अन्तर्राष्ट्रिय अनमिनलाई खबर नगरेकोले त्यो चुच्चे नक्सा बैधानिक हुँदैन भन्ने छ नि कुरो के हो ? अनि ओलीको मुर्ति बनाउँदा कहाँ -कहाँ के-केमा माभ्रष्टाचार गरेको हो त्यो पनि स्पष्ट देखिने गरि लेख्नुपर्छ । हेमन्त सरको बोली अहिले फेरियो, हुन त धम्की आएर ज्यान जोगाउने तरीका पनि हुन सक्छ। ज्ञानेन्द्रले मन्त्रीको लागि बोली फेरेर चाकाडी गरे जस्तै हुनसक्छ ।
यो कमेण्ट मैले पहिले नै भनेको हु।। मेरो कमेण्ट धेरैले पधेको रहेछन ।। तेहि कुरा आज आयेर गर्दै छन।। युवराज सर ।। देउ बा ले नानी को बा के पि बा सबैलाई थाङा मा सुताउने हुन।।
28 गते नेपाल को राजनीति उथलपुथल हुन्छ प्रचण्ड भनेको जिउँदो छोरा हो भन्दै कुर्लिएका थियौ अहिले आएर फेरि केपि आरजु जस्ता मान्छेको भक्ती गाउन थाल्या छ बिस्लेशक फिस्टे महाराज
Adalt ni cogres+ amale ko rastptini amale + cogres ko aru Nepali jntahru Nepali hunki ko hun mailet bujnai skin ke nepal ma cogres + amale matrai chan kyaho 3 corod Nepali hru
यो मान्छेले के कुरा गर्छ हो? चाहिदो कुरा गरोस न प्रचण्ड को मत लिई देउबा ले बिस्वासको मत लिई राजनितिको मूल्य बाट देउबा प्रधानमन्त्री हुने छन। यो कुरा कसैले बुझेको छैन।। राजनिती हो धेरै हिन्दी फिल्म हेर्यौ भने राजनितिको पर्दाफास हुन्छ।। 1 महिना मात्र हो।। त्यो पनि कुन्नी परमादेशको आदेश कुरेर बस्नु ।।
कृपया हाम्रो च्यानललाई SUBSCRIBE गरी सँगै रहेको BELL ICON लाई दबाउन नभुल्नुहोला । हामी तपाइले खोजे जस्तो भिडियोहरु निरन्तर रुपमा पस्कने छौं।
अब यिनले शेरे र अाेलीकाे गुणगान गाउछन्। हेमन्त कस्ताे बिश्लेषक अा अाफै बुझाै।
Good hemanta Sir🎉❤
100% right
तपाई हरुको गफ राम्रै लाग्छ तर सत्यको पक्षमा बोल्नु होस नी
बिस्लेसक हेमन्त सर ओलिले गर्छ्न भनेर धेरै नखोक्नुहोल ल धेरै नबोक्नुहोला ओलिलाइ
अन्तर्राष्ट्रिय अनमिनलाई खबर नगरेकोले त्यो चुच्चे नक्सा बैधानिक हुँदैन भन्ने छ नि कुरो के हो ? अनि ओलीको मुर्ति बनाउँदा कहाँ -कहाँ के-केमा माभ्रष्टाचार गरेको हो त्यो पनि स्पष्ट देखिने गरि लेख्नुपर्छ । हेमन्त सरको बोली अहिले फेरियो, हुन त धम्की आएर ज्यान जोगाउने तरीका पनि हुन सक्छ। ज्ञानेन्द्रले मन्त्रीको लागि बोली फेरेर चाकाडी गरे जस्तै हुनसक्छ ।
Good 👍
याे बिश्लेसन ठिक लाग्याे
अब यो मान्छेले आर्जुको गुणगाण गाउन थाल्यौ।।
युवराज सर हजुरले पनि भन्नू भयो पल्टुराम नबन्नु झन ठूलो पल्टुराम रहेछ ।।
यो हेमन्त त यार
यो पनि खुलित भएछ भुटानी भाउजु देखी
यो कमेण्ट मैले पहिले नै भनेको हु।।
मेरो कमेण्ट धेरैले पधेको रहेछन ।।
तेहि कुरा आज आयेर गर्दै छन।।
युवराज सर ।।
देउ बा ले
नानी को बा
के पि बा
सबैलाई थाङा मा सुताउने हुन।।
२ jibrey bow bow bow
Last hasaunuhunxa yr 😂😂🎉hemant sedai g🎉❤
28 गते नेपाल को राजनीति उथलपुथल हुन्छ प्रचण्ड भनेको जिउँदो छोरा हो भन्दै कुर्लिएका थियौ अहिले आएर फेरि केपि आरजु जस्ता मान्छेको भक्ती गाउन थाल्या छ बिस्लेशक फिस्टे महाराज
जो सत्तामा छ उसैको गुणगान गाउने पो रैछन सेडाई जि को पारा यस्तो पो 😂😂😂 ओ हो
Ha ha yo tori oli ko gulo ho hai sathiho
केही हुदैन हजुर ७२(२) नै कायम हुन्छ
power हाईजेक नेपाल राजनीति
केपि देऊब बाहेक आरु प्रधान मन्त्री हुने नेता छैन कि क्यहो
फिस्टेको भौमान ले जिबि राईलाई समातेर अहिले जिबि जेलमा छ रे त 😀
यो पल्टुहरुको कुरा कसैले नसुन्नु है, हिजो सम्म ओली लाई गालि गर्ने मान्छे आज गुणगान सुरु भयो।
योसेडाइपनि पल्टुरामरेछ
Adalt ni cogres+ amale ko rastptini amale + cogres ko aru Nepali jntahru Nepali hunki ko hun mailet bujnai skin ke nepal ma cogres + amale matrai chan kyaho 3 corod Nepali hru
Ab deshlai pragatiko dishama laijala jasto lagyo १ mreegoula fail arko jibro fail janata chahi tai tai fish hune ho
Yesko interview heryo ki namro Soch aaucha dimag ma tesaile ma yesko interview herdai herdina
Kati bag painxa hola zor lagau
यो मान्छेले के कुरा गर्छ हो?
चाहिदो कुरा गरोस न प्रचण्ड को मत लिई देउबा ले बिस्वासको मत लिई राजनितिको मूल्य बाट देउबा प्रधानमन्त्री हुने छन।
यो कुरा कसैले बुझेको छैन।।
राजनिती हो धेरै हिन्दी फिल्म हेर्यौ भने राजनितिको पर्दाफास हुन्छ।।
1 महिना मात्र हो।।
त्यो पनि कुन्नी परमादेशको आदेश कुरेर बस्नु ।।
jirey purai u-turn vayexa ta😂😂
aba s.p.p pani pass hunxa hola jaso lagxa
हिजो बाघ झै गर्जिने हेमन्त सेढाई दाजु को आवाज आज किन पानि ले रुझ्यको बिरालो जस्तो भो
🤣🤣🤣🤣🤣🤣🤣🤣🤣
यी पागलको कुरा सुन्दा पनि रिस उठ्छ
Yo mance ko analysis bhanda aghori baba ko ramro hunxa...viral baba ko...hawa mance....aafulay k boleko xu pani paato ta pauxa ni
ta pani gedai raxas
Buda daraye Aja 😂
Ab deshlai pragatiko dishama laijala jasto lagyo १ mreegoula fail arko jibro fail janata chahi tai tai fish hune ho