Urathai lagchha Ni. Jeeten Rai -उराठै लाग्छनी - जितेन राईको मनै छुने लोकगीत

Поділитися
Вставка
  • Опубліковано 19 жов 2024
  • Urathai Lagchhani...
    Vocal: Jeeten Rai
    Music/Lyrics: Balanda Rai
    Video by Manoranjan Nepal
    #Newpurbelilokmanoranjannepa

КОМЕНТАРІ • 353

  • @MANORANJANNEPAL
    @MANORANJANNEPAL  6 років тому +48

    सकारात्मक प्रतिक्रिया प्रति यहाँ लाइ धन्यवाद!साथै गीत का श्रस्टा जो हुनु हुन्छ उहा हरु लाइ पनि सम्झन पर्छ नै, धेरै {youtube} यु टुब प्रयोग कर्ता मध्य यहाँ लाई पनि पर्तिक्रिया दिन सफल भएका छौ ,
    पहिलो कुरो त यस्तै यहाँ अरु सुझाब पर्तिक्रियाको पनि अपेक्छ्या राख्दै, च्यानललाई सुब्स्क्रिब र बेल notification पनि दबाउनु भयो भन्ने लागेको छ जस्ले गर्दा यहाँले हाम्रो नया गीत अप्लोड़ गरें बितिकै थाह पाउन मदद गर्दछ साथै हामीले दिएको फेस्बूक youtube लिंक हरुमा पनि नजिक रहनु हुन्छ भन्ने आशा राखेको छौ
    नमस्कार !सेवारो ,सेवा, जोजोलोप्पा, लास्सो, फ्याफुल्ल, झोर्ले तसिदैले!

    • @harkarajrairai9624
      @harkarajrairai9624 5 років тому

      Jiten Rai ko gitle Bastabik jindagi Sanga meal khanxa

    • @subbaanjan5217
      @subbaanjan5217 5 років тому

      Manai lovaux jiten ji ko geet le

    • @hemantnyaupane1955
      @hemantnyaupane1955 5 років тому

      Very nice song

    • @samyogantakulung1473
      @samyogantakulung1473 4 роки тому

      Hh

    • @budhabahadurlawatibudhabah7602
      @budhabahadurlawatibudhabah7602 4 роки тому

      चितेन सर लाखै लाख समझाना साथ नोमन अनि दरशनं तपाईको नामबर नापाए पछि थेरै मन दुखछ किना मलेसिया बाट तपाईको नामबर एउटा साथी सगं माङकेको थियो तर रङकनामबर भनेको थियो टाईरिक नामबर पाए हुने थियो सथा सथा हारपल समझाना तपाईको गित लाई बथाई दिनु चाहानछु

  • @bikalpaniraula8474
    @bikalpaniraula8474 7 років тому +44

    अाजभाेलि पूर्वेली गीतहरु खुवै सुन्दै छु । याे गीत पूर्वीय सम्पदाकाे रुपमा रहि अाएकाे छ । रहने नि छ । सदाबहार गीत अत्यन्तै राम्राे छ ।

    • @MANORANJANNEPAL
      @MANORANJANNEPAL  6 років тому

      यहाँको सकारत्मक प्रतिकृया प्रती हामी धेरै आभारिछौ यसैगरी यस च्यानलमा रहेका अरु थप गीत अन्तरबर्ता हरु हेरेर लाईक कमेन्ट शेयार अदि गरेर यहाँ हरुको साथ सपोर्ट्को सदा रहन्छ भन्ने आशा अनि आबस्यक ठानेका छौ । जस्ले गर्द थप नयाँ नयाँ मनोरन्जनत्मक खुराक हरु यहाँहरु माझ ल्याउने हौसला मिल्दछ । धन्यबाद्! नमस्कार!
      मनोरन्जन नेपाल समुह्(ग्रुप्)

  • @Hasanrai12345
    @Hasanrai12345 6 років тому +31

    म बालक हुदा सुनेको गीत अत्यन्त राम्रो छ । आधा जीवन बित्दा नि उतिकै राम्रो लाग्छ जितेन राई सर

  • @koyeeraket1941
    @koyeeraket1941 5 років тому +27

    सारै गारो हुदाे रैछ परदेश मा याे गित सुन्दा

  • @nisharai8624
    @nisharai8624 3 роки тому +3

    जानि नजानि गुङ्गुनाउदै सानो छदा गाउबेसि उकालि ओरालि गरेको सह्रै याद आयो अब तेस्तो दिन्हरु कहिले फर्केर त आउदैन तर यो गित सुन्दा उहि बेलाको यादमा डुबियो

  • @chandrabudhathoki2218
    @chandrabudhathoki2218 4 роки тому +2

    अतिनै मीठो पुर्वेली गीत

  • @lokendrarai9571
    @lokendrarai9571 6 років тому +8

    याे गित सुन्दा गाउँ घर अनि बल्यकाल झल्झली सम्झन्छु ।

  • @Bishesh12
    @Bishesh12 4 роки тому +10

    Jiten Rai 😍 one of the legend singer in nepali music industry .. Always love and respect.

  • @kamalatamang8402
    @kamalatamang8402 2 роки тому +3

    ATI nae mitho geet

  • @dipalthulung7049
    @dipalthulung7049 6 років тому +21

    बचपनको याद आउछ जब यो गीत सुन्छु।
    धेरै राम्रो छ।

    • @MANORANJANNEPAL
      @MANORANJANNEPAL  6 років тому

      सकारात्मक प्रतिक्रिया प्रति यहाँ लाइ धन्यवाद!साथै गीत का श्रस्टा जो हुनु हुन्छ उहा हरु लाइ पनि यहाको प्रतिक्रिया ले सकारात्मक उर्जा मिल्ने कुरो मा कुनै दुबिधा छैन , हाम्रो च्यानलको तर्फ बाट पनि
      यस्तै यस्तै यहाँ हरुले अरु थप सुझाब पर्तिक्रिया दिनु हुन्छ भन्ने अपेक्छ्या गर्दै र च्यानललाई सुब्स्क्रिब र बेल Notification पनि दबाउनु भयो भन्ने लागेको छ, जस्ले गर्दा यहाँले हाम्रो च्यानलमा नया गीत अप्लोड़ गर्ने बितिकै पहिलो पटक नै थाह पाउन मदद गर्दछ |
      साथै हामीले दिएको -मनोरंजन नेपाल फेस्बूक, फेस बुक पेज , वेब साइट manoranjannepal.com लिंक हरुमा पनि नजिक रहनु हुन्छ भन्ने आशा गर्द छौ -हाम्रो इमेल - manoranjannepal@gmail.com
      नमस्कार !सेवारो ,सेवा, जोजोलोप्पा, लास्सो, फ्याफुल्ल, झोर्ले तसिदैले!

    • @MANORANJANNEPAL
      @MANORANJANNEPAL  6 років тому

      यस मनोरंजन नेपाल UA-cam मार्फत प्रकाशित गरेको मनोरन्जनात्मक ,गतिबिधि , कला सस्कृति, शाहितिक शिर्जना ,गीत प्रस्तुति , अन्तरबार्ता तथा जानकारी मुलक कार्यक्रम -
      जुन UA-cam मार्फत यहाहरु माझ प्रदर्शन गर्न हरदम प्रयासरत छौ यहाँ हरुको मिठो सल्लहा शुझाबको जहिले अपेक्षा गरेकोछौ जे जस्तो छ / Comment- Like - Dislike & Share सदा चाहन्छौ . धन्यबाद ! नमस्कार ! सेवारो! सेवा! जोजोलोप्प! लासो ! फ्याफुल्ला! झोर्ले! टसिदैले !...
      Please check our other links in the last of the youtube channel. Namaste,Sewaro, Tasidele, Jhorle, Fyafulla, Jojolappa and alot

    • @priyachetri1558
      @priyachetri1558 2 роки тому

      My favourite all song 🙏🙏♥️♥️

  • @parsuramregmi3543
    @parsuramregmi3543 2 роки тому +1

    धेरै राम्राे छ जितेन सर ।

  • @Shanta-rai_1234
    @Shanta-rai_1234 2 роки тому +1

    अति राम्रो सोर हजुरको

  • @sampangrai8865
    @sampangrai8865 7 років тому +42

    कुन शब्दले सम्बोधन गरौ म जितेन दाजुको सबै गीतहरुले मेरो भावना पोखि रहेको हुन्छ।।लाग्छ पहिलो जन्ममा उहाको र मेरो दाजु भाइकै घनिस्ट नाता थियो होला।।

    • @kaushalkirawa8841
      @kaushalkirawa8841 7 років тому +3

      Sampang Rai यहाँ पनि भेट भयो दाजु सग तपाईं जहाँ म त्यहा, म जहाँ तपाईं त्यहा सायद हाम्रो भावना मिलेर होला।

  • @mihangbantawarai1214
    @mihangbantawarai1214 4 роки тому +2

    हाम्रो जितेन राई ज्युको यो ठुलो बरदानलाइ सुम्निमा पारुहाङ अनि सुप्तुलुङले साथ दिइरहोस

  • @chandrasunuwarrai7299
    @chandrasunuwarrai7299 5 років тому +3

    Marmik geet hajur dAi🙏🙏🙏🙏

  • @agamdkr8005
    @agamdkr8005 6 років тому +11

    वववववव सारै मन छूने गित
    निकै पुरानो i liked lop u voice

  • @bhagat46
    @bhagat46 3 роки тому +2

    Sareri mitho lagchha jiten rai jyu ko geetharu

  • @m.brairai5020
    @m.brairai5020 5 років тому +2

    जीतेन दाईको गीतले त साचचैको उराठै लाग्छ हौ

  • @budhimanbiswokarma6737
    @budhimanbiswokarma6737 5 років тому +4

    हाम्रो पुर्वीलाेक भाका अत्यन्तै राम्रोसँग गाउँनु भएको छ हार्दिक बधाई लाखौंलाख नमन गर्दछु सम्पूर्ण टिम सँङ्गित क्षेत्रमा हाम्रो माया साथ सहयोग अतिरिक्त छ

  • @mangjabungcollection1444
    @mangjabungcollection1444 6 років тому +8

    सारै मिठो उराठै लाग्छनी डाँडापारी बन
    🌹 निष्ठुरीको मायाले सारो पार्‍यो झन

    • @MANORANJANNEPAL
      @MANORANJANNEPAL  6 років тому +1

      यहाँको सकारत्मक प्रतिकृया प्रती हामी धेरै आभारिछौ यसैगरी यस च्यानलमा रहेका अरु थप गीत अन्तरबर्ता हरु हेरेर लाईक कमेन्ट शेयार अदि गरेर यहाँ हरुको साथ सपोर्ट्को सदा रहन्छ भन्ने आशा अनि आबस्यक ठानेका छौ । जस्ले गर्द थप नयाँ नयाँ मनोरन्जनत्मक खुराक हरु यहाँहरु माझ ल्याउने हौसला मिल्दछ । धन्यबाद्! नमस्कार!
      मनोरन्जन नेपाल समुह्(ग्रुप्)

  • @binirai2736
    @binirai2736 3 роки тому +1

    बच्चा बेला सुतेको गित आज घरको याद दिलाउछ

  • @rajoolimbu8436
    @rajoolimbu8436 2 роки тому +1

    Suvkamna xa dai

  • @lokendrakc4126
    @lokendrakc4126 6 років тому +11

    जितेन दा दा राम्रो गीत

    • @netarayakha8402
      @netarayakha8402 5 років тому

      जितेन राई दाईको अति मार्मिक स्वार मा सजिएको लोका भाकाहरु सारै मन पर्छ मलाई।

  • @johngajmer2836
    @johngajmer2836 4 роки тому +1

    मेरो बुवाले फर्सदमा यो गीत गुनगनाउनु हुन्थ्यो म सानो छदाँ। सारै मन पर्थ्यो अझै मन पर्छ। जितेन सर को सबै गीत राम्रो लाग्छ।

  • @diliplimbu4607
    @diliplimbu4607 3 роки тому +2

    मेराे अतिमन पर्ने गित जितेन दाइ सेवाराे मुरिमुरि सम्झना छ है

  • @jeeten306
    @jeeten306 6 років тому +32

    सबैलाई हार्दिक धन्यवाद दिन चाहन्छु। यी भावहरु मेरो जिन्दगीले भोगेको,देखेको,सुनेको जस्तै मानिदिनु होला।

    • @komaltangluwa3487
      @komaltangluwa3487 5 років тому +1

      Daju hajur ko geet atti marmik man Mutu chhoyo

  • @bickyshelley1632
    @bickyshelley1632 4 роки тому

    म सानो छदा पनि यो गित सुनेको ,र अहिले ठूलो भएर बिदेशी भुमिमा यो गित सुन्दा त झनै मन खुशिले रुन्छ ,त्यही मेरो गाउले अकलको सबै गितहरु राम्रो छ र कहिलेकाही म UA-cam मार्फत सुन्ने गर्छु ।

  • @sumanbabu2948
    @sumanbabu2948 5 років тому +6

    शम्भु राई जितेन राई खगेन्द्र यक्सो
    उदय सोताङ मनिला सोताङ कुन्ति मोक्तान अाभा मुकारुङ पार्बति राई उहा हरु जतिको पुर्बेलि गित झल्काउने पुस्ता अब अागमि पिडि ले पाउन गार्‍हो छ!!!!!v10 Ko र्याप मा जान थालिहाले

  • @biswalimbu8989
    @biswalimbu8989 8 років тому +8

    पूरानो गित हो, जो मलाई औंधी मन पर्छ। जीतेन सर साच्चै मिठो गायकार/संगितकार/गितकार हुनुहुन्छ।

    • @sameerkumar4549
      @sameerkumar4549 7 років тому +1

      jiten jiu tapaiko sabai geet sunera kahile pani dikka bhaina jati sunyo utiuti sunau sunu lakxha kun sabdale baran garau

    • @hgftes6634
      @hgftes6634 6 років тому

      +Somerset Kumar

    • @horizon5935
      @horizon5935 5 років тому

      right ua-cam.com/video/WSrC2DqReC4/v-deo.html

  • @subashkoti2625
    @subashkoti2625 3 роки тому +3

    किन हो यो गित जति सुन्छु
    आँसु मात्र आउँछ 😭

  • @subashkoirala8859
    @subashkoirala8859 5 років тому +1

    वा वा कति सुमधुर स्वर भएको गित जय हाेस जितेन राइ जि

  • @ajayabantawa1084
    @ajayabantawa1084 5 років тому

    सेवा सेमुना नमस्कार पुरानो पुर्बेली भाका दाजै जितेन राई हजुर्को आवाजमै फेरि पनि सुन्न अनि हेर्न पाउँदा आफैलाई भाग्यमानी थानेको छु। अति मन छुने भाका । सम्पुर्ण टिम प्रती हार्दिक धन्यवाद साथै सुभकामना पनि।

  • @bhumikamgr8818
    @bhumikamgr8818 2 роки тому +1

    Ma paschemeli vayeni purbeli song khub mn parcha

  • @uttamchhetrivlogs3102
    @uttamchhetrivlogs3102 4 роки тому +1

    जति जति यो गित सुन्छु बिगतलाई सम्झेर रुन मन।लाग्छ कति राम्रा शब्द स्वरकै कुरा नगरौ जितेन राई नामै काफि छ

  • @Sam-sf4rr
    @Sam-sf4rr 2 роки тому +1

    Jiten Sir tapai ko swor lai chadke Salam hai❤

  • @खाम्बेकसालाओति

    दामी गीत,जीतेन दाइ ।।

  • @pasongtamang1641
    @pasongtamang1641 4 роки тому +4

    So BEAUTIFUL purbeli lok song
    One of the favourite song of my baba❤

  • @anupaanupa6830
    @anupaanupa6830 6 років тому +1

    सारै मीठो लोक गित... जति सुन्यो उतिनै सुन्नमन लाग्ने झन...

  • @susmanembang5041
    @susmanembang5041 2 роки тому +1

    Sewaro jeeten Rai dai badhaai xa dai Good

  • @bikramkhadka7768
    @bikramkhadka7768 2 роки тому +4

    Hamro purbeli song ❤️❤️❤️❤️

  • @kamalashrestha1953
    @kamalashrestha1953 5 років тому +2

    धन्यवाद जितेन राई सर धेरै राम्रो छ तपाईंको स्वर

  • @gopalkhadkanepal9041
    @gopalkhadkanepal9041 3 роки тому +5

    i love नेपाली गाना assam

  • @mrrai737
    @mrrai737 3 роки тому +1

    शब्दहरु धेरै राम्रो छ अनि स्वरले झन राम्रो बनाई दिएको छ 💕

  • @nandashahi5944
    @nandashahi5944 4 роки тому +2

    Dami ✌️

  • @gauramagar4455
    @gauramagar4455 8 років тому +10

    सार्है राम्रो गित मलाई असाध्यै मन पर्छ।। my fevorite song.

    • @MANORANJANNEPAL
      @MANORANJANNEPAL  6 років тому

      यहाँको सकारत्मक प्रतिकृया प्रती हामी धेरै आभारिछौ यसैगरी यस च्यानलमा रहेका अरु थप गीत अन्तरबर्ता हरु हेरेर लाईक कमेन्ट शेयार अदि गरेर यहाँ हरुको साथ सपोर्ट्को सदा रहन्छ भन्ने आशा अनि आबस्यक ठानेका छौ । जस्ले गर्द थप नयाँ नयाँ मनोरन्जनत्मक खुराक हरु यहाँहरु माझ ल्याउने हौसला मिल्दछ । धन्यबाद्! नमस्कार!
      मनोरन्जन नेपाल समुह्(ग्रुप्)

  • @limbusmirtiofficial2104
    @limbusmirtiofficial2104 4 роки тому

    Dada sewaro yekdamai ramro ra mitho git wow dada

  • @MoonLight-py6xr
    @MoonLight-py6xr 7 років тому +8

    Can't explain how much peaceful your vocal.
    Touching

  • @premkumarirai2645
    @premkumarirai2645 4 роки тому +2

    सारै मिठाे गीत सुन्न पाइयाे हजुर हरुकाे मुखबाट एस्ताेपाे हुन्छत कला र गला भनेकाेत👌❤️🙏

  • @RaichamsRai
    @RaichamsRai 5 років тому +2

    Yo geet sunda t allare thito ko yad ayo hajurlaye Salam xa jiten sir.

  • @ganeshrajrai4846
    @ganeshrajrai4846 3 роки тому

    Wow kati ramro geet ma sano bachcha huda suneko feri aajo sunnu paiyo

  • @prasannabaraili8159
    @prasannabaraili8159 4 роки тому +3

    Mat sanoma tihar ma nacheko song hamile aafai gaudai madal bajaudai sarai ramro x aaj yo record gareko sunda derai ramailo lagyo nice..

  • @hindustanibhau3011
    @hindustanibhau3011 6 років тому +4

    Namaskar jeeten bubu hirdaya batai dherai dhanyabat feri feri poni continue yest purbeli songs utpadan gari rahanu hos mind blowing voice i wish u more best of luck further future as well

  • @minagurung938
    @minagurung938 4 роки тому +1

    Dherai barsa paxadi feri pani yo geet sene 😍😍😍

  • @magarram2141
    @magarram2141 3 роки тому +2

    Jati sune pani suni rakhu lagne purbeli geett💞💞💕💕

  • @bestboys6186
    @bestboys6186 5 років тому

    अति मन पर्ने पुरानो ,लोक भाका सुन्न मिलेकोमा सम्प्रेषण गर्नुहुने बक्त प्रती आभरी छु🙏🙏🙏🙏🙏🙏🙏🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🙏🙏🙏🇳🇵🇳🇵🙏🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🙏🙏🙏🙏🙏👌👌👌👍️👍️👍️👍️🙏🙏🙏🙏

  • @rajoolimbu8436
    @rajoolimbu8436 2 роки тому +1

    Jeeten rai dai suvkamna xa

  • @surajrai648
    @surajrai648 6 років тому +1

    very nice song यो गित ले मेरो मन छुन्छ किन कि यो गित को हर शब्द मेरो जिन्दगी शीत मेल खान्छ

  • @kakakakka9340
    @kakakakka9340 4 роки тому +1

    राम्रो छ गित

  • @shyam39limbu5
    @shyam39limbu5 2 роки тому

    मलाईनी असाधै मन पर्छ यो गाना🙏🙏🙏🇳🇵🇳🇵🇳🇵😍😍

  • @birkarki9052
    @birkarki9052 4 роки тому +4

    Ek dam Ramro xa hajur purbli gith qatar bata Ghar jhapa

  • @rabinacreation
    @rabinacreation 4 роки тому

    Derai ramro xa hajur

  • @ramrairamrai8089
    @ramrairamrai8089 7 місяців тому

    जति सुने पनि कहिल्यै न अघाउने गित आदणिय जितेन सरकाे गित 🙏🙏🙏🙏🙏🙏🙏

  • @kisankafle4525
    @kisankafle4525 4 роки тому +1

    Jeetan sir 😘😘😘 sarai ramro geet sano ma dherai suniyo wow

  • @nirojdharan4420
    @nirojdharan4420 7 років тому +1

    यो गाना सुन्दात मलाइ पनि सरै गाउघर को याद आयो वाउ यस्तो गाना हजुर आज भोलित कहाँ जन्मिन्छ र

  • @dilliphejong4516
    @dilliphejong4516 Рік тому

    ससानो हुँदा धेरै चर्चित यो गीत अहिले सुन्दा पनि उतिक्कै राम्रो लाग्छ।

  • @ramarai1262
    @ramarai1262 5 років тому +1

    सुनी रहु लाग्छ जति सुनेनि दाजैको गित

  • @kiran4671
    @kiran4671 6 років тому +6

    Kunai sabda nai xaina jun sabda le dhanyabad dina saku uha lai, sarai mitho git

  • @meenaral3501
    @meenaral3501 5 років тому +2

    Sawa samuna dai hajur Eakdam mitho lagayo song

  • @meenaral3501
    @meenaral3501 5 років тому +3

    Nice song daju

  • @meenamoktan2090
    @meenamoktan2090 5 років тому +1

    राम्रो छ गित 👌👌

  • @lokindrakarki2235
    @lokindrakarki2235 7 років тому +2

    दामी छ गीत

  • @yourajshrestha9608
    @yourajshrestha9608 5 років тому +4

    Jiten dai solute🙏🙏🙏

  • @gokullimbu3652
    @gokullimbu3652 3 роки тому

    कुनै दिन जितेन दाइ लाई नि मलाई जस्तै भको थियो होलार यो गित गाउनु भको होला

  • @harkarai9771
    @harkarai9771 8 років тому +13

    jaba yo get kaanma gumjanxa ani malai mero gau gharko yaad aauxa ra malai jastai hudo hola sabai janalai sarai ramro xa jiten chuchu tapaiko get

  • @padamrai8596
    @padamrai8596 2 роки тому +1

    अत्युत्तम पूर्बेली लोग गीत

  • @nirjanrai7080
    @nirjanrai7080 2 роки тому +1

    Mitho git

  • @lokendrarai9571
    @lokendrarai9571 7 років тому +4

    मन छुने गित

  • @bikramrai2778
    @bikramrai2778 6 років тому +6

    Wow jiten daju gau ko yat ayo

  • @paremlimbu6143
    @paremlimbu6143 6 років тому +6

    Sarai sumadhur awaja geeten daju ko eakdamai ramroo uhaako yo always..

  • @bhabinmagar6811
    @bhabinmagar6811 4 роки тому

    Sarai mitho geet

  • @netrabahadurrai3852
    @netrabahadurrai3852 7 років тому +1

    धेरै राम्रोसँग मार्मिग गित छ।।।।

  • @yamgurung2944
    @yamgurung2944 5 років тому +1

    अाहा कति मिठाे भाका जितेन दाई काे

  • @bhimrai5460
    @bhimrai5460 4 роки тому +1

    Atyantai mitho song

  • @m.brairai5020
    @m.brairai5020 5 років тому +2

    Waw dami x yo geet

  • @MoonLight-py6xr
    @MoonLight-py6xr 7 років тому +1

    Ufffff I feel nepali by heart.
    Amazing song
    Love from India

  • @nabinrajsangit3401
    @nabinrajsangit3401 3 роки тому

    Wow aaja bhanda 20 sal paila suneko geet aaja fari farkiyo

  • @ashapalungwalimbu
    @ashapalungwalimbu 6 років тому +2

    sarai ramro geet gaw ghr ko yaad ekdam aawxa 👍👍🙏

  • @Abecreation8800
    @Abecreation8800 4 роки тому

    Dhun mitho

  • @maanbhadur7257
    @maanbhadur7257 6 років тому +4

    ati nai ramro r marmik geet j. rai dai

  • @ShantimanRai
    @ShantimanRai 4 роки тому +2

    दामी गित

  • @Basakhora90
    @Basakhora90 5 років тому

    Sarai man pareko yo geet bachchai dekhi sunileko gau gharma bihe ani banbhojharu ma 😘😘😘ajhai taja yad dilauxa yo geet sunda

  • @KrishnaMahat-ce8ck
    @KrishnaMahat-ce8ck 5 років тому

    दाजु सलाम

  • @partappariyar6464
    @partappariyar6464 7 років тому +3

    धेरै नै राम्रो

  • @prakashrasaili406
    @prakashrasaili406 2 роки тому

    क्या मज्जा जति सुने पनि सुनौ सुनौ लाग्ने

  • @gyandrarai122
    @gyandrarai122 5 років тому +1

    पुरानै गित भए पनि मीठो छ

  • @pembasherpa8652
    @pembasherpa8652 7 років тому +7

    jiten dai is great,,,,miss u forever

  • @36yigg
    @36yigg 5 років тому

    aasu nai aayo.. thank u jiten da

  • @fuchchuanukwt8957
    @fuchchuanukwt8957 4 роки тому +1

    मर्म स्पर्सी गित दाजै😭😭😭स्वोर को त झन कुरै नगराउ जति कमेन्ट गरेनी कम हुन्छ्💖💝💖💝😍😍😍

  • @pramilatamang2774
    @pramilatamang2774 6 років тому +1

    Malai dherai man parxa jiten daiko songharu ma sano2 huda mero dada didiharule sunnuhunthyo ma ni sunthe tyhi balapanko yaadle satauxa

  • @rtyyttte5220
    @rtyyttte5220 7 років тому +4

    मन छुने शब्द,मिठो गित