँनेर सधै यस्तै रोइलो हुन्छ । 😊😊😊😊

  • @bijendrashrestha262
    @bijendrashrestha262 9 днів тому +5

    त्यहाँ किन बस्या है आफ्नो आफ्नो गाउँ जाउ गाउँको जग्गा छ नि त हो तिमरलाई खोला छेउमा कसले बस भन्यो

  • @kajiramthapa7277
    @kajiramthapa7277 9 днів тому +3

    देश चलाउने चोर भ्रष्ट छ्न कुर्चिको लागि आज जनताको दुख कस्ले देख्ने भोट माग्न आउदा त एक छाक मासु र भातको करामत हो तेसैले पोलेको आज

  • @deepaksinghdhami4375
    @deepaksinghdhami4375 9 днів тому +5

    नदिको जमिनमा बस्ती बसाले पछी के भैदिए जस्तो लाग्छ ।
    ईमान्दारी पुर्बक ठाउँ खाली गरे हुन्छ

  • @JemsPokharel
    @JemsPokharel 9 днів тому +3

    मेयर बालेन शाहमाथिब गरेको दुर्व्यवहार को हिसाब पानीले गरेको छ। जय पानी पानीको जय होस्।

  • @ayusnepal4814
    @ayusnepal4814 9 днів тому +5

    sukum basi basti ho bagaya hunxa❤❤❤❤❤

  • @mrjames7295
    @mrjames7295 9 днів тому +3

    यो बागमती नदीको वर्षा मा बग्ने प्रकिर्तीक चौडाई हो/हामी छदा यो खालि जमिन थियो

  • @Unknown99492
    @Unknown99492 9 днів тому +4

    कि भनेको मान्नु कि आफै जान्नु के खानु खोलाको छेउछाउ बस्ती बसाउनु पर्यो खुच्चिङ्ग😮😮😮

  • @gangarai3501
    @gangarai3501 9 днів тому +2

    बालेनले पानि पार्दिए अनि बस्तीतिर हाल्दिए झैं गर्छन मान्छेहरू।
    खोलालाई छेक्न हुँदैन, खोलाको छेउमा बस्ती बसाउन हुन्न, खोला छोपेर घर बनाउन हुन्न भन्ने ज्ञान नभएका अटेरीहरूलाई ठिकै पनि पर्यो।

  • @jayabahadur1014
    @jayabahadur1014 9 днів тому +13

    भगवान ले सबै को रक्षा गरुन

  • @nitaraut3710
    @nitaraut3710 9 днів тому +5

    यो बस्ती हटाउनु पर्छ न भए सब खोला बन्दछ, जय बालेन।

  • @sarangautam9701
    @sarangautam9701 9 днів тому +1

    सुकुमबासी भन्दै हुकुमबासी बनेसी खोला नै कर्याप झ्याप बनार खायसी नबगार के खोया गर्छ। सब मान्छे सहित बगार लगोस इन्दे लाई धन्यवाद!

  • @lilanepali6966
    @lilanepali6966 9 днів тому +1

    ekdam ramro chha. sukumbasi ko naam ma hukumbasi le sasti bhognai parchha.

  • @HigLal
    @HigLal 9 днів тому +3

    बल्ल राम्रो समाचार सुन्न पायो खुसी लाग्यो

  • @mayathapa200
    @mayathapa200 9 днів тому +3

    अब बालेनलाई साथ दिउँ देश बन्छ त बालेन बाट सम्भव छ

  • @kamanaphoto3382
    @kamanaphoto3382 9 днів тому +15

    सामाखुशी तिर जाउ न भोज राज जि त्यहा सहयोग गर्छ सरकारले सुकुम्बासी लाई हटाउन खोजेकै हो त

    • @RajanRaj-po9xr
      @RajanRaj-po9xr 9 днів тому

      पहाडमा उच्च बाँध बनाएको भए सबै बर्खाको पानि जम्मा हुन्थियो। हिउँदमा काम लाग्थियो। भारत बंगलादेशले पनि लगानी गर्थ्यो उच्च बाँधमा। उनीहरूको पनि बाढी नियन्त्रण हुने भएकोले। वामपन्थीले विरोध गर्न बाहेक केही गर्न जानेन।

    • @sazibchhetri2876
      @sazibchhetri2876 9 днів тому

      ​@@RajanRaj-po9xr dherai ramro kura rakhnu bho

  • @yadhavsharma2209
    @yadhavsharma2209 9 днів тому +2

    धेरै दुखद समाचार हो यो, यो सब उखान टुक्का सुनेर मख्ख पर्दै बस्दाको परिणाम हो, अब त चेत आयो होला सबै लाई 😪

  • @BirendraShah-te3bq
    @BirendraShah-te3bq 9 днів тому +19

    खोलामा घर नबनाउ भन्दा बालेनलाइ खुकुरि तरवाल लियर आयउ अब खोलालाइ देखाय भैगोनी

    • @sandhyakc2476
      @sandhyakc2476 9 днів тому

      Tai ta Ramro vo😂

    • @mamtachand6622
      @mamtachand6622 9 днів тому

      अब तेहि खुकुरी लिएर केपीलाई खेदाउन जाऊ,सुकुम्बासीहरु।

  • @user-ks1vq1ey1p
    @user-ks1vq1ey1p 9 днів тому +1

    Khola michera baseko sukum basi basti, jaya bagmati .

  • @Lama-sk5oq
    @Lama-sk5oq 9 днів тому +1

    Balen sah lai sappot garno parxa neta haro lai banno balen sah lai kam garna nah dine neta ra padiko joley haro lai Jay Nepal jay balen sah 👍🏼🇳🇵

  • @RRrai..
    @RRrai.. 9 днів тому +1

    गल्ती कस्को हो? जनता,नेता कि पानीको? खोलाको छेउछाऊ राजधानी हो भन्दैमा बस्नेको कि? सचेत रहनु होला सबै

  • @khagendraneupane9643
    @khagendraneupane9643 9 днів тому +2

    यहाँको बासिन्दालाई सांसद भवनमा लगेर राख्नु पर्छ। चोर नेताहरु चै सधै यस आराम गरिब जनतालाई सधैँ निद हराम कैले सम्म।। जागौ जनता हामी

  • @shivarimal8011
    @shivarimal8011 9 днів тому +1

    नेताहरु परधानमनत्री को लागि झगडा जनताहरु को हालत यो थुकक दलाल हरु हो बालेन सर लाई काम गरन नदेका कारण यो हालत पापीहरु हो।दले हरु हो

  • @sarojrajpandey8597
    @sarojrajpandey8597 9 днів тому +2

    ए पत्रकार महाेदय डुवानकाे कुरामात्र गर्ने त्यहा भएका गरिएका बेथितिका बारेमा पनि एसाे जानकारि जनतामा गराउने हाेईन!

  • @gokulthapa9580
    @gokulthapa9580 9 днів тому +2

    बालेन ले उठाउन नसकेको बस्ती दैबले उठाइदियो !

  • @sanukrishna4972
    @sanukrishna4972 9 днів тому +2

    गाउँ फर्केर जाउ अब खोलालाई बग्न देउ मान्छे मुर्ख भए पछि येस्तै हुन्छ

  • @chitrakunwar-np8kr
    @chitrakunwar-np8kr 9 днів тому +1

    यो सबै बागमति अतिक्रमण को नतिजा हो

  • @kalkalphe5960
    @kalkalphe5960 9 днів тому +1

    खोला को किनार अतिकरण गरे पछि प्राकृतिक प्रकोप पर्छ अब बत्ती सारौ नत्र यो हरेक वर्षको कथा दोहोरीन रहेको छ

  • @uniglolbe9998
    @uniglolbe9998 9 днів тому +3

    समयमा सोचनु पर्छ भुमाफियालाई पैसा भए भईगो जनता जेसुकै होस यहि हो जनता को विजोग कठैखोला मिचेर घर पानिको वहाव नभए पछि पानी कता जावस

  • @dhanbdrg.m.4402
    @dhanbdrg.m.4402 9 днів тому +1

    काठमाडौँ मात्र होईन नेपालकाे अरु जिल्ला झन विजोग छन्

  • @user-gj7gs5ex1i
    @user-gj7gs5ex1i 8 днів тому

    Jha aapat hunxa tyaha Bhoj Raj dai pugnu hunxa salam
    Xa dai ❤❤❤

  • @user-nv6ju4fq5e
    @user-nv6ju4fq5e 9 днів тому +1

    खोला ले आफ्नो अधिकार मागेको हो अरु केहि होइन ! दुख भएको छ त्यस मा मेरो पनि सहानुभूति छ !

  • @yubarajgurung1338
    @yubarajgurung1338 9 днів тому +1

    खोला किनारमा यस्तै त हो कसैलाई दोष छैन ,,

  • @nimatamang5253
    @nimatamang5253 9 днів тому +1

    सरकारी जग्गा हडाप्ने हरुलाइ यस्तै हुनु पर्छ।

  • @samirpoudel1889
    @samirpoudel1889 9 днів тому +1

    याे कुरामा बालेनलाई हैन यी भ्रष्ट पुराना नेताहरूलाई गाली गर , जब सम्म याे शिर्ष नेताहरूले यस्ताे कुरामा ध्यान दिदैनन् तब सम्म तिमीहरूकाे हालत यस्तै हुन्छ

  • @binukc-z3s
    @binukc-z3s 9 днів тому

    नजानु भोज राज दाइ बगाउला सबै जना सुरक्षित ठाँउ मा बस्नु

  • @daniellama6159
    @daniellama6159 9 днів тому +3

    बगाको भए सजिलो हुन्थ्यो

  • @bharatshah9092
    @bharatshah9092 9 днів тому +1

    Ekdum ramro. Khola miche paxi yestai hunuparxa. Balen le shuru Dekhi nai khali garna bhandaithiyo.. aba automatically khali bhayo !! Aba dozer handinu paryo tyaha !!

  • @SeejanBhandari
    @SeejanBhandari 9 днів тому +1

    यक्दम सहि भो खोलामा बस्ती पसेको हो यो

  • @saradadangi9423
    @saradadangi9423 9 днів тому +1

    आदि भरि खाेलानालाकाे कत्ति खेर आउँछ थाहा हुन्छर यत्रा नेतालेत यत्राे बर्स सम्मा केहिगर्न सकेन्नन भने यउटा बालेनलेत काठमान्डौमा धेरै गरिसकेकाछन्न केबालेनले गरेन भनेकाेनि

  • @BudiBhai-je5cd
    @BudiBhai-je5cd 9 днів тому

    जय बालेन शह राज ❤❤❤

  • @sangitarana3711
    @sangitarana3711 9 днів тому +1

    सधै यस्तै त हो अनि किन बस्नु परो र नदि को नजिक

  • @kumargiri687
    @kumargiri687 8 днів тому

    खोला बस्तीमा पसेको हैन
    बस्ती खोलामा पसेको खोला नदि सबै मासिदिनु कती जनताको ज्यान जोखिम भयो त राजनीतिले देश डुब्यो 🙏

  • @kabirajkhadgi3102
    @kabirajkhadgi3102 9 днів тому +1

    खोलाको आफ्नो नै जग्गा हो पसेको को हैन र खोला पसे भन्नू भयन खै कुरो बुझे को प्रकृति ले आफ्नो सिमाना देखाइ दियको मात्र हो खोला मा बस्ती र मस्ती गर्नु गर्नु आफ्नै मुर्खता होनि हैन र

  • @bukeshmudbari2037
    @bukeshmudbari2037 9 днів тому

    खोला ओगटेर घर टहरा निर्माण गर्नु हुँदैन थियो ।
    ह्विल चियरमा बसेको भाईलाई स्वयंसेवक वा प्रहरीहरूले उद्वार गरिदिएको भए हुनेथियो ।
    सहयोग भनेको हुने खानेलाई मात्र गर्छन तर जो साच्चिकै पिडितछ उसलाई सहयोग गर्ने इश्वरले मात्रहो ।

  • @bhusalentertainment
    @bhusalentertainment 9 днів тому

    सरकार धयानदिनु पराे❤❤

  • @purandikalpana
    @purandikalpana 8 днів тому

    Bichara kasto naramro lagyoo 😮😮 sabaile take garnu hola Ani apnga dailai jasarini help haridinu hola❤❤😮 news banaunu Valo sarlai derai thank you so muchhh

  • @preciousreading1934
    @preciousreading1934 9 днів тому +2

    बितरण हुन बाँकि मेलम्ची नदीहरुको पानी नेपाल खाल्डोमा थपिन बाँकीनै छ, थपिए पछि अनि थाहा हुन्छ कति डुब्नु पर्ने हो भनेर भनेर।

  • @jhalakkarki8146
    @jhalakkarki8146 9 днів тому +2

    छेउकाे पाेलमा लेखिएकाे स.बि. ले गिज्याई रहेकाे छ त ।

  • @padamrana9041
    @padamrana9041 9 днів тому +1

    खोलाको किनारामा घर बनाएर बस्छ अनि डुबान भयो भन्छ हो यहि कारण ले सरकारले खोलाको मापदण्ड बनाएर खोलाको छेउ को बस्ती हरुमा डोजर चलाएको हो यसरी बुझ्नु होला सरकार लाई मात्रै दोष थोपार्दै बस्नु भन्दा खोलाको किनारा मा आफू नबस्नु होला...

  • @user-iv8jv8em7l
    @user-iv8jv8em7l 9 днів тому +1

    जब सम्म शेरे प्रचण्ड र केपि नमरुन्जेल नेपालमा कहिले भुकम्पले कहि ले बाढि पहिराे ले कहिले सडक दुरघटनामा ज्यान गईरहने हाे

  • @sanjibsewa1108
    @sanjibsewa1108 9 днів тому +2

    बालेन खोला खन्न जादा डोजर लाई ढुङ्गा मुडा गर्ने अहिले रुयेर के गर्छौ

  • @santalama-hs2vy
    @santalama-hs2vy 9 днів тому +1

    प्राकृतिलाई कसैले रोक्न सक्छ मुला

  • @Mina-Magar
    @Mina-Magar 9 днів тому +2

    जय पसुपतिनाथ

  • @user-uq2qp9md1j
    @user-uq2qp9md1j 9 днів тому +1

    यी सुबुम्बासि हरु त सबै मर्न पर्छ आफ्नो गाउघर जग्गाजमिन बाजो राखेर हिढेको पाप लागेको हो खोलाथुनेर खोलाको जग्गाको हडेपेर बसेका पाप त लाग्छ आफ्नो पसिना बगएर कमाको मात्रै आफ्नोे सम्पति हो नत्र बालेन जादा खुकुरि लिएर हिडेको पाप भगवानले दिदैछन

  • @prataprana8110
    @prataprana8110 9 днів тому +1

    खाेलाकाे जग्गा ओगटेर बसेपछि खाेलाले आफ्नो बाटो हिडेकाे हाे उहाहरूप्रति सहानुभूति प्रकट गर्दछु ।वहाहरूकाे व्यवस्था सरकारले गरिसकेको छ,त्याहा जानुपर्छ नि

  • @GopalUpadhyay-sn1wq
    @GopalUpadhyay-sn1wq 9 днів тому +1

    बागमती नदी को छेउ को अतिक्रम हटायेरा नदी लाई बगन दिनुपर्छ न भए प्रतेक साल येस्तई हूंछ है।

  • @AnuskaLimbu-g6g
    @AnuskaLimbu-g6g 9 днів тому +2

    खोलाको भाग ओगटे पछि यस्तै हुन्छ

  • @rudrakshrai3405
    @rudrakshrai3405 9 днів тому +1

    Jy balen jy harka jy gretar nepal 🇳🇵 🎉❤🎉❤🎉❤🎉namaskar

  • @Resham0111
    @Resham0111 8 днів тому

    1k vanda sana user harule saport garau hai guys ❤❤🎉🎉 full saport hunx ❤❤❤❤🎉🎉🎉🎉

  • @rudrakarki1132
    @rudrakarki1132 9 днів тому +1

    खोला अतिक्रमण गरेर घर बनाएपछि बाढीले डुबान हुन्छ भन्ने थाहा भएन। नदिलाई होमपाईप राखेर माथिबाट पिच रोड बनाएपछी पानी ओभरफ्लो भएपछी आउने प्रतिफल यहि हो।

  • @ShitalKumarChharapane-uq8mc
    @ShitalKumarChharapane-uq8mc 9 днів тому +1

    Sukumbasiii Laiii Chaiiiiiiiiii Ramro Bhayexxx...

  • @pramilashrestha7865
    @pramilashrestha7865 9 днів тому

    Im soo happy to looking this video

  • @RebikaIsha
    @RebikaIsha 9 днів тому +1

    हाम्रो देसको नतिजा

  • @gopalbasnet5012
    @gopalbasnet5012 9 днів тому +1

    खोलाको छेउमा गयर घर बनाउन सरकारले सुकृती देको छर बाडि अाऊछ भन्नेकुरा यीनीहुरुलाइ थाहा हुनु पर्ने हो राजनीति कुरा बुजेका मानिस हुन यीनीहरु

  • @SurendraBadhyakar-kp2iu
    @SurendraBadhyakar-kp2iu 9 днів тому +1

    खोला नाला नदिको सरकारि जग्गा मिचेर घर बनाउने हुकुम बासीहरुलाइ यस्तै हुन्छ तर याहा कोठा भादामा बस्दै आएका गरिब दुखिहरु भने साचैनै पीडित भएका छन

  • @arundeula3694
    @arundeula3694 9 днів тому

    Our Bagmati turned into original size.

  • @SOJHOlafabtm
    @SOJHOlafabtm 9 днів тому +1

    Bhaguwan le rachya garun 🙏🏻

  • @binodrai-mp1gs
    @binodrai-mp1gs 9 днів тому

    you are doing great job brother !

  • @rajendkunw0r-oh3zl
    @rajendkunw0r-oh3zl 9 днів тому

    Tik vyo

  • @dependralamichhane4727
    @dependralamichhane4727 9 днів тому

    दु:खद समाचार साथमा बाढी पहिरो जाने ठाउँमा सरकारले बस्ती बस्नु भन्दा पहिल्यै बिचार गरोस।