करोडौ कमाउन सकिने ड्रागन,कसरी गर्ने हेर्नुहोस,मन्त्री छोडेर खेतीपातीमा Lokendra Bista l Dragon Fruit

Поділитися
Вставка
  • Опубліковано 29 лис 2024
  • sunaulo nepal online प्रालि द्वारा उत्पादित कुनै पनि भिडियोहरु कपि डाउनलोड तथा अपलोड गर्न पूर्ण प्रतिबन्ध गरिएको छ l
    Host:- मोहराज शर्मा
    Guest:- Lokendra Bista लोकेन्द्र बिष्ट मगर
    Camera:- बिकास शर्मा
    Production :- Sunaulo Nepal Online Pvt. Ltd.
    Phone - 01 - 4102664
    Official Facebook - / sunalonepal.co - ht
    Official website - www.sunaulonepa...
    Follow us onTwitter: / nepalsunaulo
    contact us in email -sunaulonepalnews@gmail.com
    Embedding to a website is allowed.
    Re-uploading or re-posting this video in to the other channels are strictly prohibited.

КОМЕНТАРІ • 182

  • @StruggleBabu
    @StruggleBabu Рік тому +1

    रुकुम का बफादार कम्न्युष्ट नेता जितमान पुन मगर मार्शल र लोकेन्द्र बिश्ट मगर❤❤❤

  • @prakashbista7046
    @prakashbista7046 4 роки тому +3

    नेपाल यस्तो देश हो जहाँ एकपटक सान्सद भयो भने जुनि जुनि सात जुनि पुग्ने गरि लुट्छन हजुर 2 पटक मन्त्री भको मान्छेको यो माहान सोच सामान्य जीवन शैली र काम देखेर हजुरलाई सलाम गर्न मन लाग्यो एल बि बिष्ट ज्यु

  • @tekshrestha1764
    @tekshrestha1764 4 роки тому +10

    1 of the best politician salute Mr Lokendra Bista Magar jyu

  • @Mr.Singh6553
    @Mr.Singh6553 4 роки тому +4

    सलाम सम्मान छ पुर्व मन्त्री ज्युलाई✊🙏❤️❤️

  • @mocktan
    @mocktan 4 роки тому +11

    He's used his cretive mind to uplift the society. Thank you.

  • @sumitrayonjon2082
    @sumitrayonjon2082 2 роки тому

    बधाई छ।हजुरहरू जस्तो बिज्ञले कृषिलाई आधुनिकिकरण गरि देशलाई आत्मनिर्भर बनाउन सहयोग पुर्याएकाेका धेरै धेरै स धन्यवाद ,शुभकामना ।

  • @surendralimbu5896
    @surendralimbu5896 4 роки тому +1

    Hatts off ! Montri bhaneiko Yesto hunu Parchha ! Congratulations and Best of Luck X-Minister Lokendra bahadur Bista Magar Jiu !!

  • @balghale459
    @balghale459 4 роки тому +12

    प्रचण्डको आँखा नलागोस त्यो पापी छ🤔🤔
    सलुत दाजुलाइ खुसी लागियो गरेत नेपाल मा के हुदैन

  • @Bhaktaraj-om7qm
    @Bhaktaraj-om7qm 4 роки тому

    नेपालका नेता हुन् त यस्ता !! बोलेर होईन, काम गरेर देखावोस! कुरा गर्न मात्रै जान्ने तर भुत्लो काम गर्न नजान्ने ठग नेताहरु लाई बेलैमा चिनेर जनता ले तह लगाउनु पर्छ! यस्ता मेहनती, विद्वान, असल र इमानदार नेता का पछि हामी सबै गोलबन्द हुन सक्नुपर्छ ! 😍😍🙏🙏

  • @ramrai2626
    @ramrai2626 4 роки тому +6

    Ramro kam lokendra bista ji ko

  • @vijaysansar3303
    @vijaysansar3303 4 роки тому

    धेरै धेरै धन्यवाद पुर्व मंत्री ज्यु । 100% शहिकुरा गर्नु भयेको ।

  • @maheshprasadrijal8250
    @maheshprasadrijal8250 4 роки тому

    कुरा सुन्दा सहि लाग्यो , कर्म देख्दा गर्व लाग्यो ।। सहि विचार राख्ने व्येक्तीहरु राजनितिबाट साइड लाग्दै जाने वातावरण भए पछि .............. के आशा गर्ने ? खै !!

  • @reshamneupane6902
    @reshamneupane6902 4 місяці тому +1

    Nice video ❤

  • @himaloli1162
    @himaloli1162 4 роки тому +5

    Great work with great thinking🙏🙏🙏🙏🙏

  • @sagarkhadka1911
    @sagarkhadka1911 4 роки тому

    जनताको लागि गरे के हुदैन भन्ने काम गर्नुभएको लोकेन्द्र विष्ट ज्यु लाई। धन्यवाद

  • @rajshreshtha1280
    @rajshreshtha1280 4 роки тому +1

    पुर्व मन्त्री ज्यु को दममा अबस्य पनि कृषि क्रान्ति सम्बभ छ

  • @atlvlog226
    @atlvlog226 4 роки тому

    We are proude of Mr. Lokendra Bista Magar.

  • @dhanrajdangalikanxo2947
    @dhanrajdangalikanxo2947 4 роки тому

    दामी छ सर बेवासाही सलुट छ हजुर लाई सुनौलो मेपालमा नि 🙏🙏🙏

  • @gyanharikandel3076
    @gyanharikandel3076 4 роки тому +2

    सविशेष धन्यवाद विष्टजीलाई !!
    कृषिक्षेत्रको पौरखबाट सामाजिक अार्थिक रुपान्तरण सम्भव छ भनेर लाग्नुभएकोमा !! वास्तवमा "देशको माटो रम्नसके रम्छ नेपाल🇳🇵

  • @kamansinghthapa873
    @kamansinghthapa873 4 роки тому

    वहा लाई धेरै धेरै धन्यवाद मन्त्री छोदेर यो बिसयमा लाग्नु भएकोमा

  • @rabindralama7438
    @rabindralama7438 4 роки тому

    Great work former minister Lokendra Bista Magar sir.

  • @thakuri537
    @thakuri537 4 роки тому

    निकै सहारानिय काम भुपू म. ।।बधाई तथा शुभकामना,,

  • @raghuraghubansirajwarbogat1575
    @raghuraghubansirajwarbogat1575 4 роки тому +2

    आज बल्ल बुझ्नुभो । आर्थिक क्रान्ति र बिकास युद्ध ले होइन कृषि क्रान्तिले हुन्छ भनेर। जनता को नजरमा तपाई आज पनि हत्यारा नै हो।जनता छोराछोरीलाई शहीद बनाएर आज तपाई जे गर्नुहोस्।पाप त लाग्छ एकदिन।

  • @sarangurung1926
    @sarangurung1926 3 роки тому

    सलाम छ पौरखी कामरेड लाई

  • @mekhgurung1529
    @mekhgurung1529 4 роки тому

    सच्चा कम्युनिस्ट नेता

  • @sureshdhakal1998
    @sureshdhakal1998 4 роки тому

    Good inspiration mr lokendra bista.

  • @padambahadurpun1789
    @padambahadurpun1789 4 роки тому

    सुनिरहनु मन लाग्ने कुरा।

  • @bhabirai2161
    @bhabirai2161 4 роки тому +5

    "Great"

  • @josnepal
    @josnepal 4 роки тому +6

    good job 👏

  • @govindaprasadpokhrel2607
    @govindaprasadpokhrel2607 4 роки тому

    उदाहरणीय काम

  • @bhimdhakal874
    @bhimdhakal874 4 роки тому +2

    यी मान्छे बन्दुक लिएर सदन छिरे भनेको सुन्दा बदमास नेता जस्तो लागेको थियोे तर यी मानिस त महान र इमानदार नेता रहेछन् , यीनलाई पुनः राजनीतिमा तान्न पाए हुन्थ्यो जस्तो लाग्यो

  • @suryabk8498
    @suryabk8498 4 роки тому

    Good job prachande ta Nepal ko sabai vrastachari neta vanda thulo vrastachari ko boss ho

  • @bhimshrestha8889
    @bhimshrestha8889 4 роки тому +5

    जय होस 🙏🙏

  • @Psn7tmg
    @Psn7tmg 4 роки тому

    सलुट छ पुर्ब मन्त्री ज्यु लाइ

  • @badigad8465
    @badigad8465 4 роки тому

    धेरै राम्रो काम अनि अति राम्रो सोच सर ज्यु

  • @jesusoneofthebestworldismedia
    @jesusoneofthebestworldismedia 4 роки тому

    God Bleass you mama hajur gareko kam ma parmeshowr le Ashish dinu bhayeko hos

  • @gobardhanpun7808
    @gobardhanpun7808 4 роки тому +1

    We Salute You Sir Great Work 🙏🙏🇳🇵🇳🇵✊✊💞💞

  • @ekrajroka9827
    @ekrajroka9827 4 роки тому

    good think &good job mr.bista magar।।

  • @deulalrai8074
    @deulalrai8074 4 роки тому

    Very good visionary and some one will be follow up him

  • @rambhaktathapamagar6749
    @rambhaktathapamagar6749 4 роки тому

    Bist’s Ji you are very best person my country nepal

  • @kaleymgr1796
    @kaleymgr1796 4 роки тому

    Salute to you Ex minsiter lokendra bista magar jue this is the example.

    • @nidhisinha5056
      @nidhisinha5056 2 роки тому

      Kati ko temperature perfect ho yesko lagi r k terai ma hunx r

  • @prakashdhakalchannel1166
    @prakashdhakalchannel1166 4 роки тому

    Great work i salut purba mantri jiu
    🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏

  • @mailaofficialchannel8800
    @mailaofficialchannel8800 4 роки тому +1

    Wow verry Good job sir Salam xa MA Saudi Arabia bata 👍👍👍👍👌👌👌

  • @ramitathapa9656
    @ramitathapa9656 4 роки тому

    नेपाल को फोहोरी खेल राजनीतिक छोडेर उत्तम पेसामा लाग्नु भएको छ खुसी लाग्यो।
    यहाँ एभोकाडो र क्युबी छ कि छैन ?
    म पनि नेपाल आएर यस्तै गर्न मन लाग्यो 🙏

  • @MrDadh
    @MrDadh Рік тому

    यसको निर्यात र ब्रान्डिङ को साथै जुस र वाइन उत्पादनमा जोड दिनु उपयुक्त होला।स्यालुट पुर्व मन्त्री ज्यू

  • @todaynewsnepal4296
    @todaynewsnepal4296 4 роки тому +13

    दुख गरे जे नि गर्न सकिन्छ नेपाल मानी 😍प्रमाणित भयो ❤️
    रौतहट मा छोरिको प्रेमसम्बन्ध थाह पायसी परिवार मिलि छोरिको हत्या गरेका छन ua-cam.com/video/3fuKo8Fa1PM/v-deo.html

  • @ashishmalla553
    @ashishmalla553 2 роки тому

    सर यो बिरुवा लगाउदा 1 रोपनी मा कति बिरुवा चाहिन्छ।

  • @mukundagurung9616
    @mukundagurung9616 4 роки тому

    Kati uchcha bichar , yastai bichar ra soch sabai rajnitigya ko vaidiya aaja desh ra janta le dukha vognu pardaina thiyo!

  • @chetrrai7239
    @chetrrai7239 4 роки тому

    Great thinking &new business, you have to share how to start this business.

  • @anjanmagar806
    @anjanmagar806 4 роки тому +2

    यो पत्रकार लाई मगर भन्न लाज लाग्यो जस्तो छ बिष्ट मात्रै भन्यो दुई चोटि पूरा नाम लोकेन्द्र बिष्ट मगर

  • @janakikumal6237
    @janakikumal6237 3 роки тому

    Saraie ramro

  • @everestagropoultryfarm5827
    @everestagropoultryfarm5827 4 роки тому

    नमस्कार 🙏
    सम्पुर्ण कृषि ब्याबसही कृषि प्रेमी आमा बुबा दाजु भाइ तथा दिदी बहिनी हरु माज हामिले नया फल लिएर आयेका छौ ।जस्को नाम DRAGON FRUIT (ड्रागन फ्रुइट ) हो।
    नेपाल मा यस्लाइ ड्रागनफल ,सिउडिफल र कतै कतै सिम्थिफल पनि भन्ने गरेको पाहिन्छ।मानव शरीर लाई चाहिने सम्पुर्ण तत्व एबम धेरै खाले औसधिय गुण यसमा पाहिने तथा असाध्यै रसिलो तथा स्वादिष्ट भयेकाले यस फललाई सुपर फुड , रोग प्रतिरोधात्मक क्ष्यमता बढाउने र शरीर मा शक्ति तथा उर्जा वृद्धि गर्ने भयेकाले
    शक्ति को पावर हाउस र धेरै किसिम को औसधिय तत्व पाइने भयेका ले औसधिय फल पनि भनिन्छ ।
    सामान्य तय यो फल 3 प्रकार रतो,सेतो र पहेलो हुन्छन् ।यो फल तयार हुनु भन्दा अगाडि सबैको रङ यौटै हुन्छ फल तयार भै सके पछि आआफ्नो रुप लिने गर्दछन।
    ड्रागनफ्रुट एन्टिअक्सिडेन्ट्को एक प्रमुख स्रोत हो। यसमा एन्टिकारसिनोजन्स र लाइकोपिन प्रसस्त मत्रामा पाइने भयेकाले धेरै किसिमका क्यान्सर लाग्नबाट बचाउछ । मुटु रोग, मधुमेह , अन्य थुप्रै रोग हरु को औषधि यस्लाइ मनिन्छ। यस्को खेती जुन सुकै महिना मा गर्न सकिन्छ। खास गरि असोज देखि जेष्ठ सम्म गर्नु उपयुक्त मानिन्छ । यस्लाइ सस्तो देखि महङ्गो लागानी मा गर्न पनि सकिन्छ ।खसगरि किसान हरुको अवस्था अनुसर पोल भित्ता बाँस खाबा लगायेर पनि रोपन सकिन्छ यसको खेती कम पानी पर्ने र सुख्खा ठाँउ मा पनि गर्न सकिन्छ। यस्लाइ अन्य बाली नाली लाई जस्तो नियमित र धेरै सिचाइ आवस्यक पर्दैन गर्मी को समय वा खडेरी मा दुई तीन दिन बिरायेर एक पटक वा अवस्था हेरेर सिचाइ गर्नु पर्दछ । पाइप को मध्यम बाट थोपा सिचाइ गर्नु सबै भन्दा उपयुक्त हुन्छ ।यसरी हेर्दा लगानी र श्रमको अनुपातमा अत्याधिक प्रतिफल दिने नगदे बालिमा ड्रगनफ्रुटलाई लिन सकिन्छ।
    नेपाल मा यसको खेती तराइदेखि 1500 मिटरसम्म को उचाइ को अधिकास भुभाग मा गर्न सकिन्छ।कालो, रातो, फुस्रे ,बलौटे,दोमट , चिम्ट्याइलो गेगर्युक्त ढुङ्यान जुन सुकै माटो मा पनि गर्न सकिन्छ । ph मान 4.5-7.5 सम्म भयेको माटो मा गर्न सकिन्छ।यसले गर्मी मा 45° c र जाडो मा 2-3 ° सेल्सियेस तापक्रम सहन सक्छ।
    यस्को खेती हामी जो कोहि ले पनि गर्न सकिन्छ सानो लगानी मा पनि गर्न सकिन्छ ।हामिले सर्ब साधारण किसान हरुलाइ पनि गर्न सक्ने किसिम्को बाताबरण बनाउने लक्ष्य राखेका छौ।
    यो फल फुलेको 30 -40 दिन मा फल पाकदछ यो फल रोपेको 20- -25 बर्स सम्म फलिरहन्छ । यो एक कट्ठामा 60 र 1 रोपनि मा 80 पोल गढेर प्रती पोल 4 वटा बिरुवा लगाउन सकिन्छ ।बिरुवा रोपेपछी दोस्रो बर्स फल्न थाल्छ यो फल हाल को मुल्य प्रती kg
    600 देखि 1000 साम्म बजार मा भेट्न सकिन्छ अब को 5 बर्स पछि को तुलनामा पनि यो फल को मुल्य घटेर 250 सम्म हुदा प्रती रोपनी 7 लाख र प्रती कट्ठा 5 लाख सम्म आम्दानी गर्न सकिने अनुमान रहेको छ।यसरी हेर्दा ड्रगन फ्रुट सबै भन्दा उचह आम्दानी को स्रोत र सयौं बर्स लस मा नजाने सम्भावना देखिन्छ ।
    हाल नेपाल मा हामिले 77 जिल्ला मा यस्को नर्सरी हरु बिक्री बितरण गर्दै आयेका छौ
    तपाईं हरु पनि यस्को खेती गर्न बिरुवा लिन चाहानु हुन्छ वा अझ बिस्तृत रुपमा बुझ्न चाहानु हुन्छ भने हामी लाई सम्पर्क गर्नुहोला।
    सम्पर्क
    EVEREST AGRO & POULTRY FARM
    BRANCH
    9869201049
    9816900332

  • @chetragurung1149
    @chetragurung1149 4 роки тому

    Dherai ramro chha

  • @krishnakhanal1904
    @krishnakhanal1904 4 роки тому

    Very good sir best of luck.

  • @santagurung5135
    @santagurung5135 4 роки тому +1

    Good job mantree jiu

  • @tulashiadhikari
    @tulashiadhikari 2 роки тому

    Great work

  • @rozy5987
    @rozy5987 3 роки тому

    great job uncle

  • @vairalvodioonly4201
    @vairalvodioonly4201 2 роки тому

    sir yes को बजार कहाँ बेचनु मिल्छ हजुर जान्कारी पाउनु हजुर

  • @bhandarithapa3455
    @bhandarithapa3455 4 роки тому

    Dherai ramro kam

  • @rnmishra3525
    @rnmishra3525 4 роки тому

    Good job bista g

  • @jaybirdhami6267
    @jaybirdhami6267 4 роки тому

    good idea

  • @shivamagar8463
    @shivamagar8463 4 роки тому

    नेपालमा राम्रो भन्दा हाम्रो मान्छेले गर्दा यस्तो जरजर अबस्थामा पुगेको हाे

  • @tikamagar6697
    @tikamagar6697 4 роки тому

    good job comrade sir

  • @BobMarley-fo6cz
    @BobMarley-fo6cz 4 роки тому

    Sahi bichar ho yesto manche chahincha desh ko lagi

  • @bhagwatibaniya6474
    @bhagwatibaniya6474 4 роки тому

    Good job! Sadai aautai matri aaru ramra la garnuparcha

  • @khemrocca8654
    @khemrocca8654 4 роки тому +2

    Salam x purbmantiri asto saharaniy kamko suruwat greko ma

  • @chandrapradhan3012
    @chandrapradhan3012 3 роки тому

    मन्त्री ज्यू नमस्कार,🙏🏼हजुर संग ड्राइगनफुड बारे बुझ्न मन छ, मिल्छ भने फोन नं पनि हाल्दिनु भए आवारी हुने थिए।

  • @prakashlama5684
    @prakashlama5684 4 роки тому

    नमस्कार सार कृपया मलाई यसको बिरुवा कहाँ पाइन्छ जानकारी पाउ सार लोकेन्द्र सारको नम्बर पनी पाउ

  • @lokmayakhanal0351
    @lokmayakhanal0351 3 роки тому

    योचाई चिसो ठाउमा लाउन मिलछकि मिलदैन बताईदिनुस न

  • @nirmalbasnet3395
    @nirmalbasnet3395 4 роки тому +1

    अरु नेता हरु ले पनि लोकेन्द्र बिष्ट सङ्ग केही सक्ने कि ???

  • @champatamang6431
    @champatamang6431 3 роки тому

    Prati katthama Kati biruwa lagch?

  • @dbthapa5224
    @dbthapa5224 3 роки тому

    मेहनती, परिश्रमी , कर्मठ , मान्छे लोकेन्द्र बिष्ट मगर ।
    भ्रष्टाचार , लुतेरा, कुर्सीको लागि तछड मछड गर्नेहरुले केहि सिक्ने कि बिष्ट मगरबाट ।

  • @DaniLama484
    @DaniLama484 3 роки тому

    Sir kasri bechna sakinxa ra market haru kah kah xa sir i am new for fruits

  • @GangadharPokhrel-bb7rd
    @GangadharPokhrel-bb7rd 2 місяці тому

    nice firm

  • @ashokkhadka2144
    @ashokkhadka2144 4 роки тому

    Morinda sitopholiya ko kheti garnu parcha

  • @Harikhadka5
    @Harikhadka5 4 роки тому

    Good thinking

  • @Arjunofficalchannel
    @Arjunofficalchannel 4 роки тому +2

    दुख गरे के हुदैन आइडिया लगाए के फल्दैन देशमा के खेती हुदैनर सोर्ग नै हो नि देशत तर भ्रष्ट दलाल हरुले बिगारेर पो खतम पारे

  • @RamlalChaudhary-qj2yg
    @RamlalChaudhary-qj2yg Рік тому

    God Job sar

  • @hemrai5032
    @hemrai5032 4 роки тому

    Good leader

  • @rameshrai1970
    @rameshrai1970 4 роки тому +1

    मन्त्रि जी को काम ठिक छ .. यस भित्र हाॅस कुखुरा लौकाट पाल्दा राम्रो होला की...?! खेती कै कुरा गर्ने हो भने भित्री भाग फेद कुनादेखाऊॅ न हो ....?!

  • @tamupadam695
    @tamupadam695 4 роки тому

    Good job.

  • @tsmager2926
    @tsmager2926 4 роки тому

    You are right

  • @sabinthapa1772
    @sabinthapa1772 4 роки тому

    Salut x purba manttri sir lai💛💛😘

  • @DhanbirThapa-wf3lb
    @DhanbirThapa-wf3lb Рік тому

    Hello sir yo kunthau maa ho malai ni biruwa chaya ko chha

  • @laxmanbhatt3577
    @laxmanbhatt3577 4 роки тому

    म यो खेती सम्बन्धी जानकारी लिन चाहन्छु उहाँको सम्पर्क ठेगाना र नम्बर पाउन सकिन्छ ?

  • @debanarai6340
    @debanarai6340 4 роки тому

    Good job hjr

  • @tilbhadur5052
    @tilbhadur5052 4 роки тому

    Good job

  • @govindachalauneofficialcha6592
    @govindachalauneofficialcha6592 4 роки тому

    Great

  • @tulashiadhikari
    @tulashiadhikari 2 роки тому

    Supar

  • @narendrarai5375
    @narendrarai5375 4 роки тому

    यसको बिरुवा कहाँ पाईन्छ मलाई पनि यो खेती गर्ने मन लागो सम्पर्क नम्बर दिनु होस् न सर धन्यवाद

  • @lovenepal9959
    @lovenepal9959 4 роки тому

    Great job kaka

  • @rohitlama2376
    @rohitlama2376 4 роки тому

    good sir

  • @minaacharya7112
    @minaacharya7112 Рік тому

    अब राताे फलकाे बिरुवा चाहियो सर

  • @BonotGtm
    @BonotGtm 4 роки тому +1

    सन २०१३ जर्मनमा एक मुसलमान विद्यार्थी ले एक हिन्दू विद्यार्थी प्रशन सोध्यो : तिमीहरु किन मूर्ति र फोटो पूजा गर्छौ ? अनि हिन्दू विद्यार्थी ले के उतर दियो त्यो जान्नको लागि यहाँ क्लिक गर्नु होला ? #Bonotgtm

  • @udayapursorungs8429
    @udayapursorungs8429 4 роки тому

    Ramro garnu vayo ramro lago

  • @punamrawal1786
    @punamrawal1786 4 роки тому

    नम्बर उपलब्ध गराउनुस न लाेकेन्द्र बिष्ट सर काे

  • @melvenxd1761
    @melvenxd1761 4 роки тому

    के हामी मध्ये बाट पनि कोहि छन् त???हामी पनि दुई चार जना जत्ती मिलेर सानो सानो सुरुवात गर्ने कि????

  • @BonotGtm
    @BonotGtm 4 роки тому

    कलियुग मा जे पनि सम्भव छ, पोल्याण्डमा भगवान श्री कृष्ण लाई मुद्दा । #Bonotgtm

  • @padambiswakarma8042
    @padambiswakarma8042 4 роки тому +1

    Hello true Nepal, what you guys think about this man to be a agriculture minister for one more time?

  • @btsarmy1m948
    @btsarmy1m948 3 роки тому

    Sir I need plants of this
    Can u supply