सम्पूर्ण मेरा आदरणीय मित्र हरु मा मेरो नमस्कार , मेरा भिडियो हरु हेरेर कृपया लाइक कमेन्ट र श्येर गरि अझै चिन सम्बन्धि रमाइला भिडियो हरु हेर्न को लागि च्यानल लाइ subscribe पनि गरिदिनु हुनेछ भन्ने आशा गरेको छु | सम्पूर्ण मा धेरै धेरै माया | 💗💗💗💗💗💗💗💗💗💗❣❣❤❤
अद्द्भुत छ लाष्टको सिन सर अनि त्यो अर्को रातो टिसर्ट लाउने साथिले अलिक त्यो विष्कुट खाने चेलिलाई respect गरेर बोलाउदा कति सानोहुन्थ्यो कि ? कि आफू ठुलै हुन भनेर सान देखाउनैपर्ने?
Hamro Desh ko sasak neta haru barhman chhettry veshiya shuddara banera manusmirty anusar mukh bata janmeko ho ra 33 kotti devi devta ko name liyera khanu peeunu ko lagi pet Puja ko gyan chha tara desh kasary vikash garne teyo gyan chai khana peena sanghai nilee diyo udaharan ko lagi arkako desh ra hamro Desh here pachhi sawal ko jaawaaf yesary aauchha thank you so sorry so much
बिजय दादा नमस्कार हजुरकाे भिडियो हेरर चाईना घुमाई दिनु भयाे धन्यवाद दादा ।हामी गरिबी लाई युटुब हेर्न त धाउ धाउ छ कता बाट घुम्न पाउ्नु।सबै भन्दा ठुलाे पैसा र धनी काे छाेरा भयकाे भय हामी पनि घुम्न पाउथियाै हाेला
नेपाल भारत भन्दा 137 वर्ष पुरानो हो नेपाल अनी भारतवर्ष मा नेपाल कसरी परो हावाकुरा नबोलेको राम्रो गुगल सर्च गरेर हेर्नु एसियाको सबैभन्दा पुरानो देस कुन्हो भन्दा नेपाल भनेर देखाउछ भनेदेखि भारतबर्ष मा नेपाल कसरी परो
दाइ तपाइले नेपाल का नेता हरु लाई पनि केही message दिनु पर्यो, देश र बिकाश को बारेमा केही भिडियो मार्फत भन्नू पर्यो। खोइ बोल्नु भयेको?? तपाइको पनि दाइत्वो बन्छ।
सम्पूर्ण मेरा आदरणीय मित्र हरु मा मेरो नमस्कार , मेरा भिडियो हरु हेरेर कृपया लाइक कमेन्ट र श्येर गरि अझै चिन सम्बन्धि रमाइला भिडियो हरु हेर्न को लागि च्यानल लाइ subscribe पनि गरिदिनु हुनेछ भन्ने आशा गरेको छु | सम्पूर्ण मा धेरै धेरै माया | 💗💗💗💗💗💗💗💗💗💗❣❣❤❤
Sadai hernechu
Nice❤❤❤❤❤
भ्यन्कर बिकाश चा चाइना मा। जता हेर्यो उतै हरियाली, अत्यन्तै सफा छ। येस्तो पो बिकाश दाइ....
चिन काे बिभिन सहर घुमेर देखाउन भएको मा सर लाई धन्यवाद ❤❤❤🎉🎉🎉
great job nice vlog
धेरै राम्रो छ
omg china ko bikash dekhda sorga jastai dekhxa kati ramro clean thau jata pani I love china ❤❤❤
Ramailo.
👍👍👍👍👍👍👍
❤
हिरो हो द्दै आर्नोल्द स्वार्ज्नेगर... अमेरिकी
Regular ko vo chahiyo hajur.. ramro lagyo..chin ta pixadeko vanne suneko thiye tara haina raxa
😅धेरै राम्रो छ बिजय जी
Kas Nepal bhi aaisa hota ❤❤
Super duper biutyful china dubai bata herdae xu
❤❤
jay Nepal🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵
धेरै राम्रो अति सुन्दर ❤❤❤❤
चाइना को बिकास देखेर पुरा दुनियाँ नै अचम्म पर्छन् सर हामी नेपाली झन अचम्म नै पर्ने भयो 😂😂😂
Arnold..👍
अद्द्भुत छ लाष्टको सिन सर
अनि त्यो अर्को रातो टिसर्ट लाउने साथिले अलिक त्यो विष्कुट खाने चेलिलाई respect गरेर बोलाउदा कति सानोहुन्थ्यो कि ?
कि आफू ठुलै हुन भनेर सान देखाउनैपर्ने?
Dherai dherai ramro lagyo hjurko video sir dhanybaad xa hjurlai
Babaal
२ वटा तपाईंको भ्लग हेरे धेरै राम्रो छ!
धन्यवाद please keep suport
Beautiful video n keep it up 🌺🌺❤️❤️
सर धन्याद आफू रमायर र हामी रमायाै,हाम् देस कहिले यस्ताे हाेला सर
Great China
Very nice video Vijay dada ❤❤❤❤❤
Thanks vijay bro
अतिराम्रो ❤❤❤❤
बेलायतको प्रधानमन्त्री!
hello
चिनको विकासबाट नेपालका शासकहरुले सिक्न जरुरी छ।गरे के हुदैन। चिनीयाँ जिवन र विकासलाई नजिकबाट भिडियोमा समेट्नु भएकोमा धन्यवाद,।
Hamro Desh ko sasak neta haru barhman chhettry veshiya shuddara banera manusmirty anusar mukh bata janmeko ho ra 33 kotti devi devta ko name liyera khanu peeunu ko lagi pet Puja ko gyan chha tara desh kasary vikash garne teyo gyan chai khana peena sanghai nilee diyo udaharan ko lagi arkako desh ra hamro Desh here pachhi sawal ko jaawaaf yesary aauchha thank you so sorry so much
बिजय दादा नमस्कार हजुरकाे भिडियो हेरर चाईना घुमाई दिनु भयाे धन्यवाद दादा ।हामी गरिबी लाई युटुब हेर्न त धाउ धाउ छ कता बाट घुम्न पाउ्नु।सबै भन्दा ठुलाे पैसा र धनी काे छाेरा भयकाे भय हामी पनि घुम्न पाउथियाै हाेला
बिजय सर चिन भ्रमण नेपाली हरू ब्यितगत खर्च मा पहुँच छ छैन vedio बनाउन भऱ आभारी हुन्छौ
के हो दाइ? बुहारी पनि चाइनिज हुन क्या हो?? जबाफ दिनुस है ।
Bharat ma chiniya yattiry ko name 1 heeyanshong 2 fhayan 3 eetshing ho daniyabad
Bijoy dai chaina ko Nepali jati xa ki xaina mo India bata
नेपाल भारत भन्दा 137 वर्ष पुरानो हो नेपाल अनी भारतवर्ष मा नेपाल कसरी परो हावाकुरा नबोलेको राम्रो गुगल सर्च गरेर हेर्नु एसियाको सबैभन्दा पुरानो देस कुन्हो भन्दा नेपाल भनेर देखाउछ भनेदेखि भारतबर्ष मा नेपाल कसरी परो
पागल हाे क्या त्याे मान्छे
China India vanda 100 barsa agadi xa nepal vanda 200 barsa
कुरै गर्नेभए नेपाल जन्मेको सपुत्र बिश्वप्रख्यात भगवान बुद्ध बारेमा गरौ न
India ko video herara
Bharat barsh bandai xa 😂
Thaa na hunelai kina bolnuparo hola
Hanuman haina monkey king ho Badar Raja
दाइ तपाइले नेपाल का नेता हरु लाई पनि केही message दिनु पर्यो, देश र बिकाश को बारेमा केही भिडियो मार्फत भन्नू पर्यो। खोइ बोल्नु भयेको?? तपाइको पनि दाइत्वो बन्छ।
❤❤