Це відео не доступне.
Перепрошуємо.
राम्री केटीले बिहे गरुम भन्दा लजाए बिराज। दोहोरि खेल्दा अत्ति रमाइलो भो। कलौटे र मुसीको छोरा बिराज
Вставка
- Опубліковано 5 січ 2021
- दर्शकबृन्द नमस्कार
म सुजल जी एम । कलासिक नेपाली च्यानलमा हजुरहरु लाई हार्दिक स्वगत छ । यदी पहिलो पल्ट हाम्रो च्यानलमा आउनु भको छ भने subscribe गरि जोडिनु होला साथै subscribe गरि सक्नु भकोले दुख नमानी लाइक अनि शेयर गरिदिनुस ल । तपाइको साथ र सहयोग को हामीलाई सदैब खाचो रहन्छ ।
#kalasiknepali #Classicnepali
हामी नेपाल सरकार र नेपाल सरकारको सम्बन्धित निकायहरुमा दर्ता भई कानुन समब्त रुपमा संचालानमा आएको मिडिया हौ ।
समपर्क: 9851273595, 9849666233 Email:sujalgm50@gmail.com
दुबै भाइहरु खत्रा तर , सानो भाइ झन कडा खत्रा !!
Very nice bhai
@@bilekshanmahato1473 छञङ
i know Im quite randomly asking but does anyone know of a good site to stream new movies online?
@Hassan Yael I watch on FlixZone. You can find it by googling :)
@Hassan Yael i would suggest Flixzone. You can find it on google :)
ठुलो बाबुले बा आमाको दुख बुझ्ने रहेछ बाबुको कुरा मन छुने🙏 कति मायालु भाईहरु💚
भन्छन् नि भगवान् ले जन्म दिएपछि कर्म पनि दिएका हुन्छन् यहि हो सायद चोरेर खानु हुदैन दु:ख गरेर खानु केही लाज हुदैन बाबू हरु को प्रतिभा राम्रो छ 🤗👏👏👏👏👏👏👏👏👏😍😍
100% होनी
सुजल सर इन्द्रेणी सम्म पुर्याइ दिनु यो भाइ लाई अनि उस्को भबिस्य नि धेरै राम्रो हुनेछ
बाबुहरुलाई पनि इन्द्रेनि मा एकपटक चान्स दिनुपर्यो
Wowow
आफ्नो कला सस्कृति को जगेर्ना गर्नु नै महान कुरा हो बाबुहरुलाई सङ्गीत बिधालय मा भर्ना गरेर अझै अब्बल बनाउनु पर्यो लौन कसरी होला🙏🙏
लैजा बडिभनेकाे भाषा राम्राेछ सबैले त्यहि मनपराएकाछन अहिले टिकटमपनि त्यहिछ
बाबुहरु लाई एक चाेटि ईन्द्ेनि लानु पर्याे।
भबिस्य बनाउने थिय ।।
Sahi kuro garnu vo
Good bhai haru
एक चोती इन्द्रेनी मा गएर कसरि बन्छ हो भबिस्य नहुने कुरा
Sai kura bhanu bhayo
सानो भाइ ले सारङी बजाको लास्टै मन पर्यो ।। गित नि राम्रै गाउनी ।। रमाइलो भाइ हरु।
धेरै राम्रो छ भाइ हरु को कला भाइ एस्तै खुसि हुनु हई धेरै मन खुसि भयो अाज मेरो पनि
लु सारै आनन्द अनि रमाइलो लाग्यो दाजु भाइ को सारङी बजाउदै गीत गायेको।सबै मिलि सहयोग गरौ है🙏🙏
भिटेन ढक हुने भयो सानो भाईको र्यापले 😅🤣
होइन यो बाबुले कति राम्रो गितगायो ❤
धेरै राम्रो छ नानी बाबु हरू को कला संस्कृति को
Babaalll ramailo git gauxan ❤️❤️ak dam Khushi lakxa yr
प्रती भाका धनी भाइ हरु
यि २ टा भाई हरुलाई पनि इन्द्रेणीमा लान पर्यो र यिनीहरू को कलाको संरक्षण गर्न पर्यो ।
सानो भाइको धेरै धमाक्दार दमरहेछ ...धन्यवाद क्लासिक चेनल नेपाल लाई
bhai haruko geet sarai man parxa malai pani sathai kanxi ko haso pani sarai man pareyo maxi pani ramri boli pani kati mitho malai ta kaha vetau kaha dekhai jastai po bhayo barai
Patrakar jiu ko boli ekdamai savve xa ,harek videomaa ekdam ramro prastut garnu hunxa ,
Dherai ramro cha bhai haru ko git
दामी छ बाबू हरु प्रगतिको कामना👍️👍️👍️👍️👍️
यो भाइ हरुलाइ इन्द्रेणीमा लानु सर जसरी भए नि हामी सहयोग गर्ने छोउ।
kati ramaela bhai haru
कति रामरो सारंगी बजाई को है
kati cute braj vociferous ustai mitho jati sunepani sunna man lagne
Dherai ramro partiva ka babu har ujal vabish ko suvakaman
bhai haru kati ramro hai
यस्ता प्रतिभा भएको दुई भाइहरूलाई पनि इन्द्रेणी कार्यक्रममा लैजान पर्यो है सुजल जी एम जी
शुभकामना छ भाईहरू यस्तै प्रगति गर्दै जानु अगाडि बढ्नु
भाईहरु लाई ईन्द्रेणी मा देख्न पाए हुन्थ्यो ।
आहा कती रमाइलो हो
Bheree good ja NEPAL Namaste
रातो कपडा लगाउने भाइको स्वर सारहै मिठो
नेपालमा तहल्का पिट्ने पालो अब यी दुई भाइको ।
क्या मजा आयो आज सनु भाइ झन कडा
कति राम्रो कला दिनु भएको भगवान् ले सधै हासी खुशी रहनु पढ्न पाएदेखि झन राम्रो हुने थियो अामा बाबा लाई पाल्न भनेर यसरी गित गाउदै हिन्ने कति मायाँ गरने बिचरा बाबु हरु भगवान् कृपाले सबै चाहाना पुरा हुन 🙏💖💖💖🌺🌺🌺❤️❤️❤️❤️🙏🙏🙏🙏
यो कलि युकमा गरिबको जिन्दगी केही छैन,यो सारा संसारमा हुनेखाने पवार वाला मात्रै हो माथी जाने,यस्तो लाई हो सहयोग गर्ने धर्म हुन्छन्,सुजल जियम सर तपाईं भगवान भनेर आउनुभयो,पक्कै पनि सारा संसार भरि छरेर बस्नुहुने नेपाली मनकारी बुवाआमा दाजुभाइ तथा दिदीबहिनीहरुले सहयोग गर्नु हुन्छ भन्ने पुर्ण आसा गरेको छु,धर्म कमाउनालाई मंन्दिर धाउनु पर्दैन,यस्तालाई सहयोग गरे धर्म कमाउछ,सेवा नै धर्म हो, जय गित जय संगित जय चन्द्र सुर्य जय नेपाल🇳🇵🎤🌼🌷🙏
यि भाईहरुको कलालाई बसमा र बाटोमा मात्र सिमित नहोस् यि भाईहरुको कला लाई सम्मान छ लोक प्रिय कार्यक्रम इन्द्रेणीमा पनि लाने कोसिस गर्नु होला मिडियाका साथीहरू भविष्य राम्रो छ भाईहरुको ।उज्ज्वल भविष्यको कामना गर्दछु !!
दामी बाबू हरु रमाइलो लाग्यो
धेरै धेरै राम्रो भाई हरु सफलता को शुभकामना छ दुवै भाइ लाई
Dharai ramro rappp
कति राम्रो कला छ यो भाइ हरु को यो भाइ हरु लाई नि कसै चान्स दिय हुन्थे नि
युटुवमा अत्यन्तै भाईरल भएको छ बिराज गन्दर्वको गित युट्वरले राम्रै पैसा कमाका छन यिनिहरुले पाएका छन्की छैनन् नि
Bhai ko kala geet sarangi ramro
सुजन सर इन्दर्नी सम्म पुराउनु भाईहरु लाई
derai ramro xa vai 2ko ramailo sadeai yasarina khusi hunu hola
भाईहरुलाई कति राम्रो सङ्ग सारङ्गि बजाउन आउदो रईछ सलाम छ भाई हरु लाई
super vai haru best of luck ...😍😘😍😘
Ramro xa vai haru yesarinai pargati gardai janu hola ramro sang
Sarai ramro kala
Full energy 😍😍😍 i really like it...god blessed both of you brother ...love you ...be save😘😘😘
Dami
प्रतिभा राम्रो छ भाईहरु को
Wow🤩 bhai fantastic
खतरा छन त यार फुच्चे हरु ✌👌😁😁
Ati ramro parti vayako vai haru badhai xa
सारै राम्रो प्रस्तुति ❤️❤️👌👌👌दुबै जना भाइहरु
Media team best of luck
इन्द्रेणी पुर्याउन पर्यो बाबू हरुलाई
Excellent 👌👌😍😍
सनुबायि चायिदेरायि रम्राेघाउदारयिछा बिचारा😍😍😘
Babal ramailo n ramro (y)
Sachin babu indreni maa janu sakxa vane yo vai haru ta dherai talent xa tyesaile indreni samaa purauni hola patrakar dai🙏🙏
Sano vai ko looks cute xa ,all the best for bright future
Bahuat hi sunder 👍 💖 🙏🇮🇳
Sarai man paro Babu haru Lai dhannebada
दुबै भाईहरु कडा धेरै धेरै प्रगति काे शुभकामना छ👏🇳🇵
V good sarange bhai doing ok
Babal bhai haru ko partiva sarai hasayo bhai le
Kati ramro vaiharu
Ramilo video👍️
Both should be in the nepali industry...I wish they will be ❤️❤️❤️❤️
Vvcc
👍
Kati khusi layo vai haru ko haso dakherw sadhai yastai haso vai haru
धेरै राम्रो sarai ramro lageyo bhai haru ko parstuti
Wow dammmi suppar
Sanu vai ko sowor ramro xa vabiseko mahan kalakar ho
Naya naya kala haru herna painx hajurko cheyanalbata dherai dherai dhanyabad sujal sir
गुट भाई
आहै आहै आहै बाबुहरुलाई इन्द्रेणी मा लानु पर्छ दाई अब
Wowow dammi dammi
Ramro xa bhaii Ajay pargati gardai. Janu👌👌
Wow vauta dami xa vai haru ko voice
Kada x bhai
बाबू हरुलाई हरेक र सबै मिडियामा लिनु पर्याे पत्रकार साथिहरु हजुरहरुकाे सहयाेग नै गरिबिलाई धर्म हाेला यी साना भाईहरुलाई काठमान्डाै मा पुर्याई दिनु पर्याे अनि मिल्छभने पत्रकार साथिहरु ईणदेर्नि मा पुराईदिनु पर्याे inderni samaj ma lenu peryo sir hjr le
Daaami
Dami vae haruko geet ani sarangi ko dhun
Dherai ramro voice
दामी छ भाइ हरु को गित
Wow babu ko sarai mitho sor x gai pni ustai la badhai x😍😍😍😍
सुजन सर यी दुबै भाईलाई ईन्द्रेणीमा सम पुराएर यी भाईहरुको भबिसे कृष्ण दाजुले पालने थियो
पैसार धन को घमण्ड गर्ने हरूले सुन इ भाई हरूको कुरा गरिब भएनि बाबा आमा लाई कति माया सम्मान गर्छ भनेत
बिराज बाई को चाहि गित 100% राम्रो छ है कसैले नराम्रै भन्यो भने 7 जन्म सम्म मानब जिबन नपावस म राई हो पहाडि
wow verry god job
Damixa xa ho vai
Wow kati mitho gari gako ho
wow dami vai haru
Babal da biraj bhai la git gako
Dami x vai ko geet
both of supper hero best of luck babu....👏👏👏
Biraj Vai ko. Big fan ho .ma last man parxa biraj y le. Ryap haneko. Waooo. Supop ryap .n. Voice tong lovely song
Verry nice 👍👌 bobbal ramayelo