New Teej Songs/परदेशीको दुख बास्तबिक तिज गित भाग - २

Поділитися
Вставка
  • Опубліковано 7 вер 2024
  • यस्तै रमाइला कला, संस्कृती सम्बन्धी भिडियो हेर्नको लागि हामीलाई Subscribe गर्न नभुल्नु होला ||
    यस च्यानलमा रहेका कुनैपनी Video डाउनलाेड गरि अन्य कुनै च्यानलमा अपलाेड गरेकाे पाइएमा कानुन अनुसार कडा भन्दा कडा कारबाही गरीने छ
    Contact Us : / @omshantidigital2422
    / omshanti.rampur

КОМЕНТАРІ • 322

  • @bishwastanahunge5378
    @bishwastanahunge5378 6 років тому +16

    आहा यो पो हो तिज को गित । धेरै धेरै धेरै राम्रो । उहि जमना को उहि गाउँ को याद आयो यो सुनेर 💞💞

  • @buddhipoudel3845
    @buddhipoudel3845 6 років тому +14

    धेरै समय पछी वास्तविक तीज को गीत सुन्न पाइयो ।आति राम्रो आमा को कला लाइ सलाम छ ।

    • @tikaramregmi8454
      @tikaramregmi8454 6 років тому

      मलाई पनि धेरै राम्रो लाग्यो आमा को मौलिक गीत धेरै धेरै धन्यवाद

    • @baburamlohani5144
      @baburamlohani5144 2 роки тому

      @@tikaramregmi8454 1

  • @rishirambhandari6280
    @rishirambhandari6280 3 роки тому

    गजब लाग्यो आमा को गित

  • @rijalhariram3331
    @rijalhariram3331 4 роки тому +1

    आँखीर आमाको गितन हो लाईकत बन्छ है साथिहरू 👍👍👍👍👍👍👍👍👍

  • @sukraaryal816
    @sukraaryal816 5 років тому +1

    सबै परदेशिको आमा हाम्री तिवारी आमा ♥️♥️♥️♥️♥️♥️♥️♥️🙏🙏🙏🙏🙏🙏

  • @rajanrayamajhiaraghakhanch1002
    @rajanrayamajhiaraghakhanch1002 4 роки тому

    सलाम छ आमा लाई

  • @nepalivlogs1242
    @nepalivlogs1242 6 років тому +4

    आमा दिदी बैहिनि हजुर लाइ मेतो तिज को शुभकामना यो हो तिज गीत भनेको सारै मार्मिक छ

  • @kamalpanthi8769
    @kamalpanthi8769 6 років тому +1

    Dharai ramro6 aama ko geet, hamri nepalaama hagurko dirghayu subhakamana

  • @budhimanbiswokarma6737
    @budhimanbiswokarma6737 6 років тому +3

    अामाकाे गितकाे बास्तबिकता देखिन्छ सहि हो हामीले बिदेशी मरूभूमिमा दर्दनाक दुखख र पिडा अतिरिक्त लाखौंलाख नेपालीको पसिनाले यहि भन्दछाैँ

  • @manojkhatri1321
    @manojkhatri1321 5 років тому

    अामा काे गित ले मन राेयाे अामा 😂😂😂

  • @sanjupariyar2523
    @sanjupariyar2523 3 роки тому

    यो पो हो नेपाली लोक भाका कत्ति राम्रो हो आज भोलि को गीत सुन्दा त लाज नै लाग्ये र आउँछ

  • @jagatjagat9522
    @jagatjagat9522 3 роки тому

    Nice Teej geed

  • @KrishnaPrasad-rj1rq
    @KrishnaPrasad-rj1rq 6 років тому +6

    सारै मीठो गित गाउनु भयो ।

  • @amritgyawali7846
    @amritgyawali7846 5 років тому +1

    असली तीजको गीत यस्तो हुनुपर्छ तिज अाय जस्तो लायो अामाको गीत ले यो पो रमाइलो सारैनै रमाइलो अगि पछि केहि भन्न नसके पनि तिजमा गीत बाट मनको कुरा पोख्ने बेला हो तीज भनेको सारैनै राम्रो छ अामा अहिले को तीज मा पनि गाउनुहोस् रमाइलो गर्नु पर्छ नमस्कार अामा। 🎉🎉👏👏😍😘😘

  • @pusparajadhikari8207
    @pusparajadhikari8207 3 роки тому

    Aaha kati ramro geet...

  • @tikaramrijal7182
    @tikaramrijal7182 6 років тому +3

    अाहा सारै मीठो गीत गाउनु भयो अामाले

  • @santakhatri7352
    @santakhatri7352 5 років тому +11

    ., आमा को गित ले मनै रूवायो एस्तो पो गित धन्यवाद छ आमा हजुर लाई

  • @lokprasadnewpane9239
    @lokprasadnewpane9239 3 роки тому

    Aama hajur lai naman dhog xa kati rammro kala ho

  • @dineshbhattarai4962
    @dineshbhattarai4962 6 років тому +5

    आहा आमा😍😍

  • @puspalimbu6174
    @puspalimbu6174 6 років тому +2

    दीदीको गितले प्रदेसीहरूको मन नछुने कुरै भएन राम्रै छ।

  • @sangitasapkota3298
    @sangitasapkota3298 4 роки тому

    Aama ko git marmik ....

  • @indirakumalkumal2859
    @indirakumalkumal2859 6 років тому +5

    Dammi xa teej geet

  • @omritapuriyar2485
    @omritapuriyar2485 3 роки тому

    😭😭😭😭😭😭😭😭😭😭😭😭😭😭😭😭😭😭😭😭😭😭😭😭😭😭😭😭😭😭😭😭आहा कति मारमि तिज गित आमा हो सते घटना को

  • @dinesh_kc.
    @dinesh_kc. 6 років тому +1

    यस्तो पो पुरानो तिज ।।।पुरानो सस्कृती ।।राम्रो लागेयो आमा को गीत

    • @bimalaaryal1380
      @bimalaaryal1380 5 років тому

      सारै राम्रो छ नि आमा मिस यु

  • @Sahity10
    @Sahity10 6 років тому +2

    aaha kati mitho nepali panko purano vaka..aama lai salut xa..

  • @sabitaghimire1487
    @sabitaghimire1487 5 років тому

    Dharai ramro maulik get amako dhanay bad xa mali

  • @gobeenbhusal6734
    @gobeenbhusal6734 6 років тому +2

    Wow man xune geet

    • @pabitrabhattarai538
      @pabitrabhattarai538 5 років тому

      अमा काे कलार रमाइलाे तिजगित सुनेर सबैगित सुनेर मेराेत अाखामा अाँसुअायाे अाममालाइ धन्यबाद

  • @laxmibhattarai4327
    @laxmibhattarai4327 6 років тому +11

    आमालाई सलामछ कती गाउन जानेको होला आमा लाई कलकारमा ल्याउनु पर्ने🙏🙏🙏😍😍😍😍😍👌👌👌👌

  • @madhavdhakal7787
    @madhavdhakal7787 3 роки тому

    Yi git ma bol ka sabda ko bayan aama mahan hunu hunxa 🙏🙏

  • @gurungranjita1297
    @gurungranjita1297 6 років тому +4

    Aama Ko Geet Ek Damai Sahichha...✍💞💘💝

  • @sonukhadka1203
    @sonukhadka1203 3 роки тому

    Lovely song lv u aama

  • @biranomanxe4531
    @biranomanxe4531 6 років тому +2

    Aama ko Kala lai salam xa 2/3 barsha dekhi sadhai herxu akdam ramailo lagxa 👏👏👏

  • @mrsandip55
    @mrsandip55 4 роки тому

    Wow very nice

  • @bishnushah1551
    @bishnushah1551 6 років тому +2

    Dherai ramro x tej geet vaneko yesto hunu parx

  • @samirapariyarnepal575
    @samirapariyarnepal575 6 років тому +28

    अामा को गित ले रुवायो धुरुधुरु एस्तो पो गित् धेरै धन्यवाद अामा

  • @ayushkagrg4589
    @ayushkagrg4589 3 роки тому

    आमा हजुरले यथार्थ तिज गित गाउनु भयो!यस्तो दुख बिरहको शब्द पो तिजको गित हो!आजभोलिको गित त छ्या कति उत्ताउलो!

  • @ghumgham262
    @ghumgham262 6 років тому +5

    आमा को गीत लोप भैसकेको भाका धेरै राम्रो
    ।।।।

  • @subashpantha9759
    @subashpantha9759 6 років тому +2

    निकै मार्मिक गित जहाँ पनि नेपाली गार्ड बसेका यो झन यथार्थ छ हर शब्दमा यर्थात बोकेको गित सलाम छ आमा हजुर लाइ

    • @gangaadhikari3424
      @gangaadhikari3424 6 років тому

      vol paro sali

    • @samsungh4522
      @samsungh4522 5 років тому

      यो गित मा यथार्थ बोकेको रहेछ सबै लाई मनै देखि नमस्कार🙏गरे

  • @dineshgiri3018
    @dineshgiri3018 3 роки тому

    धेरै मार्मिक छ आमाको तिज गित

  • @mangaf7103
    @mangaf7103 6 років тому

    वास्तविक धट्नामा अाधारित घट्ना छ अामा लाई धेरै धेरै धन्बाद याे पाे हाे तिजकाे गित

  • @bhanudhakal9103
    @bhanudhakal9103 6 років тому +8

    आमा सारै राम्रो गित गाउनु भयो हजुर लाई तिज को शुभकामना व्यक्त गर्दछु

  • @grdygtfdfrh898
    @grdygtfdfrh898 6 років тому +2

    अति राम्रो छ आमा तर मादल भयन!!

  • @minagaire3269
    @minagaire3269 6 років тому +1

    Wow hamro aama geet sunda man naii xoyo damii xa aama hju ko geet

  • @meghrajbhandari7117
    @meghrajbhandari7117 4 роки тому

    What a nice song?

  • @premgt8532
    @premgt8532 5 років тому +10

    "पैसा प्यारो श्रीमती लाई छोरो प्यारो आमा लाई कस्ले देख्छ बिदेश को चर्को घामलाइ " मन छोयो।।।।

  • @SK-sy9dh
    @SK-sy9dh 5 років тому +1

    nice song aamako

  • @rk.adhikaritanahunnepal1519
    @rk.adhikaritanahunnepal1519 6 років тому +3

    यसपालि को तिज गितमा आमाको गित अति उत्कृष्ट लाग्यो ।

    • @milannepali4895
      @milannepali4895 6 років тому

      नेपाली लाई मात्र होइन बिदेसी लाई पनि भाबुक बनायो यो गितले आमा लाई धेरै धेरै धन्दे बात

  • @buddhapandey7738
    @buddhapandey7738 4 роки тому

    nice aama

  • @binodshrestha5872
    @binodshrestha5872 5 років тому

    आहा कति रमाइलो गीत

  • @chhetrimb7372
    @chhetrimb7372 5 років тому

    कतार बात आमा लाई धेरै धेरै धन्यवाद

  • @balkrishnapokharel2409
    @balkrishnapokharel2409 5 років тому +2

    दामीछ. ❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤💝💝💝💝💝💝💝💝💝

  • @user-ur3yr9fn3t
    @user-ur3yr9fn3t 5 років тому

    अामा का शब्दले मन छोयो र यथार्थ र सत्य घटना हो

  • @omprakashadhikari4987
    @omprakashadhikari4987 3 роки тому

    Ramro ama ok git

  • @ranindrabhandari5141
    @ranindrabhandari5141 4 роки тому +1

    Love u mom

  • @rajpun5924
    @rajpun5924 6 років тому +6

    आहा अत्यन्तै मार्मिक गित लाग्यो आमाको 👌👌

  • @shovathapa1217
    @shovathapa1217 3 роки тому

    Bastabik tij git Aama Namaskar

  • @pandayshannepalkuwait2087
    @pandayshannepalkuwait2087 6 років тому +5

    वास्तविक तिज गित अनि यथार्थता को चित्रण
    आमा को पोहोर साल को राज्नैतिक गित ले निकै मन छोयको थियो
    यस्पाली पनि पुन अर्को बिसय प्रदेशिको पीडा अनि बास्तबिकताको साथ मा नेपाली राजनितिको राम्रो चित्रण गर्नु भयको रहएछ।।
    आमा को गला कला युनिकता अनि हाम्रो अत्यन्तै रमणीय पर्व तिज लाई सम्मान गर्दै म यो भिडियो सेयर गरेको छु।।
    अबस्य पनि सबैजना लाई यो भिडियो ले मनोरन्जन दिनेछ र दोहोर्‍याइ दिहोर्याइ हेर्ने बनाउनेछ।।
    जय तिज जय हाम्रो रिति रिबाज परम्पराअनी पर्व हरु।।

  • @mahendragiri2811
    @mahendragiri2811 6 років тому +3

    Salam xa Nepali aamalai happy teej hajur haru sabailai

  • @manuthapa8889
    @manuthapa8889 3 роки тому

    wow

  • @yqcbgaming
    @yqcbgaming 5 років тому +1

    Salam xa aama

  • @debikapoudel515
    @debikapoudel515 6 років тому +14

    बिदेश मा दुख गर्ने बुडा को बुडि लाई चेतना जागोस यो गित ले आमा को गित ले मन छोयो साच्चिकै बिदेशी भुमी मा दुख गर्नेलाइ मात्रै था हुन्च बिदेश कस्तो छ भनेर

    • @nobitamagar8569
      @nobitamagar8569 6 років тому

      Ani

    • @nobitamagar8569
      @nobitamagar8569 6 років тому

      Km

    • @purnagcaarju203
      @purnagcaarju203 6 років тому

      बिदेश को दुख यथार्थ स्थिति चित्रण गरि वास्तविक धरातलमा उभिएर नेपाल को राजनीति एबम नेपाली हरुको वैदेशिक काम काजको मुल्यांकन गरि तिज को लयमा निर्माण गरिएको यो गित अनि शब्दहरू ले आज देश बिदेश मा रहने जो कोहि को आखा न रसाउला भन्न सकिँदैन र हामी हरु ले पनि उहाँ एक पाल्पा रामपुर निबासी आमा लाई आखिर केनै दिन सकिन्छ र केबल उहाँको शु स्वास्थ एबम दिर्घायुको लागि शुभकामना व्यक्त गर्दछु।

  • @parbatisubedi7711
    @parbatisubedi7711 4 роки тому

    धेरै धेरै धन्यवाद छ आमा हजुरलाई मन रुने गित

  • @privatechanalrashami5520
    @privatechanalrashami5520 6 років тому +6

    सारै मन छुने गित

  • @user-rd3lk2lz7s
    @user-rd3lk2lz7s 6 років тому

    हाम्म्री आमा लाई मनै देखि
    प्रणाम 🌹🌹🌹🌹🌹🌹🌹💔💔💔💔💔💔💔💔💔💔💔💔💔💔💘💘💘💘💘💘💘💘💘💘💘💘💘💘✌✌✌✌✌✌✌✌✌✌✌

  • @romagoma4591
    @romagoma4591 6 років тому +14

    सो निकै मार्मिक आमा को तिज गित 💕💘💔💔🌹🌹

  • @pandayshannepalkuwait2087
    @pandayshannepalkuwait2087 6 років тому +3

    आहा नि आमा दर्शन प्रनाम
    भिडियोपनी इडिट गरेर बनाउनु भयको रहेछ सारै मजा आयो

  • @sajonamhedspain849
    @sajonamhedspain849 6 років тому +2

    यमाले सरप बिसालु काङ्गरेस सहीयो छोरो देश बेची लुकाऊदै छन रूरूपीयाँ का बोरा देसमा राजा लीयर देश बचाऊ जन्तालाई राजाको अाबसेक छ नेताले देश चल्दैन राजाले देश चल्छ

  • @Rtgmr00.
    @Rtgmr00. 5 років тому +8

    हामी त जतिबेला नि आमाको गित हेर्छौ

  • @gyandhunana5374
    @gyandhunana5374 6 років тому

    यति राम्रो गीत मेला म औटा राम्रो मादल बादक भयको भय अझै कति राम्रो हुन्थ्यो होल

  • @subashpantha9759
    @subashpantha9759 5 років тому +2

    आमा हजुर को लय सब्द को बयान गरि साध्य छैन ल अहिले का तिज का गित गाउने हरु ले यो गित सुन्नु होला

  • @tilakasanuadhikari2113
    @tilakasanuadhikari2113 6 років тому

    आमालाइ सलाम छ रियल गित भनेको त यस्तो पो हुन्छ

  • @rajushr4592
    @rajushr4592 4 роки тому +1

    Man xoye 😢😢😢

  • @mahendrakc6462
    @mahendrakc6462 6 років тому +2

    right kura ho

  • @KHADKATUTORIALS
    @KHADKATUTORIALS 4 роки тому +4

    Thank you very much Amma🙏

  • @shusmapanta733
    @shusmapanta733 6 років тому +3

    सारै राम्रो मन छुनि गित बिदेश को सत्यता झल्का को छ

  • @user-hh2nv4hl7s
    @user-hh2nv4hl7s Рік тому

  • @sujandevkota8657
    @sujandevkota8657 6 років тому

    ठेट तीज भाका भनेको यस्तै हो

  • @lilak.c1154
    @lilak.c1154 6 років тому +2

    दामी दामी आमा

  • @sabitasharma1952
    @sabitasharma1952 6 років тому +4

    आमा को गित नाच दुबै कति राम्रो हो 💕💕 आमा को घर का हो

    • @afwansaha2325
      @afwansaha2325 6 років тому

      Palpako rAmpurma honi

    • @mahendratiwari4514
      @mahendratiwari4514 6 років тому

      पाल्पा जिल्ला को रामपुर मा हो हजुर

  • @jummadin9364
    @jummadin9364 6 років тому +17

    आमा को गीत रमाइलो छ

  • @hamronepal4546
    @hamronepal4546 6 років тому +1

    Wow kati ramro

  • @THEBOBRECORDS
    @THEBOBRECORDS 6 років тому

    Geet ramro chha man chhoyo...

  • @kaushilabhusal5507
    @kaushilabhusal5507 6 років тому

    Aaha kati ramro ramailo aama ko teej ko geet

  • @mayadosati7961
    @mayadosati7961 6 років тому

    Aama damii xa hjurko git mero manxoyo aama

  • @padamsunuwar4472
    @padamsunuwar4472 3 роки тому

    सलाम गर्छु आमा हजुरलाई 🙏🙏🙏कती राम्रो राम्रो गीत गाउनुभएको रहेछ।

    • @devkarki7800
      @devkarki7800 3 роки тому

      सलाम छ अामा हजुर लाइ✍️✍️✍️

  • @saburasi
    @saburasi 6 років тому

    तिज गित होस त यस्तो हुन पर्छ💕💕💕💕💕💕💕

  • @subedi444santosh9
    @subedi444santosh9 4 роки тому

    good

  • @sanumaya3703
    @sanumaya3703 6 років тому +1

    ww aama hjrko nacha ani git sachoi man xoyo ani ramro x aama love u so much

  • @dhjaggusir8777
    @dhjaggusir8777 6 років тому +1

    कति राम्रो गित

  • @dipakaryal8557
    @dipakaryal8557 4 роки тому

    कहिलाइ भने ठिकै रहिछ कहिलाइ दुख कति हो
    कुरा बुझ बिदेशिको श्रीमती हो
    Hut line

  • @ABHI_GIRI931
    @ABHI_GIRI931 6 років тому +6

    Ama Kati khatra gaunu huncha derai khusi lagyo 😍😘💕

    • @saritapoudel7960
      @saritapoudel7960 5 років тому

      आहा कति राम्रो गित सुन्दा हर्सको आँसु ,,,,,हाल साऊदी महिला पनि बिदेसीनु गरिबी र बाध्यता

  • @binitasunar3981
    @binitasunar3981 6 років тому

    एकदम मार्मिक गित गाउनु भो आमा

  • @purnimatamusyo6494
    @purnimatamusyo6494 6 років тому +2

    कति राम्रो गाउनु भएको होला मनै छुने

  • @govindbahadur2880
    @govindbahadur2880 6 років тому +15

    सारो राम्रो गीत दिदी ले गाएको

  • @naryanlamichhane8231
    @naryanlamichhane8231 6 років тому

    अति नै राम्रो हामी नेपाली बिदेशी को कथा मा आधारित

  • @KamalKamal-gj3gg
    @KamalKamal-gj3gg 6 років тому +2

    aama hajur ko geet le mero man xoko xa dherai ramro geet

  • @visnumaya5677
    @visnumaya5677 6 років тому

    एमानी पुरानो भाका सरै राम्रो लगेयो

  • @shreedharsharma8305
    @shreedharsharma8305 6 років тому +1

    Dherai ramro real songs

  • @krishmastha7376
    @krishmastha7376 6 років тому

    Aamale kati ramra man xune gita gaunu vako thanku aama Happy teej tiwari aama

  • @parbatichhetri1799
    @parbatichhetri1799 5 років тому

    धेरै राम्रो गित आमा फेरि पनि यस्तै गाउनुहोला ध बा आमा