बसन्त बिडारी सरमा मेराे यो आग्रह छ कि! शिव पुरीको काखमा रहेको हाल "बुढानिलकण्ठ नारायण र शिव थान" भनेर चिनाईएका सम्भाेग काय पद्म पाणि स्वरुप धर्म काय बुद्ध नील अक्षोभ्य लाई उहिले दर्शन क्रममा देखे अनुसार चिनेर जानेर नै यहाँका बौध मार्गी नेवारहरु ले "अक्षोभ्य बुद्ध"! तामाङहरु ले "साङ्ग्ये लहा" र शेर्पाहरु ले "लु गाङ ग्याल" को नामले पुकारीन्छ! हालै मर्मत सम्भारका क्रममा मन्दिर बिकास समितिले "नारायण" भनेरै चिनाउन निधारमा सिमेन्टको प्लास्टर द्वारा टीका अनि मुकुट बनाईएको छ। तर, कान चाहिँ कुण्डली बिनाको लामो नै देख्न पाईन्छ! टाउकाको केश उष्णीष पनि जस्ताको तस्तै राखिएको छ! तर, बिहानदेखि बेलुकी सम्मन चाँदीको मुकुट ले छोपेर राखिन्छ! हजुर द्वारा बिना छलकपट पुर्वक सहि तरिकाले अनुसन्धान गरेर हामी र अन्य भक्त जनहरुमा गरिएको त्यो जालझेल लाई सर्व सम्मत प्रष्टाउन सकिन्छ के?
लुम्बिनी आउने दुई किसिमका १ तीर्थ यात्रीहरु दोश्रो पर्यटक आन्तरिक र विदेशी । आन्तरिक पर्यटकहरु प्रायः फोटो खिच्न मनोरन्जन गर्न रमाईलो गर्न तर लुम्बिनी केहो बुद्ध के हो सिक्न बुझ्न होईन ।
My Nepali is insufficient, although I'd love to know what it's saying. For a good laugh turn on the subcaptions. Example: "Banqueting beats on duty so no body attachment no duty so nobody song love nana home!" I'm gonna put it to music or hiphop.
बसन्त बिडारी सरमा मेराे यो आग्रह छ कि!
शिव पुरीको काखमा रहेको हाल "बुढानिलकण्ठ नारायण र शिव थान" भनेर चिनाईएका सम्भाेग काय पद्म पाणि स्वरुप धर्म काय बुद्ध नील अक्षोभ्य लाई उहिले दर्शन क्रममा देखे अनुसार चिनेर जानेर नै यहाँका बौध मार्गी नेवारहरु ले "अक्षोभ्य बुद्ध"! तामाङहरु ले "साङ्ग्ये लहा" र शेर्पाहरु ले "लु गाङ ग्याल" को नामले पुकारीन्छ!
हालै मर्मत सम्भारका क्रममा मन्दिर बिकास समितिले "नारायण" भनेरै चिनाउन निधारमा सिमेन्टको प्लास्टर द्वारा टीका अनि मुकुट बनाईएको छ। तर, कान चाहिँ कुण्डली बिनाको लामो नै देख्न पाईन्छ! टाउकाको केश उष्णीष पनि जस्ताको तस्तै राखिएको छ! तर, बिहानदेखि बेलुकी सम्मन चाँदीको मुकुट ले छोपेर राखिन्छ! हजुर द्वारा बिना छलकपट पुर्वक सहि तरिकाले अनुसन्धान गरेर हामी र अन्य भक्त जनहरुमा गरिएको त्यो जालझेल लाई सर्व सम्मत प्रष्टाउन सकिन्छ के?
कति महत्वपूर्ण कुरा बताईखिनुभयो विडारीज्यूले साधुवाद छ हजूरलाई ।
Thank you bidari sir for your kind information whatever you said is absolutely correct & appreciable.
Basanta bidhari jiu ur great person ma pani lumbini darsan garne asa bakeko xu thank you
Bodhi tv doing good for all
Always indebted for your vast oceans of Knowledge on Bagwan Buddha
Nice interview! Thank you!
Nice
Buddham saranam gachhyami dharmam saranam gachhyami sangam saranam gachhyami
Thank u sir.
Interesting.
🙏🙏🙏
1, Lumbini 2, gaya 3, sarana 4, kusinagar
Lumbini is great
नेपालीहरु जति पल्ट लुम्बिनी पुगेपनि बुद्ध धर्म सिक्दैन ।
623 BC मा बुद्धको जन्मको प्रमाण बताउनु भयो ।
लुम्बिनी आउने दुई किसिमका १ तीर्थ यात्रीहरु दोश्रो पर्यटक आन्तरिक र विदेशी । आन्तरिक पर्यटकहरु प्रायः फोटो खिच्न मनोरन्जन गर्न रमाईलो गर्न तर लुम्बिनी केहो बुद्ध के हो सिक्न बुझ्न होईन ।
नेपालीहरु जति पल्ट लुम्बिनी पुगेपनि बुद्ध धर्म सिक्दैन ।
नेपाली लाई बुद्ध धर्म चाहिएको होइन पर्यटक मात्र चाहीएको हो ।