अत्यन्त राम्रो र सबैले बुझ्ने गरि उदाहरण दिनुभयो डा साब धन्यवाद हजुरलाई! मेरो सुरुक डायबेटिस मा मेटफर्मिन 1000 एम जि बाट लिन्ट्र 2.5 एम जि मात्र लिदैछु! एक्सर्साईज एक देखि डेढ घण्टा ब्यायम गर्छु, मेरो डायबेटिज कस्तो अवस्थामा छ डा साब! ?
कोदो फापर को रोटी खान हुन्छ कि हुँदैन होला नि डाक्टर साब। मैले अहिले सम्म औषधि सेवन गरेको छैन। मेरो सुगर बोडर मा छ। मैले सकेसम्म सुगर हुन नदिन र औषधि नखाने भनेर दैनिक १२ बजे पछि एक पटक मात्र खाने गरेको छु।
बडो राम्रो बुज्ने तरिकाले भन्नु भएको धन्यवाद डाक्टर साहेब ❤❤❤❤❤❤❤❤
❤❤❤❤❤❤
डक्टर मेरो नि सुगर छ हजुको😢 रामरो सुजाबको लागि रिदौदेखि धेरै धेरै धन्यबाद 🙏🙏🙏
निकै राम्रो र बुझ्ने गरि सुझाव दिनु भएको मा धन्यवाद डाक्टर साब
Bujhana chahanu hunxa vaneya butwal janakinagar Chowk ma aauna saknu hunxa sir
राम्रो सल्लाह दिनु भयो डाक्टर साब🙏🙏
हजुरको सल्लाह सुझाव धेरै धेरै राम्रो भयो डाक्टर ज्यु 🙏🙏🙏🙏🇳🇵🇳🇵💯💯
जानबर्दक सुझावको लागि हृदयदेखि धन्नेबात डक्टर
धन्यवाद डाक्टर साब जानकारीको लागी
अति सहज भयेको छ 🙏🙏
Dr. Shakya , million thanks for this excellent and very knowledgable video.
Sarai ramro jankari pay hjr
अत्यन्त राम्रो र सबैले बुझ्ने गरि उदाहरण दिनुभयो डा साब धन्यवाद हजुरलाई! मेरो सुरुक डायबेटिस मा मेटफर्मिन 1000 एम जि बाट लिन्ट्र 2.5 एम जि मात्र लिदैछु! एक्सर्साईज एक देखि डेढ घण्टा ब्यायम गर्छु, मेरो डायबेटिज कस्तो अवस्थामा छ डा साब! ?
Thanku Dr sab❤❤❤❤
धनयवाद डाकटर साहेव जयु सारै उपयोगी सुझाव ।
धन्यवाद डा.साब।
डक्टर साहेब 🙏🙏
सुझाब को लागी धन्येबाद डा, साहेब
Thank you for information
Thank you sir 🙏🏻♥️
Very nice information thank you Dr sab
धेरै राम्रो सुझाव सल्लाह दिनु भएकोमा धन्यवाद डाक्टर साब
L
Thank you so much Dr
Sujab diyakoma dhari dhari dhannabad Dr sab
Thankyou so much sir 💓🙏💓
Thanks Dr sab
धेरै धेरै राम्रो सुझाव डाक्टर साहेब
Sarai ramro kura doctore thank you
thanks for valuable knowledge .
सल्लाह सुझाव लागि धन्यवाद सर । हजुर को सल्लाह अनुसार काम गरेको छु अहिले राम्रो छ ।
Thank you Sir, very useful information 🙏👌🏼
डक्टर् साहब🙏🙏🙏
डा . साबको सुझाब अत्यन्तै राम्रो सबैले बुझ्ने गरि दिनुभयेकोमा नमन गर्दछौं
Thanks
Thanks for giving good information
Dr. Saaheb tapai li thanku 🙏🏻🙏🏻🙏🏻🙏🏻
Thank you D.r sujab dinu bhayako ma🙏🙏
Thinkyou doctor ati ramrosanga bujhaidinu vaekoma
Thank you you for your meaningful advice Dr saheb ❤
Thank you Dr. Amit you are a good indocrinologist. Your information is very useful for diabetic parents ❤
धन्यवाद डासाहेब धेरै राम्रो शुझाव
Thank you for information Dr. sahab
Akdamai ashal tarikako explanation dhanyabad doctor shab🙏
Thanks for the help dr.ssheb
Right sughab sir 🙏🙏🙏thank you.
Keep up the good information dr saab
Hajur Ko kura ramro lagio❤
सुजाब को लागि धन्नेबाध ।
Wow ! welly explained ,ABC .
Sujabko lagi dhanyabad doctor sab 🙏🙏
Thank you so much for sugar information.
Dr. Saaheb thanks hajurko time nikaalera chini ROG ko shiksha dinu holaa
Very good information Dr.Amit ,I am also your regular sugar patient .
thanks sir
राम्रो सल्लाह dr सहेब ।
धेरै राम्रो सल्लाहा दिनु भऐको छ डक्टर साहेब म त हजुरको रेगुलर पेसेन्ड होशर्मिला पौडेल
Thanks !
डा. साहेव म ख़ुशी छु मेरो स्वास्थ्य राम्रो भै रहेको छ।
Ati.dunder.sir.dhanaybad.
नमस्कार डा. साहेव प्याङक्रियज सफा गर्न चै के गर्नु पर्छ ? के खानु पर्छ वा कुन व्यायम गर्नु पर्छ सुझाव पाँउ हजुर❤❤❤❤❤
🙏🙏❤❤❤❤
जानकारीका लागि धन्यवाद सर । यसैगरी अरू रोगका बारेमा पनि जानकारी पाइयोस्।
👍👍👍👍👍
Jayhos dr..
सरल सुझाव/ धन्यवाद डा.साहेव
नमस्कार डाक्टर साब
ईन्सुलिन उत्पादन गर्ने प्यान्क्रियाजलाई बढि सक्रिय गर्न के गर्न सकिन्छ ?
डाक्टर साब नमस्कार मधूमयेको बारेमा जानकारी दीनुभयेकोमा धन्यबाद
Thank you doctor
👍🙏
धन्यवाद डाक्टर जि सजिलोसँग बुज्नेगरी सुगर काे बारेमा भन्दिनु भयकाे मा 🙏
❤
सुझाबकाे लागि धन्यवाद ,दबाई खाईएकाे छु।सुगर र पेसर के के खानुपदछ।
आलु,चामालमा,ब्रेडमा चिनिको मात्र अलि मिलेन डाक्टर साब अन्य जानकारीको लागि धन्यवाद ।
राम्रो व्याख्या विश्लेषण र सुझाव डा.साहेब
🙏🙏🙏🙏🙏🙏🙏 बताउनुभयो बधाई छ सुखेतदेखि 🙏 🙏
Thank you doctor fr good information👍👍
Tq for the valuable information 🙏
तनाबले सगर बढनुको कारण के हो? insulin resistance बारे केही बताइ दिनुस
Sujab ko lagi thanks Dr.
🙏🙏🙏🙏🙏🙏🙏🙏🌹🌹🌹
Naman dr. Sap . Janakari ko lagi dherai dherai dhannebad🙏🙏🙏🙏🙏
बाफ्रे कस्तो सरल तरिकाले सबैले बुझ्ने तरिकाले बुझाउन सक्ने छ्यमता हौ डक्टर साब को सलुट।डाइबिटिज का बिरामी ले उहाबाट अन्यन्त लाब लिन सक्छन
Khanaamaa Bishesh ke garnu paryo dr.saap
good ❤😅
कोदो फापर को रोटी खान हुन्छ कि हुँदैन होला नि डाक्टर साब। मैले अहिले सम्म औषधि सेवन गरेको छैन। मेरो सुगर बोडर मा छ। मैले सकेसम्म सुगर हुन नदिन र औषधि नखाने भनेर दैनिक १२ बजे पछि एक पटक मात्र खाने गरेको छु।
सुगर बढी हुदा रगत बाक्लो हुन्छ भन्छन तर मेरो त रगत यक्दमै पातलो छ !के हुन्छ यस्तो हुदा डाक्टर साब
Thanku so much Dr Sab for information. Hajur ko contac add pau Dr Sab plz Ma pani diabetic Rogi hu plz
kaha xa Dr tapai ko clinik .malai thaha paye thunthyo .Thanku Dr
Dr kaha visit garnu sakinchha hola?
🙏Blood test garda ausadi khayear garnea ki nakhayear jankari pau Dr sab 🙏
धेरै धेरै 14:04
Ma Pani moto xu varkharai check Garda sugar dekhako xa yasma raksi Khana milxa ki nai
Clinick kahaparcha
dr साहेबको नम्बर पाउन पाए राम्रो हुनेथियो
Dr saheb type 2 diabities vako le maha kasari khanu parxa aune episode ma bataidinusna,,,,.
मेरै डा. सावको पो कूरा सुन्न पाईयो !
Doctor Sahab maile 3 barsa vayo medicin khako Malai sugar xha ra maile daily Bhat khanxhu Khana hola ki nahola sir bataidinu paryo sir
डाक्टर साहब , सुगर को लागि कोदो को ढेडो फाइदा हो भन्छ्न तर सुजि को ढेडो बनाएर खादा फाइदा कि नुक्सान ! भन्दिनु परेओ !!
Dr Kaha visit garna sakinchha hola
Ekdam ramro gyanvardhak video.salut to dr sahab and informatics media.
Mauriko maha khana hunxa ki hudaina sir
Dr. Sablae kun Hospitalma betna sakxu.
Dr sab ma ekdam worry ma chhu mero diabetic fasting ma 8.2 ani pp ma 15.3 or 270 pugyo abma k garnu?