साइबर फोर्स खडा गर्ने, सही नाम नलेख्ने ओलीलाई के हुन्छ ? भन्दै एमाले उपाध्यक्षमाथि प्रश्नको बर्षा
Вставка
- Опубліковано 11 лют 2025
- साइबर सेना खडा गर्ने, वास्तविक नाम नलेख्ने ओलीलाई के हुन्छ ? भन्दै एमाले उपाध्यक्ष Surendra Pandey लाई विद्यार्थीको प्रश्नै प्रश्न
#surendrapandey #kpoli #balenshah #nagarikpatra
Nagarik Patra न्यूज भण्डार प्रा.लि.द्धारा सञ्चालित www.nagarikpatra.com (नागरिक पत्र डटकम)को आधिकारिक युट्युब च्यानल हो । देश तथा विदेशका समाचारका लागि हाम्रो वेवसाइट र फेसबुक पेजसँग पनि जोडिन सक्नुहुन्छ । तपाईसँग पनि कुनै कला वा विकृति विसंगतीका घटना तथा समस्या छ भने हामीलाई इमेल (patranagarik@gmail.com) वा कमेन्ट गर्नुहोस् हामी सम्पर्क गर्नेछौँ । हाम्रो सामग्री कसैले पनि कपि गरेको पाइएमा कडा कारवाही गरिनेछ ।
Phone: 9761819585
Corporate Office: Kathmandu
बल्ल युवाहरूले कुरा बुझ्न थाले धन्यवाद छ युवाहरूलाई
जाग्दैछन् नेपाली युवाहरु स्याबास👏👏👏👏👏
यी युवालाइ 21 सलाम दिनु पर्छ नेपाली सेनाले
युवा जागिसके धन्नेबाद साथी
जनता लाई कार्बाही गर्छु भन्नी लाई पहिला उसलाइ पनि त कार्बाही हुनु पर्यो नि। अराजकता फैलाउनी पहिला त उहीँ हो।
सहि हो
सुरेन्द्र पान्डे जवाफ दिन सक्दिन भन, तिमी त्यहां वस्न लायक छैनाै
सहमत
अबको पुस्तालाई झुक्याउन गारो पर्छ प्रश्नको उत्तर दिनलाई किन भने बर्षौं देखि जनता झुक्याउन बानि परेका नेताहरु।
खुसीको कुरा अब नेपाली युवाहरू सचेत हुन हो सचेत त थियौ नै बिश्वास धेरै गरेउ अब खबरदारी गर्न तयार पनि बयौ ❤❤❤❤❤यो नै खुसीको कुरा हो केहि बर्समा परिवर्तन हुने पक्का भयो❤❤❤❤❤🎉🎉
तपाई नेताहरुले जे पनि बोल्न मिल्ने,अनि त्यसमा हामीले कमेन्ट गर्न नपाईने😡??
तपाई हावा कुरा गर्दै हिड्ने अनि हामीले ताली बजाईदिनु पर्नै 😡😡
सुरेन्द्र जि केपि नै एमाले हो के पि ओलि अगाडि बोल्न नसक्ने अनि केपि ओलि ब्याक्ती कुरा जिम्मा लिन्न भन्ने के लोक हसानु हुन्छ
धन्यवाद मेरो प्रश्न समेटेकोमा 🙏
क्या दमदार प्रस्न गर्नु भो यार दाजुले क्या बात्त क्या बात्त
जवाफ़ हीन भए 😂😂 सही भनेको हो सही । emle नेता दासी हुन
उत्तर दिने ल्याकत नै छैन सुरेन्द्रसंग
जनता लाई कार्बाही गर्छु भन्नी लाई पहिला उसलाइ पनि त कार्बाही हुनु पर्यो
जन्ताको समस्या समाधान गर्न राजनिति मै पो आउनु पर्ने पान्डे जि तेसो हो भने त जन्ता भन्दा राजनितिज्ञ्य बढि हुने भो त😂😂
You are 100% right
साइबर सेनाहरु त एमाले मा छन भनेको सुनिन्छ।हुन त साइबर सेना भनेको पनि थाहा छैन है मलाइ त ।
0:02 I salute the gentleman ✊🏼 Hope he is safe !
Right 👍
एउटै परिवारको सदस्य भएपछि म अलग्गै भात पकाएर खान्छु। उनीहरूले कसरी खान्छन् त्यो मेरो सरोकारको कुरा होइन, भन्न कतिको सुहाउँछ।
Well done
सबै सचेत जनता एकतामा जुटौ 🇳🇵
खराब आफै छुटिन्छ
Salute x saathi haru lai
Right
अब बल युवा जागे धेरै धेरै धनयबाद🎉🎉🎉❤❤❤
Yuwalai salaam xa
युबा नै देस्को सम्पति हो र युबानै देसको बाग्डोर हाक्ने महान क्रान्तिकारि योध्या हो।उबिना देसको नया परिकल्पना हुदैन।भ्रस्टाचारको अन्त केबल युबाले गर्न सकिन्छ।
एमाले नै अराजक पार्टी हो ।
Good
ई नेताहरुले जनताहरुकाे भाेटले नेता भएर जनताहरु शबैलाई जेल हालेर ईनिहरु रजाई गनु खाेजिरहेकाेछ झाेले अदक्षले हावादारि कुरा गछ झाेलेहरुले बचाउ गछयार
Kp र येमाले 80% चोर हुन इनिहरुको कुरा गर्नु बेकार छ
Public and students are raising critical questions. Communists and congress are criminals. These criminals are hated by public.
राश्ट्रकाे सिमाना काे चिन्ता लिनहुनि ले सर्बदलले पारित भयकाे चुच्चा नक्सा कता गयाेत
Aba thik x
Believe me , I am pandey ji Chulbul
जन्तालाई मात्र कानुलाग्ने हाे ठुल्लालाई कहाँ कानुनलाग्छर
जबाफ दिन नसकेर थर्काउदै छ
यी के भन्छन अचम्म लाग्छ जोले आफ्नो सम्पुर्ण सम्पति राष्ट्रको नाममा छ एमाले पार्टीका अरु कुनै ब्यक्तिले गरेको होला तर के पि वलीले के गरेछ र अली सोचौ है अरुको लह लहेमा नलागौ।
कहाँबाट कमाएर राष्ट्रलाई दिएको रछ? कि त्यतिकै राष्ट्रलाई दिए भनेर हुन्छ ?
Aphnu sorthe ko lagi Timiheru Jy peni Ger6eu All Nepali herules Bughy sekyau...........
काम irritating गर्नेलाइ प्रश्न चाहिँ irritating गर्न नपाइने??
सोसल मिडिया मा आफनो पीडा पोखेर मन शान्त नपार्ने अब?
साईबर सेना बाट कुटाइ खाईन्छ भन्ने पनि छ।
युबा जागेको हैन झोले जागेको हो हाम्रो देश मा एउटाले अर्कोलाई गाली गर्ने देखि बाहेक अरु केहि खुल्कियएको छैनन्् ।साइबर सेना एमाले सङ मात्र हैन देश को सबै पार्टी सङ्ग छ।अहिले हाल समाजिक संजाल मा सबै भन्द धेरै गाली गर्ने र जेपायो त्योइ बोल्ने बोल्ने भनेको राष्ट्रिय स्वतन्त्र पार्टी र माओवादि पार्टीले गर्ने गरेको छन।
💯👍
चोरका १७ दाउ !!??
Kada dinu vyo ho
एमाले काङ्ग्रेस को झोलेहरू नमरेसम्म हाम्रो देश बन्दैन
👍️👍️👍️
कस्तो तोर्पे रहेछ । राजनितिमा आउनुस् भन्छ त ! सबैले राजनिती गरे अरुकाम चै त्यसको बाउले गर्छ । त्यो राजनितीमा लाग्या हो र त्यसले जनताको कुरा कमि कमजोरी बुझि अधि बढ्नु पर्ने हो खै के को लागि र कस्का लागि राजनिती गऱ्या हुन दैब जानुन । म पेशागत शिक्षक हु मेरो कर्तव्य सहिमार्ग देखाउने हो राजनिती गर्ने होइन ... ज्यू
Timi heru jesta K P koJhola bokneya heru ko abe kam6ine plz
❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤
होइन यो केपि ले नराम्रो काम गरेपछि नराम्रो भन्नु पर्यो यो सुरेन्द्र सबैभन्दा खराब हो । जन्ताको प्रस्न को उतर दिदा किन बौलाहा हुनु।
छ
Vrasta party vrastachari netaharu lai je sodepani ghumai firai bolchha sahi kura boldina 👊👊👊 sabai vrastachari harulai Bahiaskar Garau 🙏
Loop hole haru rakchan ani afulai chaieda kanun bangayera faida line afu pareko bela kanun bangayera umkine tai ta hola ni
Corruption leader
Yes
सबैले राखेछ क्राइट एरिया तिमी जान्ने हुनु जरुरि छैन मुुला खाते
Bhrastacharilai kehi bhanna napaune?
कुरा सुन्नु तर vdo को बिस्वास नगर्नु,,,,सब गोल्माल,,,edit ,,,,😂
छ किनकि तपाईं त्यहि पाटिकाे नेताहाे तपाई पनि भागिमा हुनेछ
Rip Congress amale maobadi
party le wheep lagayesi sable vote halnai parxa..discussion hudaina...sab hawa ho
यमालेमै अाउनुहाेस भन्न खाेजेकाे हाे
Desh dubai saknu vayo rastrabad hita ko kura garnu hun6?
rastriya laav bhitra party ko laav hernu parchha ki pardaina
Sano omerma rajnitima lagnu vyo Nepal ko halat k banaunu vyo
Yo KP ko Bakhane
5:50 irritating kaam gare paxi ta question nii tehi anusar sodhnu parena muji haru 😡🤬
सहि हो😂😂😂 खड्क्या को झड्कया हो यो पनि
Khulaitai jhola
😂😂😂😂😂😂😂😂😂😂
Ahile aamaale ma gayo vane kahile pani paalo aaundain sathi ho,paalo aauna ta chor dalal garea ra party lai daan garyo vane balla paalo aaun6.
La Emale pani Chor hune vayo
yasta lajpacheko manchey harulai kay parsana uttar garnu .......?jatti gare pani partiko jhola bookera aakhara , kan bandda bhako haru...
यस्ता युवा जानू प्रछ?
बोके बुज्रुक नेतो
Jabab pani kasto fatyaie haruko Jamat
Kura ta thik garchan feri kam chai ultai garchan
Tero party KO adhakchya nai testai xa ta surendra tero yemale company
Yo bhanda aru bolna ra somatiko kura audaina rahechha sodna kaam chhaina mitra ho
Lutna safalta garo hoina
Terima daka timi haruko kanun sojha sajha janata le matra manidinu parne khate
Byakti ho oli tero sadhkhsa hoina
Right 👍👍
सबैले राखेछ क्राइट एरिया तिमी जान्ने हुनु जरुरि छैन मुुला खाते