मान्छे भयर जनम लिय पछि जो सुकै हो आफ्नो तरिकाले बाच्नु पर्छ तेस्रो लिङ्गी भनेर हेला गरेर कमेन्ट नलेखी दिनु होला भोलि तपाइकै घरमा पनि जनम लिन सक्छ आफ्नो जिन्दगी सबैलाई माया लाग्छ हामी जस्तो सध्य मान्छे त गत्तिलो कामको हुदैन आफ्नो पेट सम्म पाल्न नसक्ने अबस्था को मान्छे यो धर्तिमा छन भने तेस्रो लिङ्गी पढे लेखेका बुद्धि जिबिहरु पनि छन होलान कोई बाध्यता बस परिस्थिती ले गलत काम तिर पनि होलान तर सबैलाई एकै दृस्टिले हेर्नू हुदैनन अनि कुरा छोरा छोरी चाहियो भनेर प्रन गर्छन यो बिलकुल गलत कुरा हो हामी पनि त कसैको छोरा छोरी हो खै त के नै नापेका छौ त महरा जस्ताक्प को त बुद्धि बिग्रीन्छ र केपि प्रचण्ड सेर बहादुर हरुको खै बुद्धि कहिल्यै पलाहेन मात्र भ्रस्टचार गर्न बाहेक देश बिकास गर्न जानेनन त्यसैले मान्छे भय पछि सके राम्रो गरौ नसके कसैलाई ठेस पुग्ने काम नगरौ सबैको मानव प्राणी एकै नजर ले हेरौ
बधाई छ हजुरहरू दुबै जनालाई सधै खुशी रहनु शुखी रहनु दुनियालाई चकीत पार्ने यो जोडी 💏👫केटा र केटी बिहे गरेर खुशी र शुखी राख्न सक्दैन उनीहरूको जस्तो जिबन बर्बाद गरेर नछोड्नु होला
bad comments kina garnu hau..जिन्दगी बाच्ने अधिकार सबैको छ। आफ्नो इत्छाले कोहि समलिङ्गी हुदैन । हामी जस्तो straight लाई जिन्दगीमा कति सघर्स गर्नु छ भने उनिहरु एउटा gender पहिचान को लागि समाजमा मरि मरि बाचिरहेका छन तेसैले हामीले वहाँहरुलाई समाजमा बाच्न सजिलो बनाउनु पर्छ । god bless u both.
खुशिनै जिन्दगी हो आफ्नो ब्यक्तिगत जीवन जो कसैलाई पनि आफ्नै तरिकाले जिउनु पाउनु पर्छ अरुले जे सुकै भनोस आफुलाई जसरी सहज हुन्छ त्यसरिनै बाँच्नुस दाम्पत्री जिन्दगी सफल होस
बेहुलाको दोष देख्दिन म ,,, जुन बेहुली हुने मान्छे पहिला पुरुषको गुण भएर केटी बिहे गरेर बच्चा जन्माउन सक्ने गुण भएको पुरुष केटी भएर केटा सँग बिहे गर्नु गलत हो यदि बच्चा जन्माउने गुन न भएको भए सहि लाग्थ्यो केही सम्म तर यो सरासर गलत छ यस्तो घृणित कार्यलाई राम्रो मान्नु हुन्न समाजमा बिचरा बस्ताविक सामालिङ्गी र तेस्रो लिङ्गी माथि नै अन्याय हो यो कार्य एउटा पुरुष ले बिहे गरेर सन्तान पैदा गरेर पिरवारलाई बेवास्ता गरेर फेरि अाफु केटी बनेर कोही पुरुषसँग बिहे गर्छ भने अब समाज कता तिर जाने अब बिहे गर्ने नारी पुरुषले कुन गति लिने हँ,,, यदि राम गुरुङले बच्चा नै पैदा गर्न न सक्ने गुन भएर यो कदम उठाएको भए सलम गर्नु थियो ए बिचराको गुण नै त्यही रहेछ भनेर तर उहाँ त बाबू बनेर छिछिछि ,,, सुरेन्द्को केही गल्ती छैन बरु उस्को त्यही गुण होला ,,,, तर यो बिवाह राम गुरुङ को मामलामा सरासर गलत छ है यस्तो कुरालाई साथ दिनु हुन्न वस्ताबिक सामालिङ्गी तेस्रो लिङ्गी हरुको अपमान हो बरु,,,,,,,
Arati Rachi Koinch सहो भन्नुभयो।16 बर्षमा बिहे गरेर 2/2 वटा छोरी जन्माएको रहेछ।सम्लिङ्गी ले कसरी केटिसङ्ग बिहे गरेर attractive भएर केटी प्रती के कसरी x को लागि उत्तेजित भएर बच्चा जन्मायो।त्यो पनि 2/2 वटा । पक्कै sirf 2 पटक को physical relation मा बच्चा भएको त होईन होला। आफ्नो family को जिम्मेवारी पालनपोषण कर्तव्य देखि बच्नको लागि यस्तो गरेको जस्तो छ।
@@shantigurung1916 hjur le auta story sunnu vako xa tyo story ma vaneko xa kii hamro sarir ma auta yasto padartha ani taranga hunxa ki auta healthy manxey le j think garxni tehi tehi kura naii hamro mind ma basxa ani tehi tarikale naii jiune garxa tehi vako ho ram gurung laii nii...tyo manxey tesro lingi hudai hoin 100%
@@purubaskota8826 bachha vaneko Timi haru jasto lai ho chahine samalingi ra tesrolingi lai chahidaina bujeu sex vanne kura ta jasari ni garinxa kt banne wala kta le sabai kt Ko kam garna sakxa matra bachha nahune ta ho..
Gay is divided in two parts:::: He gay and she gay ..... he gay plays the role of husband...she gay plays the role of wife....it is all about human instinct....so we should respect them....
जसले जे सुकै भनेपनि म त यी दुई मह जाेडिकाे अाज बिबाहा परिबन्धनमा बाधिनु भयकाेमा शुभ🕉️बिबाहाकाे शुभ🕉️कामना छ जसले जे भनेपनि मतलब नगर्नुहाेला याे महजाेडिले खुल्ला अाकाशकाे चरि जसरि जिउनुहाेला भाईहरु यहाँ हाम्राे समाजमा नानाभाति भन्छन्,कुरा काट्छन्,सिक्छन् बास्तबमा त हाम्राे समाज नै ठिक छैन।सबैले याे महजाेडिलाई नराम्राे कमेन्ट गर्नुभन्दा हाैसला दिनुहाेस्,सल्लाहासुझाब दिनुहाेस्,सक्नुहुन्नभने चुपचाप बसिदिनुहाेस्,सबैले याे महजाेडिलाई समान रुप र नजरले हेँराै र हाैसलाँ दिऊ।
Good badhai xa sabai kura aafu aafuma bhar parnuho arkako kura paxi nalagnu,samajko lagi jiuni hoinaki Aafno tarikale jiuni adhikar sabaiko hunxa Happy life to you
Bhey garidine abhivawak ekdam thulo man ani att himmat vako manchey hunudaraicha wow sammam cha hajur harulai and dhanyawad unaharu ko bhawana bujidinu vayo
Kalpana Pradhan Totaly राम गुरुङ्ग भाइ नै हुन। बिहे गरेर आफ्नो श्रीमतीसङ्ग मिलेर 2/2 वटा छोरी जन्माई सकेको मान्छे अहिले आफै दुलही बनेर अर्को केटा सङ्ग बिहे गर्दैछ।
Big Congratulations to Both of You. तर मलाई यो interview लिने मान्छे ले question सोध्ने तरिका एकदमै disrespect गरेर बोले जस्तो लाग्यो अलि manner सिक्नु पर्यो पत्रकार भयेर
आफ्नो कुलदेवताको पूजा चाहिँ गर्न हुदैन यहाँ जोडि ले किन कि कुलदेवताको पूजा गर्न आफ्नो जीवन मा एउटा छोरा छोरी हुन् जरूरी छ यहाँ जोडि ले त बङ्श नै नास गरिबक्सेको हुनु भयो इश्वर ले माफी दिय पनि कुलकुलाइन ले दिदैनन्,,,अरू केही होइन अब यो पिर्थिवी नास हुँदै जान्छ धर्म नै अध्रम गर्दै छन् हे इश्वर छेमा गरिबक्स्यो
नर्मल केटा केटि बिहे गर्दा चाहिँ बहु बिबाह मुद्दा लाग्छ अब राम भाइलाइ चाही बहु बिबाह को मुद्दा लाग्छ कि लाग्दैन त उता छोरी र बुढी को त बिजोक बनाकै होइनर भन्या कि कसो साथि हो।
यो युतुबवालाको काम पनि नयाँ कुरा लेर आयो भन्यो फेरि त्यही हिजडाको कुरा लेर आउछ, बिहे त भयो साइनो पनि भयो, तर पुरुष र महिला हारमोन एकै भएसि बच्चा कस्तो जन्मेला भन्ने प्रश्न खडा हुन्छ, यो कुरा युतुबे सोल्टीलाइ राम्रो स थाहा हुनु पर्छ।
Best of lock n sadhai khuc hunu hola tpharuko naya jodiko jindaki har yatra iswarle sath diun n jasto sukai badha aayani kaile naxutun har kadam kadamma bachne sahas n safalta milos yo prem jodi kaile naxutos..suvakamana...
ल बधाई छ दुबै जनालाइ दुनियाले त के के भन्छ भन्छ आफ्नो life आफ्नो इच्छाले जिउन पाउनु पर्छ यसरी नै जिबनभर खुशी अनि सुखी रहनु😘😍😍😍😍😍
Ekdam sahi kura garnu vayo sir,jiban aafno ho,aafno tarikale bachna paunu parxa.
@@locklock2706 मिस हो म सर होइन🤣🤣
@@rimakhadka4634 Hass Hajur maff pau🙏
@@locklock2706 ok
Happy married life
मान्छे भयर जनम लिय पछि जो सुकै हो आफ्नो तरिकाले बाच्नु पर्छ तेस्रो लिङ्गी भनेर हेला गरेर कमेन्ट नलेखी दिनु होला भोलि तपाइकै घरमा पनि जनम लिन सक्छ आफ्नो जिन्दगी सबैलाई माया लाग्छ हामी जस्तो सध्य मान्छे त गत्तिलो कामको हुदैन आफ्नो पेट सम्म पाल्न नसक्ने अबस्था को मान्छे यो धर्तिमा छन भने तेस्रो लिङ्गी पढे लेखेका बुद्धि जिबिहरु पनि छन होलान कोई बाध्यता बस परिस्थिती ले गलत काम तिर पनि होलान तर सबैलाई एकै दृस्टिले हेर्नू हुदैनन अनि कुरा छोरा छोरी चाहियो भनेर प्रन गर्छन यो बिलकुल गलत कुरा हो हामी पनि त कसैको छोरा छोरी हो खै त के नै नापेका छौ त महरा जस्ताक्प को त बुद्धि बिग्रीन्छ र केपि प्रचण्ड सेर बहादुर हरुको खै बुद्धि कहिल्यै पलाहेन मात्र भ्रस्टचार गर्न बाहेक देश बिकास गर्न जानेनन त्यसैले मान्छे भय पछि सके राम्रो गरौ नसके कसैलाई ठेस पुग्ने काम नगरौ सबैको मानव प्राणी एकै नजर ले हेरौ
तेस्रो लिङ्गी होइनन समलिङ्गी हुन हजुर
हजुरको ुरा एकबदम 100%सहि हो भोलि हर्मो सन्तसन पनु यस्तो नजन्मेलान्न भन्न सकिदैन दैब को लिला हो उहाले चाहानु हुन्छ त्यहि हुन्छ
Sahi kura
Saii vanu vyo hjrr la
good comment
अब अनेक देख्न पाइनि भयो के के हो के के !!!!!!!!!
बधाई छ हजुरहरू दुबै जनालाई सधै खुशी रहनु शुखी रहनु दुनियालाई चकीत पार्ने यो जोडी 💏👫केटा र केटी बिहे गरेर खुशी र शुखी राख्न सक्दैन उनीहरूको जस्तो जिबन बर्बाद गरेर नछोड्नु होला
bad comments kina garnu hau..जिन्दगी बाच्ने अधिकार सबैको छ। आफ्नो इत्छाले कोहि समलिङ्गी हुदैन । हामी जस्तो straight लाई जिन्दगीमा कति सघर्स गर्नु छ भने उनिहरु एउटा gender पहिचान को लागि समाजमा मरि मरि बाचिरहेका छन तेसैले हामीले वहाँहरुलाई समाजमा बाच्न सजिलो बनाउनु पर्छ । god bless u both.
dimple Rai teitw ni
अतिउत्तम कुरा गर्नुभाे हाेनि जाे जे जसरि बाँचेनि हामिले कसैले कसैलाई अपहेलना नगँराै सबैलाई माया,सम्मान गँराै र समान रुपले र नजरले हेँराै।
ua-cam.com/video/YGiSOh5IMHY/v-deo.html&feature=share
बिहेको सुभ कामना तर श्रीमती र छोरिहरुको पो माया लागेर आयो आफ्नो श्रीमान ले र आफ्नो जन्म दिने बाबाले बिहे गरिरहेको देख्दा कुन हालत भो होला नि
होतनि कस्तो अचम्म विहे हो
Honi
के भनेको को छोरा छोरी को सिर्मती भक्कर त बिहे हुदैछ
@@rajmuskan6101 राम गुरुङ जो बेहुली हुनुहुन्छ उहाको पहिले बिहे भएर बच्चा नि छ रे नि त
त्यही त नि।
मेरो बिचारमा तेस्रो लिङ्गी सँग बिहे भएको हुनुपर्छ लौ बधाई छ
ua-cam.com/video/YGiSOh5IMHY/v-deo.html&feature=share
खुशिनै जिन्दगी हो आफ्नो ब्यक्तिगत जीवन जो कसैलाई पनि आफ्नै तरिकाले जिउनु पाउनु पर्छ अरुले जे सुकै भनोस आफुलाई जसरी सहज हुन्छ त्यसरिनै बाँच्नुस दाम्पत्री जिन्दगी सफल होस
This is nepal. What a bravery nepali people my foot.... Is this nepal, what we really need. One day all nepali people will become guys people...
हाम्रै नेपाल मा हुन थाल्यो बाबै अचम्म को बिहे हरु।।
बधाई छ है दाजुभाइ लाई।।
फलोश फुलोश तपाईं हरु को जीवन🌹🌹
लङ लास्टिङ होला नहोला मनको चाहाना पूरा भयो दुबैजनाको
ua-cam.com/video/YGiSOh5IMHY/v-deo.html&feature=share
बेहुलाको दोष देख्दिन म ,,, जुन बेहुली हुने मान्छे पहिला पुरुषको गुण भएर केटी बिहे गरेर बच्चा जन्माउन सक्ने गुण भएको पुरुष केटी भएर केटा सँग बिहे गर्नु गलत हो यदि बच्चा जन्माउने गुन न भएको भए सहि लाग्थ्यो केही सम्म तर यो सरासर गलत छ यस्तो घृणित कार्यलाई राम्रो मान्नु हुन्न समाजमा बिचरा बस्ताविक सामालिङ्गी र तेस्रो लिङ्गी माथि नै अन्याय हो यो कार्य एउटा पुरुष ले बिहे गरेर सन्तान पैदा गरेर पिरवारलाई बेवास्ता गरेर फेरि अाफु केटी बनेर कोही पुरुषसँग बिहे गर्छ भने अब समाज कता तिर जाने अब बिहे गर्ने नारी पुरुषले कुन गति लिने हँ,,, यदि राम गुरुङले बच्चा नै पैदा गर्न न सक्ने गुन भएर यो कदम उठाएको भए सलम गर्नु थियो ए बिचराको गुण नै त्यही रहेछ भनेर तर उहाँ त बाबू बनेर छिछिछि ,,, सुरेन्द्को केही गल्ती छैन बरु उस्को त्यही गुण होला ,,,, तर यो बिवाह राम गुरुङ को मामलामा सरासर गलत छ है यस्तो कुरालाई साथ दिनु हुन्न वस्ताबिक सामालिङ्गी तेस्रो लिङ्गी हरुको अपमान हो बरु,,,,,,,
Arati Rachi Koinch सहो भन्नुभयो।16 बर्षमा बिहे गरेर 2/2 वटा छोरी जन्माएको रहेछ।सम्लिङ्गी ले कसरी केटिसङ्ग बिहे गरेर attractive भएर केटी प्रती के कसरी x को लागि उत्तेजित भएर बच्चा जन्मायो।त्यो पनि 2/2 वटा । पक्कै sirf 2 पटक को physical relation मा बच्चा भएको त होईन होला। आफ्नो family को जिम्मेवारी पालनपोषण कर्तव्य देखि बच्नको लागि यस्तो गरेको जस्तो छ।
Arati Rachi Koich जि तपाईं लाइ उहाँ को बारेमा थाहा भयर नै भन्नू भयको हो
I think uhako bhawana rw feelings hola ni girl ko
@@shantigurung1916 hjur le auta story sunnu vako xa tyo story ma vaneko xa kii hamro sarir ma auta yasto padartha ani taranga hunxa ki auta healthy manxey le j think garxni tehi tehi kura naii hamro mind ma basxa ani tehi tarikale naii jiune garxa tehi vako ho ram gurung laii nii...tyo manxey tesro lingi hudai hoin 100%
Tesro lingi vanera midiea ma chap chapdi ghosada vai sakyo aru k bolu rw 🤣🤣
यसमा मनि खुसी छु । ल बधाई छ दुबई जनालाइ ।
अस्ति सम्म भात खाने पैसाे थियन अाज याे नाटक बाबै अाखाले हेर्नै सकिन म त कानले पाे हेर्दै छु त राम राम कलियुग समलिङ्गी ।
ua-cam.com/video/YGiSOh5IMHY/v-deo.html&feature=share
Ram gurung is much preety than real women.
Suva bihibaha vagawan
बुडि र छोरी हरु भको मन्छे के केटा भयर बिहे गर्न मन लाको होला छि छि कलि युग भनेको यहि हो
ua-cam.com/video/YGiSOh5IMHY/v-deo.html&feature=share
समाज मा अर्को संदेश बधाई छ
ua-cam.com/video/YGiSOh5IMHY/v-deo.html&feature=share
मलाइ भुकम्प ले किन लगेन भनेको अाज यहि दिन देख्न रहिछ
Hahahahahahahahha januna ta ab cai
@@gitadhungana2641 janxu vaner matra nahune raix kya hai
duty garda garda tapaiko comment le eklai hasayo😀😀😀😀😀😀😀🤭 👍👌
@@अर्जुनगहतराज sem hajur duty garda gardai yo video herer commant garn man lagya malai ni
@@dipikabhandari9573 hora
यो हो नी लाईन लु मुरी मुरी बधाई छ है हजुर हरुको जोडीलाई
Congratulations both of u stay happy always n अरू मान्छेको कमेन्ट herera chitta nadukhaunu आफ्नो life afnai तरिकाले sukhamaya bitaunu 🙂🙂🙂
समलिङ्गी सम्बन्धबाट बिहे गरिसकेपछि केटी बन्नुभन्दा अाफ्नो बास्तबिकता सँग बिहे गरेको भए अझै राम्रो हुन्थ्यो की???
ua-cam.com/video/YGiSOh5IMHY/v-deo.html&feature=share
केटा केटाको बिहे भय दुबै नजाले कोट लगाउदा हुन्थ्यो त केटि किन बन्नु र।
Kta kta vayeni buda budi hunu parxa ni tehi vayera budi banne wala chai kt baneko ni dimag navako man😠😠😠
@@babitatamang3390 जि हजुरलो दिमाग रेछ तेसो भय केटा केटि बन्दैमा बुडिबाट हुने काम कसरी हुन्छ भन्दिनु न।
@@purubaskota8826 bachha vaneko Timi haru jasto lai ho chahine samalingi ra tesrolingi lai chahidaina bujeu sex vanne kura ta jasari ni garinxa kt banne wala kta le sabai kt Ko kam garna sakxa matra bachha nahune ta ho..
Gay is divided in two parts:::: He gay and she gay ..... he gay plays the role of husband...she gay plays the role of wife....it is all about human instinct....so we should respect them....
के हुन लाको हो कुनि नेपनलमा
जसले जे सुकै भनेपनि म त यी दुई मह जाेडिकाे अाज बिबाहा परिबन्धनमा बाधिनु भयकाेमा शुभ🕉️बिबाहाकाे शुभ🕉️कामना छ जसले जे भनेपनि मतलब नगर्नुहाेला याे महजाेडिले खुल्ला अाकाशकाे चरि जसरि जिउनुहाेला भाईहरु यहाँ हाम्राे समाजमा नानाभाति भन्छन्,कुरा काट्छन्,सिक्छन् बास्तबमा त हाम्राे समाज नै ठिक छैन।सबैले याे महजाेडिलाई नराम्राे कमेन्ट गर्नुभन्दा हाैसला दिनुहाेस्,सल्लाहासुझाब दिनुहाेस्,सक्नुहुन्नभने चुपचाप बसिदिनुहाेस्,सबैले याे महजाेडिलाई समान रुप र नजरले हेँराै र हाैसलाँ दिऊ।
Congratulations both of you all the best.
Good badhai xa sabai kura aafu aafuma bhar parnuho arkako kura paxi nalagnu,samajko lagi jiuni hoinaki Aafno tarikale jiuni adhikar sabaiko hunxa Happy life to you
घिणा गर्नु हुदैन यिनिहरु महादेवका रुप हुन अर्धनागेश्वर का रुप हुन सत्य युगदेखिनै चलेकाे हाे
Bhey garidine abhivawak ekdam thulo man ani att himmat vako manchey hunudaraicha wow sammam cha hajur harulai and dhanyawad unaharu ko bhawana bujidinu vayo
अाहा राम्रो जाेडि छ र बहिनी रभाई लाई धेरै धेरै धन्यवाद छ
भाइ भाइ हुन हजुर यक भाइ बहिनि मात्र वन्या होनि
Kalpana Pradhan Totaly राम गुरुङ्ग भाइ नै हुन। बिहे गरेर आफ्नो श्रीमतीसङ्ग मिलेर 2/2 वटा छोरी जन्माई सकेको मान्छे अहिले आफै दुलही बनेर अर्को केटा सङ्ग बिहे गर्दैछ।
ल बदाई छ दुबै जना लाई
मन मिले जे गरे पनि हुन्छ
Sahe kura bro
Big Congratulations to Both of You. तर मलाई यो interview लिने मान्छे ले question सोध्ने तरिका एकदमै disrespect गरेर बोले जस्तो लाग्यो अलि manner सिक्नु पर्यो पत्रकार भयेर
Happy married life❤
Positive comment matra garum hai
Kina positive comments matra ko ho raw???
вυdι хa gare тa тyaѕĸo ĸ ĸo poѕιтιve nι laaттιle нaane нυnхa
यो होनि नया सोज शुभकामना दुई जानालाई
Wow super couple. Congratulations for your challenging marriage in our society. I wish you both are happy in your life.please don’t negative coment.
सन्तानले डाडा काडा ढाकुन यही छ मेरो आशिर्वाद 😄
Happy married life aruko kura na sunnu hola aafulai je thik lagxa tehi garnu hola sadai aekarkako sathma dekhana pau blees u both
Jindagi bhaneko aafnai tarikale jiunuparxa 👌👍👍 dampate jibankosuvakana
Nice couple congratulation both of you happy married life
God bless u always both of u..
Bibaha ko suva kamana 2 janalai kta kta vayni kti kti vayni aafno khusile jindagi bitauni ho sadhai khusi rahanu ❣️❣️🌹🌹
Very nice 👍 n god bless but of you ♥♥♥
Maya man sanga hune ho asma na umerko reyaz hunxa na dharma na saskriti god bless
Good example ❤️👌
आफ्नो कुलदेवताको पूजा चाहिँ गर्न हुदैन यहाँ जोडि ले किन कि कुलदेवताको पूजा गर्न आफ्नो जीवन मा एउटा छोरा छोरी हुन् जरूरी छ यहाँ जोडि ले त बङ्श नै नास गरिबक्सेको हुनु भयो इश्वर ले माफी दिय पनि कुलकुलाइन ले दिदैनन्,,,अरू केही होइन अब यो पिर्थिवी नास हुँदै जान्छ धर्म नै अध्रम गर्दै छन् हे इश्वर छेमा गरिबक्स्यो
Congratulation .best of luck.
Congratulations both of you
गतिछारा
धेरै धेरै बधाई तथा शुभ-कामना नव जाेडी लाई
Happy marriage life both of you
Happy happy married life khusi hunu sukhi hunu la badhai xa
नेपालमा केके देख्न पयो हे प्रभु,,
ल बधाई छ भाइ र दिदी लाई राम्रो गर्नु भयो 😍😍🙋♀️🧚♀️
हाम्रो देश मा सबै नसोचेकै हुन्छ सोचेको चाहिँ केही हुदैन्न !!!😀😀😀
ua-cam.com/video/YGiSOh5IMHY/v-deo.html&feature=share
Congratulations both of you ❤️
मानव अस्तित्व मेट्ने संकेत
मेटेकै राम्रो
😂😂😂😂😂😂😁😁😁😁🤣🤣🤣
manaba astiwa maa ke nai bacheko xara metekai ramro
Both man gay
ह्ह्ह्ह्ह्ह्ह्ह्ह्ह्ह्ह्ह्ह्ह्ह्ह्ह्ह्ह्ह्ह्ह्ह्ह्ह सहि हो😂
दामी केटीले भाउँ खाने बाटो सकियो है अब नेपालमा तर ठोक्नु चाहिँ कता
Thona ta chak ko ghu dulo MA ne hehhee
Sanjib rai yo kta kta kti kti nepal ma matrei bihe garxan ki aru desh pni garxan ni
जता मन लाग्छ त्यतै ठोक्ने त होला नि हजुर, कुनै निश्चित ठाँउ छैन🤣🤣🤣
@@kiranghartimagar940 😄😄😄😄😄😄😄😂😂😂😂kada aayo cmnt😎😎😎😎
त्योत बेहुलाको हात्मा छ हो साथी अन्धा धुन्दामा जता दीदा पनि हुछ तर नेपाल्कै उदाहरण छ है
Badaixa aafano life aafaile banaunu parxa duniyako kura ko paxi nalagnu hola
अब दुबै जना ले हातले दनादन दिने भए,,😂😂😂😂😂😂😂😂😂😂😂😂😂😂😂😂😂😂😂😂😂😂😂😂😂😂😂😂😂😂
Wow very nice couple
Congrat .. #daju #vaujuu ..happy marriage life.....
# duniya ko kura na sunnna .... yo duniya ...kharab x.. happy married life once again..
बिबाहा पछि सबैलाइ बच्चा र सन्तान काे जरुरत हुन्छ अरु त के भरक पर्छ र अाखिर बुद्धि सकेकाे केटा मर्छ ! कलियुग मा बच्चा समेत देख्न नपाउने भयाे बिचारा
हाम्रै देश नेपालमै हुन्छ अनेक थरि. How come it.? केटा केटाको भब्य बिवाह.!!
Lol such things are very common in western countries 🙄
आँसु झर्याे मेराेत साथि हरु कति राम्रो बिवाह
Congratulations & happy marriage life both of you
ua-cam.com/video/YGiSOh5IMHY/v-deo.html&feature=share
Haina Kati dukh gari bihhe garya ho je hos man ko exhya pura vayo god bless bouth of u
अलि चाडै भयो 2/4 दिन पछि कार्तिक लाग्थो नि 😋😋😋
ua-cam.com/video/YGiSOh5IMHY/v-deo.html&feature=share
ua-cam.com/video/q4wuBPirFRc/v-deo.html&feature=share मेरो च्यानलमा आउनु hola हजुर सबै लाई नमस्ते है
Congratulations both of you love you
Badhai xa.hajur haru lai.
Wow u looks beautiful
Jiban aafno aafno ho,
Aafno tarikale bachna paunu parxa,badhai xa Yo jodi lai🌷
Badaixa sadai vari ekai sat ma hunu hola sadai khusi hunu hola
Kasti ramri meri sathi menuka dulhai huda 😍😍😍😍😍😍Muuuuuhhhhhhaaaaaa
Same keti jasto..... voice ni keti ko jasto...congratulation..bouth of u....
Nice couple
नर्मल केटा केटि बिहे गर्दा चाहिँ बहु बिबाह मुद्दा लाग्छ अब राम भाइलाइ चाही बहु बिबाह को मुद्दा लाग्छ कि लाग्दैन त उता छोरी र बुढी को त बिजोक बनाकै होइनर भन्या कि कसो साथि हो।
Lau arko budhi pani chha ra yo ketako?????????
बेहुली भाको भाइ को बुढी र दुइटा छोरी पनि रैछ त।
अनि थाहा छ के त उस्लाइ????? त्यसो भा त थुन्नु पो पर्ने रछ त। कि नाटक होला कि इनरुको बिहे
Congratulations best of luck
❤❤❤👌👌👌👌💐💐💐💐Nice jodi
छोरीको बाऊ केटी भनेर बिहे गरेर ऊधूम मचायो हाम्रो समाज कता जादैछ फस्यो बिचरा सुरेन्द्र
ua-cam.com/video/YGiSOh5IMHY/v-deo.html&feature=share
dami dami aafnu aafnu sochai ho so no problem guys...
Happy married life
Happy married life dai vauju😘😘
Duniya ley j vanay ne hjr haru ko lyf ho
. Khusi hunus
बिवाहा काे शुभकामना छ है बेहुुला बेहुली हरुलाई
Hoit
१० रेक्टर को भुकम्प जाने भो हल्का रमाइलो
Sarkarle pani samman garnu parxa asta byakti harulae...badhae xa
Happy marry sweet couple
गित नि चाहोदो रहेनछ कति सजिलो केटो ले गेरने भयो
Wow nice super 👏👏👏👏👏👏👏👍👍👍👍👍👍👍👍👍👍👍
Badai xa ramro bebaha sadai sath rahanu
Kta Lai aakhir kt nai chaido raixa ta kina kta sanga behe gareko hola kta kta vane paxi behuli kina huna pareko maile bujnai sakina 🤣😂
Tehi Ta ma ni tehi sochdai chu Vanya Nautanki baj haru kk gareko ho Ho
अालु राेटी खाकाे जस्तो काहा हुन्छ र अालु अालु खाएर हाहाहा😃😃😃
Congratulations both.......go ahead..
यस बिवाहमा जरूर केही गोपय कारण होला लागछ
यो युतुबवालाको काम पनि नयाँ कुरा लेर आयो भन्यो फेरि त्यही हिजडाको कुरा लेर आउछ, बिहे त भयो साइनो पनि भयो, तर पुरुष र महिला हारमोन एकै भएसि बच्चा कस्तो जन्मेला भन्ने प्रश्न खडा हुन्छ, यो कुरा युतुबे सोल्टीलाइ राम्रो स थाहा हुनु पर्छ।
ua-cam.com/video/YGiSOh5IMHY/v-deo.html&feature=share
Congrulation sath kahelee naxodnu...❤❤❤❤❤❤❤❤❤❤❤❤❤
Best of lock n sadhai khuc hunu hola tpharuko naya jodiko jindaki har yatra iswarle sath diun n jasto sukai badha aayani kaile naxutun har kadam kadamma bachne sahas n safalta milos yo prem jodi kaile naxutos..suvakamana...
कति केटि लाई मात्र दुखा ठिक गरेयो हैट
हैट हैन होला कति हास्नु भन्या 🤣🤣🤣🤣
😂 😂 😂 😂
Hoi hjur li khushi laga jsto cha ne hehe
बच्चा चै कुन दुलो बाट निकाल्ने हो
Maya Sanu Hahahah Kan ko dulo Baat nikalcha Hola anyway Ramro hos life
good job
Kasiiko pane naramro comments nasunuu suhako x hjur haruko you jode always be happy married life
Congrag happy marrid lfe both of you