यस्ता बिषयमा सरकार माैन छ । यश बिषयमा हजुरहरु गुरुहरुबाट उजागर गरेर नबुझेका हामी जस्ता मानिसहरुमा जानकारी बुझाउनु भएकाेमा गुरु प्रती काेटी काटी प्रमाण छ । जय गुरुदेब ।🌷🌷🌷🌷🌷
हामी नेपाली हरु यती मुर्ख रहेछौ भन्ने कुरा यहाँ बाट पुष्टी भयो गुरु ले छर्लङ्ग पार्नु भयो सबै तिर्थ नेपालमा बिराजमान हुदा हुदै हामी भौतारीदै छिडेका छौं राधे राधे गुर
नेपाल सरकारको संस्कृति पर्यटन मन्त्रालय ध्यानाकर्षण गर्न यो प्रमाण सहित जगतगुरु ज्यू को धार्मिक ज्योति लिंगको संरक्षण गरेमा बिश्वको हिन्दू धर्मावलम्बी नेपालमा दर्शनार्थी आउँछन्।तर कुबुद्दी भएको नेताहरु को गिद्ध दृष्टि अन्यत्रै गएको छ।
कुबुद्दि देशद्रोहको नेताहरुले यस्ता प्रमाण भएको पुस्तकहरू माऔवादि सरकार आएपछि पुस्तकालयबाटै बिहानै १० बज्न अगाडिनै ४, ५ ट्रक झिकेर ईण्डिया लगेको अन्तिम ट्रक लगेको देख्ने त्यहाँकै कर्मचारीले अफिस जाने क्रममा देखेको बयान you tube मा दिएको थियो।
हरि ॐ अति साँधर्विक बचन गुरू महाराज को जय होस सत्य सनातन धर्मको जय होस देरसे आये दुरुस्त आये डेसलाई गर्व गरनालाईक इतिहासिक धार्मिक स्थलहरू हजूरजसता ज्ञानी पुरुसहरूको बेलैमा ध्यान किन गएना सो प्रचार प्रसार मा सरकार वा समस्थ जनजन मा पुगनुपर्छ जय पुण्यआत्म र देवभूमि पुण्यभूमि नेपाल ❤😊
नेपाल के द्वादश ज्योतिर्लिंग नेपाल ज्योतिर्लिंग भारत दार्चुला मल्लिकार्जुन आंध्रा प्रदेश नाघु , दार्चुला नागेश्वर गुजरात महाकाली नदी तट विश्वनाथ वाराणसी , उत्तर प्रदेश महाकाली रामेश्वरम सरयू नदी तट रावलाद्री , बैतड़ी केदारनाथ उत्तराखंड साफेबगर , अछाम वैद्यनाथ झारखण्ड शालग्राम , मुस्तांग सोमनाथ गुजरात कौशकी नदी , दोलखा भीमाशंकर महाराष्ट्र रेवा नदी , खोतांग ओम्कारेश्वर मध्य प्रदेश गौतमी नदी , सिंधुली त्रयंब केश्वर महाराष्ट्र तमोरि ( तप्तेजुंग ) और महाकालेश्वर मध्य प्रदेश काबेलि ( पाँचथर )नदी का संगम
भारतबाट छापिने पुस्तकहरूमा यी विवरण हटाइएको छ।अनि हामी भारतबाट छापिएका पुस्तक पढ्छौ।हाम्रा यी धार्मिक सम्पदाको संरक्षण गर्दैनौ,उट्टै भारतमा बनाइएका मन्दिरहरु घुम्छौ।भारतको यो रकम भित्राउने दाउ हो।
सीता भारतमा जन्मिएकी,लुम्बिनी भारतमा पर्छ भन्नेहरुले पुराणका स्लोकहरु गायब गराउनु ठूलो कुरा होइन।
🎉❤Gurudev naman🎉❤jaya radha kirshna naman🎉❤jaya sita ram naman🎉🎉❤❤🎉🎉❤❤
जयहोस गुरु बालसन्तमाहाराज ज्यू नेपाल का सम्पुर्ण पुण्यमय तिर्थ को जानाकारि प्स्ट संग पामन गुरुदेब
यस्ता बिषयमा सरकार माैन छ । यश बिषयमा हजुरहरु गुरुहरुबाट उजागर गरेर नबुझेका हामी जस्ता मानिसहरुमा जानकारी बुझाउनु भएकाेमा गुरु प्रती काेटी काटी प्रमाण छ । जय गुरुदेब ।🌷🌷🌷🌷🌷
ॐ शिवाय नमः ॐ शिवाय शिव ॐ शिवाय वशि ॐ शिव शिव शिव
Koti koti naman gurudeb 🙏🙏💞💞🇳🇵good spiritual information gurudeb🙏🙏💞💞🇳🇵🙏🙏💞💞🇳🇵🙏🙏💞💞🇳🇵
हामी नेपाली हरु यती मुर्ख रहेछौ भन्ने कुरा यहाँ बाट पुष्टी भयो गुरु ले छर्लङ्ग पार्नु भयो सबै तिर्थ नेपालमा बिराजमान हुदा हुदै हामी भौतारीदै छिडेका छौं राधे राधे गुर
जय जगत गुरुदेब
हजुरका चरणमा परि राख्न पाउँ
बिस्वभरि गुन्जि रहोस बालसन्तको नाउँ
उदयपुर रामपुर बलराम पोखरेल
Jay Hos Jagatguru Maharajko
ओम् नमः शिवाय!🙏🏻🙏🏻🙏🏻
Jaya radhe radhe 🙏
卐卐 ॐ स्वस्ति श्रीगणेशाय नम: ।। ॐ श्रीसरस्वती देव्यै नमः 卐卐
अखण्ड-मण्डलाकारं व्याप्तं येन चराचरम्। तत्पदं दर्शितं येन तस्मै श्रीगुरुवे नमः।।
गुरुर्ब्रह्मा गुरुर्विष्णु: गुरुर्देवो महेश्वर: ।। गुरु: साक्षात् परब्रह्म तष्मै श्रीगुरुवे नम: ।।
मुकं करोति वाचालं पङ्गुं लङ्घयते गिरिम्।। यत्कृपा तमहं वन्दे परमानन्द माधवम्।।
नारायणं नमस्कृत्य नरं चैव नरोत्तमम्।। देवीं सरस्वतीं व्यासं ततो जममुदीरयेत्।। 2080/04/03
जय श्री सिता राम जय श्री कृष्ण राधे राधे
प्रणाम गुरुदेव यहाँत इतिहास मिटाउने दल छन आफ्नो इतिहास मासेर मास्बाद लेलिनवादकाे चर्चा बढिहुन्छ
गुरुदेवका चरणमा हार्दिक नमन
धन्यवाद गुरुदेव येस्तो अमुल्य जानकारी दिनुभएकोमा। हरे कृष्ण ।
Om namo shivaya Om namah Narayan radhe radhe guru dev
Raadhe Raadhe Guru MahaaRaaj From Chataraa Chhinna Mashtak Toll THANK You For Nepal' S God Advertising Proud Of You Guru.🙏🏻🇳🇵🇳🇵🇳🇵🇳🇵🙏🏻
बाेलिय१२ जाेत्रिलिङ भगवान्को ❤❤❤🍇🍍🍊🍉🍓🥙🎉
जयश्री राधे राधे गुरु 🙏🙏🙏
नेपाल सरकारको संस्कृति पर्यटन मन्त्रालय ध्यानाकर्षण गर्न यो प्रमाण सहित जगतगुरु ज्यू को धार्मिक ज्योति लिंगको संरक्षण गरेमा बिश्वको हिन्दू धर्मावलम्बी नेपालमा दर्शनार्थी आउँछन्।तर कुबुद्दी भएको नेताहरु को गिद्ध दृष्टि अन्यत्रै गएको छ।
Ho hajur netako gidde najar dharma karma dekhadoina sakesamman puroi itiehas petauxa 😂
कुबुद्दि देशद्रोहको नेताहरुले यस्ता प्रमाण भएको पुस्तकहरू माऔवादि सरकार आएपछि पुस्तकालयबाटै बिहानै १० बज्न अगाडिनै ४, ५ ट्रक झिकेर ईण्डिया लगेको अन्तिम ट्रक लगेको देख्ने त्यहाँकै कर्मचारीले अफिस जाने क्रममा देखेको बयान you tube मा दिएको थियो।
@@sharada5383Q😊
क्काज,❤❤यउनल😂
छछ@@bishnubasnet7941
जगत गुरूमाहाराजको जय 🙏🙏🙏
यस्तो हुनुपर्छ ,,रास्ट्रपति
राधे राधे गुरुदेव 🙏🙏🙏🙏🙏
हरि ॐ अति साँधर्विक बचन गुरू महाराज को जय होस सत्य सनातन धर्मको जय होस देरसे आये दुरुस्त आये डेसलाई गर्व गरनालाईक इतिहासिक धार्मिक स्थलहरू हजूरजसता ज्ञानी पुरुसहरूको बेलैमा ध्यान किन गएना सो प्रचार प्रसार मा सरकार वा समस्थ जनजन मा पुगनुपर्छ जय पुण्यआत्म र देवभूमि पुण्यभूमि नेपाल ❤😊
जय जगत गुरु।
Radha Radha
जय गुरु देब🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉
जय राधा राधा
अन्तिममा वाचन गर्नुभएको मन्त्र अक्षरस पाए कण्ठ पार्ने थिएँ
त्यहि समस्या भयाे सर वुझ्न सकियन शिवालय पछि के भन्नुभयो क्लियर भयन
Jay hos
गुरुजी ती सवै ज्याेर्तिल लिङहरुकाे यात्रा गर्ने सुरु गर्न गराउन ति्थ यात्रा गराउने गराेस
Radhe radhe guru dev namoh 🙏🙏🙏🙏💐💐💐🕉🕉🐚🐚🐍🐍🍐🌿🐢🐢🌼🌼🔱🔱🌺🌺🌸🌸🌹🌹🌷🌷🕉🕉🙏🙏🙏🙏🙏🙏🙏
Guru var charan vhandana koti koti koti koti koti aavhar.💐💐💐🙏💐💐💐🙏💐💐💐
ॐ नम:शिवाय 🙏🙏🙏🌿🌿🌺🌺❤️
Radhe radhe guru jai shree ram guru hagur ko charan ma koti koti naman❤❤❤❤❤🎉🎉🎉🙏🙏🙏🙏🙏🙂
जयजय गुरुदेव 🌷👋👏🙏🍁🌹🌷🌹👋👏👋👏👏🙏
RADHE RADHE GURU DEV 🙏
राधेश्याम राधेश्याम राधेश्याम
Radha Radha Guruji 🙏🙏🌹🌹🌷🌷💐💐🌺🌺
राधे राधे गुरुदेव 🙏🙏🙏🙏🌹🌹🌹🌹
ॐ नमाे भगबते बासुदेवाय नम!!🌺🌻🌹🙏🙏
Jagadguruma sat sat naman.
🙏🙏🙏🙏🙏
Thanks guru Dev🙏🙏🙏🌹🌹🌹🙏🙏🙏
Radhe radhe radhe radhe 🙏🙏🙏🙏🙏
राधे राधे गुरूदेब👏👏👏👏
जय जय गुरुदेव
Jay shree Radha
radha radha 🙏🙏
Guru g satsat. Naman. !!! Hajur. Le bhane anusar. 12, jotir lin. Ko. Puran ko parman. Sshit. AK. Lekh. Lekhera. Byapak. Parchar. Garnu. Paryog. A
!! Nepal. Aama ko. Kokh. Bat. Kohi. Sat. Putra. Janexa. Kailey. Bhane. E. Tirtha. Haru ko. Tirthatan. Parchar. Parsark. Hola. !!!!!
जय गुरुदेव
नेपाल के द्वादश ज्योतिर्लिंग
नेपाल ज्योतिर्लिंग भारत
दार्चुला मल्लिकार्जुन आंध्रा प्रदेश
नाघु , दार्चुला नागेश्वर गुजरात
महाकाली नदी तट विश्वनाथ वाराणसी , उत्तर प्रदेश
महाकाली रामेश्वरम सरयू नदी तट
रावलाद्री , बैतड़ी केदारनाथ उत्तराखंड
साफेबगर , अछाम वैद्यनाथ झारखण्ड
शालग्राम , मुस्तांग सोमनाथ गुजरात
कौशकी नदी , दोलखा भीमाशंकर महाराष्ट्र
रेवा नदी , खोतांग ओम्कारेश्वर मध्य प्रदेश
गौतमी नदी , सिंधुली त्रयंब केश्वर महाराष्ट्र
तमोरि ( तप्तेजुंग ) और महाकालेश्वर मध्य प्रदेश
काबेलि ( पाँचथर )नदी का संगम
Guru.hojur.ko.joi.ho.hame.sab.ko.kalyan.garnu.hai
🙏🙏🙏🙏🙏🌻🌻🌻
Jaya hos
Har har mahadev
🙏🙏🙏🙏🙏🇳🇵🇳🇵🇳🇵
गुरु हजुरले १२ ज्योतिर लिङ्ग को बारे मा बताउनु भयो यस्को बारे मा हजुर ले पुस्तक निकाल्नुसन गुरुवर.!
sabai jyotirlinga bhaeka thauharuko google maps no. rakhnu parne !!
यो नेपाली लाई भारतको महिमा ले फुर्सद छैन सास्त्र पुरान को अर्थ काहाँ खोज्ने
राधे राधे गुरु
ससस्त्र ,पुराण सबै माऔवादि सरकार आउँनासाथ ब ईण्डियामा बेचिसके, अनि किन लेख्छ त?
भारतबाट छापिने पुस्तकहरूमा यी विवरण हटाइएको छ।अनि हामी भारतबाट छापिएका पुस्तक पढ्छौ।हाम्रा यी धार्मिक सम्पदाको संरक्षण गर्दैनौ,उट्टै भारतमा बनाइएका मन्दिरहरु घुम्छौ।भारतको यो रकम भित्राउने दाउ हो।
एकडम सहि।
हामिले प्रीन्टिङ्ग प्रेस खोलौ न त।नेपाली हरुको हिम्मत नै छैन आफ्नो अस्तित्व मेटिन लाग्दा समेत चेत खुल्दैन।
मुर्ख बनाको हो गलत ब्याख्या गरेर
🙏🙏🙏🙏🙏