पैसाको थुप्रो गन्दा काम,चिन्नुहुन्छ उहालाई,यस्ता महिला पनी हुन्छन श्रीमान् बिदेसमा Times KhabarNepal

Поділитися
Вставка
  • Опубліковано 5 лис 2024

КОМЕНТАРІ • 222

  • @Gaurabmagar256
    @Gaurabmagar256 Рік тому +79

    यो दिदि को श्रीमान सङ्ग त्यो महिला को हिमचिम हुनुपर्छ। भित्रै देखि को केहि न केहि कुरा हरु छन।त्यो महिला लाइ मिडिया मा ल्याइसकेपछि।बल्ल रहस्य थाहा हुन सक्छ।

  • @nerissasfunworld8459
    @nerissasfunworld8459 Рік тому +37

    आफ्नै बुडो गतिलो नभएसि यस्तै दुख पाइछ बुडोला पैइला काट्नु पर्छ अनि तेस्लाई🤬🤬🤬🤬🤬

  • @yashoriraii5679
    @yashoriraii5679 Рік тому +11

    बिना कारण, कसैले पनि, तनाव दिने काम राम्रो होइन। त्यो आइमाईलाई, हदैसम्मको कारबाही हुनुपर्छ। सर।

  • @chemzongsanu
    @chemzongsanu Рік тому +112

    धेरै नारीलाई यहीँ पीडा छ घर छोडौ बच्चाको माया नछोडौ आफ्नो पीडा एक बारको जिन्दगीमा सुख साथ बाँच्न पनि नसकिने रहेछ।

  • @kabitasubedi7620
    @kabitasubedi7620 Рік тому +14

    महिला ले नै महिलालाई धेरै अत्याचार गर्ने
    जसले दुख दिएको छ उसलाई धेरै धेरै सजाय दिनुपर्छ भाई

  • @SHREYAGURUNG123
    @SHREYAGURUNG123 Рік тому +27

    सबै महिलालाई धेरै गह्रो छ् भनौ पनि😢म कसरी भनौ?कुनै महिलाहरु यस्ता पनि हुन्छन कि महिला माथी महिलालाई इज्जत गर्न नजान्ने,😁यो आईमाईलाई जहाँ भए पनि खोजतलास गरि मिडियामा ल्याउनु पर्छ।र एउटा कुरा यो पनि हो कि दुई तर्फबाटको अन्तार्बार्ता पछि बल्ला दर्सकले कुरा स्पष्ट बुझ्न सकिन्छ।सायद यो दिदिको श्रीमनको गल्ती पनि छ कि?

  • @govindakunwar3314
    @govindakunwar3314 Рік тому +18

    Paisa ko thupro Ganda Kam vaneko bujhina Baki bujhe

  • @prabita716
    @prabita716 Рік тому +2

    यस्तो आईमाईलाई कडा कार्बाई गर्नु पर्छ
    Good job himesh sir

  • @jyotiadhikari1480
    @jyotiadhikari1480 Рік тому +7

    यो स्वार्थी दुनिया मा कसैको बिस्वास अनि माया हुदैन 😢😢😢त्यो राडी लाई कहिले भलो हुदैन अरु लाई रुवाउने लाइ😡😡 हुन त हजुर को बुडाको नि गल्ती छ अब हजुर रोयर के गर्नु सिस हामी नारी लाई धेरै पीडा सहनु पर्छ😢😢

  • @dipamagar3686
    @dipamagar3686 Рік тому

    मिडियामा लेउनु पर्यो अब तेस्लाइ हिमेस सर ❤❤हजुरले आटेको काम पुरा होस ❤

  • @jharanarai5644
    @jharanarai5644 Рік тому

    यो बैनिको बुडा आफै अछुत रैनछ है दुबैजना सँगै राखेर कुरा गर्नु पर्छ है हिम सर।

  • @dipamagar3686
    @dipamagar3686 Рік тому

    त्यो आईमाइलाइ कार्बाहि हुनु पर्छ है पत्रकार जिउ अब अर्काको घरबार बिगार्ने भालुनि हो

  • @shemhang
    @shemhang Рік тому +5

    त्यो केटीलाई जसरी पनि खोजेर मिडियामा लेउनु पर्यो

  • @dipamagar3686
    @dipamagar3686 Рік тому

    श्रीमान सङ्ग कुरा भाको रैछ भने पनि अब सुधार्नु भोलिको दिनमा दुख पाउनु भन्दा बेलैमा बानि सुधार्नु

  • @shivarimal8011
    @shivarimal8011 Рік тому

    यो अरु को घरबार बिगार्न खोजने पातकी आईमाई लाई कडाभनदा कडा कारबाही होस उहीँ पातकी आईमाई भालु हो यश लाई छिटो कारबाही गरियोस हिमेस सर

  • @IndraThapa-q2n
    @IndraThapa-q2n 2 місяці тому

    कुरा बुझ्दा श्रीमान को नै गल्ति छ यति राम्रो श्रीमती हुँदा हुँदै पनि अर्को केटी सँग अफर चलाएर श्रीमती को चरित्र हिन गर्न गल्ति त श्रीमान को नै गल्ति छ तर यो केटी लाई सिधै जेल सजाय हुनुपर्छ

  • @anujasubba8582
    @anujasubba8582 Рік тому +3

    Ma vaye ta tyo aaimailai 3/4 jana liyera gayera tesko bajeko bihe dekhayera aauthe gayera kaanma jhayam jhayam nahanera kina runu yesta saga samana garnu parxa be strong sis.

  • @Shreeya267
    @Shreeya267 Рік тому

    हिमेश जी पहिलो कुरा यो दिदि को श्रीमान ले महिना मा कति पैसा कमाउँछन र बुढि लाई कति पठाउँछन त्यो सोध्नुस यदि कमाएको सबै महिनै पिच्छे पठाउँछन भने ठिक छ नत्र भने शत प्रतिशत यो दिदि को बुढा त्यो आईमाई सँग लागेको छ भन्ने थाहा हुन्छ, अनि श्रीमती हुदा हुदै अर्की सँग लाग्ने श्रीमान भनौदो र श्रीमती छ भन्ने थाहा हुँदा हुँदै पनि अर्का को बुढो सँग लागेर उल्टो टर्चर दिने आईमाई लाई तिन झापड हानेर जेल हाल्दिदा हुन्छ।😡

  • @chemzongsanu
    @chemzongsanu Рік тому +4

    आफ्नो श्रीमतीलाई पराय आईमाईले गाली गर्दा त्यो श्रीमान चुपचाप बस्छ भने त्यो श्रीमान श्रीमानै होइन र गल्ती बुढाको छदैछ तर त्यो आईमाईको पनि उत्तिकै गल्ती देखिन्छ।

  • @minabal8610
    @minabal8610 Рік тому +1

    तेस्लाई पनि मिडियामा ल्याउनुपर्छ हिमेस सर जसरी भयपनि साले खातिनिलाई

  • @himalbahador4828
    @himalbahador4828 Рік тому

    अर्को पार्ट पनि चा डै हेर्न पाउ

  • @panchiofficial279
    @panchiofficial279 Рік тому +9

    यो केटि तपाईंको बुढा सङ 100% लागेको छ र तपाईंको बुढा पनि खतम हो तपाईंले सोधा बुढा ले किन फोन काट्छ त

  • @bimalathakuri5823
    @bimalathakuri5823 Рік тому

    बहीनी तपाईं को बुराको काम हुन सक्छ तचाईको बुराको कमी हो बुरा अगतीलो भय पछी अरुको आईमाई सङ्ग भनाई खाईन्छ बहीनी तपाईं को बुरा को कमी धेरै छ तपाईं को बुरालाई बीदेशको हावाले छोयोको छकी कया हो पीलेन चरेर उडेपछी चाकमा चरबी चरन लाग्यो तपाईं बुरालाई यो आईमाई लाइ पनी सङ्गै मीडीया मा लयाउनु पर्छ बल्ल कुरा छर्लङ्ग हुन्छ

  • @Hackergang33
    @Hackergang33 Рік тому +1

    Himesh sir ye photo maa vyeko ame lae jata bat vye pani kojnu pryo

  • @kirankiranthakuri746
    @kirankiranthakuri746 Рік тому +2

    Vae yo arko vag launu paryo❤

  • @shantarai6363
    @shantarai6363 Рік тому

    श्रीमानको कारण यो भएको रहेछ।

  • @BeautifulVdo
    @BeautifulVdo Рік тому +2

    त्यो आइमाइको फोन track गर्न सकिँदैन र ?
    त्यो आईमाई को call Detail Record (CDR) गर्न मिल्छ किन police ले गर्न नसकेको हो ?

  • @kumaryonzan3670
    @kumaryonzan3670 Рік тому

    यसमा केटाको मिलीमतो 100% छ !

  • @kalpanabantawa7723
    @kalpanabantawa7723 Рік тому +3

    आईमाईको शत्रु आईमाईनै हुन्छ😢😢

  • @OppoA-mh3uw
    @OppoA-mh3uw Рік тому +8

    आइमाई को थुतुनो र मूतुनो ठिक भए सबै ठिक हुन्छ

  • @beliadhikari9820
    @beliadhikari9820 Рік тому

    घर्को श्रीमती वास्तामत्लब भको श्रीमान भय यहिहोत पारा उनिहरु दुइटाको ठूलो रोल छ घर्को श्रीमती अगाड्नु नछोड्नु ती दुइटा लाइ

  • @ManishaAdhikari-sn5zk
    @ManishaAdhikari-sn5zk Рік тому

    एकदम बुढाको गल्ती देखे मैले चाहिँ यहाँ यो आइमाई र यसको बुढोको रिलेसन छ पक्कै पनि मिलेको छन यिनिहरु

  • @shreemayapraja-so1zi
    @shreemayapraja-so1zi Рік тому

    Yesta Bektilai Xito Karbai Hunu Paryo Ani Himesh Sirlai Salam xa 🙏

  • @sarmilamanandar4952
    @sarmilamanandar4952 Рік тому

    Good job

  • @sushilatamang7474
    @sushilatamang7474 Рік тому

    Tyo badamasa aaimailai midiyama lyaunu paryo sir jasari bhay pani😮😮

  • @tankashahi4148
    @tankashahi4148 Рік тому +14

    त्याे कस्तो नालायक रन्डि रै छ महिला भयर महिलाको बेथा नबुझ्ने ???

  • @riyaghimire2286
    @riyaghimire2286 Рік тому +3

    Aafno logneko Karan ho yo sisle yo sab vognu preko jasto lagx mlai logne sahi vyko vy tyo mhilale tesari aat garna sakdin

  • @laxmi735
    @laxmi735 Рік тому

    Aabuii hamro ghar najikko vauju😢

  • @sarinaraiofficial
    @sarinaraiofficial Рік тому +1

    Sansarakai best husband himesh sir good ❤❤

  • @bimalaroka7659
    @bimalaroka7659 Рік тому

    हैन हाउ तनाव पनि के सारो हाउ म भाको भए नि कसम नाङ्गो खुकुरी बोकेर खोजी खोजी छप्कै दिन्थे 😡😡यो दुनियाँ मा सिधा सोझा मान्छेले त बाच्नै सक्दैन के 😡

  • @shemhang
    @shemhang Рік тому +2

    त्यो केटी मिडियामा नआई सत्य कुरा थाहा हुन्दैन ।

  • @saritachanda
    @saritachanda Рік тому

    त्यसलाई पनि मीडिया मा ल्याउनु पर्छ ती दुवै जना लाई मीडिया मा ल्याउनु पर्छ है

  • @kr7568
    @kr7568 Рік тому

    agatilo besya richa, kahako k nameko ho ta ti mila??

  • @namastesurkhet
    @namastesurkhet Рік тому +1

    great

  • @sanumagar6111
    @sanumagar6111 Рік тому +2

    त्याे बिदेशि सिर्मान काे गल्ति छ सरासर पहिला पहिला कुरा गर्ने पैसा पठाउने गर्थाे हाेला अहिले पैसा पठायन अनि बेजेत गरि तर जति बेजेत गरेनि तेहि बिदेशि लाई गर्नुनि घर्मा बसेकाे मान्छे लाई किन तनाब देईहाेलि त्याे राडि ले फेरि

  • @gomathapa786
    @gomathapa786 Рік тому

    धेरै पहिलाको याद आयो।एउटा कुमाल्नी आफ्नो दिदिको सौता बनेकी थिइ आफू अनुपढ अरुलाई english maa sms गर्न पठाएर मलाई पठाउने बारबार।मैले फोन गर्दा नउठाउने।पछी दिदी र साथीलाई फोन गरेर पता लगाएर घरमा बोलाएर गाली गरे जसलाई मलाई लगाएकी थिई उसलाई मनपराउने रहिछे।त्यो दाईभाउजुलाई बोलाउछु तेरो बुढो लाई पनि तलाई थानामा लैजान्छु आफै छाडा हुने खाली अरुको बुढालाई ताक्ने मलाई नराम्रो भन्नेभनेपछि डराइ माफी मागी मेरो नम्बर होइन भनी पहिला त सबुत देखाएपछी माफी मागी।छोडनु हुन्न यस्तालाई नत्र सताउछ्न।

  • @bishnusanthury6852
    @bishnusanthury6852 Рік тому

    Tyo aaimailai pani media ma lyaunu paryo himesh je ra yo bainilai nyane dinu hola .🙏🙏

  • @tarasuresh123
    @tarasuresh123 Рік тому +1

    Yo aaimailai chito vanda chito sajay dinu hola himesh sir tyo aaimai aafai kharab xaru lai dukha dine😞😞😞

  • @rahulghishing6942
    @rahulghishing6942 Рік тому

    केटले केहिनभनिकन यो महिलाले मात्रै
    एस्तो कुरगर्दैन केहिन केहिहुनुपर्छ

  • @rajukhadkamemari2539
    @rajukhadkamemari2539 Рік тому +1

    यस्लाइ सिस्नो पानी लगाउनु परो मिडियामा देखायर तर बोली सुन्दा त केटाले बोली बनायर बोले जस्तोनी सुनिन्छ गल्ती बुढोको पनि रैछ

  • @nirmalabista5692
    @nirmalabista5692 Рік тому +1

    Dalita paiwaarki raichhe, त्यो पीडा दिनेमहिला, श्रेअती चाहिलाइ मर्न बाद्य पारिराकि जस्ति छ, त्यो श्रीमान भनाउदो को सपोर्ट नपाइ का, त्य्स्तो भन्न सक्छे, त्यस्ला बिदेसबाट ल्यार यातन दियर ठूलो सजाय दिनुहोल है पत्रकार सर

  • @tarakhatritarakhatri7453
    @tarakhatritarakhatri7453 Рік тому

    यसमा हजुरको बुढाको १००/गल्ती छ है सिस यत्तिकै कसैले गर्दैन सिस हजुरको बुढा कै हात छ तर यो सिस पनि त एक महिला हो किन सोच्नुहुदैन तपाईले मिलेर बसेको घर परिवार किन तोड्न खोज्नु भको हो

  • @chadkebatto10
    @chadkebatto10 Рік тому +1

    Yo ta photo ta mero maiju ko ho ni 😢😢😢😢

  • @bishnukc3201
    @bishnukc3201 Рік тому

    कडाभन्दा कडा कारबाहि हुनुपर्छ त्याे गालिगर्नि आईमाईलाई

  • @pankaj-mo8yv
    @pankaj-mo8yv Рік тому

    Yesko naam Rina Pariyar ho ghar kawasoti ho, esko maet pokhara ho.
    Maile chinexu yo aimai lai hjur sanga contact garna chahanxu.
    Maile sab vanxu yo aimai ko baare ma

  • @gmwoldujjwal2577
    @gmwoldujjwal2577 Рік тому +1

    To aemaelae ne lyaunu na sir

  • @supriyamgr953
    @supriyamgr953 Рік тому +1

    टिकटकमा देखियो त्यो महिला लाइ

  • @RomanRohit-fo3kc
    @RomanRohit-fo3kc Рік тому +2

    बानी नै रहिछ हिमेस को कि क्यामरा को अगाडि नै सिघान अनि खकार तान्ने छि छि!

    • @babita-hg8dt
      @babita-hg8dt Рік тому +2

      Ani aayo hola ta k garnun ta joro aako tho hola ki pahila testaii ho ni hau hana

    • @RomanRohit-fo3kc
      @RomanRohit-fo3kc Рік тому

      @@babita-hg8dt holaa hai babita ji😁

  • @Deepu-r4c
    @Deepu-r4c Рік тому +2

    Hemesh bhai ani Mega baini Yo gali garne aaimai ko pani interview hernu man lagi sakyo kahile vetinxe hola hai hahahahaha😅😅😅

  • @TulsaKawar
    @TulsaKawar Рік тому

    कोही नारी त किन एस्ता हुन्छ

  • @JGamw
    @JGamw Рік тому

    नकचरी लाई अर्का को श्रीमान् आफै भालु बनेर हिड्ने अनि उस्लाइ नराम्रो भन्ने bhetyo भने त मारी दिय नि हुन्छ

  • @lunamagar4901
    @lunamagar4901 Рік тому +1

    Malai ni 1 yr saheko ho husband sng pahile nai kura hune kt le pahile boleko msg call record pathauthyoo hami xori manxele samaj ra aafno manxeko ejjat ko lagi saheko ho tyo kt nuwakot ko sharmila rokka ho japan bata

  • @indusubba2095
    @indusubba2095 Рік тому

    उ पनि त लास्टै मोटि रछे बाइ भनछनि अरुको जिउमा जुम्रा देख्ने आफ्नोमा हात्ती नदेख्ने भनेको एहि रछ बरै

  • @bharatadhikari5059
    @bharatadhikari5059 Рік тому

    यो आइमाई ठिक छैन्न। यो भालु लाइ जहा भये पनि खोजे जेल मा हाल्नु पर्छ।

  • @aloneperson2080
    @aloneperson2080 Рік тому

    Louna kx hola tiktok maa name

  • @suminasaru7331
    @suminasaru7331 Рік тому +1

    Nabarpur tir ko ya chitawan ko ho ki jasto lagxa cg tir TikTok banako video xa hai khojna parxa yasto aaimai lai

  • @binayaksunar8506
    @binayaksunar8506 Рік тому

    Yo suddi lai jasarini midya ma linu sir please

  • @gautammajhi4429
    @gautammajhi4429 Рік тому +1

    Vena nero didi lai ati pida na 😢 dinu haii

  • @saritachanda
    @saritachanda Рік тому +2

    आफ्नु बुढा गतिलो न हुँदा हामी महिला लाई दुख हुन्छ 😮

  • @skvvlog2038
    @skvvlog2038 Рік тому

    पक्कै त्यो बुढा कै गल्ती छ,,,कस्तो आनन्दले बोलिरछ मुला। बुढिको पिर वास्तै छैन😡आलटाल गरिरछ।त्यस्को छाला बेर्नु पर्छ सप्पै बक्छ ।

  • @gautammajhi4429
    @gautammajhi4429 Рік тому

    😮Jo xa nero lagi Pani hunu paro ko ho yo 😢😢 teslaee hami AK din

  • @bishnumaya1051
    @bishnumaya1051 Рік тому +1

    यो सब रन्डो श्रीमान को करामत भयेको हुनाले उसैको आड पायेर बोल्दैछे गर्दैछे नत्र आफ्नो श्रीमती लाई येति गर्दा किन तेस्ले केही गर्दैन ???

  • @simranbaby085
    @simranbaby085 Рік тому +1

    Title k ho bujhena. Paisa ko thupro Ganda Kam bhaneko k ho??

  • @aloneperson2080
    @aloneperson2080 Рік тому +1

    आइमाइको नाममा कलङ्क

  • @saritathapa6539
    @saritathapa6539 Рік тому

    केटी पनी होइन रैछ तो आईमाइ तर किन यो हरकत गरेको बेस्से नै हो रैछ अरु लाई तनाव नदे नाठे आईमाइ कस्ती मामा ले जन्म देखो छोरी रैछ

  • @DanBahadurthapa-f2s
    @DanBahadurthapa-f2s Рік тому

    फोन मा बोल्दै थाहा हुन्छ बुढा ले गल्ती गरेको छ अक्मकिएर बोल्दै छ
    अलि धेरै बुढा लाई केरकार गर्नु राम्रो हुन्छ होला......,👮

  • @tejendrapun5537
    @tejendrapun5537 Рік тому

    सबैभन्दा ठाेलाे सरेनट बुदाकैछ किनभने बुदा अाअाे गरेर बुलिरयकाेछ

  • @sakshamshiwakoti8753
    @sakshamshiwakoti8753 Рік тому

    त्यस्को नाम के छ टिक टक र f b ma

    • @nishashah9799
      @nishashah9799 Рік тому

      Rina bagdas ta tiktok id

    • @gautammajhi4429
      @gautammajhi4429 Рік тому

      ​@@nishashah9799kholi gardai xu hami pani😢

    • @gautammajhi4429
      @gautammajhi4429 Рік тому

      Tara vaee lai ta khaee dinu Pani vayan ni didi samaya ma 😢 pida ta didi tapaee laee k thaee hammi daju vaee ko lagi

    • @gautammajhi4429
      @gautammajhi4429 Рік тому

      Tara mero vina je lae thaha xa Tara Pani mero vina ko chalo sayad yati dherai pida xa Tara Pani mero vina k galti thiyo ya mero didi samaya ko lagi sapaat xu xu didi

  • @munera49
    @munera49 Рік тому

    Good job sis yo aaimai lai ra tyo budha vanaudolai rode ma naggo jhar banayera dulaunuparxa

  • @yangzomgurung4718
    @yangzomgurung4718 Рік тому

    Hey Bhawan k bayeko yo aaimaiharu

  • @KhushuRai-ht1rc
    @KhushuRai-ht1rc Рік тому +1

    kati dherai pida saher basnu va hou? Testo testo sanbda xito tyo kti lai pani khojer sab kura bujher karbahi garnu

  • @lifeislikeanicecreamenjoyb4360

    Derai sojo hune hoina Dd afno galti xaina kina pida sahane ?? Tyo aimai lai bete paxi jagalta butlayera jindagi bari koi nari mathi yesto gali gardina vanne parnus.

  • @Binita-dt2gw
    @Binita-dt2gw Рік тому

    Number bata thana ma gayo vaney huncha tah

  • @tsgtikasss3808
    @tsgtikasss3808 Рік тому +1

    tiktok बाटै खोज्न सकिन्छ

  • @sitishasunar2999
    @sitishasunar2999 Рік тому

    Yastahi ho sis yauta nari ko busaman aarko nari nai hunx

  • @bhagatsingh7274
    @bhagatsingh7274 Рік тому

    Sar.ketole.bhann.pathayr.hun.sakx.natrh.t.kasaile.himmt.gardinn

  • @himalbahador4828
    @himalbahador4828 Рік тому

    तो रान्डि को tik tok id k x hjur hami pani chinn sakthiyo ki

  • @laxmanbk2409
    @laxmanbk2409 Рік тому +2

    गल्तीग्रनिलाई सजाहुनु प्रछा

  • @huunuu6516
    @huunuu6516 Рік тому

    ❤❤❤❤

  • @preabtamang6416
    @preabtamang6416 Рік тому

    Narile आफ्नो सम्मान gumaunu हुँदैन जे pare पनि aruko shree man लाई hataunu गलत हो यहाँ बुढीलाई दुःख नहोस bhanera budale नोकर राखी दिन्छन् तर ती महिला mat laera अरू parpurus सँग लाग्छ yo मेरो घर को samasya ho pls आफ्नो atm सम्मान na gumaunu🙏

  • @Nishan_GOAT
    @Nishan_GOAT Рік тому

    Sani umera beha gardeya ila peda raixa 😢😢😢😢

  • @kalpanadahal3223
    @kalpanadahal3223 Рік тому

    2mialer asto gareko ho sis

  • @swopnasapu6405
    @swopnasapu6405 Рік тому

    hoin yo kun aaimai ho fon ma tharkauni aslai chado khojera marnu holaa

  • @junakc4033
    @junakc4033 Рік тому

    लुकेर गालि गरने पागनि लाइदेखन पाये हुनथेयाे

  • @luckyseven4563
    @luckyseven4563 Рік тому

    Arka Lai torcher dine charitrahiin aimai lai pakrera jindagi jailma kochardiye huncha .. Yo Baini dherai sojo vayera Tyo aimai le torcher diyeko ho Tyo aimai lai jassari pani karbahi ko lagi prahari samakchya bujhaidinu hos himes g please 🙏

  • @ranapt594
    @ranapt594 Рік тому +1

    Yo t mubil ko kamal ho nasunne kura. Pani sunna parne nadekheko kura pani dekhnu parne aab bainee yeutai bikalp xa mubil suich off garera rakhnu hola

  • @parubhujel8313
    @parubhujel8313 Рік тому +1

    याे बुढाकाे कान्छी बुढी हुन सक्छ कुकुरनी

  • @sumilama1596
    @sumilama1596 Рік тому

    एस्तालाई त कालो मुसो दली झुण्डएर घुमाउनु पर्ने

  • @Nishan_GOAT
    @Nishan_GOAT Рік тому

    launa maya teme mediyama😢😢😢😢😢😢

  • @Rajesh-Samjhana.217
    @Rajesh-Samjhana.217 Рік тому

    Yasto budha ra yati mahilalai ta sidhai jhundaunu parnne 😡