जाडोमा मौरीलाई कसरी बचाउने || मौरी दिउँसो रिसाहा भएर आफै झगडा गर्छन || EP - 23

Поділитися
Вставка
  • Опубліковано 2 лют 2025

КОМЕНТАРІ • 38

  • @adhikariraju233
    @adhikariraju233 2 місяці тому

    गुल्मी को इस्मा देखि जय माैरि

  • @gurungresham469
    @gurungresham469 2 місяці тому

    म गोरखाबाट हजुर।जय मौरी।❤❤

  • @PusphakamalDhungana
    @PusphakamalDhungana 2 місяці тому

    पोखराबाट जयमौरी

  • @makarchettri951
    @makarchettri951 2 місяці тому

    Namaskar sir MB Bhatt arai from Sikkim

  • @gangaprasadnepal6880
    @gangaprasadnepal6880 2 місяці тому

    ❤❤❤

  • @lamasom6856
    @lamasom6856 2 місяці тому +2

    first comment मेरो मौरी आ आफै लडेर मर्छ किन होला, अन्त अरु घारको आएर लडेको होकि भनेको होइन रहेछ एउटै घारको रहेछ , लड्छ लड्छ मर्ने मर्छ बाकी घार भित्र पस्छ , धादिङ देखि

    • @rupeshrai1131
      @rupeshrai1131 2 місяці тому

      Maro pane tistoi voo
      Ra maila ta Quen nai change gara
      Ra yaila tisto xaina

  • @santamonger9176
    @santamonger9176 2 місяці тому

    I am watching from Bhutan

  • @namuraja3798
    @namuraja3798 2 місяці тому

    नमस्कार सर म कास्की पोखराबाट हो सर जानकारीको लागि धन्यवाद।तपाईंको भिडियो प्राय हेरी रहन्छु।🙏👍

  • @ShambhuShrestha-zb6lr
    @ShambhuShrestha-zb6lr 2 місяці тому

    Sir ma Dolakha bata

  • @AmmarPradhan-r5n
    @AmmarPradhan-r5n 2 місяці тому

    Ma Ammar ba Pradhan Rong 6 Ilam bata

  • @LaxmanKarki-q4d
    @LaxmanKarki-q4d Місяць тому

    Sir namastiya ma kailali bat ho

  • @KushalRanamagar-j9g
    @KushalRanamagar-j9g 2 місяці тому

    Mero name sujin rana ho mero pani mauri xan tar yeuta mauri ko gharma chai larba haru mareko xa ani to aru gharma sarxaki nai

  • @dharmrajdhakal3249
    @dharmrajdhakal3249 2 місяці тому

    सर नमस्कार म स्यागंजा बाट हालै २/३ घारबाट मौरी पालन सुरु गर्न खोजेको अरीगंल ले हैरान पारेको छ

  • @MandiraMaharjan-s8e
    @MandiraMaharjan-s8e 2 місяці тому

    Namskar sir ma kirtipur bat ho thanks for information

  • @nimraskoti4604
    @nimraskoti4604 2 місяці тому

    म अर्घाखाँची पाणिनी बाट निम रास्कोटी । मौरी घार फुटेर गएपछि रानी सेल फालेको रानिबिहिन भयो ।अर्को रानी ननिस्के पनि घार फुटेको अनुभव पाए । नयाँ रानी निस्केर मात्रै घार फुट्छ कि अर्को रानी निस्कन तयारी भए पनि घार फुट्छ । यस बारे जानकारी पाउ (सेरेनाको हकमा )

  • @mr.santospoudel2916
    @mr.santospoudel2916 2 місяці тому

    सर म लमजुङ बाट, म माहुरी पाल्ने सोच्दै छु, बिगत २ बर्ष देखि १ घार ल्यएर मौरी पाल्दै, आफै अनुसन्धान गर्दै ५ घार बनाएको छु । मह खासै काढेको छैन । चरन पनि छैन । अब हजुरको भिडियो हरुले मलाइ अझ प्रेरणा दिएको छ । सबै हेर्छु। तालिम लिए भन्दा राम्रो छ । अब चरन भएको ठाउमा जग्गा भाडामा लिएर पनि पाल्ने सोचमा छु।

  • @Kulungdk
    @Kulungdk 2 місяці тому

    सर म ईलाम बाट हाे

  • @gangaprasadnepal6880
    @gangaprasadnepal6880 2 місяці тому

    अर्जुन सर नमस्कार ! म याङवरक २ पाँचथर बाट गँगा नेपाल , भाले निस्किएर कतिदिनमा घार छुट्छ ?

  • @NawrajRautkshetri
    @NawrajRautkshetri 2 місяці тому

    सर यो मह को सिजन मा मौरी को रोग विशेष औसधि प्रयोग गर्दा मह मा कुनै असर पर्दैन ?

  • @gyanbahadurshrestha5288
    @gyanbahadurshrestha5288 2 місяці тому

    MA KHOTANG BAT HO MAURI KO GHAARMA PASINA KIN AAUCHHA BHANI DINUNA HAI SIR

  • @albishrestha6583
    @albishrestha6583 2 місяці тому

    Sir ma Dolakha Bata ho, Mero question chahi yo jado mausam ma Ghar bhitra dherai pasina aauxa Ra tyo pasinale Garda dhusi lagera Ghar bhitra dhusi nai dhusi hunxa yaslai kasari control garni hola

  • @IndraShrestha-py9nd
    @IndraShrestha-py9nd 2 місяці тому

    दिक्तेल न पा ४ बाट इन्द्र श्रेष्ठ नमस्ते सर मेराे कुइन गेट लगाइराखेकाे माहुरी अर्को ठूलो घारमा येकासि गयर जुधेर लडाइँ गरयाे अबमैले के गरनु

  • @rupeshrai1131
    @rupeshrai1131 2 місяці тому

    Mo k t m bita

  • @Himalkunwar4313
    @Himalkunwar4313 2 місяці тому

    Sir namaste.,, मौरीको छाउराकक्षमा धेरै भालेकोष निर्माण भएका चाकाको कारणले पनि कर्मी मौरीको संख्यामा कमी हुन्छ होला? यस्तो समस्यामा चाका विस्थापित गर्ने कि के गर्ने होला! हरि कुँवर, अर्घाखाँची ।

  • @anjudewan376
    @anjudewan376 2 місяці тому

    सर म अन्जु देवान आलुबारी दार्जीलिङ बाट। सर यो मङसिर महिना पनि मह बटुलेन जाडो पनि बडयो। आब घार बिभाजन गर्दा हुनछ या हुँदैन?

  • @idealpendulum
    @idealpendulum 2 місяці тому

    म ललितपुर बाट । मेरो घारमा ५ फ्रेम चाका फ्रेमको समानान्तर हैन ९० डिग्री मा अथवा ५ frem एकै ढिक्का हुने गरी बसेछन । अब यो कहिले अनी कसरी मिलाउने होला ? उद्धव पोखरेल

  • @rameshrai4322
    @rameshrai4322 2 місяці тому

    सर मेरो माहुरिको समस्या समाधान भयो सर... मैले छुटेर गएको माहुरि समाएर पुरानै घार नजिकै राखेको कारण पुरानो घारको माहुरि रिसाहा भएको रहेछ अहिले नया घार मुल घार भन्दा केहि टाढा राखेको छु अहिले समस्या समाधान भयो...