मौरी पालन गर्ने उपयुक्त समय कुन हो ? || Which Time Is Best For Starting Beekeeping ?

Поділитися
Вставка
  • Опубліковано 2 лют 2025

КОМЕНТАРІ • 37

  • @RamsharanneupaneNeupane
    @RamsharanneupaneNeupane 3 місяці тому +4

    नमस्कार हजुर म रसुवाको धुन्चे देखि हाे याे ठाउमा कुन समयमा गाेला फुटाउदा कुन समय ठिक छ बताईदिनु न यहाकाे उचाइ 1900 मिटर छ हजुर

    • @arjunbesthoneybee
      @arjunbesthoneybee  3 місяці тому +2

      यदि हजुरको ठाँउमा प्रशस्त मात्रामा चरण छ भने जुन समयमा पनि फुटाउन सक्नु हुन्छ यदि चरण छैन भने चै मौरीको सिजनमा धेरै चरण भएको बेला फुटाउनु होला ।
      जानकारी को लागी हामीलाई सम्पर्क गर्नु होला ।
      Arjun Sir ( Bee Expert ) : 9851088419

  • @kirana.m7232
    @kirana.m7232 2 місяці тому +1

    सुझावको लागि धन्यवाद सर ,म कैलाली जिल्ला अत्तरिया बाट हेर्दै छु

  • @RanaSandip-z2r
    @RanaSandip-z2r 3 місяці тому +1

    Namaste sir ma Syangja Dekhi

  • @gangaprasadnepal6880
    @gangaprasadnepal6880 3 місяці тому +1

    ❤❤

  • @gorkhaliramu9923
    @gorkhaliramu9923 Місяць тому

    नमस्कार सर हजुरले दिनु भएको ग्यान ले म लाइ खुसि लागेको छ।

  • @PusphakamalDhungana
    @PusphakamalDhungana 3 місяці тому +1

    जय मौरी पोखराबाट
    म सग 15घार सेरेना छ। बिभाजन कार्तिक वा चैतमा ठिक्क हो सर

    • @arjunbesthoneybee
      @arjunbesthoneybee  3 місяці тому +1

      मंसीर तिर बेष्ट हुन्छ सर ।
      Contact : 9869356787 , 076550119

  • @Khim20284
    @Khim20284 3 місяці тому

    Hello sir
    Ma palpa Dekhi
    Mudhive ko barema Pani video banai dinu paryo

  • @anjalithapa3421
    @anjalithapa3421 3 місяці тому +1

    Sir mero cerana 1 ghar xa..aba 1 melifera rakna sakixa tah?

    • @arjunbesthoneybee
      @arjunbesthoneybee  3 місяці тому

      राख्न सकिन्छ तर टाढा राख्नु पर्छ ।
      जानकारी को लागी हामीलाई सम्पर्क गर्नु होला ।
      Arjun Sir ( Bee Expert ) : 9851088419

  • @RamSaran-gh8qe
    @RamSaran-gh8qe 3 місяці тому +1

    सर म काभ्रे पनाैती बाट राम शरण नेपाली मा‌ैरी पल्न रहर छ अहिले 2घार पालिछु असाेजमा बिभाजन गरेकाे अब बह कहिले बनाउ छ

    • @arjunbesthoneybee
      @arjunbesthoneybee  3 місяці тому

      जानकारी को लागी हामीलाई सम्पर्क गर्नु होला ।
      Arjun Sir ( Bee Expert ) : 9851088419

  • @rajupokharel4250
    @rajupokharel4250 3 місяці тому +1

    सर नमस्कार म लम्जुङ देखि राजु पोखरेल
    बित्पाते भैसकेको घार लाई कसरी सफल बनाउन सकिन्छ होला सर हजुरको सल्लाह को प्रतीक्षामा छु

    • @arjunbesthoneybee
      @arjunbesthoneybee  3 місяці тому

      वितपाते मौरीमा रानी हुन्न त्यसैले त्यो घारमा नँया रानी दिनु पर्छ वा त्यो घारको मौरीलाई अर्को गोलामा मिसाउनु पर्छ ।
      जानकारी को लागी हामीलाई सम्पर्क गर्नु होला ।
      Arjun Sir ( Bee Expert ) : 9851088419

  • @jitsinghlama271
    @jitsinghlama271 3 місяці тому +1

    म मेलम्ची नगर पालिका वड न ३ हैबुङ बाटा मलाई मौरी घार चाहिको थियो कति पर्छ । सर ?

    • @arjunbesthoneybee
      @arjunbesthoneybee  3 місяці тому

      Price तल दिएको Link बाट हेर्न सक्नु हुन्छ ।
      Ghar Buy Link : arjunbesthoneybee.com/search?q=Hive
      Order र जानकारी को लागी हामीलाई सम्पर्क गर्नु होला ।
      Contact : 9869356787 , 076550119

  • @krishnabairagi5038
    @krishnabairagi5038 2 місяці тому +1

    Ma citwona bata sir

  • @SulovChhetri
    @SulovChhetri 2 місяці тому +1

    सर सुस्सुले कसरी हटाउन bees को head बाट

    • @arjunbesthoneybee
      @arjunbesthoneybee  2 місяці тому

      जानकारी को लागी हामीलाई सम्पर्क गर्नु होला ।
      Arjun Sir ( Bee Expert ) : 9851088419

  • @karkiraju7231
    @karkiraju7231 3 місяці тому +1

    Practical training garna paya huntho sir

    • @arjunbesthoneybee
      @arjunbesthoneybee  3 місяці тому

      Contact US For Training
      Contact : 9869356787 , 076550119

  • @anjalithapa3421
    @anjalithapa3421 3 місяці тому +1

    Sir yo mite le..dhari dukhadeyo..mero 1 ghar mauri bistari thori bhyo

    • @arjunbesthoneybee
      @arjunbesthoneybee  3 місяці тому

      जानकारी को लागी हामीलाई सम्पर्क गर्नु होला ।
      Arjun Sir ( Bee Expert ) : 9851088419

  • @narendragurung-zt5ps
    @narendragurung-zt5ps 3 місяці тому +1

    सर याे माैरी दिउसाे अत्यधिकरुपमा सबै घार देखि बाहिर निस्कन्छ किन हाेला ।

    • @BhattaraiBeeFarm
      @BhattaraiBeeFarm 3 місяці тому +1

      Vitro temperature badi vaera ,garmi vaera bahira aaeko hoki sir

    • @arjunbesthoneybee
      @arjunbesthoneybee  3 місяці тому +1

      दिउँसो चरणमा जाने भएकोले हो सर र गर्मीले पनि निस्किने गर्छन् ।
      Contact : 9869356787 , 0765501119

    • @JohnTamang-j7z
      @JohnTamang-j7z 3 місяці тому

      सर सेरेना मौरिको घार बिभाजन गर्ने समय कुन हो

  • @HiraTilijaPun
    @HiraTilijaPun 3 місяці тому +2

    मलाइ येक घार चाहिये को छ कहाँ पाइन्छ म पोखरा देखि pls खबर दिनु हजुर

    • @bibeksapkota2339
      @bibeksapkota2339 3 місяці тому

      Bhagnesh tal thim paychinxa mauri ko Ghar bro mayila Pani Thai Bata leyako ho

    • @Krishna-hx6zf
      @Krishna-hx6zf 3 місяці тому

      पोखरा मानै पाईन्छ

    • @arjunbesthoneybee
      @arjunbesthoneybee  3 місяці тому

      Price तल दिएको Link बाट हेर्न सक्नु हुन्छ ।
      Ghar Buy Link : arjunbesthoneybee.com/search?q=Hive
      Order र जानकारी को लागी हामीलाई सम्पर्क गर्नु होला ।
      Contact : 9869356787 , 076550119

    • @sundarkuwait4105
      @sundarkuwait4105 2 місяці тому

      मैले पनि बिदेशबाट फर्केर मौरीपालन गर्ने सोच बनाएको छु सर,
      म हजुरका हरेक भिडियोहरू नछुटाएर हेर्ने गर्छु,,धेरै खुशी लाग्छ सल्लाह सुझाव दिइराख्नुहुन्छ,,म पनि हजुरसग सहकार्य गर्न एकदम तैयार छु,,,
      जय मौरी