गगनको साँख जोगाउँन रविको बलि! अमेरिकामा नेपाली छल्दै ओली! विदेशीको प्रचण्डमा लगाव ! CALL 24

Поділитися
Вставка
  • Опубліковано 23 вер 2024
  • गगनको साँख जोगाउँन रविको बलि! अमेरिकामा नेपाली छल्दै ओली! विदेशीको प्रचण्डमा लगाव ! CALL 24
    SUBSCRIBE:
    / news24tvchannel
    / nbcnepal
    www.tiktok.com...
    WEBSITE : www.news24nepal.tv
    #News24Nepal #SidhaKuraJanataSanga #PowerNews

КОМЕНТАРІ • 642

  • @bikashjoshi012
    @bikashjoshi012 12 годин тому +177

    रबि डाई लाई दिल बाट समर्थन गर्ने साथीहरु मात्र यो कमेन्ट लाई लाइक गर्नुहोला 🙏 जय घण्टी 🔔🔔

  • @RamShresthaShrestha
    @RamShresthaShrestha 13 годин тому +364

    रबि दाईको समर्थन जतिले लाईक गर्नु है साथदिनु पर्छ अब❤❤❤

    • @yagyarajpandey8625
      @yagyarajpandey8625 12 годин тому +4

      Ab rabijyulai 8 bars pchhi vetaula ab Balen pathma jaun.

    • @SamundraKarki-gi3es
      @SamundraKarki-gi3es 11 годин тому

      ​@@sumantamang5137do

    • @xxxtantacion7361
      @xxxtantacion7361 11 годин тому

      नगर्नु त्यस्तो नलेख्नु

    • @completenepal238
      @completenepal238 8 годин тому

      सामाजिक सन्जालमा बिगत ७ घन्टा देखि रबि लामिछानेका समर्थक ब्यापक रुपमा बढेका छन !

    • @balkrishnachaudhary3268
      @balkrishnachaudhary3268 8 годин тому

      ​@@yagyarajpandey8625⁰⁰⁰⁰⁰⁰⁰⁰⁰⁰0⁰00⁰⁰⁰0⁰0⁰⁰⁰⁰⁰⁰⁰⁰⁰00⁰⁰oķ😊😊😊
      Ķķkķ
      😊😊😊😊😊😊ķ😊
      Kkkķk😊😊😊😊😊😊u😊

  • @Pawan-26SS
    @Pawan-26SS 13 годин тому +142

    रबिलाई जति दबाउन खोज्छौ त्यति धेरै बलियो भएर आउछन। हामी साथ दिन्छौ।

  • @bhimsenphuyal8268
    @bhimsenphuyal8268 13 годин тому +174

    हो जनता को आवज बोल्नु भयको मा धैरै धेरै धन्यवाद सच्चा पत्रकारीता यसलाई भनीन्छ

  • @basnetvlogs9293
    @basnetvlogs9293 12 годин тому +59

    जनताको आवाज बोल्नुभएकोमा धेरै धेरै धन्यवाद राजिव सर ❤❤❤

  • @devendrakafle7643
    @devendrakafle7643 13 годин тому +114

    सधै येसरी नै बोल्नु हामी साथमा छौ।

  • @YadabRaut-qc4kw
    @YadabRaut-qc4kw 13 годин тому +144

    राजिब सर र सन्जिब सर मात्रै हुनु सच्चा देश भक्त पत्रकार २० तोप को सलाम छ हजुर हरुलाई

  • @jibrajbasayal6108
    @jibrajbasayal6108 13 годин тому +106

    हजुर हरु ले यस्तै गरेर रबि दाइ लाई साथ दिनु सर अब जन्ता चुप लागे र बस्नु हुदैन🔔🔔🔔🔔🔔

  • @RishiramShrestha-lt1bb
    @RishiramShrestha-lt1bb 13 годин тому +56

    अन्तिमको वाक्य एमाले र कांग्रेस बाट देश बन्दैन यो ध्रुव सत्य हो

  • @ramchandrabogati3036
    @ramchandrabogati3036 13 годин тому +113

    रवि पछि सच्चा कुरा गर्ने पत्रकार तिमी नै हो। सीधा कुरा त मैले हर्नै छोडिदिए।।

  • @PuskarParash
    @PuskarParash 12 годин тому +33

    सारा नेपालिले सोचेको कुरा बोल्नु भयो धेरै धेरै धन्यवाद पत्रकार ज्यु

  • @bachuram1173
    @bachuram1173 13 годин тому +63

    जय रबि जय घन्टी गगने मुर्दा बाद

  • @durgadattagautam4717
    @durgadattagautam4717 13 годин тому +50

    बुझ्नेलाई कल24का पत्रकारको भनाइ घाम जत्तिकै छर्लङ्ग छ।

  • @messisangeet3261
    @messisangeet3261 13 годин тому +40

    धन्यवाद राजिव सर... Goosebumps आयो सर।
    News 24 हेर्न मन लाग्ने भनेकै राजिव सरले गर्दा हो।

  • @gitabhandari934
    @gitabhandari934 12 годин тому +32

    सहि भन्नू भयाे राजब सर याे सबै रबि लाई फसाउने खेफ हाे

  • @uttampaudel6367
    @uttampaudel6367 13 годин тому +31

    जनआबाजबोल्ने राजिबखत्रीलाइधन्रेबाद

  • @YogendraBajgaiN
    @YogendraBajgaiN 12 годин тому +13

    सत्यतथ्य निडर पत्रकारज्यु,रबि,बालेन,कुलमान जिन्दाबाद❤पथरि मोरङ्गबाट❤❤सेरे केपिको भ्रस्टचारि निर्लज्जा सरकार मुर्दाबाद😂😂😂😂😂😂😂😂😂😂😂😂😂😂😂😂😂😂😂😂😂

  • @durbahakesh7395
    @durbahakesh7395 12 годин тому +23

    सत्य तथ्य दमदार समाचार प्रष्टोक्ता राजीव सर प्रति सम्मान व्यक्त गर्दछु,,

  • @pratikstha8316
    @pratikstha8316 11 годин тому +22

    सबै मिलेर रविलाई बचाऊ।

  • @baburamrimal9988
    @baburamrimal9988 13 годин тому +26

    एकदमै सहि समाचार भन्नुभयो राजिब सर ❤️🙏❤️❤️❤️

  • @gomakumaripuri9618
    @gomakumaripuri9618 11 годин тому +26

    सच्चा पत्रकारिता सलाम छ🙏🙏🙏🙏

  • @vimsenkadel8533
    @vimsenkadel8533 13 годин тому +26

    ❤❤पत्र कार भनेको यस्तो हुन पर्छ. सलुट छः

  • @khimrajbhandari8139
    @khimrajbhandari8139 12 годин тому +22

    भर्स्ट हरु खेद्नै पर्छ पछी नहट्नु होस जनताले साथ दिनेछन

  • @devbh2489
    @devbh2489 11 годин тому +24

    सल्युट छ राजिव खत्री ज्यूलाई 🙏🙏🙏🙏

  • @ashoktiwari4339
    @ashoktiwari4339 12 годин тому +13

    नेपाली जनताको हित र सुरक्षा गर्नु पर्नेमा दलालको हित गर्नेको अब दिन गयो ।अब जती रोके पनि एउटा दरो आधी आउँने वाला छ।❤️❤️🇳🇵🇳🇵जय रवि।

  • @ramchandrabhantana2899
    @ramchandrabhantana2899 12 годин тому +14

    धेरै राम्राे कुरा गर्नुभयो राजिब जि रबि काे गल्ति केहि न केहि त छ तर यति धेरै खेद्न पर्ने गल्ति भने छइन रबि संङ्ग डराय का हुन इनिहरु

  • @laxmanprasad6341
    @laxmanprasad6341 13 годин тому +34

    सटीक प्रस्तुती

  • @lokrajjoshi4349
    @lokrajjoshi4349 12 годин тому +13

    खरो बिश्लेषण को लागि राजिव जी मा सधैं सधैँ हार्दिक सम्मान।

  • @KeshavBhandari-px5cx
    @KeshavBhandari-px5cx 12 годин тому +9

    तपाइको सत्य पत्रकारिताको लागि धन्ने वाद राजिब सर ! तपाइलाइ हामी जन्ताको पनि साथ रहने छ जब सम्म रबिको सच्चाइको बारेमा बोल्दै जानू हुनेछ यो सर्कार जन्ता को हैन उस्का नेता र कार्य कर्ताको हो ! अब जन्ताको सर्कार्बनाउन रबि को सपोट गरौ छली कपटी सर्कार का बिरुद्द सान्ती पुर्ण आन्दोलन को तयारी गरौ !

  • @RamchandralamichhaneLamichhane
    @RamchandralamichhaneLamichhane 13 годин тому +23

    गगनकाे राजनिति बचाईदिन रबिकाे बलि , अाफ्ना दलका ढगहरु जाेगाउने, अरु दलका स्वतन्त्र दल/ब्यक्ति भगाउने कठपुतलि ब्यबस्ता!!!!

  • @premprasadmahato9501
    @premprasadmahato9501 11 годин тому +12

    जय रबि जय घन्टि धन्यवाद ❤❤❤❤❤❤❤❤❤❤❤❤

  • @hirakhatri5138
    @hirakhatri5138 12 годин тому +12

    राजिबजीको कुरा यथार्थ र सत्यपरक छ ।

  • @purnakunwar-je9st
    @purnakunwar-je9st 13 годин тому +10

    मलाइ यै कुरामा खुसी छु सबै दल भ्रष्ट को पोल खोलाखोल लडाइँ नै लडाइँ चलिरदा राप्रापा मात्र यौता नैतिक छवि भयको दल बनेको छ्👍️सबै नया सोच र दल अभियान्ता स्वोतन्त्र यक हुनुको बिकल्प छैन तेसैले सबैले यक अर्काको दोइस शत्रुता फालेर यक आपस मा शक्ति निर्माण मा लाग्नुपर्छ।अझै पालो अर्को को पनि आउनेवाला छ सचेत रहनुस।ओलि को अझै ठुलो दुश्मन जो हरेक नेपाली को सारथि अब उ माथी षड्यन्त्र को जालो निर्माण गर्दैछ।सबै सचेत बनौ।यति भन्दै गर्दा शेरे ओलि प्रचन्दे लाई जस्ले काध हाल्छ तेस्तो लाई चै तिनैले मारेपनी लिनुदिनु छैन्☝️

  • @DeepakBohara-b8m
    @DeepakBohara-b8m 12 годин тому +16

    सत्य र साचो पत्रकारिता राजिब जि 🙏🙏❣️❣️❣️❣️

  • @jkpersonalview8800
    @jkpersonalview8800 12 годин тому +15

    राजिव सरकाे याे सम्पादकिय टिप्पणी संग 100% सहमत

  • @roshanpoudel2571
    @roshanpoudel2571 12 годин тому +8

    नेपालीको दुर भाग्य दुईटै अपराधि हुन

  • @sitaghising4382
    @sitaghising4382 13 годин тому +19

    नालायकहरु नेताहरु पिडितको पैसा कसरी दिने कोको संलग्न छन कसरी पिडितलाई न्याय दिने भन्नेतिर त ध्यानै छैन एकोहोरी रबिमै लागेको छ

  • @KmbReaction-366
    @KmbReaction-366 13 годин тому +16

    जबसम्म यिनीहरूको टाउको छिनालेर भुईमा नखलासेसम्म जनता खुशी हुदैन

  • @dipakkarki5383
    @dipakkarki5383 13 годин тому +15

    Sahi kura sar❤❤❤❤❤jaya ghanti

  • @BabukajiShrestha-d4q
    @BabukajiShrestha-d4q 12 годин тому +7

    राजिब सर एक सच्चा देशभक्त हाे । जय हाेस हजुरकाे ।❤❤🎉❤❤

  • @shantagadtaula2981
    @shantagadtaula2981 11 годин тому +7

    कुरा सहि सबै लाइ कानुन् बरबरी हुनु पर्छ।

  • @udhabbohara1563
    @udhabbohara1563 13 годин тому +13

    जय देश जय घण्टी जय rajib sir

  • @subhash7408
    @subhash7408 12 годин тому +7

    अब भ्रष्टाचारी एमाले कागेस काले लाई लखेटनु पर्छ
    राजिब भाइ सहि.कुरा ❤

  • @rameshadhikari3592
    @rameshadhikari3592 12 годин тому +6

    सधै यसरि नि बोल्नु जनता साथमा छन्।

  • @BhimaBista-fj3wo
    @BhimaBista-fj3wo 13 годин тому +10

    सहि भँनु भो पत्र कार जि

  • @tekbahaduradhikari7834
    @tekbahaduradhikari7834 13 годин тому +12

    सहि भन्नु भयो पत्रकार सर

  • @ashasabin4970
    @ashasabin4970 12 годин тому +6

    जय रवि

  • @sajjandhami23451
    @sajjandhami23451 13 годин тому +8

    जनता हो अब मुल्यांकन गर्नै पर्छ है

  • @gyanendradhunju-vu4it
    @gyanendradhunju-vu4it 13 годин тому +11

    this is absolutely correct

  • @saritachanda
    @saritachanda 10 годин тому +2

    रवि दाई का समर्थक हरु एक हुनु पर्छ 💪💪🙏

  • @कमलगौतम-ग4ध
    @कमलगौतम-ग4ध 13 годин тому +6

    जय रबि जय घन्टी 🔔🔔🔔🔔❤❤❤

  • @BharatSunar-s5q
    @BharatSunar-s5q 13 годин тому +11

    हाे पत्रकार भनेकाे हजुर जस्तो हुनुपर्छ मेराे तर्फ बाट याे call24 कारेक्रम संचाक हजुरलाई 1000 ताेप काे सलाम छ

  • @KeshavParajuli-m5u
    @KeshavParajuli-m5u 13 годин тому +6

    Rajiv Sir Naman 🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉

  • @BinaTamang-i4c
    @BinaTamang-i4c 13 годин тому +6

    Rajiv sir Sacha des Bhakta ho❤❤🥰🥰🥰

  • @PitamberAcharya-vi7tl
    @PitamberAcharya-vi7tl 13 годин тому +6

    हद भयो अब, हे भगवान यदि तिमि साक्षात छौ भने यो देशमा नेपाल आमाको माया गर्ने एउटा सपुत को जन्म देउ ! सक्नै लागे आमाको अस्थित्व !

  • @ganeshthapa9604
    @ganeshthapa9604 13 годин тому +20

    राम्रो सोच विचार राजीव सर हजुर को❤️❤️😍

  • @surenlama7623
    @surenlama7623 13 годин тому +7

    एक दम ठिक भनु भयो मिडिया को सर ले

  • @kajiramthapa7277
    @kajiramthapa7277 12 годин тому +7

    अब यी भ्रष्ट हरु लाई आकश पातल जहाँ गए पनि छोड्नु हुदैन जागौ युवा हरु

  • @laxmipaudel533
    @laxmipaudel533 12 годин тому +8

    जय रबी

  • @KrishnaKhadka-lg7tt
    @KrishnaKhadka-lg7tt 13 годин тому +7

    जय रबि ❤❤❤❤

  • @Kabirajr967
    @Kabirajr967 13 годин тому +6

    १०००००००००%सहि

  • @rajendrapokharel5987
    @rajendrapokharel5987 13 годин тому +6

    सत्तापक्षसंग मिल्नु कुनै कानुनले छुदैन।

  • @toyotabhai6037
    @toyotabhai6037 12 годин тому +2

    सलाम छ पत्रकार सर यक दम राम्रो जनाता लाई रिन मा डुबाउने केपि आेलि

  • @singhabdrthapa3668
    @singhabdrthapa3668 13 годин тому +5

    You are 100% right

  • @RamKirsna-hi3nu
    @RamKirsna-hi3nu 13 годин тому +22

    काङ्ग्रेस र एमाले जश्ताे अरु काेहि छैन पख 84 मा तिमरुलाई बिलय नबनाई छाेण दिन मेरा नेपाली आमा काे कशम

    • @JayNepal2506
      @JayNepal2506 13 годин тому

      Tme hawa kura garxau yar 84 ma vote nadiyera harauxu vanne sochxau vane tme pagal hau 🙏🙏🙏aele gadnu parxa 84ma vote ko kura gareu vane kaile ni hudaina

  • @ShivshankarTiwari-r5x
    @ShivshankarTiwari-r5x 12 годин тому +6

    पत्रकार यस्तो हुनुपर्छ। सत्य बोल्नमा निर्भर सलाम छ सर

  • @asmiboutique
    @asmiboutique 13 годин тому +5

    ❤ jay ghanti ❤

  • @suryamanipoudel9064
    @suryamanipoudel9064 13 годин тому +5

    भाइ राजिव विवेकको सलाम

  • @saritachanda
    @saritachanda 10 годин тому

    रवि दाई लाई बचाउनु पर्छ हामी सबै एक भएर रवि निर्दोष छु भन्नु हुन्छ

  • @TourGuide32
    @TourGuide32 12 годин тому +5

    Yes, 100% right

  • @magarkamal4399
    @magarkamal4399 9 годин тому

    पत्रकार त तपाईंको जस्तो हुनुपर्छ good job
    जय रबि दाइ ❤️
    जय घण्टी 🔔🔔🔔

  • @camilalll7894
    @camilalll7894 12 годин тому +4

    Ek dam sahi bhanu bhayo rajib ji 🙏 jay rabi

  • @RajKumar-lq5mn
    @RajKumar-lq5mn 13 годин тому +2

    गगन थापा भनेको अरुको प्रगति उन्नति मा जलन हुने दानव हो यसको नैतिकता र लाजसरम छ भने राजनितिक छोड्नु परनि हो म सँग प्रमाण छ भदै दुइ महिना सन्सदमा अबरुद्ध गरेकाे थियाे घाटी को नसा फुट्नु गरि प्रमाण खोइ

  • @krishnasoti7434
    @krishnasoti7434 12 годин тому +6

    म पनि सहमत छु।

  • @khimdhami1973
    @khimdhami1973 11 годин тому +2

    100%right Sanka KO subidha dinu parx 🙏🙏🥰🥰❤️❤️🇳🇵🇳🇵👍

  • @KeshavParajuli-m5u
    @KeshavParajuli-m5u 13 годин тому +3

    Sachha Nepali ko patracar jeu sattaya Bachan HAJUR ❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤

  • @nisaniban688
    @nisaniban688 12 годин тому +2

    जय घन्टि जय रबि

  • @seetasapkota6703
    @seetasapkota6703 11 годин тому

    कस्तो अनौठो लाग्छ प्रचण्ड कसरी यसरी यस्तो परिवर्तन को सोच आयो होला सबै जान्ने कतुहल्ता छ । म सधै प्रभावित प्रचण्ड बाट❤❤❤

  • @MAHENDRACHHETRIOFFICIAL
    @MAHENDRACHHETRIOFFICIAL 12 годин тому +2

    जनता ले बुझ्न सकेका छैनन खास अझै जनता मा भ्रम राजतन्त्र र गणतन्त्र मै छ हिजो माओवादी जङ्गल पस्दा राजतन्त्र फ्याक्छु भनेर पसेको हैन दलित लाई अघि ल्याउने जनजाति लाई माथी उठाउने गरिब सुकुम्बासी लाई जमिनदार बनाउने माओवादी को माहोल तात्दै गयो सबैले साथ दिए 62/63 मा त्यही जनता प्रयोग गरेर राजतन्त्र हिन्दु रास्ट्रय धेरै समाप्त भो खै आज दलित जनजाती प्रधानमन्त्री रास्ट्रपति प्रधानशेनापती भएको खै सुकुम्बासी समस्या हल भएको अहिले सबैले पत्याएको बिश्वास गरेको रबि लामिछाने घरि दुईटी श्रीमति कान्ड जनताले रबिकै सपोर्ट गरे पुडासैनी ले मर्ने बेला रबि को कारण ले मरेको भन्यो रबि जेल पर्यो सारा जनताले रबिलाई साथ दिए रबि जेल मुत्त भए नागरिकता पासपोर्ट कान्ड जनताले साथ दिएकै हो अब फेरि सहकारी को करौडौ पैसा हिनामिना .!! कतिनजेल जनताले पत्याउनु पर्ने समर्थन गर्नु पर्ने रबि जिन्दवाद भन्नू पर्ने .? रबिको आज सम्म जति घटना घटेको छ कान्डमा मुछिएको छ सबै रबिकै प्रसनल कुरा लाई लिएर कुनै भ्रस्टाचारि लाई पकड्दा कुनै देश मा राम्रो काम गर्छु भन्दा रबि घेरामा परेको हैन रबि आफ्नो घरेलु मावला ब्यतिगत कुरामा बारम्बार समस्या मा पर्ने अनि जनताले पत्याइदीरहनु पर्ने .? ज्ञानेन्द्र शाही राजेन्द्र लिङदेन आज सम्म कुन भ्रस्टाचार ठगी बहुबिबाह किर्ते नागरिकता गैर नागरिक पासपोर्ट कान्ड हत्याको अभियोग मा जेल कहिले परेको छ .? रेकर्ड छ .? तर जनता ले किन पत्याउदैनन ज्ञानेन्द्र शाही पनि 34/35 बर्ष को युवा नै हो बस राजतन्त्र भनेको छ निरंकुश भनेको छ राजा बिरेन्द्र महेन्द्र ज्ञानेन्द्र हुदा राम्रो थियो इज्जत थियो कि रामवरण यादव बिध्द्या देवि राम चन्द्र हुदा अहिले राम्रो छ बस जनता लाई यहि भ्रम छ कि हाम्रो जातको राजा कहिले हुन पाउदैन रास्ट्रपति त भोलि गएर म पनि हुन सक्छु ल ठिक छ तब सम्म चाहिँ साउदी कतार दुबैइ कुवेत बराईन ओमन मलेसिया गएर बेल्चा हान्दै बस रबि ले टिभी कार्यक्रम चलाएर बिदेश मा ठगिएका बिजोक भएका बेचिएका युवा महिला लाई धेरै उद्दार गरेकै छ धेरै राम्रो काम गरेकै हो तर रबिले जनता बाट यति छोटो समय मा त्यसको साउ ब्याज स्याज सबै उठाईसकेको छ अहिले केपि ले बालेन र दुर्गा प्रसाईं लाई खेद्ने काङेस गगन र देवा आरजु भएर रबिलाई पत्ता साफ नै गर्न पाखुरा सुर्केर लाग्ने प्रचण्ड माओवादी ज्ञानेन्द्र शाही लाई भित्ता मै पोस्टर बनाउन खोज्ने 😃😃😃 धेरै बर्ष राणाले शासन गरे त्यो शासन को नाम जनता लाई अत्तो पत्तो थिएन कुर र काहालिलाग्दो घटना घट्यो जब जब राणा शासन को अन्त भयो तब मात्र जनता लाई थाहा भयो जनता छाङा बाट झरे जस्तो भए यत्रो बर्ष प्रजातान्त्र लोकतन्त्र पन्चायत राजतन्त्र भनियो तर हामी त राणासासन मा पो फसेका रहिछौ अनि ट्याग उपनाम नै राणाकाल राणाशासन राणातन्त्र दिइयो अहिले कसैलाई थाहा छैन २०४६ साल अर्थात 2062/63 देखि कुन शासन चलेको छ भनेर बिपि देखि गिरिजा देखि केपि ओलि प्रचण्ड झलनाथ माधव कुमार नेपाल बाबुराम भट्टराई मोहन बैध योगेस भट्टराई इत्यादी अब जब यिनी हरु को अन्त हुन्छ तब जनता फेरि झसङ हुने छन कि थुक्क यत्रो बर्ष गणतन्त्र र लोकतन्त्र स्वतन्त्र भनियो तर कुरा त 35/40 बर्ष त हामी बाहुनतन्त्र ब्राह्मणशासन ब्राह्मणकाल मा पो फसिएको रहिछ अब यस्तो कुरा गर्दा अहिले 99% को आखाको छारो पसिसकेको छ थुक्क यो युगमा आएर जातीयता को कुरा ल्याईस थुक्क नालायक धर्म र जातीयता को कुरा गरेर जनता भड्काउने कुरा गर्छस अझ यहि कुरा कमेन्ट मा ठिकै छ मिडिया मा बोल्दै गएमा हिरासत जातीयता दंगा होहल्ला खलबलायो भनेर तर सत्य यहि हो चाहे जो सुकै आओस रबि गगन शेरे आरजु ज्ञानेन्द्र शाही यो युग यो काल ब्राह्मणतन्त्र ब्राह्मणकाल ब्राह्मणशासन हो यो काल डिजिटल युगमा परेर भ्रस्टाचार ठगी हरु पनि अनलाइन फोन internet बाटै गरिन्छ मान्छे मार्ने लास बेपत्ता पार्ने सबै अनलाईन बाटै गरिन्छ अरबौ खरबौ हिनामिना पनि internet बाटै गरिन्छ

  • @muktamalla558
    @muktamalla558 11 годин тому +2

    यथार्थ यहि हो, जय घन्टी 🔔🔔🔔

  • @TejBahadurShrestha-rj3kj
    @TejBahadurShrestha-rj3kj 13 годин тому +4

    Great journalism salute xa🙏🙏

  • @binaybindas4046
    @binaybindas4046 11 годин тому +1

    नेपाल जनता अबूझ भएर भलखाँड़ो गएको हो।
    पुराना दल र नेता होइनन् यिनीहरू केवल भारतको गुप्तचरका सुराकी हुन।यो कुरा त सामन्त गोयल र पूर्व चीफ़हरुले प्रष्टयाई रहेछन्!!!

  • @bhupendraadhikari9151
    @bhupendraadhikari9151 13 годин тому +6

    Sai kuro good news

  • @raptenlodue6451
    @raptenlodue6451 13 годин тому +4

    Good Luck राजिव

  • @devendrakafle7643
    @devendrakafle7643 13 годин тому +3

    हजुरलाइ नमस्कर ।

  • @bhuddiram-d8p
    @bhuddiram-d8p 2 години тому

    सुना है काङ्ग्रेस एमालेका झाेलेहरू news 24 सत्य पत्रकार गरेको छन धन्यवाद जय देश जय रास्वपा रिप १२ भाइ

  • @dipanshubaral4266
    @dipanshubaral4266 6 годин тому

    बहादुर पत्रकार राजिव लाई करोडको सलाम छ,🫡🫡🫡🫡🫡🙏🙏🙏

  • @GangaramPoudel-ji6sz
    @GangaramPoudel-ji6sz 10 годин тому +1

    गगनेले हातमा देखाएको प्रमाण प्रष्ट देखाएर रविलाई दाेसि देखाउन सके रवि दाेसि हुनसक्छन् । तर मसग प्रमाण छ भनेर देखाउन नसकेर ९ टंकी गर्दा गगन स्वाहा।
    जय जनता जय रवि जय घन्टी 🔔🔔🔔🔔🔔🔔🔔🔔❤️🇳🇵🇳🇵🙏🙏

  • @KhambarajBasnet-dc6kx
    @KhambarajBasnet-dc6kx 12 годин тому +3

    Rajip .❤ jagadis❤ apila tirpati❤ jasta patrkar deskolagi ahileko aabasekta ho❤❤❤❤❤❤❤❤❤❤❤❤❤tq sir good luck rabi sir❤❤❤❤

  • @ashoktiwari4339
    @ashoktiwari4339 12 годин тому +2

    जय राजीव❤❤❤

  • @sailatamang9335
    @sailatamang9335 12 годин тому +3

    absolutely

  • @NimaGhale-f1d
    @NimaGhale-f1d 12 годин тому +2

    Jai nepal jai call 24🎉🎉🎉🎉

  • @ganeshbahadurranjit8561
    @ganeshbahadurranjit8561 12 годин тому +3

    Jay Rabi,
    Satya ,mew Jayente

  • @MausamBalampaki91-ps5iz
    @MausamBalampaki91-ps5iz 12 годин тому +2

    Jai rab sir

  • @nischalnischal6698
    @nischalnischal6698 13 годин тому +4

    Good luck 👍😊

  • @kamalbahadurshrestha6639
    @kamalbahadurshrestha6639 11 годин тому +1

    ८४ मा बुढाहरु लाइ बृदा आश्रममा पुर्याउनु पर्छ भन्नेहरु यता हाजिर हुम त।

  • @byashkumaracharya9348
    @byashkumaracharya9348 12 годин тому +3

    Ramro patrakarita

  • @KpHangsurung-fv7ip
    @KpHangsurung-fv7ip 11 годин тому +1

    अमेरिका मा केपी ओली काे ठाउँमा यदि रवि र वालेन हुन्थ्यो भने स्वागतको लागी अमेरिकन भासी नेपाली हरुको जनसागर उरलिन्थ्यो।

  • @सुन्दरमन्
    @सुन्दरमन् 12 годин тому +3

    Patrakar bhaneko yasto hunparchha salam hajur

  • @haripoudel7534
    @haripoudel7534 12 годин тому +3

    हात नहल्लाए हुन्छ अव दिन धेरै छैनन् सकिने दिन आउदै छन् हजुर। बेर लाग्ने छैन देशको लागि के नै गर्नु भयाे र?आङ्ै जिरिङ् हुन थाल्यो अव जाग्ने बेला भयाे जस्ताे अनुभुति हुन थाल्यो।