संखुवासभा घर भइ हाल बहराइन बाट बिगत एक बर्ष देखि तपाईंको हरेक भ्लगहरु नछुटाइ हेर्ने गरेको छु अत्ति नै स्तरीय र चाखलाग्दो भ्लग बनाउनु हुन्छ धेरै खुशी लाग्छ, अनेकौं कठिनाइ हरुको सामना गर्दै निरन्तर रुपमा साहसिक जीवन शैली अपनाइ रहनु हुने नयाँ नयाँ ठाउँहरुको भ्रमण गर्दै हामीहरुलाई ताजा र नयाँ जानकारी गराइरहनु हुने साहसिक बहिनी सिर्जना सिज्जु लाई पूर्बी नेपालमा मनैदेखि हार्दिक अनि भब्य स्वागत छ हजुरको यो साहसिक यात्राले निरन्तरता पाइरहोस शुभकामना छ ❤❤❤
Lots of love didi hajurko vlog asadhyei man parxa, didi KO vlog bata Ghar basi basi ghumn pahinxa, thank you so much didi, always huge respect, love and support from us, keep it up didi 🙏🙏🤲🤲👏👏👍👍💐🌺🌻🏵️🌼🌸🌹🌷🕊️🦋❤️❤️❤️😘🥰☺️🎈🎊🎉b🏞️
बिना पैसाको इलाम जस्तै पहाडी भेकहरु हेर्ने मौका पाउँदा ज्यादै मजा आउँछ । यो हाम्री चेलीलाई मुरिमुरी धन्यवाद छ है ।🎉🎉🎉🎉🎉 फलोस फुलोस keep it up And Go ahead.
i have been following you since last year ,i m from chandragadi ,jhapa it is really awesome feeling when you see ur birth land, don't forget to see antu sunrise, bamboo cottage,kanyam tea garden and u already said u r going sandak pur which really awesome
हाम्रो सिर्जना दिदीको भ्लग असाध्यै मन पर्छ, दिदीलाई विशेष सहयोग गर्नुहुने हाम्रो पूजा दिदीप्रति विशेष सम्मान र धेरै धेरै माया छ, कति सहयोगी सहृदयी र मिलनसार हाम्रो पूजा दिदी।हाम्रो दुवै दिदीहरु सिर्जना र पूजा दिदीलाई भाइको तर्फबाट धेरै धेरै माया,साथ र सपोर्ट छ।🙏🙏🙏🤲🤲🤲👏👏👏💐🌺🌻🏵️🌼🌸🌹🌷🕊️🦋🎈🎊🎉❤️❤️❤️😘🥰☺️
Wow super good beautiful place ilam. Mero gau mero tau sandakpur wel come sister. Ma sadai her6u Hajurko video haru kay Mon parcha. Good jobs n congratulations. Sadai khusi ko kamana hajur lai. I m from doha qatar hai🇳🇵🇶🇦❤️🙏💐💖
तपाइको प्रत्येक भिडियोहरु हेर्ने मान्छे म आज हाम्रै ईलाम घुमेर एति राम्रो भिडियो बनाउनु भएछ सृजना जि तपाईं प्रती धेरै आभार प्रकट गरे हैत आगामी अरु अझै राम्रो हुँदै जावोस एसरी तपाइको राम्रो भ्लक हरु हेर्न पाउ शुभकामना 🎉❤
I've just subscribed your channel. Hopefully, you'll get your much awaited and well deserved 100 K soon Di. Wishing you all the best for your future vlogs as well.
मलाई प्यारो लाग्छ आफ्नै देश मलाई प्यारो लाग्छ आफ्नै भेष भुसा हिमाल पहाड तराई मलाई प्यारो लाग्छ आफ्नै देशको खोला नाला हिमाल पहाड साच्चिकै प्यारो छ मेरो देश नेपाल मलाई गर्भ लाग्छ नेपाली हुनुमा |नेपालमा कति धेरै यस्तो लुकेको ठाउँ हरु छ्न आफ्नो देशको लुकेका ठाउँ हरु भिडियो मार्फत दुनियाँ सामु पुर्याउनु हुने रात दिन नभनि मिहिनेत गरेर त्यहा सम्म पुगेर भिडियो बनाउने हरेक दाजुभाइ तथा दिदिबहिनी हरुलाइ धेरै धेरै धन्यवाद अझै यस्ता ठाउँ हरु कति छ्न कति हाम्रो नेपालमा के गर्नु हाम्रो देशको नेताहरुलाइ केही मतलब छैन आफू खान लाउन पाए भयो यस्ता ठाउँ हरुमा होटेल गाडी सवै कुराको व्यवस्था गर्दियको भए बिदेशी प्रयटक हरु कति धेरै जान्थे होला अनि देश लाई नै कति धेरै फाइदा हुन्थ्यो होला हाम्रो देशको नेताहरुको दिमागमा कहिले पनि यो कुरा आउदैन बस आफू राम्रो खान लाउन पाए भयो देशको केही मतलब छैन 🙄 तर ठिकै छ धेरै जनाहरुले भिडियो मार्फत बाट भए पनि हाम्रो नेपालको यस्तै यस्तै लुकेका ठाउँ हरु धेरै सामु पुगाएका छ्न उहाँ हरुलाइ हृदय देखि नै धन्यवाद 🙏❤जय नेपाल 🇳🇵❤️👍️
Solo traveller haru maddhe tapai ko video dherai ramro hunchh, you make it diffeREntly, and alwzys interesting hunchh.. aru dherAI THAAW HARULAY TAPAI KO PARKHAAIma hola. Have a nice trip.
Wow didi ekdamai ramro ❤😊 Same mero jastai bani raixa hajur ko ni malai ni diuso khana khayera sutna man lauxa ani veg momo man pardaina 😅 Sabai bhanda milne bani malai ni ghumna man parxa !!❤ Ma chai hajur Ko channel ma 10k huda join bhayeki hajur lai dekhera maile Ni channel start gare mero ni thorai bhako xa !! Hajur Achham ni aaunu parxa ekchoti !! Huss didi Aba xitai silver play button ▶️ ko unboxing video herna man xa !! God bless you didi ❤🌸🙏🏻
Let’s make 100K Guys please 😢
we will didi 2024 will 🔥🔥
छिट्टै सफलता खोज्नु भनेको नै , धैर्यता गुमाउनु हो ! हतारमा निर्णय नगरौँ है कसैले नि!!❤🫶❤️🩹
5K huda ko video dekhe ko thiya jhandai kuirini vanthaneko 🤓🤩😜🤭
dd hunx 2024 ma
mero pani channel support handinu : link www.youtube.com/@Akvlogs646
Soon 100k ani ekdin hami vetnu parxa hjr hai 😊😊 video ramro lagxa
अत्यन्तै रमणीय छ इलाम जस्मा पुजा जस्तो असल सहयोगी साथी हुदा झनै सहज ।
खुसी लाग्यो । इलाम पुग्नु भयो । हार्दिक आभार 🙏।
आफ्नै गाउँ-ठाउँको परिदृश्य हेर्न पाउँदा मनै फुरुङ्ग ❤❤️💚❤️💚❤️💚
संखुवासभा घर भइ हाल बहराइन बाट बिगत एक बर्ष देखि तपाईंको हरेक भ्लगहरु नछुटाइ हेर्ने गरेको छु अत्ति नै स्तरीय र चाखलाग्दो भ्लग बनाउनु हुन्छ धेरै खुशी लाग्छ, अनेकौं कठिनाइ हरुको सामना गर्दै निरन्तर रुपमा साहसिक जीवन शैली अपनाइ रहनु हुने नयाँ नयाँ ठाउँहरुको भ्रमण गर्दै हामीहरुलाई ताजा र नयाँ जानकारी गराइरहनु हुने साहसिक बहिनी सिर्जना सिज्जु लाई पूर्बी नेपालमा मनैदेखि हार्दिक अनि भब्य स्वागत छ हजुरको यो साहसिक यात्राले निरन्तरता पाइरहोस शुभकामना छ ❤❤❤
तपाईंको video मलाई पनि मनपर्छ सिर्जना सिजु हेर्नगर्छु निकै आनन्द लाग्छ।साच्चिकै सयोगी पुजा बैनी ।
Beautiful place of Nepal😮😍❤️
ओली साहिबा, लौ त पूर्वांचल नेपालमा तपाईको हार्दिक स्वागत छ !! पूजाको घर राम्रो लाग्यो।
धेरै राम्रो भिडियो
Wow ! पुजा जस्तै राम्री अनि सहयोगी मीत्र भेटे म पनि इलाम आउने थिए ! 🙏🫶
Puja sis❤ kati mitho muskan manxey ni kati ramri it was such a good combo 😊
Beautiful video and amazing drone shots. Enjoyed the video
विदेसको ठाउबाट घुम्न रहर गर्ने म दिदिको vlog बाट राम्रो राम्रो ठाउ घुम्न पाउछु 😍 धेरै धेरै धन्यवाद दिदि🙏🏻❤️
आज इलामले बल्ल एउटा असलमा इलामको असली अनुहारलाइ देखाउन सक्ने vloger पाएछ।।धन्यवाद सिजु बैनी हाम्रो झापा पनि टेकिदिनु भएकोमा।।
Nice place & you also looks very natural beauty
Welcome to Ilam! Eagerly waitin more to videos to come 🎉🎉🎉🎉
Wow kasto mazzale explor garnu vako video ❤
बल्ल पुर्बी नेपाल अाई पुग्नु भएछ हाम्रो popular beautiful sirjana sizzu sister ❤🇲🇾
Amazing video.It's very interesting n entertaining ❤
नेपालको पर्यटकिय क्षेत्रलाई विश्वसामु पुर्याउने हजुरको यो महान कार्यले सधै सफलताको शिखर जुमोस।❤🙏❤
Lots of love didi hajurko vlog asadhyei man parxa, didi KO vlog bata Ghar basi basi ghumn pahinxa, thank you so much didi, always huge respect, love and support from us, keep it up didi 🙏🙏🤲🤲👏👏👍👍💐🌺🌻🏵️🌼🌸🌹🌷🕊️🦋❤️❤️❤️😘🥰☺️🎈🎊🎉b🏞️
धेरै खुशी लाग्यो हाम्रो ठाँउ घुम्न आउन भएकोमा❤❤
बिना पैसाको इलाम जस्तै पहाडी भेकहरु हेर्ने मौका पाउँदा ज्यादै मजा आउँछ । यो हाम्री चेलीलाई मुरिमुरी धन्यवाद छ है ।🎉🎉🎉🎉🎉 फलोस फुलोस keep it up And Go ahead.
WA AMAZING ADVENTURE VLOG SO ALL THE BEST AND GOOD LUKC TO YOU
So beautiful Ilam sundar thau 👍 👌 👌
Happy journey..,hope to see as much of eastern Nepal from your perspective
म सुदुर पश्चिमको मान्छेलाई पूर्वी इलामको रमणीय ठाउँ देखाइदिनु भएकोमा Sirjana जी लाई धन्यवाद!!
म इलाम आउँदा पनि यसरी नै घुमाउनु है पुजा
Wow so Beautiful place Nepal ❤wow 🎉❤
i have been following you since last year ,i m from chandragadi ,jhapa it is really awesome feeling when you see ur birth land, don't forget to see antu sunrise, bamboo cottage,kanyam tea garden and u already said u r going sandak pur which really awesome
पहाड कि रानी ईलाम आफ्नै गाउँ ठाउको प्राकृतिक सुन्दरता आबलोक गर्न पाइयो #Big fan sister love from ilam💚❤️🙏
हाम्रो सिर्जना दिदीको भ्लग असाध्यै मन पर्छ, दिदीलाई विशेष सहयोग गर्नुहुने हाम्रो पूजा दिदीप्रति विशेष सम्मान र धेरै धेरै माया छ, कति सहयोगी सहृदयी र मिलनसार हाम्रो पूजा दिदी।हाम्रो दुवै दिदीहरु सिर्जना र पूजा दिदीलाई भाइको तर्फबाट धेरै धेरै माया,साथ र सपोर्ट छ।🙏🙏🙏🤲🤲🤲👏👏👏💐🌺🌻🏵️🌼🌸🌹🌷🕊️🦋🎈🎊🎉❤️❤️❤️😘🥰☺️
beautiful place with beautiful guide❤
अति सुन्दर दृश्यहरूले भरी भराउ भएको यो भिडीयो को लागी हजुरलाई मुरी मुरी धन्यवाद
पश्चिमको मान्छेलाई पुर्वमा स्वागत छ है हजुरलाई
Wowowo kati Ramailo ❤❤❤
Wow super good beautiful place ilam. Mero gau mero tau sandakpur wel come sister. Ma sadai her6u
Hajurko video haru kay Mon parcha. Good jobs n congratulations. Sadai khusi ko kamana hajur lai. I m from doha qatar hai🇳🇵🇶🇦❤️🙏💐💖
I am always from ilam ❤
Beautiful ILam Vlog Srijana Nani ❤❤
Hi.im watching from malaysia.im your big fan.ilike yourvideo picture and beautyfull speak
Wonderful time you had spend in Ilam,❤
Welcome to you Sirjana jee in our eastern part of Nepal. Enoy a lot...!!
One of the best vloggers of nepal
100k soon❤❤❤❤
पहिलो पटक हेरेको शृजनाको यो अन्क । मिठो छ ❤।। Keep on moving
धेरै राम्रो ठाउँ !
purba ma welcome didi❤
xutaii ananda milney thau purba ko ilam ko ek ho 💁♀️ east ma poni paila rakhdinu vako ma dheroi khusi lagyo🤗 much love didi❤
If possible please explore Pachthar and Taplejung too.
beautiful ilam with beautiful ladies ❤❤
Ilam सम्म आइ पुग्नु भएछ बहिनी,, किन सिक्किम नछिर्ने? आउने plan भए Inform पाउ है,, आशा गरे🙏🙏
❤❤❤love you dijju ilam kahile awunu vyeko thiyo
पुर्वमा स्वागत छ हजुरलाई ❣️❣️
Hamro purba ramro purba kati sahayogi man puza baini lai dherai dherai dhanyabad waching from newzealand
Wc cha hai hamro purba ma soltine lai 🙏🙏🙏🙏Welcome to our village 🇳🇵
स्वागत छ हाम्रो इलाम अनि सन्दकपुर मा
घर बसि बसि यति सुन्दर ठाउँको अवलोकन गर्न अवसर दिनुभएको मा हजुरलाइ धेरै धेरै धन्यवाद ❤❤❤🎉🎉🎉
Dhanyabad
मेरो रुकुमको चेली मेरो शान, मेरो स्वाभिमान.... धन्यवाद दिदि...म इलाम पुगेको छैन, तर तपाईंले पुर्याइदिनु भयो...
Maile ni subscribe garye hai, what a hospitable and Respectful Puja girl. Happy new year to you all
Kati cutee subscribers ❤eyes are soo beautiful ❤
Wow,Such a beautiful place, lots of love from dadeldhura ❤️🙏
तपाइको प्रत्येक भिडियोहरु हेर्ने मान्छे म आज हाम्रै ईलाम घुमेर एति राम्रो भिडियो बनाउनु भएछ सृजना जि तपाईं प्रती धेरै आभार प्रकट गरे हैत आगामी अरु अझै राम्रो हुँदै जावोस एसरी तपाइको राम्रो भ्लक हरु हेर्न पाउ शुभकामना 🎉❤
प्रत्यक्षा को घडी आउन लागदैछ 🙏हाइ बैनि
पुर्वी लिम्बुवानमा सेवारो and स्वागतम सिर्जना।🙏
beautiful vlog ❤
कति सुन्दर इलाम आहा
beautiful video beautiful nature beautiful people
Wow beautiful place n big fan sisters 🙏🙏❤️❤️
I've just subscribed your channel. Hopefully, you'll get your much awaited and well deserved 100 K soon Di. Wishing you all the best for your future vlogs as well.
Haamro ilaam ma swaagat chha❤❤❤
Owo Beautiful Nepal 🇳🇵 💖
Wow . jajarkot dekhi herdai chhu hai❤
Have been waiting for this video to see the beautiful Ilam 👏🏻
Amazing!!❤
Beautiful place❤❤❤❤❤
My favourite dee.you are the strongest person dee.Welcome to you East Nepal. 🙏❤️
welcome to our place❤
❤So beautiful❤❤
Welcome to eastern nepal 🇳🇵🇳🇵
मलाई प्यारो लाग्छ आफ्नै देश मलाई प्यारो लाग्छ आफ्नै भेष भुसा हिमाल पहाड तराई मलाई प्यारो लाग्छ आफ्नै देशको खोला नाला हिमाल पहाड साच्चिकै प्यारो छ मेरो देश नेपाल मलाई गर्भ लाग्छ नेपाली हुनुमा |नेपालमा कति धेरै यस्तो लुकेको ठाउँ हरु छ्न आफ्नो देशको लुकेका ठाउँ हरु भिडियो मार्फत दुनियाँ सामु पुर्याउनु हुने रात दिन नभनि मिहिनेत गरेर त्यहा सम्म पुगेर भिडियो बनाउने हरेक दाजुभाइ तथा दिदिबहिनी हरुलाइ धेरै धेरै धन्यवाद अझै यस्ता ठाउँ हरु कति छ्न कति हाम्रो नेपालमा के गर्नु हाम्रो देशको नेताहरुलाइ केही मतलब छैन आफू खान लाउन पाए भयो यस्ता ठाउँ हरुमा होटेल गाडी सवै कुराको व्यवस्था गर्दियको भए बिदेशी प्रयटक हरु कति धेरै जान्थे होला अनि देश लाई नै कति धेरै फाइदा हुन्थ्यो होला हाम्रो देशको नेताहरुको दिमागमा कहिले पनि यो कुरा आउदैन बस आफू राम्रो खान लाउन पाए भयो देशको केही मतलब छैन 🙄 तर ठिकै छ धेरै जनाहरुले भिडियो मार्फत बाट भए पनि हाम्रो नेपालको यस्तै यस्तै लुकेका ठाउँ हरु धेरै सामु पुगाएका छ्न उहाँ हरुलाइ हृदय देखि नै धन्यवाद 🙏❤जय नेपाल 🇳🇵❤️👍️
Eagerly waiting for this video
Panitaar 🍃💚❣️
ur channel supposed to be 1M yeti ramro chha yeti dukh garnu bhyeko chha really we Proud of u baini keep it up
Wow queen of Eastern Nepal.Ilam🎉🎉🎉🎉❤❤❤
स्वागत छ हाम्रो ठाउँ ईलाममा म चुलाचुलीबाट हेर्दैछु।
हाम्रो ईफाम राम्रो ईलाम मैले पनि ईलामको धेरै ठाउहरुको भिडियो राखेको छुहै ❤
Awesome ❤❤❤love from Sikkim
Solo traveller haru maddhe tapai ko video dherai ramro hunchh, you make it diffeREntly, and alwzys interesting hunchh.. aru dherAI THAAW HARULAY TAPAI KO PARKHAAIma hola. Have a nice trip.
धोका भो लास्ट इलाम को चिया वारि हालेर
भिडियो अरु अरु नै देखि सिर्जु ❤❤❤❤❤
Thank you so much sizzu dee for exploring our beautiful place❤❤
I am inspired by your vlog dijuuu❤
शुभयात्रा सृजना सिज्जु मिस ❤👍️👍️👍️👍️
Thanks for promoting our place ❤
ILAM........ meaning;
I - Winding + Lam - Path = Winding Path/ Road.
ལམ་ཁ་ཀྱག་ཀྱོག😊😊😊
Welcome to purba didi ❤️
welcome to east nepal🙏🙏🙏
Hamro ilam aaunu bhayeko ma dherai dherai dhanyabaat xa hajur laai Didi❤❤❤ Yasari nai aghi Badhdai janus ❤
Thank you didi for explore ilam❤❤ jata here pani hajur purbai ramailo....
Wow wow hamro ghar
Ane fulbari❤️❤️
Sundar ilam❤️❤️❤️
Love from ilam tooo❤️❤️❤️
Wow didi ekdamai ramro ❤😊
Same mero jastai bani raixa hajur ko ni malai ni diuso khana khayera sutna man lauxa ani veg momo man pardaina 😅
Sabai bhanda milne bani malai ni ghumna man parxa !!❤
Ma chai hajur Ko channel ma 10k huda join bhayeki hajur lai dekhera maile Ni channel start gare mero ni thorai bhako xa !!
Hajur Achham ni aaunu parxa ekchoti !!
Huss didi
Aba xitai silver play button ▶️ ko unboxing video herna man xa !!
God bless you didi ❤🌸🙏🏻
Wow didi......beautiful Vlog❣
म पनि ईलाम धेरै ग्रुप गएको छु।अब एक्लै जान मन छ।