नागरिकताको प्रतिलिपि कसरी बनाउने ?॥ Nagariktako pratilipi kasari banaune? Copy of Nepali Citizenship
Вставка
- Опубліковано 7 лют 2025
- नागरिकताको प्रतिलिपि बनाउने प्रक्रिया र आवश्यक कागजातहरु । प्रतिलिपि नागरिकतासँग सम्बन्धित समस्याहरु र समाधानका उपायहरु । pratilipi nagarikta banauna k k chahinxa?
धेरै जनाकोलागि अत्यावश्यक जानकारीको लागि धन्यवाद सर ।
Thanks for your feedback
अत्यन्त जानकारीमूलक, हेर्नैपर्ने भिडियो❤️🎉👍
Thanks for the feedback
Extremely informative video, sir... Your constant inspiration is truly motivating for us.
Thanks for your valuable insights. Its inspiring for me as well
नमस्ते सर म बिबश मगर मैले आमाको नाम बात नेपाली नागरिकता लियको छु अब मलाइ जगगा धनी प्रमाण पुर्जा चाहियो जहाँ तीन पुस्ते बिबरण चाहिन्छ त्यहा समस्यको समाधान कसरी हुन्छ होला।
Sir janma darta kasari sachaune ma keii information dinus na please
Sir mero buwa ko pahila ko nagrikta ko aadhar maa mero nagrikta baneko xa ahile waha le pratilipi lida alik farak parexa mero nagrikta ko name vanda malai ta kei farak pardainani
Thank you so much sir 🙏
Thanks
namaskar sir maile buba ko bata nagarikta liyeko the paxi bihe gare nani xa aeile nagarikta harayo aba maile maiti bata nagrikta lina pauxu??
मेरो नागरिकता हराएको छ तर म अहिले विदेशमा छु बुबाले निकाल्दिनु मिल्छ मलाई नागरिता चाहिराछ सर हुन्छ
आफै आउनुपर्छ
Sir rastiya parichaya patra ma buwa ko name nagarita ko vanda pharak xa k garne
सच्याउन मिल्छ
janma miti saikshik praman patra anusar sachchyauna ke garne
Sir mero janmadarta ra SEE document ma name ra date mileko xaina yesto aabasta ma kasari citizenshi banaune? please reply me🙏🙏🙏
Ani k maile SEE document bata citizenship banauna sakxu
Sir bacha ko name change garnu xa milxa mildaina hola
नमस्कार सर
मेरो नागरिकता बिग्रेको थियो र मैले प्रतिलिपी निकाले तर केही दिन पछि थाहा भयो मलाई कि मेरो जन्म मिति फरक छ भनेर पहिले को2046-10-06 अहिले को 2046-10-07 र मैले हतार मा अहिले को जन्म मिति ले राष्ट्रिय परिचयपत्र र पासपोर्ट पनि बनाई सके अब मलाई बिदेश जाँदा कुनै समस्या आउँछ कि आउदैन सर बताईदिनु पर्यो।🙏
सर मेरो बुबा को पहिलेको नागरिकता मा नाम अरकहिछ बाबू को नाम पलटन को नाम सचाएर बनाउनु भए को छ हामरो पहिले को नाम छ अब बाबू को पलटन को नाम बनाउनु के गरनु परछ सर
त्यसो गर्न त नमिल्ने देखिन्छ, जन्मदर्ताको आधारमा बनेको नागरिकतालाई पल्टनको नामको आधारमा सच्याउन नमिल्ने देखिन्छ। एकपटक जिल्ला प्रशासन कार्यालयमा कागजात सहित उपस्थित भएर राय लिनुहोला है
Sir ..
dalit le thar pariwartn sambandhi janakari garaidinu n sir
वडाबाट अनुसूची २ बमोजिमको प्रतिलिपि नागरिकताको सिफारिस, दलित आयोगको लिस्ट अनुसार मिल्ने थर कायम गर्ने, सहयोगी अन्य कागजातहरु, पुरानो नागरिकता सक्कलसहित जिल्ला वा ईलाका प्रशासन कार्यालयमा गएर प्रतिलिपि नागरिकता लिने
सर मेरो थर राम हो थर परिवर्तन गरि ठाकुर लेखन मिल छ। मेरो श्रीमती को थर ठाकुर हो , श्रिमति को थर मेरो नागरिकता राखन मिलछ ।
@@Mukeshram-ip6bs हिनताबोधका कारण दलित समुदायको थर परिवर्तन गर्ने, वा पतिको थर पत्नीले राख्न मिल्छ तर अन्य किसिमले थर परिवर्तन गर्ने विषय नमिल्ने देखिन्छ । एकपटक जिल्ला प्रशासन कार्यालयमा आफ्ना कुरा राखी राय लिँदा राम्रो ।
Sir.namaskar.pratilipi lin zada nagrikta number pharak paryo .zabaki 30 barsa dekhi tayhi number prayog bhai rakhe ko chha .ab k garne
Purano number pani khulauxa footnote ma
Namskar sir maro nagarikta ma maro mami ko caste mistake vayako xa yasko laigi k k kagaj patra chaina xa hola
जन्मदर्ता, शैक्षिक प्रमाणपत्र, वडाबाट पहिले नागरिकता बनाउँदा कार्यालयमा ल्याएको अनुसूची फारााम लगायतका कागजातहरु हेर्नुपर्ने हुन्छ । साथै प्रतिलिपि नागरिकताका लागि अनुसूचि २ फाराम समेत वडाबाट ल्याउनुपर्ने हुन्छ । You need to convince with all the supporting documents you have. Better to first visit district administration or area administration office
सर नमस्कार, मैले SLC दिएकाे २०६८ सालमा हाे मेराे SLC काे प्रमाणपत्रमा जन्म मिति २०५३/०२/२० छ र मैले नागरिकता २०७० सालमा गाउँमा नागरिकता टाेली आएकाे बेला बनाएकाे हाे । त्यतिबेला खासै आफुले नि ख्याल गरिएन र २०७२ साल तिर पाे थाहा भयाे कि नागरिकतामा त्रुटी छ, त्रुटी चाहिँ नागरिकतामा जन्म मिति २०५३/०२/०२ भएकाे रहेछ र जिल्लामा सच्याउन जादा मिल्दैन भनी जन्म मिति काे हक मा SLC प्रमाणपत्रकाे जन्म मिति आधार मान्ने जस्तो एउटा पत्र बनाई दियाे तर अहिले नि कुनै ठाउँमा समस्या आईराकाे हुन्छ त्यसैले SLC प्रमाणपत्र बमोजिम नागरिकतामा जन्ममिति सच्याउन मिल्छ कि मिल्दैन सर?, मिल्छ भने यस्काे प्रक्रिया के के छ सर?
नागरिकतामा प्राविधिक त्रुटि भएको जस्तो देखिन्छ । नागरिकता बनाउँदा पेश गरेको पुरानो अनुसूचि, जन्मदर्ता लगायतका कमगजातका आधारमा नागरिकता सच्याउन सकिन्छ ।
@@harisirkathmandusir जि.प्र.का.मा प्रतिलिपी बनाउन जादा साथमा guardian लेर जानू पर्छ?मेरो नगरिकतामा केही अक्षरहरु नबुझियको र अन्य प्रमाणित कागजहरु passport,NIC भयता पनि स्व्यम् गहि निकाल्न मिल्छ होला सर?
@@harisirkathmanduधन्यवाद सर ! अनि यसकाे प्रक्रिया के कस्तो हुन्छ केही बताउन सकिन्छ सर ?
सर मलाई हजुरको नम्बर दिनु न हजुरलाई केही कुरा सोच्नु बुझ्न मन लाग्यो।
sir NID online form varera biometrics ko lagi jaada tapaiko nagarikta ko hologram gayexa vanera hudaina vannu vayo
aba pratilipi nagarikata banauda nagarikta jaari miti farak parxaki pardaina original bata?
parxa vane PAN, Sanchaya Kosh, Nagarik Lagani Kosh and finally NID kai online form ma register vaisakeko huda kk farak parxa sir?
जारी मिति फरक पर्दैन
@@harisirkathmandu dhanyabaad sir reply garnuvayeko maa
मेरो काठमाडौंबाट नागरिकता बनेको र धादिङ मा बसाई सराई भयको छ।प्रतिलिपि लिन काठमाडौंबाट सक्छु कि सक्दिन सर ।
बसाइँसराइ भएको स्थानबाट प्रतिलिपि लिनुपर्छ । कर्मचारी परिवारको नाताले भने काठमाडौंबाट पनि बनाउन सकिन्छ ।
Please jawab diyihalnus hai.
Nagrita harako case ma
Nagrita ko pratilipi बनाउन
Suruma oda ma sifaris lyesi
Photo ra sifaris matrai lyera gaye hunxa jilla prashasan ma ki
Aru kagajat haru ko copy ni chainxa?? ( janmadarta ,marksheet haru nagrita banauda chaiyeko documents)
@@brinda3g Jilla prashashan karyalayama tapaiko record sabai bhetiyo bhane odabata anusuchi 2 ra nagariktako photocopy matra lyae pugxa. Supporting kagjat sahit aauda jhanai ramro, aabashyak parda kaam garxa
Sir mero nagritama amako name mistak vako xa yasle k hi samsha hunxa ki sir?
Mistake xa bhane sudharnu ramro hola..
Sir mero janma darta pani xaina baba mami pani hunuhunxa aba maile nagarikta pauna k garnu parxa sir
@@SanjitaGurung-zo4kk तीनपुस्ताभित्रको नातेदार कोही हुनुहुन्छ भने सहज हुन्छ ।
@@harisirkathmandu namaskar sir baba mami hunuhunna lekheko xa baixa sir bigat 8/9barsa agadinai bitnu bako baba mami mero sathma janma darta pani xaina maile kasari k garne hola sir nagarikta auna
Aba maile nagarita pauna k garnu parla sir
Sir mero samasya va ko xa
बुझ्न सकिएन
Pratilipi nikalda nagritako mathi top ma xuttai number lekhidiyako xa aba nagritako kam parda purano pratiko number lekhne hoki pratilipi nikaldako numersahit purano prati ko number lekhne ho please reply
पेश गरेको नागरिकता नम्वर नै लेख्ने हो
Thank you sir
बिबाह भएको महिलाको नागरीक्ता बिबाह नहुदै माइतीबाट बनाएको मा उक्त नागरीक्ता हराएकोले प्रतिलिपी तत्काल लिन माइतीको बाट बनाउन नमिल्ने कुनै कानुन छ र
विवाह भैसकेपछि श्रीमानको ठेगाना कायम हुने हुँदा सोही बमोजिम बनाउँदा उपयुक्त हुन्छ ।
@@harisirkathmanducompulsory ta hudaina ni sir?? Maita ko nai kayak garera banauna Pani paenxa hola ni..
सर मेरो नागरिकता मा जारी मिति कुन हुन्छ नयाँ नागरिकता बनाउँदा काे मिति कि प्रतिलिपी बनाएको मिति हुन्छ
@@DhanBahadurBohara-oz9toशुरुको नागरिकता बनाउँदाको मिति
एक वेकती कति पटक सम्म नागरिकता को प्रतिलिपि लिन सक्छ
यति नै पटक भन्ने छैन, तर धेरै पटक लिँदा प्रश्न उठ्न सक्छ, अनुसन्धानको घेरामा पनि पर्न सकिन्छ
सर नमस्कार नागरिकता बनेको अहिले हरायो अव प्रतिलिपि लिन जादा नागरिकताको फोटो कपि माग्नुहुन्छ अव के गर्ने हो
त्यो जरुरी कागज हो, छैन भने नागरिकता विवरण समेत भएको फोटोसहितको परिचयपत्र तथा नागरिकताको कम्प्युटर अभिलेखको आधारमा कार्यालय समेतको रायमा अघि बढ्नुहोला
Hlo sir mero buwa ko purano nagrikta haryo kunai pani avillekh fela parena ji pra ka ma nagrikta ko pratilipi mag garda ji pra ka le tippani ma "purano na pra .na fela napareko le naya na. Pra jari" vanera naya nagrika diyo k yo dohoro nagrikta hora? Yesma kei problm aaunxa ? Ani aile sabik nagrikta fela pareko ra hal ko nagrikta ko pratilipi ma purano sabik na.pra na kayem garna milxa ki mildaina tesko lagi k garnu parxa sir?
सर मेरो see देखि +2 सम्मको सबै document मा मेरो थर बुढा मगर छ तर नागरिकता र जन्मदर्ता मा बुढा मात्र छ यो सच्याउन मिल्छ कि नाइ मिल्छ भने के के गर्नुपर्ला बताइदिनु न ?
यो लिंक हेर्नुहोला ua-cam.com/video/ZFkW__e2Jlk/v-deo.htmlsi=Ifu0qvgzDRV-r6ev
सर मैले २०५५सालमा नागरिकता बनाएको।अहिले हराएर काठमाडौं बाट निकालनु खोज्दा मिल्दैना भन्छ ।म संग पुरानो नागरिकताको फोटो कपि छ अब के गर्नु सर ?
आफ्नो स्थायी ठेगाना भएको जिल्लामा आवेदन दिनुस, फोटोकपी भएपछि मिल्छ
सर स्कुल काे सटिफिकेट मा चाहिँ अंग्रेजि मा पूरा नाम छ तर नागरिकतामा चाहिँ एउटा अक्षर कम ।यसकाे लागि मैले के गर्नु पर्छ हाेला हजुर ।
नागरिकतामा सर्टिफिकेट अनुसारकै स्पेलिङ राख्न सकिन्छ र यसका लागि प्रतिलिपि नागरिकता बनाउने प्रक्रियामा जानुपर्छ
धन्यवाद सर
Hlo sir mero buwa ko purano nagrikta haryo kunai pani avilekh fela parena pratilipi ko mag garda tippani ma "purano na pra na fela napareko le naya na.pra.na jari" vanne tippani rakhi naya na pra na jari garyo k yo dohoro nagrikta hora sir?
Ani aile sabik nagrikta fela pareko ra halko nagrikta ma purano sabik ko na.pra. na. Ullekh gari pratilipi nikalna sakinxa ra? Yesko lagi k garnu parxa sir
सर मैले नागरिक एप मा आफ्नो नागरिकता हेर्न खोज्दा मेरो नागरिकता को नम्बर नै मिलेन भन्छ एस्तो अवस्था मा के गर्नु पर्ला
@@supremeramesh4258 आफ्नो नागरिकता बनेको ठाउँमा गएर अभिलेख छ छैन, हेर्नुहोस्, अभिलेख भेटिए Cims इन्ट्री गर्न लगाउनुहोस्, नभए उहाँहरुको सुझाव अनुसार काम गर्नुहोला
नमस्कार सर नेरो नाम midle name हटाउन मन छ मिल्छकि मिल्दैन सर
@@bknlm9453 हटाउन मिल्छ तर सपोर्टिङ डकुमेन्ट्स हुनुपर्छ ।
Document ma pani midle name xa sir tyahi vayera sodheko yadi documentma midle name navako vaye document lagera banauda hunthyo
Sir shcool ma new form varera nikalma milxa hola
नागरिकता को फोटो मा sign र stamp मेटेको छ भने केइ फरक पर्दैन नी.
भएको राम्रो हो । प्रतिलिपि बनाउँदा हुन्छ ।
@@harisirkathmandu kunai kaam ma badha puryaudaina ni pachadi chai sign ra stamp cha agaadi ko chai metieko cha photo ma ko
सर नमस्ते
मेरो Auntee आमा को बहिनी हाल 45 yrs को hunu भयो तर हाल सम्म नागरिकता छैन उहाँ 17 18 बर्षको हुँदानै भागी विवाह गर्नुभएको हो अनि उहाँको श्रीमान् सँग पनि Nagarikta छैन उहाँको त झन् परिवार पनि अटो पट्टौ छैन र अहिलेसम्बन्ध राम्रो नभयकोle माइतीमै basnu हुन्छ।तर antiee को आमा बुवा त बिति सक्नु भयो तर दाजुहरू दिदीहरू हुनुहुन्छ।अहिले उहाँको छोरी पनि 17 बर्षको भनिसकेकी छिन् ।यस्तो अवस्थामा अव उहाँले कसरी Nagarikta प्राप्त गर्न सक्नुहुन्छ?
दाजुभाइ दिदी बहिनी हुनुहुन्छ भने उहाँहरुको आधारमा बन्न सक्छ
@RubinaMagar-r3t photocopy khojnus na kunai na kunai thauma pakkai pani submit bhako hunuparxa
सर मेरो नागरिकताको स्ट्याम्प पोतिएको छ अनि नागरिकता नम्बर अलि नबुझिएको हुँदा राष्ट्रिय परिचय पत्र बनाउने बेलामा ccims निकालेर पेश गरेर बनाइयो तर त्यसमा नागरिकता नम्बर अलि फरक आयो नागरिकतामा 421011/97560 छ तर ccims nikalda 421011/94560 कुन चाहिं सही हो sir , अब मैले प्रतिलिपि बनाउँदा कुन नम्बर आउँछ होला नागरिकतामा
नागरिकताको आधारमा ccims सच्याउन सकिन्छ कार्यालय अभिलेख मिल्यो भने , एकपटक जिल्ला प्रशासन कार्यालय सम्पर्क गर्नुहोला