Komal Oli & Pashupati Sharma New Teej Song | Mananiya Jyu माननीय ज्यु | Ft. Komal & Pashupati

Поділитися
Вставка
  • Опубліковано 9 січ 2025

КОМЕНТАРІ • 1,1 тис.

  • @BhumikaGiri
    @BhumikaGiri 6 років тому +7

    आहा सारै मिठो गित अभिनय पनि कस्तो सुहाउँदो दुइ अग्रज दिदि र दाजु लाइ सम्मान सहित सुभ कामना....🌹🌹🌹🌹

  • @taraprakasholi2043
    @taraprakasholi2043 Рік тому +2

    कति साह्रो रमाइलो झटरो ,हार्दिक धन्यवाद कलाकार टिम लाई

  • @lakesidetv4919
    @lakesidetv4919 6 років тому +17

    pashupati daaiko shabdako laagi maatra yo geet hereko maile..pashupati dai is best aru ta testai ho

  • @sugamsangitmagar2867
    @sugamsangitmagar2867 6 років тому +2

    गितमा मात्र होइन कोमल दिदी ब्यावहार मा उतार्नु पर्छ है,, नेपाली लोक गित सङ्गितको बादसाह दाजु पशुपति शर्मा

  • @D.RSujan
    @D.RSujan 6 років тому +60

    नेपाली गीत संगीत मा एक छात्र राज गर्न सफल आदरणीय दाइ पशुपति शर्मा का यस्तै यस्तै गीतले नै समाज परिबर्तन मा टेवा पुगेको छ , पशुपति दाइ लगायत कोमल ओली दिदि लाइ पनि धेरै धेरै धन्यबाद अनि बधाई तथा सुभकामना धुन नेपाल को तर्फा बाट.....

  • @taraprakasholi2043
    @taraprakasholi2043 Рік тому +2

    असाध्यै राम्रो ❤❤❤ सन्देश मुलक तिज गीत माननीय भनेका यस्तै ईमानदार हुनुपर्छ ❤❤

  • @शखासर्बदा
    @शखासर्बदा 6 років тому +10

    स्वरको महाशागर पशुपति दाइ त्यसैगरी कोमल दिदी,बास्तबिकता झल्काउने मीठो गीत

  • @narendrathapa4988
    @narendrathapa4988 6 років тому +1

    Yespaliko teejko gitly pargati Gary x mananiy jeuu.. xhada get nangho teej gitlai jarai bataa wukhylyra faledyuu... supop song 👌👌👌👌

  • @pravhatdip28
    @pravhatdip28 6 років тому +16

    गीत चाहिँ एकदम राम्रो लाग्यो, र कोमल वली ज्यूको राजनीति जीवन पनि यो गीतमा जस्तै निश्चल निष्पक्ष तरिकाले देश अनि नागरिकको लागि काम गरेको देख्न पाइयोस्, यही कामना अनि चाहना छ।

  • @dhamijhappar7092
    @dhamijhappar7092 6 років тому

    सकारात्मक कुरा समेटियको छ सारै जति मिठास सब्द शब्द मिलेर बनाउनु भाको छ त्येती मिठास पना को 50% पनि देशको लागि गर्नु भो भन्ने साच्चै माननीय ज्यु,,.. नत्र त अब के भन्नू होर,,....

  • @lokgeet2341
    @lokgeet2341 6 років тому +20

    खुबीको त के कुरा गर्नु र पशुपति शर्मा को...तर रूप रंग पनि जे गर्दा नि सुहाउनी,मिल्नी रुप रंग लिएर आका रैछन् । हाँसो लाग्दो तर एकदम सन्देशमूलक र भ्रष्टाचारी घुसखोर लाई व्यंग्य हानेर ठहरै पार्दिए ! बधाइ छ ! सफलता ले शिखर चुमोस् ।

    • @lokgeet2341
      @lokgeet2341 6 років тому

      Bhuwan parajuli को हो र तिमी ?

  • @pragyanepal8330
    @pragyanepal8330 6 років тому

    Pashupati sharmako sabda ma komal oliko teej geet k Chaiyo ra hamlai aru........ राम्री कोमल, शब्दको राजा पशुपति

  • @psgr90
    @psgr90 6 років тому +3

    गीत भनेको यस्ता पो गाउनुपर्छ दीज्यु! एकदमै राम्रो अनी रमाईलो छ!!! बधाई तथा शुभकामना हाम्रो प्यारो दीज्युलाई!!!

  • @becomingshyamji
    @becomingshyamji 6 років тому +1

    शब्दमा हिरो पशुपती दाई ।
    देशका सबै नेता सुध्रिनु आवश्यक छ । अनी मात्र पशुपती शर्माको गितले न्याय पाउछ ।
    सबैको जय होस्, जय गित, जय संगित ।

  • @parbinmagar358
    @parbinmagar358 6 років тому +3

    कोमल ओलि जि माननीय त बन्नु भो कत्तिको गर्नु हुदो रहेछ हेरौ मेरै गाउँ कै हुनुन्छ क्यारे
    हेर्दै छु निकै नजिक बाट
    अनि यहालाइ सफल राजनीति को शुभकामना दिदी

    • @rajanregmi2958
      @rajanregmi2958 6 років тому

      Tapai ko soch ni yasto na ramro kina ni tapai ko gau ko vandi ma yasto vannu geet ko ghus dine jasti hunu vo ni ta

  • @janakkc4654
    @janakkc4654 4 роки тому

    साह्रै मन छुने, मीठो, सुमधुर र सुन्दर । जताततै घुसको आहाल ने आहालको साम्राज्य भएको बेलामा गीतको बोलले मीठो सन्देश छरेको छ । सिर्जनाका र लोकदोहरीका बादशाह पशुपती शर्मा र कोलजीको अभिनय कलालाई सलाम गर्नु नै पर्छ । घुसको आहालमा कोमल जी कहिले पनि पर्नु हुने छैन भन्ने जबर्जस्त सन्देश पनि यसले दिन खोजेको छ । यस प्रस्तुतीले कोमल जी नेपाल आमको सच्चा छोरी हुन भन्ने देखाउँछ । जस्तो सुकै लोभलालचको ढोका कोमलजीबाट नखोलिने स्पष्ट देखिन्छ । संधै यस्तै भै रहोस दुबै जना कलाका श्रष्टाहरुलाई धेरै धेरै शभकामना ।

  • @TilakPariyarOfficial
    @TilakPariyarOfficial 6 років тому +33

    पशुपति शर्मा जिन्दावाद ✊✊
    गीत सङ्ग आवद्ध सबैलाई हार्दिक बधाई तथा सफलताको शुभकामना छ।।

  • @pusparajbhatta5994
    @pusparajbhatta5994 6 років тому +1

    सारै राम्रो लाग्यो ! दिनको एक चोटि नहेरी चित्तै बुझ्दैन ।

    • @KomalOli
      @KomalOli  6 років тому

      Puspa Rajbhatta Thank you 🙏🌺😍☘️🌺

  • @lamsaljagannath2286
    @lamsaljagannath2286 6 років тому +24

    आहा अति मार्मिक तिज गीत कोसेली पशुपति दाजु&कोमल ओलि दिदिको स्वर अत्यन्तै मिठो छ, सृजना शब्द /लय अति उत्कृष्ट सन्देश मुलुक यो गीत हरेक मन्त्री,प्रधानमन्त्रीहरुले हेर्नु, अनि घैटोमा घाम लाग्थ्यो कि,??सम्पुर्ण दिदिबहिनीलाई तिजको अग्रिम शुभकामना !ईन्टायर टिमलाई धेरै धेरै धन्यवाद !!म कुवेत बाट हेर्दैछु,🌹💞💕💕💕💘💘💘💘

  • @shovarambhattarai299
    @shovarambhattarai299 6 років тому +1

    कोमल वली जि, को कडा चेतावनी!
    सकारात्मक संदेश प्रवाह गर्ने गित एकदमै गुलियो लाग्यो!

  • @rabinrainrabinain8129
    @rabinrainrabinain8129 6 років тому +12

    आदरणीय पशुपति दा को गित जुन बजार मा ल्याउनु हुन्छ देश र को लागि सन्देश मुलक छ र दा अलि बूढो भएको कति हास्नु😁😁😁😁😁😁😁 best comedy

  • @ramprsahadgautam2766
    @ramprsahadgautam2766 6 років тому +1

    गीतमा जस्तै सबै माननियहरूले व्यबहारमा लागु गरे त देश बन्थ्यो होला
    गीत राम्रो छ माननिय कोमल वलि ज्यु

  • @tejbohara4085
    @tejbohara4085 6 років тому +6

    पशुपति दाइको शब्द - वाह
    पशुपति दाइको स्वर- वाह
    पशुपति दाइको अभिनय - वाह
    कोमल दिदी स्वर- वाह
    कोमल दिदीको अभिनय - वाह
    वाह वाह सन्देश मुलक यो तिज गित वाह

  • @janakkc4654
    @janakkc4654 4 роки тому

    अति नै मीठो सुमधुर र सुन्दर । तीजको गीत भए पनि नेपालको राजनीतिमा देखा परेको फोहोरलाई सफा गर्न यस गीतले जुन सन्देश छरेको छ त्यसको मुक्त कण्ठले जति प्रशंसा गरे पनि पुग्दैन । यो गीतको बोल जति मीठो र सुन्दर छ त्यति नै अभिनय पनि शसक्त छ । नेपालीलाई भत्भती पोलेको भष्ट्राचारको बिषयमा यति राम्रो प्रस्तुती हुनु निश्चय पनि सराहनीय छ । यस्तो गहकिलो कोसेली पस्केकोमा अति लोकप्रीय कलाकार पशुपति शर्मा जी र कोमलजीको जति प्रशंसा गरे पनि पुग्दैन । कलाकारहर देशका सुन्दर गहना हुन त्यसै भनिएको होइन । देशलाई सुन्दर पार्न कलाकारहरुको ठूलो भूमिका रहन्छ । राष्ट्रलाई जति माया गह्यो कलाकारहरुको तौल र ख्याति पनि त्यति नै बढ्दै जान्छ । आज देश स्वार्थ र भ्रष्टाचारको पोखरीमा चुर्लुम्म डुबेको छ । बिना स्वार्थ एक पाइला पनि अगाडि बढ्न नसक्ने भएकोछ । देशको लागि यो जस्तो घातक कुरा अरु के होला र ? कोमल वली जीको पबित्र र सुन्दर मनले भ्रष्टाचारको गन्ध किन मन पाउँथ्यो र ? उहाँमा संधै यस्तै भावाना रहिरहोस् । उहाँको ख्याति र उचाइले सगरमाथाको शीर चुमोस । पशुपति जीबाट समाज र राजनीतिमा मौलाएको बिकृतिको चिरफार गर्न संधै यसरी नै पाइलाहरु अगाडि बढी रहुन । सबैमा न्यानो अभिबादन । सबैको जय होस ।

  • @bhupendrasingh3216
    @bhupendrasingh3216 6 років тому +21

    चेतना भया।।।।
    Nice song komal de....

    • @KomalOli
      @KomalOli  6 років тому +2

      bhupendra singh Thank you 🙏😘☕️👌🙏

  • @shristi99
    @shristi99 6 років тому +2

    सारै राम्रो तीज गीत पशुपति शर्मा को दिमाग लाइ त मान्नु पर्छ बा बा कस्तो मिल्ने गित लेखेका. जे सम्बन्ध मा पनि ठिक्क मिल्ने गित लेख्छन सारै राम्रो सुहाको अभिनाये पनि दुबैजना लाइ.हामि सात समुन्द्र पारि बसेर हेर्दा पनि नेपाल मै छु जस्तो लाग्ने

  • @SurajBhirkhoire
    @SurajBhirkhoire 6 років тому +25

    सन्देशमुलक गित , बधाई एबं सफलताको शुभकामना ।

  • @ramchandrakhatri5766
    @ramchandrakhatri5766 6 років тому +1

    राजनीतिज्ञ हरुको घैटोमा घाम यसै गरि लाग्ने हो भने देशका जनता अति आनन्दित हुन्थेउ। कोमल दिदी सुमधुर स्वर को धनी मनकी खानी रुपको रानी
    अति राम्रो तिज गित

  • @pardeepgm5444
    @pardeepgm5444 6 років тому +7

    गितमा मात्र होईन राजनितिमा पनि अाफ्नो ईमानदारिको कर्तब्य पुरा गरि देश र जनता को सेवा गर्नु होला । गित चै राम्रो छ

    • @lumbdr7866
      @lumbdr7866 2 роки тому

      Rrzzzr r. R rrzzzr zrRrrzrrrr to rrttrr. RR r r r rr rr rr. R r r rr r r r r r r r r r rcrvrnrbrrgrrhurrzrzrttrrurbcrxrxrersrr4,

  • @avelinakhadka8311
    @avelinakhadka8311 6 років тому +1

    आहा कति राम्रो अहिले जो समाजमा चलिरहएको एउटा राजनीति र गाउँ समाजमा घटेका घटना बिश्लेशन जस्ताको तस्तै उतार्नु भएकोमा हाम्रो दाङ्को सान कोमल ओली दिदी अनि पशुपति शर्मा दाइ धेरै धेरै धन्यवाद

    • @KomalOli
      @KomalOli  6 років тому

      Raj Budhathoki Thank you Raj ji 🙏🌺🌸🌺

  • @KomalOli
    @KomalOli  6 років тому +39

    यसअघिका वर्षमा जस्तै यसपटक पनि तीजको कोसेली लिएर आएकी छु । तर, यो विशुद्ध गितमात्र होइन, मेरो राजनीतिक कमिटमेन्ट पनि हो । सङ्गीत मेरो एडिक्सन हो, राजनीति अब्सेसन । म गितमा भने जस्तै देशका लागि केही गर्न लागिरहनेछु । सुझाव दिनुहोला । धन्यवाद सुन्दर र सान्दर्भिक शब्द लेखेकाेमाा ,मीठाे माैलिक भाका भरेकाेमा र अाफ्नै स्वरले साथ दिएकाेमा भाई पशुपति शर्मालाई र यो गीत तयार पार्न सहयोग गर्नुहुने सबै प्रति अाभारी छु ! अब तपाईहरुमा छाेडेकीछु सुनेर हेरेर प्रतिकृया दिनुहुनेछ भन्ने अाशामा छु !

    • @nepalkochhoro1003
      @nepalkochhoro1003 4 роки тому

      गरेउ देशका लागि पार्टी नै कस्तो चोर आतंककारी जंगलीहरुको जनतालाई दमन शोषण बाहेक अरु केही छैन मान्छे बिग्रीए कम्युनिस्ट रोज्छ ।

    • @minachand11
      @minachand11 4 роки тому

      Komal didi sangeet ko jastai rajneeti lai pani surtal na birsanuhola. nepal aamako aashirvad tapaiko saath chha. MINA CHAND BHOPAL.INDIA

    • @RiyaDhakal-z1v
      @RiyaDhakal-z1v Рік тому

      ❤❤❤

    • @Sankar_Khatri
      @Sankar_Khatri Рік тому

      कमल दिदी हजुर लाई त नात्न त अाउदैन तर गाना भने भने दिल छाेयाे

    • @nokhiramdamai4694
      @nokhiramdamai4694 Рік тому

      🎉

  • @Dineshmudbari
    @Dineshmudbari 6 років тому +2

    यस्ता गित तिज विशेष मात्र नभई दोहोरी को रूपमा ल्याउनु पर्‍यो दाजु, किनकी यो गित तिज भरी बज्छ त्यसपछि ठप्प हुन्छ ।। तर देश को अवस्था अनुसार यस्ता गितहरु हरदिन टोलटोलमा बज्नु पर्छ

  • @gitagautam6837
    @gitagautam6837 6 років тому +8

    ल यी दिदी भाइ ले हाने झटारो यसरी सचेत गराउने गित लाखोे लाख बनुन❤️❤️❤️

  • @lokrajpant5242
    @lokrajpant5242 6 років тому

    गीत मा भनिये झैँ वास्तविक जीवन मा गर्न सके यो देश भ्रस्टाचार मुक्त हुन के बेर लागथ्यो र, बिकास हुन पनि बेर लागथेन।
    जे जस्तो भये नी कोमल जी ले आफ्नो उमेर र जिम्मेदारी अनुसार सधै फरक फरक गीत गाएर मनोरंजन दिएकी छिन। बधाई छ हजूर को पुरै टीम लाइ

  • @pandayshannepalkuwait2087
    @pandayshannepalkuwait2087 6 років тому +33

    निकै राम्रो सङ
    सन्देश मुलक।।
    lot of love from kuwait.

  • @sirenmagar6925
    @sirenmagar6925 6 років тому +2

    आदर्णिय दिदी कोमल वली दि जु नमस्ते अत्यन्तै मीठो गीत अभिनय अब्बल छ है

  • @c.branamagar8148
    @c.branamagar8148 6 років тому +4

    पशुपति शर्मा ज्यु गितको सागार नै छ तपाईं भित्र कास।।गित जस्तै नेताहरु भए।।

  • @harsharanakhidimambot5409
    @harsharanakhidimambot5409 6 років тому +1

    (हकिकत ) ?
    राम्रो सत्य घटना हो।अब सबै जनता सुधार्नु सुध्रनु पर्छ । nice song

  • @deep_sunam
    @deep_sunam 6 років тому +9

    माननिय ज्यू 😍😍😍🤑💪
    हाम्रो धुसेया नेता हरू कहिले होला यस्तो हुनी ?

  • @reseeacharya8055
    @reseeacharya8055 6 років тому +1

    संगितको माध्यमबाट देशमा व्याप्त भ्रष्टाचारको विरुद आवज उठाउनु भएकाेमा माननिय दिदिलाइ सलाम ।

  • @bishnuadhikari6244
    @bishnuadhikari6244 6 років тому +4

    अब तिजको गितमा पनि प्रगतिशील विचार र परिवर्तन ल्याउन सफल कोमल दिदी ।

  • @krishnakatwal9696
    @krishnakatwal9696 6 років тому +1

    Pasupati sarma is king of song ...ysta yasta sabda milaera git sirjana garna kasari aaux dai..sabai git heryo testai farak ani mittho sabda x ...komal oli di ko swor akdam ramro x all the best both of u

  • @arjunpokharel9931
    @arjunpokharel9931 6 років тому +14

    मार्सी चामल पनि देखाउनु भएको भए अझ राम्रो हुने थियो 😃😃

  • @shivadevtiwari7932
    @shivadevtiwari7932 6 років тому

    माननीय ज्यु गीत भने जस्तो ब्यबहार मा पनि लागू होस है।अन्त्यान्तै सन्देशमुलक सबैका लागि अनुकरनिय छ यो गीत।सके अरु लाई पनि व्यवहार परिबर्तन गराउन सके तपाईं धेरै धन्यबादकी पात्र बन्नु हुनेछ।नत्र हजुरले भये पनि अनुसरण गर्नु भयो कमसेकम एक नमुना को रुप मा चिन्ने छ जनताले।गायनका साथै राजनैतिक क्षेत्रमा पनि सफलता को कामना!!

  • @bishankkhand
    @bishankkhand 6 років тому +5

    Komal oli ji hjr nepali ko sabbi vanda dami singer 😍
    Lots of love ❤❤
    Hjr mero fav. Singer ho 😍❤

    • @KomalOli
      @KomalOli  6 років тому

      Bishank Khand Thank you 🙏💐

  • @sheroli1117
    @sheroli1117 5 років тому +1

    बधाई छ काेमल दिदी पशुपति दाइ पर्ति देश मुलक गीत अागीमी दिनमा पनि सुन पाउ बधाई छ सम्पुर्ण मा

  • @rajendradhami1898
    @rajendradhami1898 6 років тому +6

    गीत ले यथार्थ र वास्तबिकता झल्काएको छ

  • @rajupyuthani9833
    @rajupyuthani9833 6 років тому

    गित जस्तै रिएल मा भयको भय म यो कतारको तातो हावा खाने थिएन ..song chai dami xa

  • @alinashrestha4454
    @alinashrestha4454 6 років тому +4

    Komal dd ati ramro geet malae sarai man paryo safaltako kamana

  • @सरुअछामि-प1ढ
    @सरुअछामि-प1ढ 6 років тому +1

    Oh man xoyo yo git bastbik xa sammaan garxu pashupati dai Ani komal dijju,

  • @ajaybishwokarma4445
    @ajaybishwokarma4445 6 років тому +10

    आहा""" कति मार्मिक र सन्देश मुलक गीत धन्यवाद कोमल दि र पशुपति दाइ लाई ।जय होस् जय नेपाल् 🌹🌹💌💌

  • @pusparajbhatta5994
    @pusparajbhatta5994 6 років тому +1

    सारै राम्रो लाग्यो !

    • @KomalOli
      @KomalOli  6 років тому

      Puspa Rajbhatta Thank you 🙏🌺😍🌺

  • @achyutpoudel8526
    @achyutpoudel8526 6 років тому +3

    Always most awaited song in teej every year.....thanks komal oli di and pashupati sharma.....politics will be changed by help of such song and komal oli MP.....

  • @kungasherpa4661
    @kungasherpa4661 6 років тому

    Hjr ko songs akdamai mitho ani raamro laageu sandeshmulak chh hai dijiu sabbai manaaniye jiu harule yo kuraalai manan garna jaruri chh ki kaso

  • @bharatstha
    @bharatstha 6 років тому +3

    geet ta gaunu bho aba real life ma ni estai hose dd #ur young fan

  • @strambishwakarma4616
    @strambishwakarma4616 6 років тому +2

    अति मिठो छ है अब केही होला जस्तो छ कोमल दि......अब गर्नु पर्यो केही काम जन्ताको हित मा ✊

  • @Nepal_buzz
    @Nepal_buzz 6 років тому +3

    "मलाई घुस ख्वाउन आउनेको चाईदैन भोट " यहि अठोट रहि रहोस ✌✌

    • @KomalOli
      @KomalOli  6 років тому

      Dainik Network Thank you 🌺💐🌺

  • @dbmagar9785
    @dbmagar9785 6 років тому +2

    ow khusi lagyoo hamro deska netaharu kahile nasurdine vyaa kti sandharmik x yo geet

  • @ompuri6108
    @ompuri6108 6 років тому +14

    लोक दोहोरी गित को हिरो पशुपति दाइ ,अनि हाम्री दङाली चेली कोमल दिदि को गित, एकदम सन्देश मुलुक मन पर्यो

    • @KomalOli
      @KomalOli  6 років тому +1

      Thank you 🙏😘☕️👌🙏 Om Puri

  • @narayanipandeypathak1791
    @narayanipandeypathak1791 6 років тому

    very Nice Komal diju , i am your fen..Jhan A malema Aayara khushi lagyo..

  • @sunitathapa2719
    @sunitathapa2719 6 років тому +20

    Komal didi jasataii single basne thulo rahar xa 😂😂😂 nice song

  • @r.timalsinaabiral1657
    @r.timalsinaabiral1657 6 років тому

    Yesto samayasandarvik geetko creation garne pashupati dai.. Dherai Dherai dhayabad

  • @moyighimire5902
    @moyighimire5902 6 років тому +7

    दामि छ पसुपति को सर्माको तिज गित

  • @aonechannel1455
    @aonechannel1455 6 років тому

    एकदम राम्रो छ दि गित।गित को जस्तै रियल मा नि एस्तै काम गर्नु होला दि।best of luck

  • @gangaxettry7357
    @gangaxettry7357 6 років тому +3

    My best artist kamal oli
    Love you a lot..💞💞💕💕

  • @komalnepal1561
    @komalnepal1561 6 років тому +1

    सारै राम्रो छ तेस माथी पनि सन्देश मुल्क छ खुशी लागो

  • @koteshwaronlinekhabar3861
    @koteshwaronlinekhabar3861 6 років тому +8

    चेतनामुलक गित धन्यवाद 💘💘

    • @sitabhusal6743
      @sitabhusal6743 6 років тому

      सारै मन परेयाे काेमल दि

  • @lokendrapunpyuthan8010
    @lokendrapunpyuthan8010 6 років тому

    गित दामी छ गित को सब्द जस्तै काम पनी हुनु पय्रो मान्य ज्यु

  • @नयानयाताजाखबरएकैठाउमा

    गित त जतालगे पनि गित बन्छ।
    तर सरकारलाइ चेतावानी ।राम्रो छ।

    • @KomalOli
      @KomalOli  6 років тому

      Megh Saru Thank you 🙏😘☕️👌🙏

  • @agcreationmedia2876
    @agcreationmedia2876 6 років тому +1

    सन्देश मुलक गित एक दम राम्रो छ ।

    • @KomalOli
      @KomalOli  6 років тому

      Ajay Ghimire Thank you 🙏☘️🌺☘️

  • @sabingrg9969
    @sabingrg9969 6 років тому +3

    राम्रो छ गीत

  • @basusimkhada5948
    @basusimkhada5948 6 років тому +2

    What a beautiful song to portrait our real politic culture ...all the leaders should wake-up.....

  • @MTH89723
    @MTH89723 6 років тому +85

    गितमा जस्तै सिङ्गाे कम्युनिष्ट पाटि का बडेमानका नेता सुधारियपाे काेमल वलिकाे र पसुपति सर्माकाे गितले न्यायपाउने थियाे । काेमल वलि दिदिकाे गितमा अभिनय र उहाँका पार्टिका नेताकाे व्यवहार मा अाकास पातलकाे फरकछ । के गर्नु गितमा मात्र सच्चा देखियर के काम ब्याबहार नै कच्चा भयका नेताकाे पार्टिमा छन यी दिदी

    • @laxmechhetri6930
      @laxmechhetri6930 6 років тому +2

      Swabhimani Nepali 👍👍👍

    • @melodyfrost1033
      @melodyfrost1033 6 років тому +2

      Swabhimani Nepali

    • @KomalOli
      @KomalOli  6 років тому +3

      Thank you 🙏😘☕️👌🙏 Swabhimani Nepali

    • @prakashpal260
      @prakashpal260 6 років тому +2

      Ramero socha chha hjr ko

    • @psdhanadi
      @psdhanadi 6 років тому +1

      Swabhimani Nepali wow

  • @Sjb797
    @Sjb797 6 років тому

    wahh, sabda sabda ani sampurna sangit ma manoranjan chha yo geetma,, ani byanga pani utikai chotilo,, sunda khusi lagyo...

  • @narayanacharya9383
    @narayanacharya9383 6 років тому +7

    गितमा मात्रै सिमित होला नि आन्टि PK.and KP कम्पनीको ताल त्यस्तै छ तपाइले चामल फर्काए जस्तै मार्सी धानको भात फर्काउन लगाए गितलाई न्याय हुन्छ ✌✋

  • @prakashbhatta6728
    @prakashbhatta6728 6 років тому

    "आफन्तलाई यत्ती पनि नाइ ! 😄
    पछि भोट माग्न आउने बेला सिधै बाइबाइ ! !"😂
    गीतको प्रत्येक शब्द शब्दमा नेपालि समाजको राजनितिक बिकृती लाई कडा ब्यङ्ग दाइ ! आगामि दिनमा पनि यस्तै चेतनामुलक गीत ल्याउन सफल हुनुहोस धेरै धेरै सुभकामना छ दाजुलाई अनि माननीय कोमल ओलि ज्यु लाई पनि गीतको जस्तै ब्यबहारमा उतार्न सक्नुहोस र सक्नुहुनेछ भन्ने धेरै धेरै शुभकामना छ !!!

  • @damantabhattarai45
    @damantabhattarai45 6 років тому +3

    हाम्रा देश को नेता हरु ले पनि यो गित को जस्तो गरि बाचा गरे कति राम्रो हुने थियो

    • @KomalOli
      @KomalOli  6 років тому

      Damanta Bhattarai Thank you 🙏😘☕️👌🙏

  • @khojinitimedia5561
    @khojinitimedia5561 6 років тому

    धेरै राम्रो लाग्यो भिडियो मलाई त अनि हजुर हरुलाइ नि मन पराउने जति यता हाजिर हुम है ।।।।

  • @ishagc6970
    @ishagc6970 6 років тому +3

    No words to describe this song👌👌👌 best wishes all team💖💝💟

  • @Dhading407
    @Dhading407 6 років тому +1

    गित जस्तै काम होस् कोमल ओलि ज्यु सधै जनताअ हजुरको साथमा छन ।

  • @cent5062
    @cent5062 6 років тому +7

    आसा छ गितले न्याय पावोस ,अनि भ्रष्टाचार मुक्त गित बनोस।

  • @shivaprtima5167
    @shivaprtima5167 6 років тому +1

    La song ta Ho ho dami xa

  • @monikachaudhary1925
    @monikachaudhary1925 6 років тому +18

    I m your big fan komal mam ur personality voice everything is unique and best

  • @shitaldhirendrarawal5259
    @shitaldhirendrarawal5259 6 років тому

    गित धेरै राम्रो छ।।।।चेतना भया सबै घुस खोरी नेताहरुलाइ

  • @mohanbhandari780
    @mohanbhandari780 6 років тому +3

    तर सबै कुरा मिले पनि अझै सुदार्नु छ केही कुरा भरखर बिबाह गरेको नया नया जाेडिहरु जागिर सरुवा चाहिँ सगै राखने भरखर बिबाह भएको जागिर सरुवा एक ठाउमा हुनुपर्ने हुन्छ यस्तो लागि अलिक सरुवा चाहिँ गर्नुपर्ने जस्तो देखाएको भए कति राम्रो सुनमा सुगन्ध हुने थियो

  • @khadkanepali8606
    @khadkanepali8606 6 років тому +1

    संदेश मुलक गित ,,नेताहरू लाई suggestion भएको छ सबैले यस्तै गरून् बधाई अनि सफलताको शुभकामना

    • @KomalOli
      @KomalOli  6 років тому

      khadka nepali Thank you 🙏🌸💐🌸

    • @khadkanepali8606
      @khadkanepali8606 6 років тому +1

      Komal Oli ...welcome माननीय ज्यु।

  • @mallikathapaliya2372
    @mallikathapaliya2372 6 років тому +3

    Nice chitnamulak geet best of luck

  • @jayachhantyalpun392
    @jayachhantyalpun392 6 років тому

    असाध्यै सन्देशमुलक गीत...अनि कोमल दिदीलाई मेकअप र गेटअप असाध्यै सुहाएको छ...गुड लक दि😍

  • @SANJIB77281
    @SANJIB77281 6 років тому +4

    अहिले ओलीहरुकै दिन रैछ...
    महाधिवेशनआयो-के पी ओली,
    तीज आयो-कोमल ओली,
    चरी खस्यो-खुश्वु ओली

  • @methubasnetbaglunggalkot1529
    @methubasnetbaglunggalkot1529 6 років тому +2

    सारै राम्रो छ गित काम पनि राम्रो गर्नु हुन्छ भन्ने हाम्रो आसा छ घुस खाने काम चै नगर्नु होला sis

  • @blueskynepal1726
    @blueskynepal1726 6 років тому +23

    Super chha song, pashupati sharma dai srijana ko khani nai ho

  • @jagatsingh6680
    @jagatsingh6680 6 років тому +1

    super song सब्द संकलन चै मान्नै पर्छ पशुपती दाई लाई

  • @dewoshpathak375
    @dewoshpathak375 6 років тому +14

    युवा नेत्री नबिना को चर्ती कला देखियो भबिस्य मा ओलि माननीय जिउ को पनि माफिया दलाल हरुसङ्ग नाम न जोडिओस अगृम सुभकामना अहिले ओलि हरु कै छ चहल पहल खै कुरो बुज्न गारो छ यो त गित पो

    • @KomalOli
      @KomalOli  6 років тому

      Dewosh pathak Thank you 🙏😘☕️👌🙏

  • @pant_official
    @pant_official 6 років тому +1

    ओहो अतिनै राम्रो गित बधाई छ हजुर हरु लाई ...

  • @gibansalyane4928
    @gibansalyane4928 6 років тому +4

    अाच्या अहिले जल्दाेबल्दाे माननीय हरू काे ब्याबहार मा शमेटियकाे गित ।ठिक हाे अहिले यस्तै चल्छ हाम्राे नेपाल मा ।छरलङ छ हाम्रेा सुन कान्ड कि कसाे।

    • @KomalOli
      @KomalOli  6 років тому

      giban salyane Thank you 🙏😘☕️👌🙏

    • @gibansalyane4928
      @gibansalyane4928 6 років тому +1

      Komal Oli दिदी हजुर लाई तिज काे विशेष शुभ कामना । तिज काे गित गाउने अाअाफ्नाे तरि का छ।कसैले दर खादा रक्सि चाईन्छ भनेर गाउछन त कसैले बार बजे राति पाेल्याे मेराे छाति जस्ता गित ल्याए।तर कसै लाई थाहा छैन कि हाम्राे देश मा के हुदैछ ।हजुर काे पानि पाेईल जानपाम जस्ताे गित ल्याउनु भयाे ठिक छ मानिस यक उमेर काे हिसाब ले काम ग्रने हाे हजुले अहिले हाम्राे नेपाल मा भई रहेका हालचाल काे बिबरण लाई गित मा प्,स्तुत ग्,नु भयकाे छ । हजुर लाई विशेष धन्याबाद दि। अब जनता ले नि बुझ्नु प्रछ।

  • @suman4809
    @suman4809 6 років тому +1

    wow no .1 teej geet / komal dju ra pashupati daju ka geet sabai dherai ramra hunchhan dherai ramro lagxa

  • @simakarki2555
    @simakarki2555 6 років тому +3

    कास यसरी हाम्रो नेता हरुको व्यवहार भै दिएको भए अाज गरिव निमुखा बिदेशी नु पर्दैन थियो असाय हरु घुट घुट अश्रुधारा पिउनु पर्दैन थियो ।

  • @princesharma7416
    @princesharma7416 6 років тому

    "ढोका बाहीर जाऊ मनको पाप धोएर बल्ल भीत्र आउ" kasto ramro sabda Best of luck #Komal di

  • @bhagawatibhagawatipaudel7233
    @bhagawatibhagawatipaudel7233 6 років тому +3

    Ramro x

  • @bikashkumarnepalsindhuli5403
    @bikashkumarnepalsindhuli5403 6 років тому +1

    Wow Dhari Ramro baneko xa yo Teej so Aba Des Ka hunuhara neta le nai hernu Parxa yo geet