HAREK PAL"हरेक पल"II Epi -26 II August 29 2024 II Begam, Aayusmaa, Surendra, Rajkumar, Santosh, Saru

Поділитися
Вставка
  • Опубліковано 13 вер 2024

КОМЕНТАРІ • 510

  • @BMMD447
    @BMMD447 15 днів тому +13

    काठमाडौं बाट हरेक पल हेर्ने कोको हुहुन्छ। एता हाजिर हुनु त🎉🎉🎉

  • @BMMD447
    @BMMD447 15 днів тому +18

    सुन्दर सुदुरपश्चिम बाट हरेक पल हेर्ने कोको हुहुन्छ। एता हाजिर हुनु त🎉🎉

  • @sherbahadurgurung7822
    @sherbahadurgurung7822 15 днів тому +5

    Ramro lagyo aajako episode pani dhanyabad sabai teamlai❤❤

  • @tamangtamang2663
    @tamangtamang2663 15 днів тому +5

    सुरु देखि हेर्दै छु। राम्रो छ हरेक पल।

  • @BheshRajMagrati
    @BheshRajMagrati 15 днів тому +6

    यो सिरियल मन पर्ने जति हाजिर हौ त

  • @hariramdarji1429
    @hariramdarji1429 15 днів тому +4

    Ak dam ramro xa...bohut mun prxa molai..yo siryel auda kheri...heri rahnu jastei lgxa... sarei ramro xa.... sabei team' lai dwaniyawad xa 👉🙏🙏🙏🙏

  • @rajarammahat8899
    @rajarammahat8899 15 днів тому +57

    आहा कति राम्रो हरेक पल सिरेल नछुटाई हेर्ने कोको हुनुहुन्छ 💓🫶💓

  • @Ramprasad-x3b
    @Ramprasad-x3b 15 днів тому +50

    यो हरेक पल सिरियल आउँदा खुशी हुने जति यता हाजिरी हौत🎉🎉🎉🎉❤❤❤❤🎉🎉🎉🎉🎉❤❤❤❤

  • @ravithakuri2785
    @ravithakuri2785 15 днів тому +4

    ❤❤❤🎉🎉 harek pal Malae dherae man parxa Ani ma Qatar dhekhi herxu 💝💝🙏💝🙏💝

  • @upendrabhattarai6058
    @upendrabhattarai6058 15 днів тому +46

    🎉🎉🎉 सारै राम्रो कहानी हरेक पल सिरियल लाइ मुरी मुरी बधाइ तथा शुभकामना छ।🎉🎉🎉🎉🎉

  • @DipakKhatri-i8w
    @DipakKhatri-i8w 15 днів тому +14

    हरेक पल मनपराउने र नछुटाई हेर्ने को को हुनुहुन्छ यता हाजिर है त❤❤

  • @user-sh5ub1jo8e
    @user-sh5ub1jo8e 15 днів тому +24

    हाम्फुले र बिपना अनि पहिलेका सबै
    कलाकार हरु मिलेर बनाउदा कत्ति राम्रो
    भयको थियो

  • @KamalSingh-te1hg
    @KamalSingh-te1hg 15 днів тому +5

    Verry nice
    I miss you
    Hamile miler sapot garnu parcha nepali kalakarlai

  • @atmarampaudel1035
    @atmarampaudel1035 15 днів тому +15

    सुरेन्द्र थापा, राज कुमार देबकोटा , रमेश बुढा मलाइ मन पर्ने कलाकार हुन तर फन्ट्टूस बेगम नेपालि लाई मनपराउदिन्

    • @RajanYogi-uw3bz
      @RajanYogi-uw3bz 15 днів тому +1

      हरेकपल सिरियल बनाउने बेगम नेपाली होनि।।।

  • @BikashtitungTitung-zg9if
    @BikashtitungTitung-zg9if 15 днів тому +6

    कति छुचो आफ्नो देवर लइआनि आफन्त कति सारो भनेको आलि मन परेन

  • @DHARMU-YT-666
    @DHARMU-YT-666 15 днів тому +10

    हरेक पल सिरियल आउँदा खुसी हुने हरु यता हाजिरी हुनु है एक अर्कालाई support गर्यौ है साना UA-cam बर मिलेर अगाडी बढ्म है 🙏🏻
    कमेन्ट पड्ने को जय होस लाइक गर्नुहोस है 🙏🏻

  • @panugharti371
    @panugharti371 15 днів тому +6

    सान्ति र हर्के ले सुख पाको हेर्ने मनछ ❤❤❤

  • @labkushthapa7992
    @labkushthapa7992 15 днів тому +7

    सारै मन पर्ने शिरेल

  • @BMMD447
    @BMMD447 15 днів тому +7

    पोखरा बाट हरेक पल हेर्ने कोको हुहुन्छ। एता हाजिर हुनु त🎉🎉

  • @Yamrajofficial100
    @Yamrajofficial100 15 днів тому +5

    My Favorite Seriyal Harek pal ❤❤

  • @Bikram-w9nNiradosh
    @Bikram-w9nNiradosh 15 днів тому +10

    Wow ❤❤❤

  • @BMMD447
    @BMMD447 15 днів тому +6

    साना साना UA-camबर हरु कोको हुहुन्छ। एक ले अर्कालाई सपोट गरु मिलेर अगाडी बडउ🎉🎉🎉❤

  • @prakashbc558
    @prakashbc558 15 днів тому +7

    Harak pal sirel meleshiya bata haren KO KO hux ni yata hajer hum ta 🎉🎉❤❤❤❤

  • @user-lf5ts1qt7i
    @user-lf5ts1qt7i 15 днів тому +12

    हरेक पल सिरियल पहिला पहिला सुरु सुरुमा हम्फुले र बिपना हुदाँ साह्रै उत्कृष्ट लाग्थ्यो तर आज भोलि त हेर्न पनि मन् लाग्दैन तेति मजाको कठा हुदैन अहिले त हरौ हेरौ लाग्ने। बरु छुट्टै नै हम्फुले र बिपना लाइ मिलन भएको कथा देख्न पाउँ

  • @JibhanBohara-ix7cl
    @JibhanBohara-ix7cl 15 днів тому +5

    इन्डिया को बेङ्गलोर बाट हेर्दैछु छु हजुर ❤

  • @nakulbhujel8523
    @nakulbhujel8523 15 днів тому +6

    सारै राम्रो छ❤❤❤❤❤❤

  • @phapendarbhandari
    @phapendarbhandari 15 днів тому +6

    100 K पुगेको हेर्ना कोको हुनुहुन्छ यता हाजिर हुनुहोस्👈🇳🇵🇳🇵

  • @BhikKhatri
    @BhikKhatri 15 днів тому +6

    जोइतिङ्रे नामर्दी हरिबोल को दाइ योसिरेल्को हर्केको भाउजुलाइ मुख सिलाउनु पर्छ बिकिर्ती भयो!

    • @user-ve3go6bo3f
      @user-ve3go6bo3f 15 днів тому

      एकदम सहि भन्नुभयो

  • @yamumagar4
    @yamumagar4 15 днів тому +3

    यो सिरिल हेर्न म झैइ आतुर को को हुनुहुन्छ ए ता हाजिर होम❤🎉

  • @KhanalBishnu-l6b
    @KhanalBishnu-l6b 15 днів тому +7

    साना ठूला युटुबर एक अरकाेलाई सपाेट गरम❤❤❤❤❤

  • @khemraj4753
    @khemraj4753 15 днів тому +4

    भाग 1 देखि भाग 26 नछु टाई हेर्न कोको हुनुहुन्छ छ नि❤❤❤❤❤🎉🎉🎉

  • @bharatbohara4830
    @bharatbohara4830 15 днів тому +8

    सफलताको शुभकामना छ हरेक पल सिरियल का सम्पूर्ण कलाकार हरूलाई ❤❤❤❤❤❤❤❤❤❤ जय नेपाली सिनेमा ❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤

  • @olimukunda
    @olimukunda 15 днів тому +4

    अब हर्के को साथ दिन हाम्फुले आउनु प्रछ यो भन्नी हात खाडा ❤

  • @Premkark1
    @Premkark1 15 днів тому +7

    भने गर्थेनि जान्दा बुडाले सतुर खोज्न टाडा जान प्रदैन आफ्नो घरभित्र हुन्छ भन्थे हो रहेछ।ढुःख प्रदा सात दिनेनै दाइ भाइनै हुन्छ त्यतिखेर अरु मानिस चाहिदैन। त्यसैले दाइ भाइ भनेको दुई रगतको एउटै पाङ्ग्रा जस्तै हुन्❤❤😢😢😢

  • @Upakar.shahi_vlogs
    @Upakar.shahi_vlogs 15 днів тому +2

    Yo serial man parnya jatee yata hajir hum ta ❤❤❤❤❤❤❤

  • @rameshgurung719
    @rameshgurung719 15 днів тому +5

    हाम्फुले र बिपनाकाे जाेडि बिना सिरियल खल्लो लागिरहेको छ हजुर।🙏🙏🙏

  • @bishnuhajurko6295
    @bishnuhajurko6295 15 днів тому +4

    राम्रो छ बेगम दाईको मिहिनेत। 10000 सलाम छ दाइ।

  • @BamSaud-jg6oq
    @BamSaud-jg6oq 15 днів тому +3

    हरेक पल नछुटाई हेर्ने कोको हुनुहुन्छ यता हाजिर हु त? 🙏😘

  • @Milan-bu4vq
    @Milan-bu4vq 15 днів тому +61

    भाग 1 देखी भाग 26 सम हेरने गरे को छु वावा दामि छ हो मलाई सारे मन पर्छ हो ❤❤❤

  • @rajendrachhetri3448
    @rajendrachhetri3448 15 днів тому +80

    हर्क दाजी र शांति जिको सुखका दिनहरू आयको हेर्न आतुर कोको हुनुहुन्छ हाजिर हुनुहोस त भाग 1देखी हरेक हप्ता रेगुलर 26सम्म नछुटाईकन हेर्ने जती कोको हुनुहुन्छ हाजिर हुनुहोस त र सान्तिजी लाई गिद्दे नजर ठीक पार्नु पर्छ भन्ने जती कोको हुनुहुन्छ साथिहरू हाजिर हुनुहोस त 😂😮😅😊

    • @RamuBoudel
      @RamuBoudel 15 днів тому +2

      Hami xau ni sabai 1 26

  • @lokendrahamal115
    @lokendrahamal115 15 днів тому +8

    मैले प्रत्येक भिडियो हेर्ने गर्या छु तर यो सर्मिला को अलि धेरै मुख चल्या छ मलाई मन परेन सर्मिला भन्ने आईमाई

    • @user-gs2uk2ye7i
      @user-gs2uk2ye7i 10 днів тому

      यो सर्मिला भन्ने आईमाई लाई यो सिरियल बाट निकाल्नु पर्छ कि कसो ?

  • @sagargautam8556
    @sagargautam8556 15 днів тому +2

    यो सिरियल आउदा सरै खुशी लाग्छ हो ❤❤

  • @simplegammertotal8430
    @simplegammertotal8430 15 днів тому +9

    यो sereial कहिले आउँछ जस्तो लाग्ने मलाई मात्र हो कि अरूलाई पनि?

    • @RolpaliGC
      @RolpaliGC 15 днів тому

      ❤ support please sathi

  • @lokendra_chand.
    @lokendra_chand. 15 днів тому +2

    मन पर्ने एक सिरियल यो पनि हो

  • @bharatbohara4830
    @bharatbohara4830 15 днів тому +8

    हरेक पल सिरियल भाग 1 देखि भाग 26 सम्म नियमित नछुटाई हेर्ने को को हुनुहुन्छ यता हाजिर हुम त मेरा प्यारा प्यारा साथिहरु हो ❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤

  • @NayanSingh-y2y
    @NayanSingh-y2y 15 днів тому +18

    12 गाउँ movi सबै जनाले हेर्दिनहुन बिनम्र अनुरोध गर्दछु साथै 12 गाउँ movi superhit बनाउनुपर्छ है आदरणीय दाजु भाई तथा दिदी बहिनी हरु 😊🙏🙏🙏🙏🙏

  • @user-bb3tg6vh3x
    @user-bb3tg6vh3x 15 днів тому +28

    हरेक पल लाई एक देखि २६ भाग सम्म कुरि बस्ने सबै याता हाजिर हौ त ल

  • @Nis-chalThApaKAzii
    @Nis-chalThApaKAzii 15 днів тому +9

    हरेक पल भाग 1 देखि 26 सम्म नछुटाई हेर्ने को को हुनुहुन्छ यता हाजिर हुम 🙏

  • @yamthapa666
    @yamthapa666 15 днів тому +6

    हर्क र शान्तिको जोडिलाइ माया गरनु हुनेले लाइक गर्नुहोला ❤❤❤❤❤

  • @aaroshi_vlogs_no.1
    @aaroshi_vlogs_no.1 15 днів тому +5

    Saboi lae dheroi Maya ❤️

  • @bhajhangkojire
    @bhajhangkojire 15 днів тому +8

    सबैले यक अर्को लाई सपोट गरौ है ल चाडो भन्दा चाडो मपनी सबै लाई गर्दिन्छु है ❤❤❤

    • @RolpaliGC
      @RolpaliGC 15 днів тому

      Support please sathi

    • @bhajhangkojire
      @bhajhangkojire 15 днів тому

      ​@@RolpaliGC hjr malai garnu mahjr lai garchu❤❤

  • @sukmayamagar9104
    @sukmayamagar9104 15 днів тому +2

    राम्रोछ❤❤❤❤🎉🎉

  • @LalitChaudhary-b9f
    @LalitChaudhary-b9f 15 днів тому +4

    राम्रो छ❤❤❤🎉

  • @dudhrajshah876
    @dudhrajshah876 15 днів тому +14

    मेरो कमेन्ट जसले पढ्दै हुनुहुन्छ उहाँहरूको परिवारमा श्री पशुपतिनाथले सधैंव कल्याण गरुन्।❤️❤️🙏🙏

  • @rishutamang3225
    @rishutamang3225 15 днів тому +2

    सबै जना मिलि अघि बढौ है 🙏

  • @user-vj6cb5rl6s
    @user-vj6cb5rl6s 15 днів тому +9

    यो सिरियल मन पराउने जति यता हाजिर हौ है❤🎉

  • @Samirbhatta-actor
    @Samirbhatta-actor 15 днів тому +9

    1K भन्दा तल भयकाले यक अर्कालाई support गारम है🎉🎉🎉😢

  • @binodsoni3741
    @binodsoni3741 15 днів тому +5

    हरेक पल गाह्रो छ सिरिएल सारै राम्रो बनेको छ अझै पर्गती हुँदै जावोस सम्पूर्ण टिम लाई बधाई छ❤❤❤❤

  • @RamTamang-o9h
    @RamTamang-o9h 15 днів тому +2

    Dami xa hai hajur

  • @binitakc2684
    @binitakc2684 15 днів тому +3

    राम्रोछ सिरीयल

  • @user-mr5lx1zr2o
    @user-mr5lx1zr2o 15 днів тому +11

    हरेक पल हरेक दिन हेर्ने हाजिर हुन त❤

  • @amarlama335
    @amarlama335 15 днів тому +39

    हरेक पल सिरियल हरेक हप्ता नछुटाइकन हेर्ने साथीहरु को को हुनुहुन्छ❤❤🎉🌹😘👩‍❤️‍👩👉️🙏🙏

  • @user-mj3rw1uv2v
    @user-mj3rw1uv2v 15 днів тому +5

    Lu hai pahilo darsak vaiyo❤🎉🎉

    • @RolpaliGC
      @RolpaliGC 15 днів тому

      ❤ support please sathi

  • @SeejanGaywali
    @SeejanGaywali 15 днів тому +2

    Herau palpali lai katiko like hanne rahixan❤❤❤❤🎉🎉🎉🎉

  • @alshad7900
    @alshad7900 15 днів тому +10

    आज बल्ल पहिलोपटक थाहा पाउँदै छु कमेन्ट मा डबल क्लिक गर्दा लाइक हुने रहेछ ❤❤❤❤❤❤❤❤

  • @simplegammertotal8430
    @simplegammertotal8430 15 днів тому +211

    मेरो कमेन्टमा किन like आउँदैन आज आउँछ कि?

  • @Iog9uugoy9uifi099
    @Iog9uugoy9uifi099 15 днів тому +2

    ❤❤❤❤❤❤❤❤

  • @AshokBishwokarma-nh5cu
    @AshokBishwokarma-nh5cu 15 днів тому +3

    All The Best Harek Pal Guys

  • @kamalshrestha4064
    @kamalshrestha4064 15 днів тому +11

    नयाँ yutubar साथीहरु एक अर्कालाई सपोर्ट गर्दै जाउ है🎉🎉🙏🙏

  • @subilalbote-do9pn
    @subilalbote-do9pn 15 днів тому +3

    सबै भाग राम्ररो छ हरेक पल यो भाग पनी राम्ररो

  • @dhansing6392
    @dhansing6392 15 днів тому +3

    सत्यतथ्य समाजमा मा आधारित धेरै राम्रो सिरिएल

  • @surendrathapa7945
    @surendrathapa7945 15 днів тому +3

    Ekdam dheraii ramro lageyo 🙏 ani

  • @RamBahadur-vlogs
    @RamBahadur-vlogs 15 днів тому +3

    यो सिरेल जति हेरेनी हेरी राखै भने येता हजुर मलाई सुपर

  • @vikramnepali5993
    @vikramnepali5993 14 днів тому +1

    Derai ramro xa ma sadai waiting hunxu gari xa ta harek pal hernako laagi

  • @ShankarBhattarai1427
    @ShankarBhattarai1427 14 днів тому +1

    देश तथा बिदेश मा छरिएर बसिरहनु भएका सम्पुर्ण नेपालीहरु लाई सुदुर पश्चिम् का सबै जिल्लाभर लागिरहेको गौरा पर्ब को धेरै धेरै शुभकामना ❤

  • @SMVlog599
    @SMVlog599 15 днів тому +6

    एक अर्कामा सपोर्ट गरौ है मित्रहरू 🎉🎉

    • @Lifestyle-comedy-videos
      @Lifestyle-comedy-videos 15 днів тому +1

      ok❤

    • @bhajhangkojire
      @bhajhangkojire 15 днів тому +3

      म हजुर लाई गर्दिन्छु हजुर मलाइ गर्दिनु है

    • @SMVlog599
      @SMVlog599 15 днів тому +1

      @@bhajhangkojire done

    • @RolpaliGC
      @RolpaliGC 15 днів тому +1

      ❤. Support please sathi

    • @RolpaliGC
      @RolpaliGC 15 днів тому +1

      ​@@bhajhangkojire❤❤❤

  • @narabahadur-77.77
    @narabahadur-77.77 15 днів тому +2

    मैले पनि हरेकपल सिरियल नछेउठाई हेर्ने गरेको छ❤❤❤

  • @ReshamSunuwar-e5q
    @ReshamSunuwar-e5q 15 днів тому +2

    यो भाग पनि अति राम्रो छ।

  • @puskalsharma293
    @puskalsharma293 15 днів тому +1

    सिरेल धेरै राम्राे छ तर यहाँ बिपना लाई ल्याउनु पर्याे भन्ने जति यता अाम त गाईज ❤❤❤

  • @nareshshresth9349
    @nareshshresth9349 15 днів тому +2

    Darai ramro xa hajaer

  • @bishwasbk5317
    @bishwasbk5317 15 днів тому +2

    म खुसी पनि छैन दुखी पनि छैन खुरु खुरु हेर्दै छु है

  • @ShreemantilijaShreemanti-be8se
    @ShreemantilijaShreemanti-be8se 15 днів тому +2

    अति राम्रो छ।❤

  • @begamkhatri
    @begamkhatri 15 днів тому +2

    Ma Pani Qatar dekhi herdai xu

  • @GyanBahadurGM-bn6ji
    @GyanBahadurGM-bn6ji 15 днів тому +2

    भारत देखि हेर्दै

  • @AmarMogar-id5qs
    @AmarMogar-id5qs 15 днів тому +2

    राम्रो छ

  • @Sbeverse
    @Sbeverse 15 днів тому

    Big fan❤

  • @Shrestha-A
    @Shrestha-A 15 днів тому +2

    मलाइ सारै मन पर्नी सिरियल हो गाह्रो छ मलाइ र हरेक पल तर गाह्रो छ म लाई मा पुतली र हरेक पल मा निस्टा नभए र अलि खल्लो लागेको छ😢😢

  • @krishnaoli-xm3ow
    @krishnaoli-xm3ow 15 днів тому +1

    हरेक पल हेर्दा आनन्द आउछ

  • @renunepal177
    @renunepal177 15 днів тому +1

    😢 सिरियल हरेक पल भाग १ देखि नै न छुट्याइ हेर्ने को‌ को हुनुहुन्छ 😮 भाग २६

  • @Samirrokaya-k7d
    @Samirrokaya-k7d 15 днів тому +2

    कति राम्रो सिरियल ❤

  • @BN.education
    @BN.education 15 днів тому +2

    हामि जस्तो साना साना UA-camrको को हुनुहुन्छ सबैले मिलेर सपोर्ट गरम हो जय नेपाल❤

  • @SalikramSharma-h1l
    @SalikramSharma-h1l 14 днів тому +1

    यहाँ पनि घिरौले
    नंबर एक बन्ने छ अब यो सिरियल
    🙏 सम्पूर्ण टिम युनिट लाई ❤❤❤.......

  • @yarmahmmadalirain-sf6kw
    @yarmahmmadalirain-sf6kw 13 днів тому +1

    Ghateko.ko.ghatna.ysto.bhairahex.mero.desma.sahi.siriyal.ho.sar😊

  • @dudhrajshah876
    @dudhrajshah876 15 днів тому +2

    एकले अर्कालाई support गर्दै मिलेर अघि बढौँ है।❤🌺

  • @sanjiblimbu123
    @sanjiblimbu123 15 днів тому +2

    साना ठूला सबै युट्युबर साथीहरू एक आपसमा सहकार्य गरी अगाडि बढुन है ❤❤❤

  • @maheshgahatraj2810
    @maheshgahatraj2810 15 днів тому +1

    Bipana ❤ hamphule pani aaunu paryo❤

  • @daviddhamala4580
    @daviddhamala4580 14 днів тому

    हरेक पल सिरीयल हेरेर सारै दु:ख लाग्छ, र पनि प्रत्येक हप्ता नहेरी मन मान्दैन। गारो छ हौ को आधारमा बनाइएको सिरीयर सांच्चिकै गारो, हेर्ने दर्शकहरुलाई पनि हरेक पल पल गारो हुने कथा। लेखक र सबै कलाकारहरुलाई मुरि मुरि बधाइ अनि शुभकामना।

  • @shamsubide1632
    @shamsubide1632 15 днів тому +1

    dauti ji roll no like here

  • @BhagiGautam
    @BhagiGautam 15 днів тому +3

    Wow nice sirel❤❤❤

  • @user-qg2er1ne7x
    @user-qg2er1ne7x 15 днів тому +2

    Ramro lago