पूर्वमन्त्री लोकेन्द्र विष्ट मगर यस्तो काम गर्दै अचेल,Lokendra Bista Magar, Dragon fruit Nepal

Поділитися
Вставка
  • Опубліковано 18 жов 2024

КОМЕНТАРІ • 114

  • @rameshbk5870
    @rameshbk5870 3 роки тому

    कृषक दजुभाइ दिदिबहिनी को लगि उदाहरणिय काम गरि हौसला बढाइ दिनु भएकोमा मन्त्री ज्युलाइ हार्दिक नमन छ।

  • @उदितखत्री
    @उदितखत्री 5 років тому +26

    कति राम्रो कुरा राजनीति जीवन भर गर्ने होइन wow मन्त्री ज्यु सम्मान छ

  • @premkhadka3248
    @premkhadka3248 5 років тому +7

    उदाहरणिय काम गर्नु भएकोमा पुर्ब मन्त्री बिष्ट ज्युलाइ हार्दिक नमन साथै धन्यवाद छ।म पनि उक्त ड्रगन फ्रुट फारम हेर्न आउने छु।

  • @saugattamang2288
    @saugattamang2288 2 роки тому

    धेरै राम्रो काम को लागि हजुर लाई धन्यवाद

  • @roshnilama2062
    @roshnilama2062 5 років тому +9

    धेरै राम्रो कामको लागि हजुरलाई धन्यवाद अब केपी , प्रचण्ड ,बादल ,सेरे जति पनि भ्रष्टाचार नेताले यो हेरेर केही काम सिक बा हो जति बेला पनि हावा कुरा गरेर जनता झुक्याउने नगर भ्रष्टाचार बा हरूलाई सुझाप छ।

    • @yamgurung3154
      @yamgurung3154 5 років тому

      पूर्व मन्त्री लोकेन्द्र विण्ट मगर ज्यु ले भन्नु भएको कुरा १००% सहि लाग्यो। एउटा उखानटुक्का को याद अायो *असाढ र सावन माहिना हरियो घास खादा अाँखा फुटेको जनवार ले सधै भरि हरियो मात्र कल्पना,सम्झिन्छन* अरे भन्या जस्तै सबै राजनेता,दल पर्टि को नेता हरु होली वाइ,भ्रस्टाचार मा चुर्लुम्ब डुकि सकेको देखिन्छन्। बर्हावर्षा सम्म कुकुरको बाङ्गो पुच्छर लाई ढुङ्ग्रो मा हाली राखे त पनि सोझिन्दैन भन्ने सुनेको थिए। यसमा दुईमत हुनै सक्दैनन् चेतना भया !!!!!!!!!

  • @bishnulimbu5780
    @bishnulimbu5780 4 роки тому

    पुर्व मन्त्री बिष्टज्युलाई मेरो हृदय बाटनै सेलुट छ राजनैतिक र समाज सेविको यात्रा लाई अन्त्य गर्दै अन्तमा कृषिक्रान्तीका Double Decker को जहाजमा यात्रा गर्दै हुनुहुन्छ वहाँको यात्रा सफल रहोस I wish him a good luck, र हाम्रा यो नेपाली राजनैतिक कर्मिहरुका यात्रा अहिले सम्म हामिले देख्दा कोहिपनी गन्तव्यमा पुगेको देख्न सकिएन

  • @harkarai4059
    @harkarai4059 4 роки тому

    हैट बिस्ट सर अझै सपना मै हुनु हुदो रहेछ😄😄
    मान्छे को पुर्खा बादर रे..हह्हहा।
    ब्यावशाया लाई सलाम।

  • @yakthungsvloghangfora3282
    @yakthungsvloghangfora3282 5 років тому +2

    ज्यादै खुसी लाग्यो सुनेर उहालाई यति राम्रो सरल बिचार ब्यबहारीक परिश्रमी ब्यक्ति
    भेट्ने इच्छा जाग्यो
    कुनै दिन समयले जुराउला

  • @उदितखत्री
    @उदितखत्री 5 років тому +5

    पुर्व मन्त्री जि को कुरा चाहिँ सारै मन पर्यौ

  • @Psn7tmg
    @Psn7tmg 5 років тому +4

    कति राम्रा पेसा राेजे छ बिचर पुर्ब मन्त्री ज्यु सलुट छ

  • @laxmanbudha7811
    @laxmanbudha7811 5 років тому +2

    राम्रो काम को सुरुवात मन्त्री ज्यु! जिवनी पनि एक दमै फलदायी लाग्यो।

  • @sajjanpandey3368
    @sajjanpandey3368 5 років тому

    लोकेन्द्र विष्टज्युको राजनितीक विचार र यात्रा पछीको यो जीवन शैली अन्य नेताहरुले पछ्याउन लायक छ । रातको रानीकोखेती सफल होस, अन्य क्रिषकहरुलाइ प्रेरणा मिलोस र वांकिं की जीवन सुखमय रहोस । मेरो वधाइ छ ।

  • @tekbahadurkhadka5880
    @tekbahadurkhadka5880 5 років тому

    राम्रो काम आदर्निय भुपु मन्त्री लोकेन्द्र बिस्ट जिउ🌹🌹🌹🎁🎁

  • @khemgurung9274
    @khemgurung9274 5 років тому +2

    लौ ठिकै भयो कृषिपेशामा लागेको पुर्ब मन्त्रीजि ! अब यस्तैगरी पूर्वप्रधानमन्त्री शेर बहादुर देउबा र प्रचण्डले पनि खेती गरेको , भीडीयाे देख्न पाइयोस् !अनि बन्छ देश आत्मनिर्भर , जहिलेपनी देश भाँड्ने फटाहा राजनिती गर्नुभन्दा यस्तै राम्रो हो !

  • @surendrasundas589
    @surendrasundas589 5 років тому +1

    राम्रो बिचार । राज्निती महङ्गो ,फोहोरी, कमाउ भयो।

  • @harikcdkh2ktm92
    @harikcdkh2ktm92 4 роки тому +3

    This Interview is very good.. .! Please keep it up !!

  • @sukbirkhan8580
    @sukbirkhan8580 5 років тому +1

    Soch bichar dherei ramro.salut xa hajur

  • @Garbuja
    @Garbuja 5 років тому +1

    सबै नेता लाेकेन्द्र दाइ जस्तो असल भएका भए देश कति बिकास हुन्थ्याे।धेरै सम्मान छ दाजु🙏🇳🇵

  • @dhillirokayal4669
    @dhillirokayal4669 5 років тому +2

    ज्यादै परिश्रमी सरल अादरणीय व्यक्तित्व ,

  • @ishworipun4994
    @ishworipun4994 4 роки тому

    राम्रो काम ..........

  • @krishnaniraula5924
    @krishnaniraula5924 4 роки тому

    सारै खुसि लागाे मत्रि जि काम गनुभाकाे अविबादन कमरेड म पनि माअाे बादि हु म माेरङग बाट गगन हु

    • @krishnaniraula5924
      @krishnaniraula5924 4 роки тому

      चिन्नु हुनछ गगन लाई हिजाे सङगै हिडेकाे

  • @narendramagar1475
    @narendramagar1475 5 років тому

    जन नेता लोकेनंदर बिस्ट मगर सलाम छ हजुर लाई

  • @yamgurung3154
    @yamgurung3154 5 років тому

    पूर्व मन्त्री लोकेन्द्र विण्ट मगर ज्यु ले भन्नु भएको कुरा १००% सहि लाग्यो। एउटा उखानटुक्का को याद अायो *असाढ र सावन माहिना हरियो घास खादा अाँखा फुटेको जनवार ले सधै भरि हरियो मात्र कल्पना,सम्झिन्छन* अरे भन्या जस्तै सबै राजनेता,दल पर्टि को नेता हरु होली वाइ,भ्रस्टाचार मा चुर्लुम्ब डुकि सकेको देखिन्छन्। बर्हावर्षा सम्म कुकुरको बाङ्गो पुच्छर लाई ढुङ्ग्रो मा हाली राखे त पनि सोझिन्दैन भन्ने सुनेको थिए। यसमा दुईमत हुनै सक्दैनन् चेतना भया !!!!!!!!!

  • @onom9540
    @onom9540 5 років тому

    सहि पुर्ब कमरेड लोकेन्द्र बिष्ट को

  • @shantimaharjan4419
    @shantimaharjan4419 4 роки тому +1

    Namaste sir. Tapainko ramro kaamko lagi sadar pranam.
    Ani patrakar bhai aafu matrai bolne hoina agadi ko pani sunus. Naya naya jasto cha. Respect and listen to the person..

  • @minaacharya7112
    @minaacharya7112 3 роки тому

    नमस्कार पुर्व मन्त्री ज्यु
    ड्ागनफ्रुटकाे बिरुवा दिनुस् न राताे खालकाे

  • @cricketcrazy2231
    @cricketcrazy2231 5 років тому +3

    बिरुवा कहाँ बाट लिने अनि तालीम कहाँ गएर लिने केही कन्टयाक पाउन हजुर Tulsipur कहाँ हनिर हो यो फाम पिलिज हेल्प me.

  • @Mingmarification
    @Mingmarification 4 роки тому +2

    Congratulations 🥳 Bista sir. We salute to you.

  • @prakashghimire6346
    @prakashghimire6346 5 років тому

    हजुरलाइ हार्दिक नमस्कार छ ..पूर्व मन्त्रीज्यु तपाइँ जस्तो मानिसको खाँचो छ यो मुलुकमा कृषि प्रधान मुलुकमा कृषि कर्म गर्नु भयकोमा हजुरको रात को रानि खेती ले सफलता प्राप्ति गरोस......

  • @yanimarai3031
    @yanimarai3031 5 років тому +1

    Ramro kam gardeihununxa badhai xa

  • @indirakatuwal8940
    @indirakatuwal8940 5 років тому

    मलाई नि भेट्ने इक्षा छ हजुर लाई प्ल्ज ठेगान काहा हो एति राम्रो ब्याक्तित्व लाई भेटेर केही जानकारी लिनु मन लाग्यो

  • @krishnacharali8110
    @krishnacharali8110 3 роки тому

    good

  • @shovarana366
    @shovarana366 5 років тому +1

    GOOD VISION SIR

  • @bibekthapamagar8989
    @bibekthapamagar8989 4 роки тому

    यो पत्रकार भनाउदा बाहुन अरुलाइ बोल्नै नदिइ धेरै प्यार प्यार गर्ने मन परेन मलाइ ।😏😞😞

  • @dilligurung6535
    @dilligurung6535 5 років тому +1

    Ramro bichar dai

  • @tekbahadurchhantyal8795
    @tekbahadurchhantyal8795 5 років тому +1

    एक पटक भेट्न मन लाग्यो।।।।

  • @everestagropoultryfarm5827
    @everestagropoultryfarm5827 3 роки тому

    नमस्कार 🙏
    सम्पुर्ण कृषि ब्याबसही कृषि प्रेमी आमा बुबा दाजु भाइ तथा दिदी बहिनी हरु माज हामिले नया फल लिएर आयेका छौ ।जस्को नाम DRAGON FRUIT (ड्रागन फ्रुइट ) हो।
    नेपाल मा यस्लाइ ड्रागनफल ,सिउडिफल र कतै कतै सिम्थिफल पनि भन्ने गरेको पाहिन्छ।मानव शरीर लाई चाहिने सम्पुर्ण तत्व एबम धेरै खाले औसधिय गुण यसमा पाहिने तथा असाध्यै रसिलो तथा स्वादिष्ट भयेकाले यस फललाई सुपर फुड , रोग प्रतिरोधात्मक क्ष्यमता बढाउने र शरीर मा शक्ति तथा उर्जा वृद्धि गर्ने भयेकाले
    शक्ति को पावर हाउस र धेरै किसिम को औसधिय तत्व पाइने भयेका ले औसधिय फल पनि भनिन्छ ।
    सामान्य तय यो फल 3 प्रकार रतो,सेतो र पहेलो हुन्छन् ।यो फल तयार हुनु भन्दा अगाडि सबैको रङ यौटै हुन्छ फल तयार भै सके पछि आआफ्नो रुप लिने गर्दछन।
    ड्रागनफ्रुट एन्टिअक्सिडेन्ट्को एक प्रमुख स्रोत हो। यसमा एन्टिकारसिनोजन्स र लाइकोपिन प्रसस्त मत्रामा पाइने भयेकाले धेरै किसिमका क्यान्सर लाग्नबाट बचाउछ । मुटु रोग, मधुमेह , अन्य थुप्रै रोग हरु को औषधि यस्लाइ मनिन्छ। यस्को खेती जुन सुकै महिना मा गर्न सकिन्छ। खास गरि असोज देखि जेष्ठ सम्म गर्नु उपयुक्त मानिन्छ । यस्लाइ सस्तो देखि महङ्गो लागानी मा गर्न पनि सकिन्छ ।खसगरि किसान हरुको अवस्था अनुसर पोल भित्ता बाँस खाबा लगायेर पनि रोपन सकिन्छ यसको खेती कम पानी पर्ने र सुख्खा ठाँउ मा पनि गर्न सकिन्छ। यस्लाइ अन्य बाली नाली लाई जस्तो नियमित र धेरै सिचाइ आवस्यक पर्दैन गर्मी को समय वा खडेरी मा दुई तीन दिन बिरायेर एक पटक वा अवस्था हेरेर सिचाइ गर्नु पर्दछ । पाइप को मध्यम बाट थोपा सिचाइ गर्नु सबै भन्दा उपयुक्त हुन्छ ।यसरी हेर्दा लगानी र श्रमको अनुपातमा अत्याधिक प्रतिफल दिने नगदे बालिमा ड्रगनफ्रुटलाई लिन सकिन्छ।
    नेपाल मा यसको खेती तराइदेखि 1500 मिटरसम्म को उचाइ को अधिकास भुभाग मा गर्न सकिन्छ।कालो, रातो, फुस्रे ,बलौटे,दोमट , चिम्ट्याइलो गेगर्युक्त ढुङ्यान जुन सुकै माटो मा पनि गर्न सकिन्छ । ph मान 4.5-7.5 सम्म भयेको माटो मा गर्न सकिन्छ।यसले गर्मी मा 45° c र जाडो मा 2-3 ° सेल्सियेस तापक्रम सहन सक्छ।
    यस्को खेती हामी जो कोहि ले पनि गर्न सकिन्छ सानो लगानी मा पनि गर्न सकिन्छ ।हामिले सर्ब साधारण किसान हरुलाइ पनि गर्न सक्ने किसिम्को बाताबरण बनाउने लक्ष्य राखेका छौ।
    यो फल फुलेको 30 -40 दिन मा फल पाकदछ यो फल रोपेको 20- -25 बर्स सम्म फलिरहन्छ । यो एक कट्ठामा 60 र 1 रोपनि मा 80 पोल गढेर प्रती पोल 4 वटा बिरुवा लगाउन सकिन्छ ।बिरुवा रोपेपछी दोस्रो बर्स फल्न थाल्छ यो फल हाल को मुल्य प्रती kg
    600 देखि 1000 साम्म बजार मा भेट्न सकिन्छ अब को 5 बर्स पछि को तुलनामा पनि यो फल को मुल्य घटेर 250 सम्म हुदा प्रती रोपनी 7 लाख र प्रती कट्ठा 5 लाख सम्म आम्दानी गर्न सकिने अनुमान रहेको छ।यसरी हेर्दा ड्रगन फ्रुट सबै भन्दा उचह आम्दानी को स्रोत र सयौं बर्स लस मा नजाने सम्भावना देखिन्छ ।
    हाल नेपाल मा हामिले 77 जिल्ला मा यस्को नर्सरी हरु बिक्री बितरण गर्दै आयेका छौ
    तपाईं हरु पनि यस्को खेती गर्न बिरुवा लिन चाहानु हुन्छ वा अझ बिस्तृत रुपमा बुझ्न चाहानु हुन्छ भने हामी लाई सम्पर्क गर्नुहोला।
    सम्पर्क
    EVEREST AGRO & POULTRY FARM
    BRANCH
    9869201049
    9816900332

  • @shankaryogi6811
    @shankaryogi6811 5 років тому

    यो फल मैले पनि खाको छु त्र औसधि तुलना नगरे को भय हुने थियो हजुर

  • @harkarai4815
    @harkarai4815 5 років тому +1

    Good vision sir..

  • @birgorkhe5428
    @birgorkhe5428 3 роки тому

    👏

  • @samirale3675
    @samirale3675 4 роки тому

    सरकारको समृद्धि गित गाउने समृद्धि हो 😂😂😂 सारै मजा लाग्यो । काम गर्ने र नतिजाको समृद्धि होइन ।

  • @syangbobijay
    @syangbobijay 4 роки тому

    salute hjrlae

  • @dalbahadur3792
    @dalbahadur3792 4 роки тому

    Please daju ma lagauna chahanxu ma kasary aur kaha bat magau tau mero kalali ho lamki chuha 7 ma parxa mero Gar...😌

  • @reshampariyarudasi8471
    @reshampariyarudasi8471 4 роки тому

    Pleas sir lokendra sirko number upalabdha garai dinu hola hami pani avhiprerit xau lokndra sirko kam dekhi biu bijana tatha biruko lagi sampraka garnu paryo aasa chha pakkai number uplabhdah garai dinu hunchha bhanni

  • @harirai5012
    @harirai5012 5 років тому

    Good thinking

  • @chetmanpunvideos
    @chetmanpunvideos 5 років тому

    Sir yasko berna kaha r kati ma paencha

  • @raiagni3311
    @raiagni3311 5 років тому

    मलाई पनि यसको खेति गर्न रहर लागेको छ।अरू मीठो कुराहरू पनि सुनाउनु भयो तर पत्रकार बन्धु चै बिच,बिचमा सानो ऋषि धमला हुने गर्दा अलिक खल्लो भयो।

  • @babubahadur-ln5pq
    @babubahadur-ln5pq 4 роки тому

    के के सोध्नूहुन्छ। हावा कुरा मात्र। काम लाग्ने कुरा सोध्नु न हो। जस्तै पिलर कसरी बनाउने?माथि टायर कसरी राख्ने अनि बिरूवा कसरी रोप्ने अनि मलजल कति लगाउने।

  • @amarsinghbudha7813
    @amarsinghbudha7813 5 років тому

    Great job sir

  • @abisharmagar7633
    @abisharmagar7633 5 років тому

    Great job dai bhetna chahanchhu

  • @rdsbibas4501
    @rdsbibas4501 3 роки тому

    Banke bardiya tira hunx ki hudain

  • @kokilasherchan2046
    @kokilasherchan2046 5 років тому +1

    Lokendraji thik garnu bhayo rajniti chodnu bhayara malai bhitra rati bhayako dragon fruit chayeko thiyo supply garidinu huncha ki? Thank you

  • @उदितखत्री
    @उदितखत्री 5 років тому

    Wow

  • @dilligurung6535
    @dilligurung6535 5 років тому

    Good jobs

  • @bimalarai2216
    @bimalarai2216 5 років тому

    drigan fruit lagauda kun mal prayog garnu parx

  • @हेमन्तशिशिर
    @हेमन्तशिशिर 5 років тому

    दाङको तुलसीपुर मा कुन ठाउँमा हाे सर हजुर.....

    • @dhankhadka2420
      @dhankhadka2420 5 років тому +1

      Tulsipur 18 ma x sar bijauri ko najikai x sa ma herer aako

    • @ramiloramilovidio6569
      @ramiloramilovidio6569 5 років тому

      Yasko birua chai kata paux number paya hontheyo

  • @linapradhan2066
    @linapradhan2066 5 років тому +1

    Yo chitwan ma hunxa ki hudaina yesko biruwa kaha painxa plz call number pani rakhidinu vaye hunethiyo ra yesko number batai dinuhola

  • @gonepal1766
    @gonepal1766 5 років тому +1

    Very good. Tara visa passport birse jasto aru kaam nabirsanu ni

  • @bajjaboy4989
    @bajjaboy4989 5 років тому

    Eyo nepal ko kun thauma

  • @binodrana9843
    @binodrana9843 4 роки тому

    Vista jiu moringa agar rukh sitalchinipachchat

  • @basanagurung6950
    @basanagurung6950 5 років тому +1

    Yo kaha ho

    • @milanmagar1722
      @milanmagar1722 5 років тому

      दाङ को बिजौरी मा हो ।

  • @rajeshlimbu8800
    @rajeshlimbu8800 5 років тому

    कस्लाई कता सम्पर्क गर्ने नम्बर पाउन हजुर बीउ काे लागि ।

  • @parbinrai3624
    @parbinrai3624 4 роки тому

    Krisi t ekdam ramro ho mantri ju tara mantri vaeko bela ma aaeko paisa taha lagauna khojeko t hoina ???? K garnu Nepal ko neta haru ko t sanka nai lagxa

    • @bijaymagar2940
      @bijaymagar2940 4 роки тому

      ए साथी त्यस्तो बिचार भएको व्यक्तिले यसरी पसिना बगाउन सक्छ? त्यस्तो कालो पैसालाई लगानी गर्नकका लागि करोडौँ माध्यम छन् र वहाँ एक्लैले लगानी गर्न नसकेर शेयरमा शुरू गर्नुभा'छ

  • @gajendradhami2803
    @gajendradhami2803 5 років тому

    तेईत हो पैसाको खेल भनेपछी बूजीन्छ

  • @anitapakharin1899
    @anitapakharin1899 5 років тому

    kati parx ho esko biruwako?

    • @milanmagar1722
      @milanmagar1722 5 років тому

      लगभग रू 300 प्रति बेर्ना पर्छ ।

  • @rajusubedi9147
    @rajusubedi9147 3 роки тому

    Lokendra ji ko number pauna hajurr

  • @rikhammagardilbahadur6891
    @rikhammagardilbahadur6891 5 років тому

    यो फल रोपेको छ महिनामा फल्छ।

  • @zerjangkc6884
    @zerjangkc6884 5 років тому +1

    Sankirnata bad ko nasla ko euta khatarnak virus nai ho 17000 janta ko paribar ko Khun piera gohi ko aashu jharne Haru apradhi haru nai hunn...yini haru Ma jatiya sankochit nich virus gadekoo hunxaa..
    Bigat ko pashchatap le co2 Kami mahashuss hudaina Garda oxizon ko aawasyak Pura garna koi lagi gareko kam ra Yojana ramroo xa...

  • @danielsrichawla1370
    @danielsrichawla1370 4 роки тому

    Cambodia Thailand Vitneam Ma pina6 1 kg ko jama 40 daki 50 nrs para6 Ho ho

  • @pradiprai6683
    @pradiprai6683 5 років тому

    ramro kam lai salam cha des banuna aguwa bat nai suruwat thik cha

  • @kokilasherchan2046
    @kokilasherchan2046 5 років тому

    Berna kaha bata lyauna bhayo ph no dinu hunch ki

  • @4lifebetter611
    @4lifebetter611 4 роки тому

    बोली रा'छ बीचमा सोध्ने 😡😡😡

  • @parsuramchaudhary3742
    @parsuramchaudhary3742 5 років тому

    यो पिल्लर अलि लामो जस्तो लाग्यो सर

  • @Uttamcreation9
    @Uttamcreation9 5 років тому

    GBYUP, All IN ONE कृपया यस च्यानल लाई सब्सक्राइब गरि साथ दिनुहोला / हजुर हरुको माया सल्लाह सुजाब ले अझ अगिबढ्न सगाउने आशा ब्यक्त गरेको छु। धन्यवाद

  • @salinagurung4210
    @salinagurung4210 5 років тому

    ramro bichar agricultural kharab bichar politician kabat country development hunxta?

  • @soniyagharti5712
    @soniyagharti5712 5 років тому

    mama g namaskaar falepaxi haamili ni chakhaaunu hola...hi

  • @limbudurga3474
    @limbudurga3474 5 років тому +1

    mantri ko pat chodera kheti tira po lagiyo magar sir chetri baun bhako bhaye gush khayera khub paisaa kamauthyo

  • @Sebakbasnet
    @Sebakbasnet 5 років тому +1

    good job...

    • @rajanthapa5296
      @rajanthapa5296 4 роки тому

      Yo drgon fruti rato mato ma hunxaki hudaina sir

  • @poshakthapa679
    @poshakthapa679 5 років тому +1

    Buda haru chauri parera yetrai vaye sai lagyo vanne saili

  • @dilbahadursunuwar9752
    @dilbahadursunuwar9752 4 роки тому

    सर हजुर बीउ कापाउछ

  • @danielsrichawla1370
    @danielsrichawla1370 4 роки тому

    Nepali haru Nepali marana kojachana. ja Ma pani. dragon fruit pau6 Cambodia Thailand Vitneam Ma sagi saga yata asalai tati mahago lidaina. over Pisa vana 6 na Sabi Ma political banauna koja 6

  • @rupeshthapa7913
    @rupeshthapa7913 4 роки тому

    Yo patrakar le Kati atyera prashna sodheko.

  • @barshashrestha2214
    @barshashrestha2214 4 роки тому

    Aafai jaanne sunne jasto vaera kati bolya yar

  • @basanagurung6950
    @basanagurung6950 5 років тому

    Dang ma ho janu parnevo

  • @rocketman246
    @rocketman246 5 років тому

    Kati fataure patrakar, pyat pyat, pyat pyat boli rahane ramrari answer dinu na pai.

  • @nirurlsingh3105
    @nirurlsingh3105 5 років тому

    Uha ko num dina saknu hunxa

  • @rambaniya7951
    @rambaniya7951 4 роки тому

    Samanye kuro ko gyan ta rahna parxa ni patrukar

  • @rajeshbantawa7156
    @rajeshbantawa7156 4 роки тому

    सर हजुरहरुले बिरुव काहा बाट मगाउनु हुन्छ ??

  • @sandeshrai720
    @sandeshrai720 5 років тому

    Kam nalagne jati sattama.

  • @bhimbc8363
    @bhimbc8363 5 років тому +1

    पुर्ब मन्त्री ले पहिले भ्रस्टाचार गरेको पैशा अहिले यहाँ लगानी गर्दै छन

    • @manprasadroka2635
      @manprasadroka2635 5 років тому

      Chutiya lai chutiya kura nai aauxa

    • @bhimbc8363
      @bhimbc8363 5 років тому

      @@manprasadroka2635 यति ठुलो रकम कहाँबाट आयो त लगानिको लागि? औकात छ त्यत्रो लगानी लगाउने?

    • @manprasadroka2635
      @manprasadroka2635 5 років тому

      @ bhim bc hernus. Ma kasailai tala dekhaunu ya khasalnu ko laagi yo bhaneko hoina tara aukaat ko kura garnu bhayo so sano kura matra bhanxu.. hijo samma jasko euta chappal lagaune aukaad thiyena ni tyesle aafno 10 pusta bhanda badhi pugne gari tapai hamro paisa jama gareko xa... khai ta hami boleko... yesle ta kamse kam mehnat garexa saano kura bhaye pani desh ma upjani gareko xa.. individual lai ta laav chhadai chha desh ko lagi pani ta faida xa ni hoina ra...?

    • @bhimbc8363
      @bhimbc8363 5 років тому

      @@manprasadroka2635 you are right,but yasle ho sabai garne 2/3 carore paisa kahabat lyayo tw? ra yasle kamayar desh lai dinxa tw? aafno 100 pustalai jamma gardai xani kamayar,ki tapailai dinxa rw thorai? yasta varastachar parti ghor birodh garna jaruri xa hami sabai milera! Usko suport ma nabolnus! saknuhunx vane birodh garnus natra nabolnus,

    • @bishalido2480
      @bishalido2480 5 років тому

      4/5 janaa milerW ho bro.
      Eklai le gareko haina.
      Paisa nai kamauni man hudo ho ta ajhai rajniti garer vrastachar garer, gaff matrai garer tannai kamaunu hunthyo hola