सरकारविरुद्ध कांग्रेसले ग-यो यस्तो निर्णय, रविविरुद्ध जुनसुकै हदसम्म जाने । Nepali Congress

Поділитися
Вставка
  • Опубліковано 15 тра 2024
  • सरकारविरुद्ध कांग्रेसले ग-यो यस्तो निर्णय, रविविरुद्ध जुनसुकै हदसम्म जाने । Nepali Congress
    फ्री नेपालको यस आधिकारिक युट्युब च्यानलमा समाजका विभिन्न आयाम, समसामयिक विषय, समाचार, डकुमेन्ट्रीसहित सान्दर्भिक सामग्रीहरु हेर्न पाइनेछ । हाम्रा सामग्री सबभन्दा पहिले हेर्नका लागि कृपया हाम्रो च्यानल सब्सक्राईब गरी घन्टीको बटन थिच्न नभुल्नुहोला ।
    #nepalicongress #rameshlekhak #rabilamichhane #samsad
    Free Nepal is authorized to upload this video. Using of this video on other channels without prior permission will be strictly prohibited. (Embedding to the websites is allowed) Thank you.
    यस च्यानलमा अपलोड गरिएका कुनै पनि सामग्री पुनः उत्पादन, प्रसारण गर्न सख्त मनाही छ । अनुमति बिना हाम्रा सामग्री कुनै च्यानलमा अपलोड गरेको वा प्रयोग गरेको भेटिए प्रचलित कपीराईट कानून बमोजिम कारवाही प्रक्रिया अघि बढाइनेछ ।
    All Rights Reserved © Free Nepal

КОМЕНТАРІ • 12

  • @meghprasadneupane2013
    @meghprasadneupane2013 22 дні тому +3

    रबिसित डरायो काडगरेस बोलन रबिलाई नदिनु ईनको लागि पतनको बाटोहो तिमरा नेताले भुटानि सरणारथि केसमा कतिको नाम अायकोछ सबैको समसदिय छानबिनसमिति बनाउ बनाउ रबि बिरूध प्रमाण भयमा अदालत जाउ तेसै सहकारि ठग भनन मिलदैन जनता बुझनिछन तिमिहरूले जतिरबिको खेदो खनेपनि रबिलाई बोलननदिनु तिमिहरूको गलति जनताले देखेकाछन 84 मा तिमरो पत्तासाफ जनताले भोटबाट गरनेछन

  • @harisharanadhikari.3115
    @harisharanadhikari.3115 22 дні тому +1

    गृहमन्त्रीको जबाफ आयो भने सम्सदिय छानबिनको अर्थ र औचित्य सकिन्छ अनि आफू र आफ्ना तस्कर,माफिया र भ्रष्टहरुको जेलको लाइन लाग्छ भन्ने बुझेर भ्रष्टहरु बोली बन्द गर्न खोज्दै छन।रास्वपाले डटेर सामना गर्न पर्छ।ओलिमाथी पनि पुर्णरुपमा बिश्वास गर्न हुदैन।।🙏

  • @franklin102
    @franklin102 22 дні тому

    काङ्ग्रेस र बिपछे पाटी ले सहि गरेछ गरिब जनताको पैसा सहकारीमार्फत खाने लाई छोडन हुदैन र छानबिन गराउनु पर्छ र रबि दोषि भए कडा कारबाही हुनुपर्छ

  • @palutamangnepal5724
    @palutamangnepal5724 22 дні тому +2

    kalo kangress lai feri thagile thagi nai dekyo?

  • @buddhakulung1910
    @buddhakulung1910 22 дні тому

    Jaha samma janu x jau Congress tara aru party le wasta garne xaina

  • @Kasa690
    @Kasa690 22 дні тому

    तेरो पार्टीको मात्र सदन हो आरोप लागेको मान्छे एकचोटि बोल्न पाउदैन??भ्रष्टाचारी नै भ्रष्टाचारी ले भरिएको कांग्रेश को नेता र खेतालाहरू बिना प्रमाण एक व्यक्ति लाई खुईलाऊदा आफै खुईलिएको थाह भएन

  • @SalikramGhimire-os9ss
    @SalikramGhimire-os9ss 22 дні тому

    तीन धार मध्य कुन धार

  • @rajugurung5141
    @rajugurung5141 23 дні тому

    Gate Bata nikalnu parne chor haru Lai

  • @udaythapa4257
    @udaythapa4257 22 дні тому

    Ma sita kam garna Aija.
    Ani matra tha pauxash. Kanresh ko Kam xaina. Feri pani chunab ko bela ma Raksi ra masu kaml le.
    Sadan ma. Aja ramita machai rheka 6n.

  • @Prasiv_Pun_Magar
    @Prasiv_Pun_Magar 22 дні тому

    White boudy scam butani citizen scam teramoks scam zameen ghotala etc chi k gerne baun neta