रवि प्रकरणमा ४८ घण्टाकाे खेल । चीनमा ओलीले नंग्याइदिए रास्वपा||Rabi Lamichhane

Поділитися
Вставка
  • Опубліковано 23 вер 2024
  • यो भिडियो हेर्नुभएकोमा तपाईंलाई धेरै धेरै धन्यवाद । भिडियो जति सक्दो धेरै शेयर गर्नुहोला । यो च्यानल अपूर्व मिडिया प्रा।लि ले सञ्चालन गरेको आजको प्रेस डटकमको आधिकारिक च्यानल हो । हाम्रो सम्पर्क नम्बर ९८१८४२८९८१ हाे । © www.aajakopress.com , contact number : 9818428981
    Host : Rohit Bhandari
    Guest : Shyam Basnet
    Camera:Anush B.C.
    Editing: Nabin Ghimire
    Aajako Press is owned by Apurba Media Pvt. Ltd. which is a registered company in Nepal.
    Copyright for this content is with Apurba Media Pvt. Ltd. Unauthorized reproduction and publication without written consent is strictly prohibited and subjected to legal obligation according to Copyright Act of Nepal Government.
    @Visit our official website
    www.Aajakopress...
    #Aajako_Press #Rohit_Bhandari #rabilamichhane #Rabisahakari #rsp

КОМЕНТАРІ • 202

  • @SurajKumal-pw3vc
    @SurajKumal-pw3vc День тому +88

    मैले त रविको प्रमाण सहकारीमा नभेटेपछि एमाले छाडे

  • @Tikachaudhary470
    @Tikachaudhary470 День тому +36

    सहकारी ठगी छानबिन समितिका संयोजक सूर्य थापाlलाई पत्रकारहरुले सोधेको प्रश्नमा उत्तर यस्तो छ।
    १) लामिछाने कुनै सहकारीको सदस्य बनेका छन ? उत्तर- छैनन ।
    २) कुनै सहकारीको सञ्चालक बनेका छन? उत्तर -छैनन ।
    ३) रवि लामिछानेले कुनै सहकारीबाट ऋण लिएका छन ? उत्तर - छैनन ।
    ४ ऋणको लागि कतै निवेदन दिएका छन ? उत्तर - छैनन ।
    ५)कतै कागजात पेश गरेका छन ? उत्तर - छैनन ।
    ६) कतै आफै उपस्थित भएर ऋण मागेका छन ? उत्तर - छैनन ।
    ७) गोरखा मिडियाको सञ्चालक समितिको माइन्युटमा सहकारीबाट ऋण लिने भन्ने कहिल्यै कुनै निर्णय गरिएको छ ? उत्तर - छैन ।
    तर ऊ सहकारी ठग हो । कारबाही हुनुपर्छ किनभने उसले जम्मा भएको पैसा चेक काटेको छ ।
    यो कस्तो प्रतिवेदन र तर्क हो? ?

    • @NepseLover
      @NepseLover 22 години тому

      Purbaagrahi maatra na-bhai, PASCHIM, UTTAR, DAKSHIN Graahi Jhole Pratibedan ho ra yo budho pani

  • @SubhadraThapa-k1u
    @SubhadraThapa-k1u 21 годину тому +8

    हुनत अन्तर्वार्तामा आफ्नो बिचार नै राख्ने हो तर यी बुढाको रवि प्रतिको सोचाइ नकारात्मक छ।

  • @SmanikaShrestha
    @SmanikaShrestha День тому +8

    हामी भ्रम मा छुइनम किल्यर छौ जन्ताहरु बकवास कुरा नबोल्दा हुन्छ झोलेहरु हामीलाई देशको माया छ तिमरलाई जस्तो व्यति को हैन रास्वपा पाटी जिन्दबाद जिन्दबाद

  • @Princeboharajukebox
    @Princeboharajukebox День тому +24

    याे पनि पार्टीकाे झाेले हाे

  • @minyba4134
    @minyba4134 День тому +7

    त्यसको जफत नेकपा एमालेले दिनु पर्छ

  • @bhimlimbu8597
    @bhimlimbu8597 День тому +4

    यो ज्योतिस बुडाको कुरो मिलेन भने यस्लाइ भित्तामा नै पुग्ने गरि हान्नु पर्छ,,,फटाहा बुढा।

  • @vijayghale1181
    @vijayghale1181 День тому +2

    नेपालमा फटाहाहरु उत्पादनमा बिश्वलाई चकित पारेको छ!!

  • @subashprasai9118
    @subashprasai9118 День тому +11

    दुर्गा प्रसाईं जिन्दावाद ❤🎉🇳🇵

  • @kumaribhmarikumaribhandari1071
    @kumaribhmarikumaribhandari1071 День тому +34

    हेद्लाइन के हो ओलिले कसरी नगायो आफै नाङिन्छ रबिलाइ जस्ले छुन्छ त्यो कुहिन्छ🙄🙄🙄

  • @DThree-ys4px
    @DThree-ys4px День тому +24

    हेर्दै जा के हुन्छ युवा भने के हो।💪

    • @Bajrangabaan
      @Bajrangabaan День тому

      Muji vatuwa hali chor thag ko sardar ...sahakari lutera khayo ....aba k bank fodna janata ko ghar lutna janxau

    • @KabiShrestha-w3p
      @KabiShrestha-w3p День тому

      यो बुढापनि एमाले सपोटर्हेछ

  • @rahmbaniya2579
    @rahmbaniya2579 23 години тому +2

    We love rabi and we love ra so pa

  • @sabrinakhadka8731
    @sabrinakhadka8731 День тому +2

    We want king, we love n trust our king Gyanendra, Our Leaders are Multi National Agents

  • @dharmadhar8570
    @dharmadhar8570 День тому +19

    जाठा बुढा बिग्रेको दिमाग

  • @NarendraKarki-h4e
    @NarendraKarki-h4e 22 години тому +6

    पित पत्रकार रबि बिरोधी नभए हुन्छ रबिलाइ छुने हिम्मत कसैको छ्न

  • @tejthapa2105
    @tejthapa2105 19 годин тому +1

    देशकाे चिन्ता नभाकाे घम्माफुलेकाे बुढाकाे रबि प्रतिकाे आकराेश हेरत बाेल्ने शक्ति पनि छैन अचुत सम्पति कमाऐरकाऐर बसेकाे हाेला आफै

  • @narendrabhattarai5571
    @narendrabhattarai5571 22 години тому +1

    बेथितिको बिरोध गरेर सत्तामा पुगेको पार्टी र यसको नेता कस्ता रहेछन, जन्ताले बुझ्नुपर्छ।

  • @Luffybloxfruit-m9n
    @Luffybloxfruit-m9n 23 години тому +2

    सय नाघे के भयाे,दुई तिहाई पुगे के हुन्छ।ने का र एमाले समर्थक प्रवक्ता?नवयुवाकाे जाेश जागर भएका इमान्दार,कर्मठ वालेन,दुर्गा,रवि,हर्क,लिङ्गदेन र ज्ञानेन्द्रकाे पछि लागे जस्ताे छ ।

  • @basantapaudel8455
    @basantapaudel8455 День тому +15

    थोत्रा बुडाका थोत्रा कुरा।

    • @BikramKhhetri
      @BikramKhhetri День тому

      Ah ta muji ghanta nai raixs garib ko pasina chusne ghanta ko jhole machikne

  • @narabahadurOli
    @narabahadurOli День тому +2

    तथ्ये सत्ये उत्कृष्ट बिश्लेषण

  • @laxmansharma323
    @laxmansharma323 День тому +1

    दुर्गा परसाईं,रवि लामीछाने,बालेन शाह र हर्क सम्पाग साथै गोपी हमाल यी सबै सरकार को लागी मुसीबत बनाएं का छन इन लाई जेल मा हाले सरकार जे मन लायो तेहि गर्न पाउने छ

  • @RajeshBarakoti
    @RajeshBarakoti День тому +1

    भने पछि ८६अर्व३५करोडपैसा चाँही कालो धन रैछ जनता हो बुझौ है

  • @RareHunter32
    @RareHunter32 День тому +7

    मर्न लागेको बेला पनि बकम्फुसे गफाडी ओलिको झोले हुन नछोडेकोमा धिक्कर छ तिमिलाई । 😡😡😡

  • @connect24X7
    @connect24X7 День тому +4

    भ्रष्टहरु लाई लखेट्ने दिन आउँदै छन

  • @bhawanipaudel6992
    @bhawanipaudel6992 День тому +1

    यो बिस्लेषण सहि हो भने मोदिले वलीलाईनै सक्याउने भए।

  • @GunaBahadurKami
    @GunaBahadurKami День тому +5

    गिरि बन्दु दबाउन

  • @user-krizal
    @user-krizal День тому +1

    घर चलाउन नसक्ने पितृहरु तिम्रो बिष्लेशक रे॥ हाक थु थु थु

  • @amarkhatri-x1q
    @amarkhatri-x1q 23 години тому +1

    राम्रो सङ्ग बोल्न न सक्ने लाई के सोधेको हो पत्रकार महोदय देउवा अ सक्षम यी चाहिँ ठिक क्या गज्जब कति हुन बिस्लेसक नेपाल बिस्लेसक को देश भने पनि भयो

  • @bhupalsinghgurung5866
    @bhupalsinghgurung5866 21 годину тому +1

    ओलीको पार्टी अव ठुलो हैन अझ घट्छ । यस्तो वाइहात कुरा नगरनु नै वेश होला ।

  • @BishnuHariSapkota-j9l
    @BishnuHariSapkota-j9l День тому +1

    Rastra ghati haru lai NePal police le pidit haru ko jaheri anusar nirdhakka anusandh garna paya sabai aparadhi haru lai mamaghar puryauna sakchha. Jaya Nepal police.

  • @Nirajsedhai-2024
    @Nirajsedhai-2024 День тому +2

    सहकारी ठगी छानबिन समितिका संयोजक सूर्य थापालाई पत्रकारहरुले सोधेको प्रश्नमा उत्तर यस्तो छ।
    १) लामिछाने कुनै सहकारीको सदस्य बनेका छन् ?
    उत्तर- छैन ।
    २) कुनै सहकारीको संचालक बनेका छन्?
    उत्तर -छैन ।
    ३) रवि लामिछानेले कुनै सहकारीबाट ऋण लिएका छन् ?
    उत्तर - छैन ।
    ४) ऋणका लागि कत्तै निवेदन दिएका छन् ?
    उत्तर - छैन ।
    ५)कत्तै कागजात पेश गरेका छन् ?
    उत्तर - छैन ।
    Image 2:
    ६) कत्तै आफै उपस्थित भएर ऋण मागेका छन् ?
    उत्तर - छैन ।
    ७) गोरखा मिडियाको संचालक समितिको माइन्युटमा सहकारीबाट ऋण लिने भने कहिल्यै कुनै निर्णय गरिएको छ ?
    उत्तर - छैन ।
    तर ऊ सहकारी ठग हो। कारवाही हुनपर्छ किनभने उसले जम्मा भएको पैसा चेक काटेको छ।
    यो कस्तो प्रतिवेदन र तर्क हो??

  • @radhakrishnathapa3130
    @radhakrishnathapa3130 День тому +2

    हैन किनहो यो कुकूर बुढोलाइ ल्यायर किन नांग्गीन खोज्दैछ मिडीया

  • @binodsharma7923
    @binodsharma7923 22 години тому +1

    एमाले कांग्रेस र मिडया को दोस्ति🎂🎊🎉

  • @Tikachaudhary470
    @Tikachaudhary470 День тому +3

    यो कुन सुड्डो हो बगम फुसे कुरा गर्दैछ त सुड्डोले😂😂

  • @harichandraparajulilamjung2079
    @harichandraparajulilamjung2079 День тому +6

    सबै त जस्तो दलाल हुदैनन् नेपाली जनता

  • @khadkameghraj5408
    @khadkameghraj5408 День тому +1

    उहाँ अलि पूर्वग्राही भएर मात्र बिश्लेषण गर्नु भएको छ।

  • @AmritKarki-kx1dc
    @AmritKarki-kx1dc 23 години тому +1

    घण्टे ग्याङ्ग भाटहरुलाई च्यालेन्ज छ: युवराज सफल 😅

  • @jitjit8445
    @jitjit8445 День тому +8

    मिडिया पनि खैरो नगर तिमिहरु पनि खेदाईमा पराैला

    • @Bajrangabaan
      @Bajrangabaan День тому

      Teri aama ko natho thagi lamichane chor daka lai chak ma petrol halera pultho bale paxi thaha hunxa muji thag chor ko vatuwa hali gothale jhole

  • @motineupane3790
    @motineupane3790 20 годин тому +1

    याे कपाल फुलेकाे पिण्ड खाने चाेरले दाेषिनै हाे भन्नकाे लागि सबै बुझाएर भन नत्र त पागल हाेस भन्ने छन् १८-२० वर्षका युवाले मर्निङ वाकमा धेटाैला अब

  • @megharajregmi1004
    @megharajregmi1004 22 години тому +1

    Rabi sahakaari mahathag ho jail halnu 100 years jail at least

  • @ashakc-ym3pl
    @ashakc-ym3pl 19 годин тому +1

    Sahi kura garnu vayo

  • @BishalTamang286
    @BishalTamang286 День тому +1

    जय घण्टी 🔔🔔🔔🔔🔔🔔🔔🔔

  • @Whatisthiscountry98
    @Whatisthiscountry98 День тому +1

    America ma ओली r आरजु लाई नङगाईदिए 😂😂😂

  • @debendrabhattarai7773
    @debendrabhattarai7773 День тому +1

    Nice answer

  • @jitjit8445
    @jitjit8445 День тому +3

    जाडा बुढाे नभुक

  • @PremUchai
    @PremUchai 22 години тому +1

    Jay Ravi

  • @godsigma642
    @godsigma642 День тому +1

    Guru RSP is strong

  • @SandhyaBista-xx4ey
    @SandhyaBista-xx4ey 20 годин тому +1

    Shamanti shanskarma hurkiyeko manislai garibko pida thaha hudaina

  • @ganeshtiwari8602
    @ganeshtiwari8602 20 годин тому +1

    यस्ता बकम्भुसे बुढालाई नी किन ल्याएको होला ताई न तुई को कुरा गर्छ

  • @rahmbaniya2579
    @rahmbaniya2579 23 години тому +1

    Yo budho k vandai xa rabi janta ho rabi yo desh ho yo budho batmas ho

  • @KrishnaKhanal-qj2vb
    @KrishnaKhanal-qj2vb 23 години тому +1

    तिम्राे दिमागले हावा खाइसकाे बुडा विश्लेषण उल्टाे उल्टाे गर्दैछौ

  • @milanrai78244
    @milanrai78244 День тому +1

    यो बुढाको पनि दिन सकेछ बेला पनि हो बूढा जा अब

  • @punaram2081
    @punaram2081 День тому +1

    रबिलाइ छोए आफै कुहेर सकिन्छ जति नफरत भ्रम फैलाए पनि रबि निर्दोस छ्न सत्यको जित हुन्छ जय घन्ति

  • @godsigma642
    @godsigma642 День тому +1

    We are support balen Ra rsp

  • @JibnathChaulagain
    @JibnathChaulagain День тому +1

    उहिलेका बुढाका खुइलेका कुरा

  • @pritamtamang5544
    @pritamtamang5544 19 годин тому +1

    Galat bisleshan garne suddo muradabaad. Rabi jindabaad

  • @GaneshDattJoshi-g7z
    @GaneshDattJoshi-g7z День тому +1

    रबिकाे भनाइ बाट एउटा कुरा त स्पष्ट छ कि रबिकाे मनमा कतै न कतै डर पक्कै छ।

  • @gajendrashrestha7802
    @gajendrashrestha7802 День тому +1

    yo budho jabarjasti Raswapa laai weakness garna khojdai chha.. kunai kuro maa dum chhaina matra oli bhakte rahehha

  • @dipakkhatri3307
    @dipakkhatri3307 23 години тому +1

    यो मुजी दिमागको तार चुडिन लागेको सुड्डोलाई interview लिने पत्रकार पनि उस्तै हो!

  • @rahmbaniya2579
    @rahmbaniya2579 23 години тому +1

    Yo varasta sarkar hami jantalai matlabnai gardaina khali rabi yo chor sarkar shidhina lako ho

  • @Luffybloxfruit-m9n
    @Luffybloxfruit-m9n 23 години тому +1

    अाजकाे प्रेस मिडिया र याे बुढाे रवी,वालेन र नवयुवाहरुकाे विराेधि रहेछ।फाल्तू कुरा गरेझैं गर्याे याे वुढाे ?

  • @taradhakaldevi9046
    @taradhakaldevi9046 День тому +1

    Biduwan vanekai haru pani bujinasaknu ka xan.jun olile kharani banayo desh tesakai basuri bajauxan.

  • @kamalashrestharana2198
    @kamalashrestharana2198 День тому +4

    यी बा नै योजनकार रहेछ भन्ने बुझिन्छ😅।

  • @kancabepali7639
    @kancabepali7639 17 годин тому

    एमाले पत्रुकार र रमाले बाजेको कुरा मन परेन

  • @binoddhungel7798
    @binoddhungel7798 19 годин тому

    हामि कस्तो त्वम् सरनम समाज होला । कि पुरै रबिको समर्थन गर्ने कि पुरै रबिको खोइरो खन्ने ! त्यो प्रतिबेदनलाइ ध्यान दियो भन्ने सत्य त बिचमा छ नि होइन र ? शिशिर खनाल ले भन्नु भयो त कांक्रो चोरेको होइन चोरिसकेपछि तुक्रा खाको हो ।

  • @namastekapilvastu310
    @namastekapilvastu310 День тому +3

    यस्तो बुढो मान्छे भएर पनि बकम फुसे कुरा गर्ने हो।

  • @cat_purr47
    @cat_purr47 17 годин тому

    एउटा जिज्ञासा् सहकारी पीडित ले न्याय पाउछकी पाउदैनत? पाये देखि कहिले पाउलत? यहाँ को दृस्ठिकोण मा? कि हजुर पनि तेइ ड्याङ को मुला हो र?

  • @Proud2Bnpl
    @Proud2Bnpl День тому +1

    It seems like you're asking for a headline to be rewritten in a way that's more balanced and fair, without exaggerating the negative aspects. Could you clarify the original headline or provide more details, so I can help you rephrase it properly? Don't forget press ethics for hand to mouth.

  • @bbthapa503
    @bbthapa503 23 години тому +1

    चित्त बुझ्दो बिष्लेषण

  • @sushilamahat3814
    @sushilamahat3814 День тому +1

    ओलि अमेरिकामा नाङगियाे

  • @KESHAVSHTESTHA
    @KESHAVSHTESTHA 16 годин тому

    Great analysis

  • @uttamtandukar2982
    @uttamtandukar2982 День тому +1

    Tyasaile rabi ko pahila office baat pakrau pareko ho

  • @pandavtamang3996
    @pandavtamang3996 День тому +12

    पितृ बूढो चुप लाग

  • @narayanpanthi7881
    @narayanpanthi7881 День тому +1

    यो मान्छे काङ्ग्रेस कि एमाले होला😊

  • @anmolsapkota9671
    @anmolsapkota9671 22 години тому +1

    Apo maile pani ravi ko party ko sadasyata linxu

  • @liladhar4865
    @liladhar4865 22 години тому +1

    यो बुढो के पि को बाउ रैछ ।हेर्दै जा बुरो

  • @nabinthapa389
    @nabinthapa389 23 години тому +1

    क दोसि रबि कुन एङल बाथ्ह

  • @mohanshahi6154
    @mohanshahi6154 День тому +1

    बग बास

  • @sundarshrestha6361
    @sundarshrestha6361 День тому +2

    Nepal bigarna ma yo buda pani dosi chha lets analyses

  • @ratnakarkiuser3529
    @ratnakarkiuser3529 17 годин тому

    यो बाजे को हो फेरि पाङ न पुच्छरको ।। यस्ता तर्कहिन कुरा के गरि राको बच्चाले पनि पत्याउदैन । यिन्ले भनेका केही हुने वाला छैन ।।

  • @uttamdasshrestha8947
    @uttamdasshrestha8947 18 годин тому

    आफु नांगिएको देख्या छैन। तेसिमा भ्रष्ट बचाउ सरकार।। अरूलाई नंग्यायो रे! यस्तालाई नक्कचरो भन्ने कि पागल? 😂

  • @GyanbahadurAdhikari-x7d
    @GyanbahadurAdhikari-x7d День тому +1

    यस्तो अवस्थामा पनि बकवास कुरा गर्छ।यो पनि भ्रष्ट नै हुन् सक्छ।

  • @mohanbikram4555
    @mohanbikram4555 18 годин тому

    Jaya ravi

  • @harisubediofficialyoutubec7
    @harisubediofficialyoutubec7 День тому +1

    मिडिया मा समाचार फेरि किन र के को लागि थियो ?

  • @user-MTmagar
    @user-MTmagar 17 годин тому

    यस्ता टपरे पनि बिष्लेसक हुन्छ यार

  • @ramkaransah254
    @ramkaransah254 День тому +1

    Chor Sarkar le Sahakari pidak 87 Aarab Aapchalan Rabi le matrai ho, Rabi samate pachhi Sabai Sahakari pidak le bhuktani pauchh?

  • @biploveroka8899
    @biploveroka8899 22 години тому +1

    🔔🔔🔔🔔🔔

  • @SandhyaBista-xx4ey
    @SandhyaBista-xx4ey 20 годин тому +1

    G b raile khayeko paisha matra garibko ho?
    Aru kharabau hinamina bhayo shahakarma tyo chahi garibko hoina?

  • @kancabepali7639
    @kancabepali7639 17 годин тому

    किन नजानु कमल सर्गम ले लाइफ गरिराको थिय त झुट कुरा बोल्दै छन

  • @barnaadhikari5157
    @barnaadhikari5157 День тому +1

    Your wrong judgement on Rabi

  • @harisherchan8530
    @harisherchan8530 День тому +1

    Yo baje yamale raixa kin Vanda yasko kura bat thaha hunxa

  • @godsigma642
    @godsigma642 День тому +1

    Sir kamred ulto baato laagirahyako 6

  • @TaposToo
    @TaposToo День тому +1

    k vanu vako yo ba le kun bisai ma boleko ho kaha ko kura kha lager jodeko ho . Nepal jogaun yuwa nai chahinx .yesto bakwass guff chahidein..

  • @godsigma642
    @godsigma642 День тому +1

    Kamred lea bhrastchar bhayak k gareyko 6

  • @shorts_edit_infinite
    @shorts_edit_infinite День тому +1

    Date expired bodho
    Kei kuro mildaina yo budhole gareko

  • @rameshmaanmaharjan7926
    @rameshmaanmaharjan7926 День тому +1

    Jhole budha kasari dosi bhayo

  • @amantiupreti-bk6io
    @amantiupreti-bk6io День тому +1

    Yo budha ba lai k thaa tajnete k ho vanera purano rajnete ko avyas sunayer jhukauna kojeka xan

  • @pratapThinglama
    @pratapThinglama 23 години тому +1

    होइन तो बुडा दोषी हो😡रबि आउ देश बचाउ👍️👏👌🙏

  • @mohanshahi6154
    @mohanshahi6154 День тому +1

    प्रूफ कहा बाट भेटाउँछ? बकवास

  • @tulsisharma9808
    @tulsisharma9808 День тому

    Pahilo patak Ravi Lai office batai samateko honi