एकदम रमाइलो भो ... हेर्न पनि , सिक्न पनि .... साथी त यस्तो पनि हुनुपर्छ .... लिने मात्र होइन . दिने मात्र होइन , । नदिदा पनि ठीक नलिदा पनि ठीक .... 👌👌👌👌
पाँच चोटी हेरेर बल्ल कमेन्ट गर्दैछु।साचि भन्नुपर्दा इन्दिरालाई खासै चिन्दिन थिए आइडलको जजहुनु भन्दा पहिला आइडलमा हेर्दा हेर्दा 50% मनपर्ने थाल्यो तेसपछि सुमनसँग को कार्यक्रम हेरेको थिएँ 80% राम्रो लाग्न थाल्यो अहिले आएर मेरो एउटा साथी छ हेरेपछि पुरै 100% ठिक लाग्न थाल्यो पहिला पहिलाको एक दुइ वटा गित सुन्दा र अहिले हेर्दा आकाश र पातल फरक लाग्यो । कुर्ता सुरुवालमा कति राम्री देखिएकी मनमा कुरा नराखि बोलिहाल्नि सोजि सिम्पल देखिनि रमाइलो मन पराउने खुलेर बोलि रहने । कसम आजाबाट मेरो पनि एकदमै फेब्रेट मनपर्ने हुनुभयो इन्दिरा जि❤️
चोखो अनि निस्वार्थ साथिको मित्रता लाई सम्मान छ है अनि सबैको मित्रता अनि असल साथी को को हुनुहुन्छ सबैलाई चिन्ने हेर्ने बुझ्ने मौका दिनुहुने नरेश दाइको सधैं भरी जय होश 🙏🇳🇵
interview हेर्दै जादा एकदमै राम्रो लाग्यो अहिले को frinedship मा एक किसिम को स्वार्थ लुकेको देखिन्छ त्यो सबैलाई थाहा भएकै कुरा हो केही न केही पाउन को लागि friendship गरेको पाइन्छ but आदरणीय दाजु सन्तोष लामा र आदरणीय दिदी इन्दिरा जोशी को friendship बाट सबैले पाठ सिक्न आवश्यक देखिन्छ
Raju lama. Sushil nepal Indira joshi santosh lama Interview organics Naresh dai Yakdam ramro Show laynu bhayako ko manai dekhi. Dhanyabad Safhal ta ko shubha kaamana
सन्तोष लामा, ईन्दिरा जोशी हामी सबै एक चोटि सङै पिक निक दोलालघाट जाने मौका पाएक छौ। इन्दिरा जोसि down to earth ho aaajaa dekhe moele taw change bhayeko josto lageko thiye नेपाल आईड्ल गएछी छैन्न रहेछ। लास्ट सिट्मा दुई जना सनगै बसेको अहिले पनि याद छ
हुन त अहिलेसम्म धेरै दिज्जक हरु अाउनु भको छ रमाइलो कुराकानी नै हुन्छ यो कार्यक्रममा तर अाज झनै धेरै रमाइलो भयो😍😍😀😀 ईन्दिरा को कति राम्रो बिचार हजुर हरुको दोस्ति पछि सम्म पनि यस्तै होस् 👍️👍️👌👌
क्या रमाइलो मित्रता , तपाईं हरुको यो सुमधुर सम्बन्ध मा कसैको आँखा नलागोस जिन्दगी भर यस्तै निकटत रहिरहोस भन्ने कामना गर्दछु , अहिलेसम्मकै रमाइलो भाग , हास्दा हास्दै समय बितेको पत्तै भएन , यस्तो रमाइलो कार्यक्रम प्रस्तुत गर्नुभएको मा नरेश सर लाई मुरी मुरी धन्यवाद !!!
सबैको उन्नती होस घमण्ड टोड्दै जानुस। कलाकारमा हनु पर्ने गुण सन्तोषमा छ। ईन्दिरा ज्युमा पनि छ। नेपाल आईडलको निर्णायकमा हुनु हुन्छ। अब देखी सहभागीहरुलाई दिने प्रतिकृयामा सुधार होस। बास अरु राम्रो राम्रो गीतहरु पस्कनुस: हजुरहरुको उन्नती हेरेरै हामी मस्त रहुला!
I didn't even know that they are so close friends, but after watching and listening their open conversation I came to know what's real friendship holds between us. Really enjoyed and much appreciated ! May God bless you both and live your friendship forever !!
एक्दाम राम्रो लगेयो है हजुर हरुको एयो प्रोग्राम हेरेर अनि साथी भनेको एस्तो होस् सबैको है मित्रता धेरै राम्रो इन्दिरा सिस अनि सन्तोष ब्रदर को जस्तो हुनु जरुरी छ 👌👌👌🌹🌹🌹✍️✍️✍️
एक घण्टा पन्ध्र मिनेटको कार्यक्रम एक सेकेन्ड पनि अगाडी पछाडी नगराएर लगातार हेरेँ !! .....ये दोस्ती हाम नहि छोडेँगे.... धेरै नै माया अनि सम्मान इन्दिरा र सन्तोष... सदैव सबैको प्यारो रहनुहोला .... Love you so much both of you 💟💟💟
कति राम्रो मित्रता ।साथी भनेको यस्तो होस।तलाइ नाच भनेको होइन गित गा भनेको हो ।।भनेको हो झन मन पर्यो😍😍
11
यो भिडियो हेरेर हाँस्दा हाँस्दै रात बितेको पत्तै भएन एकदमै राम्रो लाग्यो ।।
@Yogesh Chettri
Thanks
Thanks all of you❤️
कति लोप लाग्दो मित्रता सन्तोष लामा र इन्दिरा जोशीको सधैं रहि रहोस् यो मित्रता
बाफ रे आजको intervew साँच्चै मज्जा लाग्यो, यस्तै अरु नि पाहुना ल्याउनु पर्यो सर!
चाेखाे मित्रता पवित्र रहिरहे यसले समाजलाई नयाँ र सहृदयी सन्देश नै दिनेछ !दुबैकाे पारखी गला र कलालाई सलाम !😆👍️👍️🚼️
एकदम रमाइलो भो ... हेर्न पनि , सिक्न पनि .... साथी त यस्तो पनि हुनुपर्छ .... लिने मात्र होइन . दिने मात्र होइन , । नदिदा पनि ठीक नलिदा पनि ठीक .... 👌👌👌👌
वा साथी मीत्रता भनेको यस्तो हुनुपर्छ सारै खुशी लागेउ बबाल धेरै रमाइलो 🙏🙏🙏
पाँच चोटी हेरेर बल्ल कमेन्ट गर्दैछु।साचि भन्नुपर्दा इन्दिरालाई खासै चिन्दिन थिए आइडलको जजहुनु भन्दा पहिला आइडलमा हेर्दा हेर्दा 50% मनपर्ने थाल्यो तेसपछि सुमनसँग को कार्यक्रम हेरेको थिएँ 80% राम्रो लाग्न थाल्यो अहिले आएर मेरो एउटा साथी छ हेरेपछि पुरै 100% ठिक लाग्न थाल्यो पहिला पहिलाको एक दुइ वटा गित सुन्दा र अहिले हेर्दा आकाश र पातल फरक लाग्यो । कुर्ता सुरुवालमा कति राम्री देखिएकी मनमा कुरा नराखि बोलिहाल्नि सोजि सिम्पल देखिनि रमाइलो मन पराउने खुलेर बोलि रहने ।
कसम आजाबाट मेरो पनि एकदमै फेब्रेट मनपर्ने हुनुभयो इन्दिरा जि❤️
चोखो अनि निस्वार्थ साथिको मित्रता लाई सम्मान छ है अनि सबैको मित्रता अनि असल साथी को को हुनुहुन्छ सबैलाई चिन्ने हेर्ने बुझ्ने मौका दिनुहुने नरेश दाइको सधैं भरी जय होश 🙏🇳🇵
Ab hjr ra ma sathi bnne hai ta haaaaa..k xa bichar haaaa
यो कार्यक्रम सुरुदेखी हेर्ने कोको हुनुहुन्छ।❤️💕💞💞💞
I don’t even skip 1 sec amazing friendship 🤘
Niswartha sathito
मेरो पुरानो साथी हरु को याद दिलाइ दिनु भयो धन्यवाद इन्दिरा & सन्तोष 😘😍🤗🙂
Good
Kasto ramro lagyo ajako programme, kasto ramro friendship
दिन भरिको थकान बिर्साउनी कति मिठो कुरा।।। आम दर्सक ले मन पराउने भनेकोइ यस्तै अन फर्मल कुराहरु हो नि।। कति राम्रो।।
खुशि लाग्यो याहाहरुको मित्रता देखेर ।मित्रता भनेको यस्तै हुनु पर्छ।
मित्रताको ज्वलन्त उदाहरण सन्तोश र ईन्दिरा हुन।💝 Love you both of you❤️
समय बितेको पत्तै भएन ,मज्जा लाग्यो। interview हेरे जस्तै लागेन।
interview हेर्दै जादा एकदमै राम्रो लाग्यो अहिले को frinedship मा एक किसिम को स्वार्थ लुकेको देखिन्छ त्यो सबैलाई थाहा भएकै कुरा हो केही न केही पाउन को लागि friendship गरेको पाइन्छ but आदरणीय दाजु सन्तोष लामा र आदरणीय दिदी इन्दिरा जोशी को friendship बाट सबैले पाठ सिक्न आवश्यक देखिन्छ
पवित्र मित्रतामा रहनु भएकोमा खुसी लाग्यो। तपाईहरुको मित्रताले युगौं युगसम्म निरन्तरता पाइरहोस भनि हार्दिक शुभकामना ब्यक्त गर्दछु। साथै नरेश सरलाई मुरी मुरी धन्यवाद।।
I like this episode 😍😍 Indira n Santosh dai ko friendship.
.
छ्या हौ दिदी भाइ जस्तो हौ इन्दिरा र सन्तोष सबैभन्दा मन परेको यो भाग
कस्तो दुइजना को मित्रता देखेर,कुरा सुनेर रुनु mn लग्यो really ,,,,कति राम्रो मित्रता ,God bless you both🙏....
इन्दिराको गायनमा भाव वढी भेटिन्छ । चाहे डान्सिङ होस या सेन्टिमेन्टल । फिलिङ्स मज्जाले भेटिन्छ । मलाई चाहिँ सुगम संगित गायिका भनेरै चिन्न मन लाग्छ । सन्तोष जि र इन्दिरा उस्तै लाग्छन् गायनका हिसावले । तर गित सुन्दा सन्तोष जि यत्ति फर्साइलो हुनुहोला चाँहि कहिले लागेको थिएन ।💞❤️
असली, घनिष्ट,निस्वार्थ अनि इज्जत मान सम्मान सहितको साथी होस त एस्तो।एक अर्कामा कति इज्जतका साथ कुराकानी।
स्न्तोश दाइ amazing तपाइको बोल्ने शैली कमेद्री लास्तै मन पर्यो हजुर्को म दासी भये इन्दिर दिदिको पनि हासो karadauko xa
positive friendship ... keep it up.
Raju lama. Sushil nepal
Indira joshi santosh lama
Interview organics
Naresh dai
Yakdam ramro
Show laynu bhayako ko manai dekhi. Dhanyabad
Safhal ta ko shubha kaamana
वाह..! उदाहरणीय कुशल साथीत्वको सम्बन्ध❣️❣️🙏🙏 दुबैजनालाई उत्तिकै सम्मान अनि सलाम❣️❣️🙏🙏
सन्तोष लामा Is outstanding...
Santosh bro ur super cute honest person.really appreciate ur manner as well as indira dd
सारै रोचक कार्यक्रम मेरो एउटा साथी छ
अब आउनेदिन कार्यक्रम मा
नायिका करिश्मा मानन्धर र गोबिन राई लाई प्रस्तुत गरिदिनु भए हुन्थियो।
amazing friendship❣️
सन्तोष लामा, ईन्दिरा जोशी हामी सबै एक चोटि सङै पिक निक दोलालघाट जाने मौका पाएक छौ। इन्दिरा जोसि down to earth ho aaajaa dekhe moele taw change bhayeko josto lageko thiye नेपाल आईड्ल गएछी छैन्न रहेछ। लास्ट सिट्मा दुई जना सनगै बसेको अहिले पनि याद छ
This is one of my best episode 😍I watched the interviews of many friends but I found it to be different. Good luck Santosh Indira ❤️❤️
Malai pni best lageko episode
हास्दा हास्दै पनिआखामा आसु तल्पलाउने कति मिठो अन्तरबार्ता अनि मित्रता अनि प्रस्तोता सलाम
मलाई यो प्रोग्राम एकदमै मन पर्छ । friendship for ever 💙💙
यस्तो पो फ्रेन्शिप।झक्कास लाग्यो गफ।
दिलिप निरुता पछि को सबै भन्दा बबाल जोडि को यो episode मन पर्यो
मेरो एउटा साथी हेरिक्न सारै रमाइलो लागेको सन्तोष लामा र इन्दिरा जोसि को साथी को कुराकानी ले।
आहा कति मिठो कार्यक्रम अनि पाहुनाहरु । सन्तोस दाइमा सम्मान अनि इन्दिरा दि मा हिजो भन्दा झनै धेरै सम्मान है । ❤️
Its good friendship
कस्तो नजिकको मित्रता रहेछ उहांहरूको
हुन त अहिलेसम्म धेरै दिज्जक हरु अाउनु भको छ रमाइलो कुराकानी नै हुन्छ यो कार्यक्रममा तर अाज झनै धेरै रमाइलो भयो😍😍😀😀 ईन्दिरा को कति राम्रो बिचार हजुर हरुको दोस्ति पछि सम्म पनि यस्तै होस् 👍️👍️👌👌
हावा लाग्यो इन्दिरा सन्तोष दाइ को अगाडि ...यसै फुर फुर 🤣
one of the best show. Loved it. Indira was so candid as well. Love you all.
साथि भनेको यस्तो हुन पर्छ कति रमाइलो
Santosh is really intellectual person .
true
क्या रमाइलो मित्रता , तपाईं हरुको यो सुमधुर सम्बन्ध मा कसैको आँखा नलागोस जिन्दगी भर यस्तै निकटत रहिरहोस भन्ने कामना गर्दछु ,
अहिलेसम्मकै रमाइलो भाग , हास्दा हास्दै समय बितेको पत्तै भएन ,
यस्तो रमाइलो कार्यक्रम प्रस्तुत गर्नुभएको मा नरेश सर लाई मुरी मुरी धन्यवाद !!!
ईन्दिरा सार्है सफा हृदयको मान्छे रहेछिन त्यसपछी मात्र एउटि पपुलर गायिका अनि सन्तोस चाहिँ बौद्धिक ब्यक्तित्व अनि मात्र गायक!
सबैको उन्नती होस घमण्ड टोड्दै जानुस। कलाकारमा हनु पर्ने गुण सन्तोषमा छ। ईन्दिरा ज्युमा पनि छ। नेपाल आईडलको निर्णायकमा हुनु हुन्छ। अब देखी सहभागीहरुलाई दिने प्रतिकृयामा सुधार होस। बास अरु राम्रो राम्रो गीतहरु पस्कनुस: हजुरहरुको उन्नती हेरेरै हामी मस्त रहुला!
Best A strong friendship doesn’t need everyday conversation or being together
Right
Ma so herxu ramro lagxa love you ❤❤ aaba next time Paul dada lai leunuu paryo hoi
The best episode❤Enjoyed each and every second🙂
aaha kati mitho xa hai friendship vanne chij sarhai man paryo atitko kura yad aayo hai malai pani
मित्रता देख्दा खुशी लाग्यो अनि मेरो प्रश्न इन्दिरा लाई।इन्दिरा को सन्तोष दाइ को श्रीमती सग कस्तो सम्बन्ध छ?
😂😂😂😂
😂😂😂
कया प्यरो साथि, मनै छुन्ने, साथि भनेको यस्तो पो❤❤
One of my favorite Santosh lama❣️
wow wow wow sarei mitho aawaj jati snyo uti sunuu sunu lagne 👌❤️❤️👌❤️❤️👌❤️❤️👍️👍️🙏🙏
Tiktok ma dherai clips dekhera hereko and I found it superbbbbb....such a beautiful friendship 💕💕
यहाँ हरुको मित्रता देखेत्र सारै खुसी लाग्यो
I got surprised from This friendship !
Naresh da ati man par6 hajur ko presenting way
wow साच्चै रमाइलो रहेछ तपाईहरुको मित्रता।
I didn't even know that they are so close friends, but after watching and listening their open conversation I came to know what's real friendship holds between us. Really enjoyed and much appreciated ! May God bless you both and live your friendship forever !!
Abuiii waha duijana yasto milne sathi PO raicha yahi karekaram herera thaha bhayo khusi lagyo 🤗🤗
Is this one of the best episode in this show till now?
such a true friendship👏
एक्दाम राम्रो लगेयो है हजुर हरुको एयो प्रोग्राम हेरेर अनि साथी भनेको एस्तो होस् सबैको है मित्रता धेरै राम्रो इन्दिरा सिस अनि सन्तोष ब्रदर को जस्तो हुनु जरुरी छ 👌👌👌🌹🌹🌹✍️✍️✍️
Kati ramro bonding friendship love love u both😍
इन्दिरा दिदी सारै राम्री !भेट हुदा निकै खुसी लागेको थ्यो उहाँ सङ।।हसिलो मायालु होइसिन्छ।
watching this video I feel glad so much. friendship should be like them Santosh and Indira. keep it up. thanka Naresh sir keep it up.
एक घण्टा पन्ध्र मिनेटको कार्यक्रम एक सेकेन्ड पनि अगाडी पछाडी नगराएर लगातार हेरेँ !!
.....ये दोस्ती हाम नहि छोडेँगे....
धेरै नै माया अनि सम्मान इन्दिरा र सन्तोष... सदैव सबैको प्यारो रहनुहोला
.... Love you so much both of you 💟💟💟
Indira DD, you're my all time favorite singer ❤️
अाहा कस्तो दामि लाग्यो सन्ताेश जि र ईन्दिरा जि काे friendship 🤘
लौ न मसङ्ग पनि यस्तै मिल्ने केटि साथी चाहियो सरकार 🙏🙏🤘
मज्जा आयो,😇😇 मित्रता होस त यस्तो, 😍😍
Indira: chitta dukhyo
santosh: dukaa was amazing 😘
true friendship doesn't need daily conversations
फेसवुकमा देखेर हेर्न अाएको अति नै राम्रो लाग्यो ।
This is the true friendship. Superb!!
गज्जब को मित्रता साह्रै मज्जा आयो।अर्को episode pani यस्तै हेर्न पाइयोस् ।
Love to listen them and it should be a good lesson to too many friends to recall their friends
yi both ko friendship sarhai ramailo. yo episode sabai bhanda best laagyo. yo episode herera munai aanandha aayo.
I really love it ✨❣️ great example of friendship ❣️
सन्तोष लामा र इन्दिरा जोशीलाई ऐतिहासिक शुभकामना । हा..हा.. हा.. हााााााा
Mind blowing interview with such a versatile singers !! ♥️👏👌
साह्रै राम्रो लाग्यो यो एपिसोड । मलाई नि यस्तै साथीको खाचो छ
इच्छुक कोही हुनुहुन्छ मेरो साथी बन्न ???
Omg ... really so sweet episode :). I love ❤️ their friend relationship. Before i watched this program every time skipping.
Wowwww Indira joshi Di n santosh dai 🇳🇵💕❤️ Thnku for respect garnu vayo Mahanayak rajesh hamal sir
Very different friendship than other crowd.💛💚
यो कार्यक्रम मन पराउने जति यता है❤️
Wow! What a beautiful, real, true & loving friendship. Hats up to u both ❤️❤️
सन्तोष लामा र इन्दिरा जोशीको मित्रता बारे धेरै जानकारी पाईयो मित्रता रहेछ सधै भरी यस्तै रहि रहोस ।
That's called Mero Auta sathi xa... God bless you
Ramailo lagyo herera Indira Joshi Santos lama ko friendship wow 😁😃
I enjoyed this episode so much
Got to see Indira dijju’s another side
They seem to be really close friends ♥️
Hi Monika Namaste I also enjoyed it thank you.
wow my best singer both Indira joshi and santosh sir.
Beautiful friendship,,, god bless both of you
कत्ति रमाइलो कुरा कानी साँच्चै मज्जा आयो
Kati ramailo sathi...😱😱
Hotani k hai Malai pani Ramailai lagyo frn,
Hamlai tha thiyena jaba tha paye just wow yrr friendship ta
Best interview both r so qt n friendship forever
तँ-तँ र म-म बोलीमा केवल। व्यवहारमा अति शिष्ट। अति रेअर फ्रिक्वेंसी। अनुपम संगम।
wow true friendship
😍😍keep it top.santosh&indira.
Wow sathi ho tw yasto ❤❤👌👌