नेपालको संविधान || भाग ८ || संघीय व्यवस्थापिका || nepalko sambidhan || Part-8 ||

Поділитися
Вставка
  • Опубліковано 25 сер 2024
  • नेपालको संविधान || भाग ८ || संघीय व्यवस्थापिका || nepalko sambidhan || Part-8 ||
    यस भिडियोको बारेमा
    ------------------------------
    यस भिडियोमा नेपालको संविधान भाग ८ संघीय व्यवस्थापिका खण्डमा समावेश भएका सम्पूर्ण धाराहरुको व्याख्या गरिएको छ । नेपालको संविधानको यस भागमा संघीय संसदको गठन, निर्वाचन प्रणाली, प्रतिनिधि सभा, राष्ट्रिय सभा, सभामुख, उपसभामुख, राष्ट्रिय सभाको अध्यक्ष, राष्ट्रिय सभाको उपाध्यक्षको निर्वाचन सम्बन्धी व्यवस्था गरिएको छ । लोक सेवा तयारी गर्ने विद्यार्थी र नेपालको संविधान २०७२ को बारे चासो राख्ने जो कसैलाई पनी यो भिडियो निकै उपयोगी हुनेछ ।
    मेरो बारेमा
    ---------------------
    नमस्कार, म विस्नु प्रवा सापकोटा नेपाल सरकारको उपसचिव । विदाको समयमा प्रतिष्पर्धात्मक परीक्षाको लागी उपयोगी हुन सक्ने सार्वजनिक व्यवस्थापनका विविध विषयहरुको स्पष्ट र प्रमाणिक जानकारी समेटिएको भिडियोहरु निर्माण गरी यस च्यानलमा अपलोड गर्दै आएको छु ।
    ✉ 𝐈𝐟 𝐲𝐨𝐮 𝐟𝐨𝐮𝐧d this 𝐯𝐢𝐝𝐞𝐨 𝐞𝐧𝐣𝐨𝐲𝐚𝐛𝐥𝐞 𝐨𝐫 𝐮𝐬𝐞𝐟𝐮𝐥, 𝐥𝐞𝐭 𝐦𝐞 𝐤𝐧𝐨𝐰 𝐢𝐧 𝐭𝐡𝐞 𝐜𝐨𝐦𝐦𝐞𝐧𝐭𝐬 𝐬𝐞𝐜𝐭𝐢𝐨𝐧 𝐚𝐧𝐝 𝐝𝐫𝐨𝐩 𝐚 𝐥𝐢𝐤𝐞 𝐨𝐧 𝐲𝐨𝐮𝐫 𝐰𝐚𝐲 𝐨𝐮𝐭
    ➤ 𝗖𝗢𝗡𝗡𝗘𝗖𝗧
    𝐈𝐧𝐬𝐭𝐚𝐠𝐫𝐚𝐦
    / bisnuprawa
    𝐅𝐚𝐜𝐞𝐛𝐨𝐨𝐤
    / bishnuprawa
    Twitter
    / bisnuprawa
    ➤ 𝐓𝐡𝐚𝐧𝐤 𝐲𝐨𝐮 𝐟𝐨𝐫 𝐚𝐥𝐥 𝐭𝐡𝐞 𝐥𝐨𝐯𝐞 𝐚𝐧𝐝 𝐬𝐮𝐩𝐩𝐨𝐫𝐭
    ➤©®:bishnu prawa sapkota
    ➤ Tags
    #नेपालकोसंविधान #संघीयव्यवस्थापिका #नेपालकोसंविधान२०७२ #भाग८ #नेपालकोसंविधानभाग८ #nepalkosambidhan #part7 #loksewa_tayari #loksewa_preparation #loksewa_nepal #loksewatayari
    नेपालको संविधान, भाग ८,संघीय व्यवस्थापिका, nepalko sambidhan,part-8,nepal ko sambidhan 2072, constitution of nepal 2072 in nepali,नेपालको संविधान २०७२,नेपालको संविधान सम्बन्धी जानकारी,नेपालको संविधान २०७२ का विशेषताहरु,loksewa tayari nepal,study of constitution of nepal,constitution of nepal 2072,constitution of nepal,शाखा अधिकृत तयारी,लोक सेवा तयारी,नासु तयारी,संविधनका वस्तुगत प्रश्नहरु,संसदको गठन, संसदीय निर्वाचन २०७९, प्रतिनिधि सभा, राष्ट्रिय सभा, सभामुख, उपसभामुख, राष्ट्रिय सभाको अध्यक्ष, राष्ट्रिय सभाको उपाध्यक्ष, निर्वाचन प्रणाली, शिक्षक सेवा आयोग

КОМЕНТАРІ • 15