राष्ट्रिय परिचत्र पत्र नम्बर अध्यावधिक नगराउनेहरुको पेन्सन रोकिने हो ? Bishnu Prasad Kharel | Usha |

Поділитися
Вставка
  • Опубліковано 7 лют 2025
  • #cin #sajhakhabar #cinkhabar #cininterview #nationalidentitycard #pension #bishnuprasadkharel #ushatamang
    निवृतभरण व्यवस्थापन कार्यालयले देशका २८ जिल्लामा निवृत्तिभरण भुक्तानीका लागि राष्ट्रिय परिचयपत्र अनिवार्य गरेको छ। यी जिल्लाका पेन्सनरले राष्ट्रिय परिचयपत्र नम्बर अध्यावधिक नगराए यो महिनादेखि नै पेन्सन रोकिने भएको छ। यसै विषयमा सहकर्मी उषा तामाङले निवृत भरण व्यवस्थापन कार्यालयका प्रमुख विष्णु प्रसाद खरेलसँग कुराकानी गर्नुभएको छ।
    Website : www.cinkhabar.com
    Facebook : / cinkhabar
    Twitter: / cinkhabar
    Tiktok : / cinkhabar
    E-mail : cinchannel1@gmail.com

КОМЕНТАРІ • 8

  • @mandipkc1298
    @mandipkc1298 4 місяці тому +3

    भुत्ते यो खरेज गर्नु पर्छ

  • @premChitwan4324
    @premChitwan4324 4 місяці тому +1

    मेरो राष्ट्रिय परिचय पत्र छ तर म अहिले बाहिर छु कसरी मेरो पेन्सन को लागि परिचय पत्र नम्बर उपलब्ध गराउने? मेरो परिवार ले पट्टा र परिचय पत्र बैंक मा बुझाउन मिल्छ कि मिल्दैन कृपया बताइदिनु भए आभारी हुने थिए।मेरो पेन्सन पट्टा वैशाखमै नवीकरण भएको छ ।

  • @rudrarana4725
    @rudrarana4725 4 місяці тому +1

    Kam nakam ko bojh kin thapeko nagarikta lai nai up date gare k hunxa anyatha yo parichaya patra kharej gariyos

  • @padamshreesmagar
    @padamshreesmagar 6 місяців тому +1

    Sarkarko charam laprwai. Rastriy parichaypatra agadi bhareko Aaykai chhaina pachhi bharneko aaisakeo.

  • @lekhanathSharma
    @lekhanathSharma 3 місяці тому

    रास्ट्रीय परीचयपत्र भन्ने खारेजहुनपर्छ ।

  • @Prashansha.Mandali
    @Prashansha.Mandali 15 днів тому

    मेेैले परिचयपत्र नबनाकाे कारण मेरो दशेेेैका्े पेन्सन राेकियाे अब पेस गरि सके पछि पहिलाको पनि पाउन सकिन्छ छ सकिन ?

  • @parbatitamang95
    @parbatitamang95 10 днів тому

    के,घनता,को,अनिबारे

  • @LalBahadur-bo1jx
    @LalBahadur-bo1jx 3 місяці тому

    Lendup haru des bechuw haru kohi kam chhaina