सुन्दर जोडी सधै खुशी रहनु ।अचम्म लागेको कुरा चाहिँ यी पत्रकार जिउको उमेर कति भयो होला??19 र 20 को लाई दाजु भाउजू भन्ने बालखै होकि कसो ??मुहार हेर्न पाय हुन्थ्यो।
सुरुमता जस्तै भएनि घर परिवारमा समास्या नै हुन्छ स्वायम मैलेनै भोगेको कुरा हो ।।याँह हरुको सम्बान्धमा कहिलै पनि अाँच नअाअोस ,,,अाँच अाउने काम कहिलै नगर्नुस् शुभकामना छ❤️❤️❤️❤️❤️🙏🙏🙏🙏🙏🙏🙏
खालि जात जात के भनेको होला यो पत्रकारले होस गरम है यो युटुबर पत्रकार देखि जात भात को कुरा गरेर सम्बध बिछ्छेत गराइ दिन्छन सारै राम्रो जोडि सदै सुखि रहुन
भाइ बैनी दुबैलाई ढिलै भए पनि बैवाहिक जिबनको धेरै धेरै सुभकामना छ आखिर एक दिन यो संसार जो कोहि पनि छोडेर जानै पर्छ बाँस तपाईं हरु दुई खुशी हुनु होस् यति भए चल्छ जिन्दगी ,कति राम्रो बाबू रैछ मायाको चिनो ,माइती पनि कति बुजकी हुनुहुदो रैछ ,एक आपसमा कहिले पनि झगडा नगर्नु होला ,ड्राइभर ले अलिक ख्याल गर्नु पर्छ बाहिर हिनि रहने मान्छे दायाँबायाँ बाहिर कतै मन नडुलाउनु भाई ,बैनी लाई कहिले रुन नहाल्नु किन कि यत्रो आमा बुबा साथ छोडेर आउनु भएको छ तपाईं भनेर ,सधै राम्रो होस् उन्नति ,प्रगति को कामना चाहान्छु ।
Dear media, one perfect women to married with one perfect man and it should be out of blood range. Manchhe ko Jat manchhe nai ho Ani tyasko arko jatanai hudaina. Anyone who's not in the humanity sense they not social community. Love my son and daughter and congratulation and proud of you guys.
चित्त बुझ्छ भने जोकसै बिच पनि बिहे हुन सक्छ चाहे जुन सुकै जातीजाती बिच किन नहोस यस्लाइ अन्यथा मान्नुप्रदैन जयहोस तर अर्काको बुढी अर्काको बुढा सित पो बिहे गर्नुपो भएन र घर बार बिगारेर जोकोही जात जात बिच किन नहोस।
खुब राम्रो समाचार बनायो युटुबेले ,किन बाहुन आकाशबाट खसेको हो र आखिर के नै फरक छ र यी दुईमा ? अहिलेको समयमा पनि समाजमा चेतना फैलाउने पत्रकार को हबिगद हेर अझै सस्कार कस्तो पाउनु भो रे , एउटै धर्म वर्ण को मान्छेमा पनि यस्तो प्रस्न ?साच्चै कताको पत्रुकार हो यो
क्षेत्रीकाे छाेरा याे पाउले छु नछ घिनले छु दैन मानिस ठुलाे दिलले हुनछ जातले हुदैन
Hahahha......
Aba ali damai sarki ko chora chori lai pani maan deu.... Kati bahun chettri nai cha hiny??? 😂 😂 😂 😂
Tyo ta munna madan ma matra smit cha haii
भाई बहिनिकाे अाज मात्र हाेईन भाई बहिनिकाे जिन्दागि भरि राम्रो हाेस् सदै एसताे खुसि देखि राखनु पाउ बहिनी भाईलाई धाेका नदिनु है
मया प्रेम ले जातभात भन्दै न तर धेरै ले धोखा खायका छन ठीक छ यो जोडी लाई बधाई छ सधै खूसी खूसी जीवन बीतोस
ua-cam.com/video/QNyyN6jpqQY/v-deo.html&feature=share🖐️🙏😍
जात र धर्मको कुरा गर्नेहरुलाई र्यो जोडीले गतिलो झापड जस्तै हो नानीको माईतीलाई सलुट छ्।
Ahile pani kati le bolaudainan maile dekheko xu
ओहो मेरो गाउले भाइ आज सामाजिक संजाल मा बधाई छ
कुन जिल्ला को हो नि यहाहरु
@@kamalkumarsunar6548 a
जगतै सन्सार ससारै जगत,,कोइ ठूलो कोइ सानो हुदैन यहाँ मानव जाती सबै यौटै हुन काटे सबै को रातै आउँछ हैन र रगत?!!!
धन्यबाद यो जोडि लाई👍👍🌹
सुन्दर जोडी सधै खुशी रहनु ।अचम्म लागेको कुरा चाहिँ यी पत्रकार जिउको उमेर कति भयो होला??19 र 20 को लाई दाजु भाउजू भन्ने बालखै होकि कसो ??मुहार हेर्न पाय हुन्थ्यो।
साच्चै चोखो माया हो भने पिरिममा कुनै
जात धर्मले छेक्दैन🤗 सुन्दर परिवार 😘
Rex stew to ex we ex G bop om c
B B Uchi o yo pu
ua-cam.com/video/QNyyN6jpqQY/v-deo.html&feature=share🖐️🙏😍
धोखा न होस तेही राम्रो हो दूई दीन को जीन्दगी मा खूसी खूसी रहना सीखौ
सहि हो
hoin hola.medma
सधैं भरी मिलि रहनु
Kate ramro jode
माया भन्दा ठूलो जात हैन जात संग मत्लब न राखौं
Ho kere tei pani samajle hepne kura katne garda lastai man dukxa
Goog. Didi
Sachhai vannu vako adhijari jiu
@@xuchhiketimgr422 xuchhi jasle je sukai vanoi kura katnele katos tar tmi ra ma xuttnu vayana
हजुरकाे माहान बिचार स्वागत याेग्या छ
याे युटुवर खालि जातियय ता कुरा मात्रा गरि रहन्छ तिमी कुन जात हाे ईन्टवियु लिना अायकाे हाे अाफै गफ गर्ना अायकाे हाे पातकि युटुवर ।
Guf
याे पनि दलित हाे
KAMI le Damai Sarki lai bihe gary ko video dekhau.
बधाई छ जोडि
मानिस ठुलो दिल्लले हुन्छ जातले हुदैना भनेको येहि हो 👌👌🙏🙏🙏
Saho ho.....
Aba Kami le dalit samudaye kai sarki damai lai bihe gary ko video jhan badi asal हुनेथियो....
Jai Nareah Jai Nepal 🇳🇵 🇳🇵
उदाहरणीय जाेडी बनाेस शुभकामना
जेगर्यो भाइले सहि गर्यो ।
ua-cam.com/video/QNyyN6jpqQY/v-deo.html&feature=share🖐️🙏😍
bauko ijeta gayo ni sir
@@hastamagargood1662 mujiko bauko ejet janxa muji ajhoi poni ejetko kura gaexas akchoti us aayera her ta nepali harule jun cast saga nii bihe garxa
बाउको ईज्जत् गयोरे😂
यसतै गरि आऊदा दिन हरु मा रामो संग बितोस हुजुर हरू को जिबन ♥️
Khuxii lageoo ye jodi dekera ❤
मान्छे त दुई जात मात्रै हुन्छ। किनकी नेपाल मै मान्छे अबुझ्करी छ न
गुड छ भाइ बहिनी काे जाेडि
बधाई छ भाइ बैनि लाई सधै भरि हासि खुसि रहनु होला
जातमा होइन माया मनमा हुन्छ 💞💞" यो दामप्ते जीवनलाई शुभकामना " # उच्च बिचार #
जात र भाट छुलो हुंदैन आजकाल आजकाल मन मिलनु परेयो मानव सबै हो है
Good
ua-cam.com/video/QNyyN6jpqQY/v-deo.html&feature=share🖐️🙏😍
मानिस ठुलो दिलले हुन्छ
जात ले हुदैन्❤️❤️❤️
सुरुमता जस्तै भएनि घर परिवारमा समास्या नै हुन्छ स्वायम मैलेनै भोगेको कुरा हो ।।याँह हरुको सम्बान्धमा कहिलै पनि अाँच नअाअोस ,,,अाँच अाउने काम कहिलै नगर्नुस् शुभकामना छ❤️❤️❤️❤️❤️🙏🙏🙏🙏🙏🙏🙏
र्हिदय देखि खुसी लाग्यो यो जोडि देखेर
सधै मिलेर बस्नु है भाई बैनि
nice coupul
ua-cam.com/video/QNyyN6jpqQY/v-deo.html&feature=share🖐️🙏😍🌾
एकदम राम्रो जोडी
खालि जात जात के भनेको होला यो पत्रकारले होस गरम है यो युटुबर पत्रकार देखि जात भात को कुरा गरेर सम्बध बिछ्छेत गराइ दिन्छन सारै राम्रो जोडि सदै सुखि रहुन
खुसीको खबर सबै समाज यस्तै परिर्वतन हुदै जावस
हामी परिवर्तन भयै तर घर परिवार समाजले कहिले परिवर्तन हुदो नरै छ
Honi.......
Damai le Kami... Kami le sarki lai pani jaat bhat nabhani.... Behy garos..
Video पनि hernu paos.
राम्रोसँग मिलेर बस्नु जोडी राम्रो छ सधै खुशी रहनु सुभ कामना छ
ua-cam.com/video/QNyyN6jpqQY/v-deo.html&feature=share🖐️🙏😍
बधाई छ यो कुनै अपरिचित काम होइन विभेदको सोच मात्र फरक हो मान्छे मान्छे यउटै हो
ल बधाई छ,यो भाई बहिनि को सम्बन्ध जोडि सदबै टिकीरहोस है,त
धेरै राम्रो जाेदाे बधाई छ
भाइ बैनी दुबैलाई ढिलै भए पनि बैवाहिक जिबनको धेरै धेरै सुभकामना छ आखिर एक दिन यो संसार जो कोहि पनि छोडेर जानै पर्छ बाँस तपाईं हरु दुई खुशी हुनु होस् यति भए चल्छ जिन्दगी ,कति राम्रो बाबू रैछ मायाको चिनो ,माइती पनि कति बुजकी हुनुहुदो रैछ ,एक आपसमा कहिले पनि झगडा नगर्नु होला ,ड्राइभर ले अलिक ख्याल गर्नु पर्छ बाहिर हिनि रहने मान्छे दायाँबायाँ बाहिर कतै मन नडुलाउनु भाई ,बैनी लाई कहिले रुन नहाल्नु किन कि यत्रो आमा बुबा साथ छोडेर आउनु भएको छ तपाईं भनेर ,सधै राम्रो होस् उन्नति ,प्रगति को कामना चाहान्छु ।
राम्रो अति राम्रो जात भन्दा कर्म पेशा र चरित्रलाई प्राथमिकता दिनु पर्छ
सहि भनुभयो तर परिवार ले सधैं नै हेला गर्नुहुदो रैछ ।
@@rojina-shrestha जरुर अरुको होइन मिल्ने नै हो भने भगुवान पनि पछि हट्छ
@@rojina-shrestha चु.... चु ...चु..... चु बांकी भविस्य सफल जिन्दगिको शुभ कामना जिउने इनर्जिको पनि कमि नहोस
कति राम्री बाहुनि
Nice jodi
मुबारक हो तुम्को ए सादी तुम्हारी सदा खुस रहो दुवा है हामारि👩❤️👩👩❤️👩👩❤️👩👩❤️👩🙏🙏🙏🙏🙏🙏
Nice jodi 👌👌👌👌💖💖💖
ua-cam.com/video/QNyyN6jpqQY/v-deo.html&feature=share🖐️🙏😍🌾
xoltni ji pni inter cast marriage grne ki kso...?
भोक ले भन्दैन बासी भात निन्द्रा ले भन्दैन मसान घाट प्रेम ले भन्दैन जात र भात राम्रो jodi
Wow it’s true love stay blessed always
Dear media, one perfect women to married with one perfect man and it should be out of blood range. Manchhe ko Jat manchhe nai ho Ani tyasko arko jatanai hudaina. Anyone who's not in the humanity sense they not social community. Love my son and daughter and congratulation and proud of you guys.
True
very nice jodi
ua-cam.com/video/QNyyN6jpqQY/v-deo.html&feature=share🖐️🙏😍
कति निच छ नि हाम्रो नेपाली समाज छि छि छि के सागर मान्छे होइन
Good bro🥰🥰
ua-cam.com/video/QNyyN6jpqQY/v-deo.html&feature=share😍🖐️🙏
जाेडि सुन्दर छ सधैं खुसी साथ बिताेस जीवन
Very good ...you're great sister ..you are doing very will
भेरी नाइस
thanku vai
Beautiful couple god bless you
Super nice couple
साचो माया भनेको यस्तो हुनु पर्छ हजुर !!
Ramro Jodi chha Miler Basnu Hola God bless you 👍👌
Nice
La.badhaixa.hajurharyko.dampatiya.jeebanlai.agreem.subhakamana.sadhai.sukhi.rakhusi.rahanuhola
Wow nice jodi
ua-cam.com/video/QNyyN6jpqQY/v-deo.html&feature=share
धेरै राम्रो जोडी सधैं खुसी रहनुस जात भात केही हैन जात भनेको छोरा छोरी मात्र दुई जात हुन्छ ठुलो सानो कोहि हैन मानिस ठुलो दिलले हुन्छ जातले हुदैन
भाइ बैनिकाे दामपतय जिबन काे शुभकामना
Nice Jodi
ua-cam.com/video/QNyyN6jpqQY/v-deo.html&feature=share
चित्त बुझ्छ भने जोकसै बिच पनि बिहे हुन सक्छ चाहे जुन सुकै जातीजाती बिच किन नहोस यस्लाइ अन्यथा मान्नुप्रदैन जयहोस तर अर्काको बुढी अर्काको बुढा सित पो बिहे गर्नुपो भएन र घर बार बिगारेर जोकोही जात जात बिच किन नहोस।
बधाई छ भाई यो जोडी लाई
धेरै राम्रो भाई बहिनि
Beautiful couple
very good bhai
Nice couple
एक दम सुन्दर जोडी लाई र नाती लाई धन्देबाद
Good jodi nice babu lakh lakh subakamna hjr midiya full timlai namskar Qatar dekhki
Wow mayata asto hoss
Ur right dear
ua-cam.com/video/QNyyN6jpqQY/v-deo.html&feature=share
धेरै धेरै राम्रो छ भिडियो good
Oo ho sapana ji rw sagar ji mero jastai vayexa same ho.. Good luck..
Ramro xa jodi namuna jodi sarai manparyo
Sema ho mero pani
Best jodi
Jodi dhukkur KO wa parewako Vanda kami xaina no1 jodi
Congratulations bhai ani bainilai
nice family ❤️❤️❤️
जाेडियकदमै मिलेकाे छ सधै यसैगरि हासिखुसि जीवन अगाडि बढाेस
Bahini family nai bujne hunuhundo rahex
Owo soo sweet👏👏👏👏😘😘😘
ल बदाइ छ
thank u vaai bainilaai kahillai pani helaa nagarnu
Good Babu Nani Haru ❤❤❤👍
Thik pore
ua-cam.com/video/QNyyN6jpqQY/v-deo.html&feature=share🖐️🙏😍
खुब राम्रो समाचार बनायो युटुबेले ,किन बाहुन आकाशबाट खसेको हो र आखिर के नै फरक छ र यी दुईमा ? अहिलेको समयमा पनि समाजमा चेतना फैलाउने पत्रकार को हबिगद हेर अझै सस्कार कस्तो पाउनु भो रे , एउटै धर्म वर्ण को मान्छेमा पनि यस्तो प्रस्न ?साच्चै कताको पत्रुकार हो यो
Nice copale
ua-cam.com/video/QNyyN6jpqQY/v-deo.html&feature=share🖐️🙏😍🌾
True love nice couple God bless both of u 🙏🙏🙏🙏❤️❤️❤️❤️❤️
❤❤❤❤❤❤❤❤❤❤❤❤😢😢😢😢😢😢😢😢😢😢😢😢
Nice Jodi 👌👌
ua-cam.com/video/QNyyN6jpqQY/v-deo.html&feature=share🖐️🙏😍
Yo patrakar chae kutae khanu layek ko raex,, k sodhnu khojya khas,, khate mujhi
नेपालमा मात्रै जात हेर्ने
Ramro xa jodi
Good Good
Congratulations
सुन्दर जोदि
😍😍Nice jodi
Nice couple with cute son.
ua-cam.com/video/QNyyN6jpqQY/v-deo.html&feature=share
खुसी रहनु होला
धेरै राम्रो जाेडि वाउ भगवान ले जुराएकाे हाे
राम्रो छाेडि
Good jodi
Nice Ramro lago
Very nice Jodi